दिपावलीमा गर्भवति महिलाहरुको गर्भपतन हुनेदेखि क्यान्सरसम्मको खतरा, यस्तो छ कारण

Posted on: 09 Nov, 2018

सास | दिपाविलीमा पटाकाको कारण स्वास्थ्यमा हुन सक्ने नोक्सान यती भयानक हुन्छ कि जसको कारण कुनै गर्भवती महिलाको गर्भ तुहिनेसम्म हुन सक्छ | 

चिकित्सकहरुका अनुसार पटकमा हुने साना कण स्वास्थ्यको लागि निकै हानिकारक हुने गर्दछ | 

१. पटकाको धुवाबाट फोक्सोमा दुखाई हुनसक्छ, जसको कारण फोक्सो आफ्नोई काम सहि तरिकाले गर्न सक्दैन र स्थिति यतिसम्म पुग्छ कि अर्गेन फेल भएर मृत्यु सम्म हुन सक्छ | यस्तो धुवाबाट बच्ने कोसिस गर्नुपर्छ | 

२. पटकाको धुवाबाट हार्टअट्याक र स्ट्रोकको खतरा पनि पैदा हुन सक्छ | पटकामा हुने ल्याड स्वास्थ्यको लागि खतरनाक हुन्छ | दिमागमा पर्याप्त मात्रामा रगत नपुग्ने कारण व्यक्ति स्ट्रोकको सिकार बन्न सक्छ |  

३. बच्चा र गर्भवती महिलाहरुलाई पटका आवाज वा धुवाको कारण समस्या उत्पन्न हुन सक्छ | पटकाबाट निस्कने गाढा धुवाले खासगरि साना बच्चालाई स्वासप्रस्वासमा समस्या पैदा गराउँछ | साथै प्त्कामा हुने हानिकारक रसायनको कारण बच्चाहरुको शरीरमा टक्सिन्सको स्तर बढ्छ र उनको विकासमा रुकावट पैदा गर्छ | पटकाको धुवाको कारण गर्भपतन हुनेसम्मको संभावना बढ्छ, यसैले गर्भवती महिलाहरुको लागि पनि पटका निकै हानिकारक हुन्छ |

४. पटका रंग-बिरंगी बनाउनको लागि यसमा रेडियोएक्टिव र बिषालु पदार्थको प्रयोग हुन्छ | यो पदार्थले हावा प्रदूषित बनाउँछ, त्यस्तै क्यान्सरसम्मको खतरा बढाउँछ | 

५. धुवाको कारण हावामामा प्रदुषणको मात्रा बढ्छ | जब मानिस यी प्रदुषणको संपर्कमा आउँछन तब उनीहरुमा आँखा, नाक र घांटीमा समस्याहरु आउन सक्छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!