यस्तो छ खतरानाक ! चुरोट भन्दा पनि अगरबत्तीको धुँवा

Posted on: 23 Sep, 2019

एजेन्सी | नेपालि समाजमा हरेक धार्मिक कार्यक्रमममा अगरबत्ती प्रयोग गर्ने गरिन्छ | अगरबत्तीलाई शान्तिको रुपमा पनि लिनेगरेको पाइन्छ | अगर बत्तिको धुवा चुरोटको भन्दा स्वास्थयकालागि हानिकारक रहेको पाइएको छ |

चिनमा गरेको एक अध्ययन अनुसार अगरबत्ती बाल्दा त्यसको धूँवासँगै मसिना कणहरू निस्केर हावामा घोलिन्छन् | जुन चुरोटको भन्दा बढी हानिकारक हुन्छन | त्यस्तो अगरबत्तीबाट विषालु कण निस्कन्छन् र शरीरका कोशिकालाई हानि गर्छन | अध्ययन अनुसार अगरबत्तीमा तीनवटा विषालु तत्त्व हुन्छन् स्म्युटाजेनिक, जीनोटक्सिक र साइटोटक्सिक । यिनले क्यान्सर गराउन सक्छन् |

जसबाट निस्कने धूँवाले मानिसको शरीरमा भएको जीन परिवर्तित गर्छा र जुन क्यान्सर अनि फोक्सोसँग जोडिएको रोगको पहिलो चरण हो | आनुवंशिक परिवर्तनले डीएनएमा पनि परिवर्तन ल्याउँछ र यो नराम्रो संकेत हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!