शारिरीक सम्भोगबाट हुने फाइदा यस्ता छन्...

Posted on: 25 Sep, 2019

एजेन्सी | शारिरिक सम्भोग पनि मानव तथा अन्य प्राणीका लागि आवश्यक कुरा हो | यसले मानिसको शारीरिक आनन्द मात्र नभई मानव जीवनको अभिन्न अंग र अमुल्य आवश्यकता बन्दै गएको बैज्ञानिकहरुले पनि बताई सकेका छन् | यस्तो शाररिक सम्बन्धबाट मानिसहरुलाई फाइदा हुने बैज्ञानिकहरुको भनाई छ |

यौन सुखलाई शारीरिक आरामको रुपमा व्यख्या गरिएको छ | मानिसको शाररीक अवस्थामा यौन सम्पर्क गर्दा परिवर्तन हुने अध्ययनले देव्खाएको छ | अरु कुनै शाररीक व्ययाम गरे जत्तिकै यौन सम्पर्कमा पनि ब्याम हुने अध्ययन देखाएको छ |  मानिसले जति पनि आराम र ब्यायाम गर्दछ त्यतिनै शाररिक सम्पर्क गर्दा हुने बताइएको छ | एक हप्तामा तीनपटक यौन सम्पर्क गर्नुलाई वैज्ञानिकहरुले एक वर्षको गणनामा ७५ माइल जोगिङ्ग गर्नुसरह मानेका छन् |


यौन सम्पर्कले हुने अर्खो फाइदा हो शरीरका मांसपेशी कडा बनाउछ | त्यस्तै शरीरको दुखाइ पनि कम हुने अध्ययनले देखाएको छ | मानिसको टाउको दुख्ने, हातखुट्टा दुख्ने तथा विभिन्न अंग दुख्ने समस्या छ भने शाररिक सम्भोगले ठिक गर्ने चिकित्सक बताउछन | यौन सम्पर्कका क्रममा महिल र पुरुषको शरीरमा इन्डरफिन नामक हार्मोन पैदा हुन्छ, जसले पेन किलरको काम गर्दछ । यस अतिरिक्त नियमित यौन सम्पर्कले महिलामा प्रजनन् क्षमता बढाउने वैज्ञानिकहरुले जनाएका छन् |

त्यस्तै शाररीक सम्भोग गर्नुको अर्को फाइदा प्रोस्टेट ग्रन्थीको सुरक्षा गर्दछ | यौन सम्पर्कका क्रममा शारीरिक द्रव्य बाहिर निस्कने र त्यसले प्रोस्टेट ग्रन्थीलाई सुरक्षा मिल्ने बताइन्छ |त्यस्तै तनाब बाट छुटकारा पाउन पनि यसले मदत गर्ने बताइएको छ | यौन सम्पर्कका क्रममा शरीरमा डोपामाइन नामक एक पदार्थ उत्पन्न हुन्छ, जसले स्ट्रेस हार्मोनसँग लड्न मद्दत गर्दछ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!