यौनसम्पर्कपछि यसरी हिड्छन् महिलाहरु..

Posted on: 24 Sep, 2019

एजेन्सी | एक अनुसन्धानका अनुसार महिलाहरुले शाररिक सम्पर्कका बेला पूर्णरुपमा आनन्द पाए- नपाएको उनीहरुको हिड्ने तरिका बाट थाहा हुने पत्ता लागेको छ | अनुसन्धानमा उल्लेख भे अनुसार यौन सम्पर्कको समयमा पूर्ण यौन आनन्द लिने महिला अरुमहिलाहरु भन्दा फरक गरेर हिड्छन् |

एक अन्तराष्टिय  अनुसन्धान अनुसार शाररिक सम्पर्क गर्दा पूर्णरुपमा यौन आनन्द लिने र नलिना सक्ने महिलाको हिडाई नै फरक हुने उक्त अध्ययनले देखाएको छ | अध्ययनका अनुसार शारीरिक सम्भोगको समयमा आनन्द लिने महिलाहरु र  सम्भोग सुख महिलाहरुमा भन्दा हिँड्ने बेलामा ढाड तथा नितम्बको लचकता धेरै हुने र उनीहरुले अलि लामा लामा पाइला चाल्ने गर्छन्।

पाक्क्रिडा  तथा  अरु नै कृत्रिम तरिकाले यौन आनन्द लिने महिलाहरुमा भने यौन सन्तुष्टिको आकलन गर्न नसकिने र  योनी र लिंगको मिलन हुने प्राकृतिक सम्भोगबाट हुने यौन सन्तुष्टिको बारेमा मात्र बताउन सकिने अध्ययन कर्ताहरुको भनाई रहेको छ |

अनुसन्धानका अनुसार महिलाको योनी सम्भोगको पूर्ण सन्तुष्टिले गर्दा उनीहरुको मानसिक तथा सारीरिक असर पारेर तनाव तथा मांशपेशीमा हुने दुखाइको कम गरी महिलाहरुलाई फुर्तिलो बनाउने उनीहरु बताउँछन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!