यी ११ गुण भएकी युवती सबै भन्दा भाग्यमानी हुन्छन् !

Posted on: 20 Aug, 2018

एजेन्सी । समुद्रशास्त्रमा शरीरका विभिन्न अंग तथा शरीरमा भएका चिन्ह हेरेर पनि व्यक्तिका बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ। कुनै मान्छेसँग त्यती धुलमिन हुन पाउनु भएको छैन्, तर उसको स्वभावका बारेमा जान्न म लाग्यो भने उनीहरुलाई हेर्दा मात्रै पनि धेरै कुरा अनुमान लगाउन सकिन्छ। अझ भन्दा विवाहका लागि केटी हेर्न गएका समयमा केटाहरु धेरै कुरा सोध्न सक्दैनन्। तर विवाह जस्तो कुरामा सोच विचार गरेर मात्र निर्णय लिनु पर्ने हुन्छ। यो समयमा केहीको रुप मात्र नभई उनीहरुको स्वभावका बारो पनि थाहा पाइराख्न जरुरी छ। आज हामी तपाईलाई कस्ता युवती भाग्यशाली र शुशील हुन्छन् भन्ने बारेमा जानकारी दिदैछौँ।


यस्ता युवती हुन्छन् सबैभन्दा भाग्यमानी

१) कान तथा ओठमा कोठी छ भने त्यस्ता कन्या भाग्यामानी र सुशिल हुन्छन् ।

२) पैतालाको बूढी औंला गोलो, उठेको तथा मोटो छ भने त्यस्ती कन्याका शुभ हुनेछ ।

३) यदी कन्याका हात लामा लामा छन् भने त्यसलाई पनि शुभ मानिन्छ ।

४( कन्याको नाभी गहिरो छ भने पनि शुभ मानिन्छ ।

५) हातका नंग पातला भएमा पनि कन्याहरुका लागि शुभ मानिन्छ ।

६) आँखाको तल्लो भाग हल्का सेतो र कान रातो रातो छ भनेपनि यस्ती कन्यासँग संगत गर्दा शुभ हुन्छ ।

७) कन्याको पैताला समतल छ भने पनि यसलाई शुभ मानिन्छ ।

८) यदी शिर अलिकति अघिल्तिर उठेको छ भने पनि यसलाई शुभ मानिन्छ ।

९) निधारको ठिक बिच भागमा कोठी छ भने पुरुषहरुका लागि यस्ता महिला शुभ मानिन्छन् ।

१०) समुद्रशास्त्रका अनुसार चिल्लो तथा रातो जिब्रो भएकी कन्या पनि पुरुषका लागि भाग्यमानी मानिन्छन् ।

११) कन्याको छोटो गर्धन पनि शुभ मानिन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!