पुरुषहरुलाई यौ'नसम्पर्क लगत्तै निन्द्रा लाग्ने कारण यस्तो पो रहेछ !

Posted on: 28 Oct, 2020

महिला र पुरुषबीच यौ'नसम्पर्क भइसकेपछि कतिपय पुरुषहरु तुरुन्तै निदाउने गर्छन् भने कतिपय महिलाहरुमा त्यसको असर २४ घण्टासम्म देखिने गर्छ । 

यौ'नसम्बन्ध राख्नेवित्तिकै महिलालाई अंगालो नहाली वा कुराकानी नगरी निदाउने पुरुषप्रति महिलाहरुको धारणा फरक हुने गर्छ । जस्तो कि स्वार्थी, माया नगर्ने, असन्तोषी जस्ता आरोपहरु लगाउने गर्छन् । 

तर, के वास्तवमै यौ'नसम्पर्क राख्नेवित्तिकै निदाउने पुरुष साँच्चै स्वार्थी हुन्छन् त ? किन पुरुषलाई यौ'नसम्पर्क राख्नेवित्तिकै निन्द्रा लाग्छ ? 

सामान्यतयाः रातको समयमा यौ'नसम्पर्क राख्ने गरिन्छ । रातको समयमा प्रायः मानिसहरु थाकेका हुन्छन् । यौ'नसम्पर्क राख्नेवित्तिकै निन्द्रा लाग्नुको पहिलो कारण यहि नै हो । तर, यौ'नसम्बन्ध प्राकृतिक प्रक्रिया हो । यौ'नसम्बन्धको बारेमा महिला र पुरुषको शरीरमा भिन्न प्रकारको प्रतिक्रिया उत्पन्न हुन्छ । महिला अग्रानिज्म अझै उत्तेजित हुन्छ र महिलाहरु यौ'नसम्बन्धपछि झन् बढी पुरुषको मायामा पर्छन् । 


पुरुष अग्रानिज्म भने यौ'नसम्बन्धपछि इज्याकुलेट हुन्छ र हर्मोन उत्पादन हुन्छ । जसले शरीरमा आलस्यता पैदा गर्छ साथै यौ'नसम्पर्कको दौरान शरीर निकै थाक्ने भएकाले पुरुषहरु छिट्टै निदाउने विभिन्न अनुसन्धानमा उल्लेख छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!