बिशेष खबर | अछाम - ACM


लालीगुराँसमा पाइने फाइटोकेमिकलले कोरोना संक्रमण रोक्ने वैज्ञानिक दावी

Posted on January 18, 2022 | views : 32867 | अछाम - ACM

माघ ४, काठमाडौँ | कोरोना संक्रमणको अवस्था बिभिन्न चरणमा फैलदै मानिसहरुमा संक्रमणको प्रभाव पर्दै जाँदा यसको समाधानको लागि बिभिन्न प्रयासहरु भएका छन् । यस क्रममा बिभिन्न देशले कोरोना संक्रमण रोक्न भन्दै खोपको विकास गरिसकेको अवस्थामा पनि अहिले संक्रमणको गति झनै विकसित हुँदै गईरहेको छ । संक्रमण रोक्ने भ

Read More

बिजया दशमीको साइत सार्वजनिक, कुन समय उत्तम ?

Posted on September 24, 2021 | views : 18119 | अछाम - ACM

कमल बिक्रम जिसी असोज ८, काठमाडौं । बडादसैँ  तथा बिजया दशमीको साइत सार्वजनिक भएको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैंका विभिन्न साइत सार्वजनिक गरेको हो । असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्

Read More

आगामी तीन दिनको मौसम पूर्वानुमान : यी स्थानमा हुदैँछ,भारी बर्षा

Posted on September 22, 2021 | views : 5640 | अछाम - ACM

काठमाडौँ । दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ । राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन/ चट्

Read More

उँभौली पर्व मनाइँदै

Posted on May 26, 2021 | views : 17816 | अछाम - ACM

जेठ १२, काठमाडौँ | प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।  बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्त

Read More

कोरोना सङ्क्रमित अमृत शाही २९ दिनपछि निको भई घर फर्किए

Posted on April 21, 2020 | views : 44332 | अछाम - ACM

वैशाख ९, कैलाली | कोरोनाको सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक जना पुरुष आज अस्पतालवाट डिस्चार्ज हुनुभएको छ ।  लगातार दुई पटक गरिएको नमूनाको परीक्षणवाट नतिजा ‘नेगेटिभ‘ आएपछि अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५का युवकलाई आज डिस्चार्ज गरिएको अस्पतालमा प्रवक्ता डा जगदीश ज

Read More

नेपाली समय अनुसार विश्वकप २०१८ को ६४ खेल कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 08, 2018 | views : 63527 | अछाम - ACM

काठमाडौँ | रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि यसपटकको विश्

Read More

अछामी जनताले भुल्न नसकेको दरवार, डेढ दशकसम्म पुनःनिर्माण भएन

Posted on April 21, 2018 | views : 3508 | अछाम - ACM

गीता कुँवर | वैशाख ८, अछाम (रासस) |   “अछाम दरबारका झ्यालउनी घाम पड्यो ।” “कैइबाटा हाइ चिठ्ठी आयो का जान्या काम पड्यो ।।”  (अछाम दरबारको झ्यालमा घाम पर्यो । कतैबाट चिठ्ठी आएकाले जाने काम पर्यो)  सशस्त्र द्वन्द्वका समयमा विसं २०५८ फागुन ४ गते तत्कालीन नेकपा (माओवादी) ले अछाम आक्रम

Read More

प्रतिनिधी र प्रदेश सभाका लागी एमाले अछामद्वारा ३५ जनाको नाम सिफारिस (नामावलीसहीत)

Posted on October 05, 2017 | views : 2613 | अछाम - ACM

कमल रावल/असोज १९, अछाम । नेकपा एमाले जिल्ला कमिटी अछामले प्रतिनिधी सभा र प्रदेश सभा सदस्यका प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेद्धारको नामावलि सिफारिस गरेको छ ।  जिल्ला कमिटी अध्यक्ष शेर बहादुर कुवरको अध्यक्षतामा बसेको १९ औँ बैठकले आँकाक्षी ३५ जना उम्मेद्धारको नामावलि सिफारिस गरेर पठाएको हो ।

Read More

मंगलसैन नगरपालिकामा एमालेक ३ उम्मेद्धार निर्विरोध निर्वाचित

Posted on June 19, 2017 | views : 2973 | अछाम - ACM

कमल रावल/असार ५, अछाम । मंगलसैन नगरपालिकामा नेकपा एमालेका तर्फबाट ३ जना वडा सदस्य निर्विरोध निर्वाचत भएका छन् ।  जसमा एक जना पुरुष वडा सदस्य र २ जना महिला वडा सदस्य रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नगरपालिकाको वडा नम्बर २ मिस्तुरुमा पुरुष वडा सदस्य बमबहादुर बोगटी निर्विरोध नि

Read More

जिप्रका अछामद्धारा सार्वजनिक हितका लागि सुचना प्रशारण तथा प्रकाशन जारी

Posted on March 25, 2017 | views : 2434 | अछाम - ACM

कमल रावल/चैत ११, अछाम । आगामि २०७४ साल बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरि शान्ति सु व्यवस्था कायम गर्न जिल्ला प्रशासन कार्यालय अछामले सार्वजनिक हितका लागि सुचना प्रशारण तथा प्रकाशन जारी गरेको छ ।  कानुन बमोजिम अनुमति प्राप्त गरेका व्यक्तिको नाममा रहेका बन्दुक, पेस्तोल जस्ता

Read More

गिनिज बुकमा नाम लेख्न यसो गर्दैछन् बर्दियाका कर्णले !

Posted on March 22, 2017 | views : 48889 | अछाम - ACM

प्रभात सुवेदी । चैत्र ९, बर्दिया ।   केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै सबैलाई सहयोगका लागि आग्रह पनि गरेका छन् । विश्व रेकर्ड कायम गर्नका लागि कर्णल

Read More

सम्भाव्यता अध्ययनका लागि बुढीगंगामा जल यात्रा

Posted on March 22, 2017 | views : 1674 | अछाम - ACM

चैत ९, अछाम । अछाम जिल्लाको बुढिगंगा नदिमा पहिलो पटक सम्भाव्यता अध्ययनका लागि जल यात्रा गरिएको छ ।  मष्टो आउटडोर्स प्रालिको आयोजनामा जलयात्रा गरेर सम्भाव्यता अध्ययन गरिएको छ । साँफेबगरको पक्की पुल देखि, बैजानाथ धाम, जिउराडी हँुदै चित्रे पुलसम्म टोलिले सम्भाव्यता अध्ययन गरिएको थियो ।  ‘अछा

Read More

शैक्षीक एवम धार्मीक महोत्सव तथा महायज्ञमा २ करोड बढिको कारोबार

Posted on February 25, 2017 | views : 1347 | अछाम - ACM

कमल रावल/फागुन १४, अछाम । अछाम शैक्षीक एवम धार्मीक महोत्सव तथा महाँयज्ञ २०७३ को आयब्याय सार्वजनिकीकरण समारोह आज सम्पन्न भएको छ ।  अछाम बहुमुखी क्याम्पसलाई डिग्रि तह सञ्चालन गर्न तथा प्राविधिक शिक्षालय स्थापना गर्नका लागि यहि माघ २१ देखी २८ गतेसम्म सञ्चालन भएको महाँयज्ञको सम्पूर्ण आय ब्यय सार्वज

Read More

स्वास्थ्य क्षेत्रमा क्रियाशिल रहेको भन्दै जेसिजद्धारा बयालपाटा अस्पताल सम्मानित

Posted on February 01, 2017 | views : 1676 | अछाम - ACM

पूर्णबहादुर खड्का/माघ १९, अछाम । अछाम तथा यस क्षेत्रका बासिन्दाको स्वास्थ्यमा अतुलनिय परिवर्तनका लागी अनवरत क्रियाशिल रहेको भन्दै जेसिज अछामले न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालाई सम्मान गरेको छ ।  अछाम जेसिजको आज सम्पन्न पदस्थापन तथा पुरुस्कार बितरण कार्यक्रममा अस्पतालले आफ्नो स्थापना काल देख

Read More

अछाममा सरकारी कार्यालयमा भईरहेको कामको बारेमा मुंल्याकन

Posted on November 12, 2016 | views : 1741 | अछाम - ACM

कमल रावल/कात्तिक २७, अछाम । सामान्य प्रशासन मन्त्रालयका सह सचिव मुकुन्द प्रसाद निरौँलाले अछाममा सरकारी कार्यालयमा भईरहेको कामको बारेमा जानकारी लिनु भएको छ ।  प्रशासन मन्त्रालयद्धारा अछाममा कर्मचारीहरुको कार्य सम्पादन र मुल्याकन सम्बन्धी गोष्ठिमा सबै कार्यालय प्रमुख बाट हुने कार्य सम्पादनको बारे

Read More

आज ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा

Posted on August 18, 2016 | views : 11977 | अछाम - ACM

भदौ २, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ ।  सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन

Read More

व्यवसायिक केरा खेती

Posted on August 08, 2016 | views : 6862 | अछाम - ACM

कञ्चनपुरको कृष्णपुरका किसानले गरेको केरा खेती । दुई दर्जनभन्दा बढी किसानले यहाँ व्यवसायिक रुपमा केरा खेती गरेका छन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

Read More

स्वयम्सेविकालाई साइकल

Posted on August 02, 2016 | views : 5419 | अछाम - ACM

कञ्चनपुरको भीमदत्तनगरपालिका क्षेत्रमा कार्यरत एक सय ५१ जना महिला स्वयम्सेविकालाई साइकल हस्तान्तरण गरिँदै । नगरपालिकाले यहाँका १९ वटै वडाका महिला स्यवम्सेविकालाई आवतजावत लागि साइकल वितरण गरेको हो । तस्बिर: शेरबहादुर सिंह, कञ्चनपुर, रासस

Read More

राहातका लागी लामबद्ध

Posted on August 02, 2016 | views : 2583 | अछाम - ACM

राहात सामग्री लिनका लागी लामबद्ध मोरङको डाईनिया–३ का बाढीपीडित बालबालिका । तस्बिर: गोपालप्रसाद पोखरेल, मोरङ, रासस

Read More

बयालीस रोपनीमा फैलिने धरहरालाई तीन अर्ब लगानी गरिँदै

Posted on August 01, 2016 | views : 6207 | अछाम - ACM

अन्जली रम्तेल/साउन १७, काठमाडौँ । विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएको सुन्धारास्थित धरहरा क्षेत्र पुनःनिर्माणपछि ४२ रोपनीमा फैलिने भएको छ ।  अहिले पाँच रोपनीमा सीमित धरहरा क्षेत्र अब विभिन्न व्यापारिक केन्द्रका साथ ४२ रोपनीमा पुनःनिर्माण गरिने भएको हो ।  संस्कृति, पर्यटन तथा नागरिक उड

Read More

इटहरीमा ओसियन पार्क

Posted on July 30, 2016 | views : 5825 | अछाम - ACM

इटहरीमा पौडीका सौखिनहरुका लागि ओसियन पार्क निर्माण गरिएको छ । तस्बिर: याम प्रधान, इटहरी, रासस

Read More

तीज गीतमा रमाउँदै महिला

Posted on July 29, 2016 | views : 3937 | अछाम - ACM

गोरखा सङ्ग्रहालयस्थित तत्कालीन राजा पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक छेउ तीज गीतको भिडिओ छायाङ्कन गरिँदै । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस

Read More

उच्च माध्यमिक शिक्षा परिषद् खारेज

Posted on June 30, 2016 | views : 2570 | अछाम - ACM

असार १५, काठमाडौं । शिक्षा ऐन (आठौं संशोधन), २०७३ प्रमाणीकरणसँगै उच्च माध्यमिक शिक्षा परिषद् राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको छ । राष्ट्रपतिबाट बुधबार प्रमाणीकरण भएको सो ऐनले परिषद्लाई बोर्डमा रुपान्तरणको प्रबन्ध गरेका कारण परिषद्का उपाध्यक्ष चैतन्य शर्माको आज बिदाइ भएको छ । उनलाई आज भक

Read More