यस्ता चिह्न भएकी महिलाले चम्काउँछन् तपाईंको भाग्य !

Posted on: 22 Nov, 2019

एजेन्सी | पौराणिक शास्त्र तथा धार्मिक विश्वासका आधारमा महिलाहरुलाई लक्ष्मी मान्ने गरिन्छ | यस्ता धार्मिक ग्रन्थहरुमा केहि रोचक कुराहरु पनि उल्लेख भएको पाइन्छ | शास्त्रले बताए अनुसार केहि यस्ता चिन्ह भएका महिलाहरु पुरुषकालागि भाग्यमानी हुने गर्छन |

केहि यस्ता महिलासंग विवाह गर्नाले तपाइको भाग्य चम्किन सक्छ | यस्ता महिलाहरु तपाइको घरभित्र प्रवेश गर्दा तपाइको भाग्य चम्किने शास्त्रमा बताइएको छ |

यस्ता छन् संकेतहरु हेर्नुहोस :

१. कान र ओठमा कोठी भएका महिलाहरु भाग्यमानी हुन्छन |

२.पैतालाको बूढी औंला गोलो, उठेको तथा मोटो भएका महिलाहरु शुभ मानिन्छन |

३,.हात लामा लामाभएका महिलाहरु 

४.नाभी गहिरो भेक्जा महिलाहरु पनि शुभ मानिन्छन |

५.हातका नंग पातला भएमा महिलाहरु 

६.आँखाको तल्लो भाग हल्का सेतो र कान रातो रातो भएका महिलाहरु 

७. पैताला समतल भएका महिलाहरु 

८. शिर अघिल्तिर उठेका महिलाहरु 

९.निधारको बिच भागमा कोठी भएका महिला पुरुषका लागि शभ मानिन्छन |

१०.समुद्रशास्त्रका अनुसार चिल्लो तथा रातो जिब्रो भएकी महिला भग्यमानी मानिन्छन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!