यसरी सकिन्छ नाकले पत्ता लगाउन लिंगको आकार !

Posted on: 19 Sep, 2019

एजेन्सी | पुरुषहरुको लिंग प्राय धेरै जसो एकै प्रकारको हुँदैन | पुरुष अनुसार आ-आफ्नै  प्रकारको लिंग हुने गर्दछ | बाङ्गो, टेडो, पातलो, मोटो आदि विभन्न प्रकारको हुन सक्छ | अनुसन्धान कर्ताका अनुसार लिंगको आकारले यौन आनन्दमा त्यति प्रभाब पार्दैन | 

तथापि धेरै सेलिब्रेटीहरु भन्ने गर्छन,यौन आनन्द प्राप्त गर्नका निम्ती आफुलाई चाहिने लिंगको आकार यत्रो हुनु पर्छ भन्ने कुरा  | अनुमानको भरमा पनि कतिपय अवस्थामा लिंगको साइज लगाउन सकिन्छ |

विश्व स्वास्थ्य संगठनको एउटा अनुशन्धान अनुसार पुरुषहरुको अनुहारको बनावट अनुसार लिंगको आकार पनि थाहा पाउन सकिन्छ | अफ्रिकीको अनुहार लाम्चो र मोटो साइजको हुन्छ सोहि अनुसार उनीहरुको   लिंग मोटो र लामो हुन्छ भन्ने गरिएको छ |

त्यसकारण कुनै पनि  पुरुषहरुको नाकले पनि पत्ता लगाउन सकिन्छ उसको लिंगको आकार कत्रो  छ भनेर ? कुनै मानिसको लिंगको आकार पत्ता लगाउनु पर्यो भने उसको उसको नाकमा ध्यान दिनुहोस् उसको तल्लो भागमा नभएर |

महिलाहरुलाई यो बिषयमा जिज्ञासा हुन सक्छ | एउटा अध्ययन अनुसार पुरुषहरुको नाकको साइजिले उसको लिंगको आकार कत्रो छ भन्ने जानकारी दिन्छ | कुनै पुरुषहरुको नाक अलिलामो अथवा लाम्चो साइजको  उसको लिंग  लामो हुन्छ | बढि थेप्चो नाक भएकाहरुको मोटो हुन सक्छ | यो कुरा सबै पुरुषमा नहुन पनि सक्छ तर धेरै पुरुषहरुको नाकको आकार अनुसार उसको लिंगको आकार पत्ता लगाउन सकिने कुरा उक्त अध्ययनले बताएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!