ब्रेकअपपछि युवतीहरुले गर्छन् यस्ता अनौठा हर्कतहरु

Posted on: 18 Nov, 2019

एजेन्सी | जीवनमा माया,स्नेह र सदभाव स्वभाबिक प्रक्रियाहरु हुन् | जब कसैको मायामा परिन्छ भने उसलाई देखे र पाय संसारै जितेजस्तो भावनाहरु आउने गर्छन | माया बसिसके पछि सधै सम्बन्ध एकनासको नहुनपनि सक्छ | कहिलेकाही सम्बन्ध बिग्रिन सक्छ | यस्तो समस्या बढ्दै गएपछि दुवै बिचको दुरी पनि बढ्दै जान्छ | जसले गर्दा जीवनको आभासमा नामिठो लाग्न सक्छ |

सम्बन्धमा जब नराम्रो पन आउने गर्दछ तब दुबैले पिडा महसुस गर्छन | धेरै टेन्सनमा पर्नेहरु विभिन्न हर्कत समेत गर्छन् | ब्रेकअप भएपछि प्रायः केटीहरुको हाउभाउमा धेरै नै परिवर्तन आउने गर्छ |

 ब्रेकअप पछि केटीहरुले गर्ने हर्कतहरु यस्ता छन्:

१.  युवतीहरु ब्रेकप पछि अचानक सोसियल मिडियामा एकदम एक्टिभ हुन्छन् | उनीहरुलाई सबैभन्दा बढी आफ्नो फिगरको टेन्सन हुन्छ |

२. फेसबुकमा आफ्नो एक्स बोइफ्रेण्डलाई ब्लक गर्ने अनब्लक गर्ने काम बारम्बार गरिरहन्छन् । फेसबुकमा नयाँनयाँ फोटोहरु अपलोड गर्ने, प्रोफाइल फोटो फेर्ने काम उनीहरु गरिरहन्छन् |

३. उनीहरु सधै एउटा कुराको चासो लागि रहन्छ कि कुन केटीका कारण बोइफ्रेण्डले उनलाई छोड्यो । सोसियल मिडियाबाट केटीहरु यस्ता कुराहरु पत्ता लगाउन खोजिरहन्छन् ।

४. ब्रेकअप पछि उनीहरुको आत्मविश्वास एकदम कमजोर भएर जान्छ | उनीहरु आफ्ना साथीहरुलाई आफु कस्ती देखिएकी छु भनेर प्रश्न सोधिरहन्छन् । उनीहरु आफ्नो एक्स बोइफ्रेण्डको गर्लफ्रेण्डभन्दा राम्री छु भन्ने देखाउन प्रयासरत हुन्छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!