यी ३ राशि भएका पुरुषलाई पाउन मरिहत्ते गर्छन युवती

Posted on: 15 Nov, 2019

काठमाडौँ | ज्योतिष शास्त्रमा बताइए अनुसार यस्ता राशि भएका पुरुषलाई पाउन महिला मरिहत्ते गर्छन | यस्ता राशि भएका पुरुषहरु प्रति महिला निकै नै आकर्षित हुने गर्छन | हरेक महिला तथा पुरुषहरुले आफ्नो उमेर बढ्दै जानेक्रममा असल साथि परोस भन्ने चाहन्छन |

१.सिंह राशि : सिंह राशी भएका पुरुष आफ्नो जीवन साथीलाई माया गर्नुका साथै प्रेम प्रति बफादार हुन्छन | आफ्ना प्रेमिकालाई खुसि बनाउने भएकाले यस्ता पुरुष संग महिलाहरु आकर्षित हुने गर्दछन |

२.मकर राशि : मकर राशी भएका पुरुषहरु आफ्नो कुरामा खुसि हुने भएकाले प्रेमिकालाइ पनि खुसि बनाउछन त्यसैले यस्ता पुरुषहरु युवतीको रोजाइमा पर्ने गर्छन् |

३.कन्या राशि : यो राशी भएका पुरुष निकै भावुक हुने गर्छन् | आफ्नो प्रेमिकाको भावनालाई कदर गर्ने भएकाले यस्ता पुरुषलाई युवतीले मन पराउने गर्दछन | उनीहरुले आफ्नो प्रेमीकाको गल्तीमा सजिलै माफी दिने खालका हुन्छन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!