सावधान ! पानीको कमी हुँदा यस्ता ७ समस्या आईलाग्छन्

Posted on: 05 Dec, 2018

सास (टिप्स) | पानी पिएर नमि शरीरलाई कयौं रोगबाट बचाउन सकिन्छ | यदी शरीरले प्रर्याप्त मात्रामा पानी (drink enough water) पाएको खण्डमा शरीरमा रोगले सिकार गर्न पाउदैन | 


पानी नपिउदा के-के समस्या हुन्छन ? 

जल नै जीवन हो | पर्याप्त मात्रामा पानी पिउनु हाम्रो शरीरको लागि निकै जरुरी हुन्छ | मानिस जीवित रहनको लागि पानी पीउनु उत्तिकै जरुरी हुन्छ जति आवश्यक स्वास लिनु हुन्छ | पर्याप्त मात्रामा पानी पिउने मानिस स्वस्थ, स्फुर्त रहन्छ | साथै तपाइँ निकै ऊर्जावान महशुस गर्नुहुन्छ | दिनभरको भागदौडमा प्राय हामी पानी पिउननै भुल्छौँ, यसरीनै दिन महिना बर्ष बिताउदा हाम्रो सरिरमा रोगले सिकार गरिसकेको हुन्छ | जब शरीरमा पर्याप्त मात्रामा पानी पुग्छ तब शरीरको भित्र हुने खराब टक्सिन्सहरु पिसाव र पसीनाको माध्यमबाट बाहिर जान्छन | जसले कयौं रोगलाई निर्मुल पार्न मद्धत गर्छ | 


कम पानी पीउनाले हुनसक्ने समस्याहरु: 

१. पेटको समस्या 

२. थकान 

३. मुटुको समस्या 

४. छाला तथा अनुहारमा समस्या 

५. मोटोपन 


६. जोर्नीहरु दुख्ने समस्या

७. मुख गन्हाउने समस्या: 

पानीको कमीको कारण स्वास/मुख गन्हाउने समस्या आउँछ | कम पानी पिउनाले मुख सुक्न थाल्छ, जसको कारण मुखमा ब्याक्टेरिया उत्पन्न हुने र स्वासमा दुर्घंध सुरु हुन्छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!