राजनीति | अछाम - ACM


सकियो सुदुरपश्चिम प्रदेशसभाको वर्षे अधिवेशन, के-के भयो काम ?

Posted on October 10, 2018 | views : 181 | अछाम - ACM

असोज २४, धनगढी | सुदूरपश्चिम प्रदेशसभाको वर्षे अधिवेशन मङ्गलबार अन्त्य गरिएको छ ।  प्रदेशसभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको सचिवालयबाट प्राप्त प्रदेशसभाको अधिवेशन अन्त्य भएको सम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो ।  गएको जेठ २ गते शुरु भएको वर्षे अधिवेशनभर ४७ दिनमा ५३ बै

Read More

प्रदेश ७ को राजधानीको बिषयलाई लिएर ११ सांसदद्वारा उजुरी

Posted on September 27, 2018 | views : 412 | अछाम - ACM

असोज ११, धनगढी । प्रदेश राजधानीको  बिषयलाई लिएर प्रदेशसभा सांसदहरुले धनगढी उपमहानगरका मेयर नृप बडमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । ११ सांसदले जिप्रका कैलालीमा लिखित निवेदन नै दिएका हुन् । प्रदेश ७ को अस्थायी राजधानी धनगढी तोकिएको छ । तर, प्रदेश सभाले बनाएको स

Read More

अमरको जीवन रक्षा गर्न प्रधानमन्त्री ओलीलाइ बिशेष अनुरोध

Posted on August 12, 2018 | views : 263 | अछाम - ACM

लोकेन्द्र प्रसाद जोशी | साउन २७, दार्चुला । दुहु गाउँपालिका घर भइ १५ बर्षदेखी दुबईमा जेल जीवन बिताइरहेका अमर बमको रिहाइकालागी कुटनितिक पहल गरीदिन अमरका बुबा कर्णबहादुर बमले प्रधानमन्त्री केपी सर्मा ओलीलाइ भेटेर अनुरोध गर्नुभएको छ । दार्चुला जिल्लाबाट निर्बाचित प्रतिनिधिसभा सदस्य गणेश सिह ठगुन्नाको प

Read More

आफू विरुद्ध बैचारिक राजनीतिक आक्रमणको षड्यन्त्र होः अध्यक्ष साउद

Posted on July 28, 2018 | views : 270 | अछाम - ACM

कमल रावल | साउन १२, अछाम | रामारोशन गाउपालिका अछामका अध्यक्ष झँकर साउँद भाष्करले केही दिन अघि आफ्ना बिरुद्ध सामाजिक सञ्जालमा आएका गलत समाचार आफु बिरुद्धको षड्यन्त्र भएको बताउनु भएको छ ।  अछाम सदरमुकाम मंगलसेन आफ्नो गाउपालिकाले आर्थिक बर्ष २०७४/०७५ मा भए गरेका कामकार्य र उपलब्धिहरु पत्रकार सम्मे

Read More

प्रदेश नम्बर ७ का अर्थमन्त्री आफ्नै गाउँबाट लखेटिए

Posted on July 01, 2018 | views : 4528 | अछाम - ACM

असार १७, अछाम । प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा आफ्नै गाउँबाट लखेटिएका छन् । आइतबार भेटघाट कार्यक्रमको लागि मुजा पुगेका मन्त्रीलाई मन्त्री बोहोरालाई आफ्नै निर्वाचन क्षेत्रका रामारोशन गाउँपालिकाको मुजाबाट स्थानीय नेता–कार्यकताहरुले लखेटेका हुन् ।  मन्त्री बोहोरा आगामी

Read More

शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिनेः नगर प्रमुख

Posted on June 20, 2018 | views : 181 | अछाम - ACM

कमल रावल/असार ६, अछाम | मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिने बताउनु भएको छ । मंगलसेन नगरपालिका वडा नम्बर ६ को वडा कार्यालय सहित आर्थिक बर्ष २०७५र०७६ को बार्षिक निति तथा कार्यक्रम सार्बजनिकिकरण सभामा प्रमुख अ

Read More

ढिलोमा चैत पहिलो सातासम्ममा पार्टी एकता हुन्छ: अध्यक्ष प्रचण्ड

Posted on March 02, 2018 | views : 365 | अछाम - ACM

फाल्गुन १८, अछाम | नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढिलोमा चैत पहिलो हप्तासम्ममा पार्टी एकताको घोषणा हुने बताउनुभएको छ ।  प्रेस सेन्टर नेपाल, अछामले पर्यटकीय क्षेत्र रामारोशनमा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले दुई पार्टीको एकताका लागि अब कुनै समस्या नरहेको भन्दै सक

Read More

रावलको पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली दिन आर्यघाट पुगे बाम गठबन्धनका नेता

Posted on March 02, 2018 | views : 3167 | अछाम - ACM

कमल रावल/फागुन १८, अछाम । अछामको कम्युनिष्ट् आन्दोलनका शिखर ब्यक्ति झँकर बहादुर रावलको हिन्दु परम्परा अनुसार अन्तिम दाहासंस्कार गरिएको छ ।  पशुपती आर्यघाट्मा उहाँको अन्तिम दाहासंस्कार गरिएको छ । उहाँका ३ वटै छोराहरु रमेश बहादुर रावल, निरक रावल र रोशन रावलले दाग बत्ती दिनु भएको थियो ।  त्य

Read More

कम्युनिष्ट आन्दोलनका शिखर ब्यक्ति रावलको निधन

Posted on March 01, 2018 | views : 520 | अछाम - ACM

कमल रावल/फागुन १७, अछाम । अछामको कम्युनिष्ट् आन्दोलनका शिखर ब्यक्ति झँकर बहादुर रावलको निधन भएको छ ।  २ वटै मृगौलाले काम गर्न छोडेपछी विगत १ बर्ष देखि विर अस्पताल काठमाण्डौँमा उपचारको क्रममा रावलको बिहिबार विहान १० बजे निधन भएको हो । २०१४ सालमा बुवा झपट बहादुर रावल र आमा मनसरा रावलको कोखबाट पही

Read More

अबको सरकार वाम गठबन्धनले चलाउनुपर्छ: राज्यमन्त्री श्रेष्ठ

Posted on February 07, 2018 | views : 328 | अछाम - ACM

माघ २४, अछाम | आपूर्ति राज्यमन्त्री सुशीलकुमार श्रेष्ठले वाम गठबन्धनको बहुमत रहेकाले स्वभाविकरुपमा अबको सरकार वाम गठबन्धनले चलाउनुपर्ने बताउनुभएको छ ।  राप्रपा अछामको अगुवा कार्यकर्ता भेलालाई कमल बजारमा आज सम्बोधन गर्दै सो पार्टीका नेता श्रेष्ठले सो कुरा बताउनुभएको हो ।  तत्कालका लागि वाम

Read More

सुदुरपश्चिमको बिकासमा आफ्नो सहयोग जारी रहन्छ: अध्यक्ष भट्ट

Posted on February 05, 2018 | views : 444 | अछाम - ACM

कमल रावल/माघ २२, अछाम । सुदुपश्चिमेली नेपाली समाज जापानको पाचौँ महाधिबेशन जापानको टोकियोमा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । “सुदुरपश्चिमको विकासका लागि सुदूरपश्चिमेली” भन्ने मूल नाराका साथ आईतबार फ्रेबुअरी ४ मा भएको अधिबेशनले आगामि २ वर्षका लागि एकेन्द्र थापाको अध्यक्षतामा १८ सदस्यिय नयाँ ने

Read More

सुदुपश्चिम सेवा समाज जापानको बरिष्ठ उपाध्यक्षमा साउदको उम्मेद्धारी

Posted on February 03, 2018 | views : 265 | अछाम - ACM

कमल रावल/माघ २०, अछाम । सुदूरपश्चिम सेवा समाज जापानको ५ औं महाँदिवेशन आईतबार हुदैछ । टोकियोमा हुने समाजको ५ औं महँदिवेशनले आगामी २ वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ । यसैबिचः समाजको बरिष्ठ केन्द्रिय उपाध्यक्षका लागि अछाम बान्नीगढी जयगढ गाउपालिका वडा नम्बर ५ कालिका घर भएका अन्तराष्ट्रिय भलिबल

Read More

कामचलाउ सरकारको निर्णय पुनःविचार हुन्छ: रावल

Posted on January 26, 2018 | views : 354 | अछाम - ACM

माघ १२, अछाम । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले वर्तमान सरकारले जनताको हितविपरीत स्वेच्छाचारी र मनपरी ढंगले निर्णय गरिरहेको आरोप लगाउनुभएको छ ।  नेपाल प्रेस चौतारी जिल्ला शाखले साफेबगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय भावी

Read More

अछाम: छाउपडी कुप्रथाको अन्त्यको अभियान जनप्रतिनीधीबाट सुरु हुँदै

Posted on January 17, 2018 | views : 273 | अछाम - ACM

कमल रावल/माघ ३, अछाम । अछाम जिल्लामा रहेको छाउपडी कुप्रथा न्युनिकरणका लागि अछामका सबै सरोकारवाला एकजुट भएर अघि बढ्ने भएका छन ।  जिल्लामा पछिल्लो समय छाउपडी कुप्रथाले नकारात्मक प्रभावका साथै समस्या निमत्याउने भएकाले सबै स्थानिय तहका जनप्रतिनीधी, जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालय र सञ्चारकर्

Read More

सडकबाटै तोकियो प्रदेश ७ को राजधानी

Posted on January 08, 2018 | views : 3744 | अछाम - ACM

पुस २४, डोटी । प्रदेश नं. ७ को राजधानी दिपायल हुनुपर्ने माग राख्दै १२ पुसदेखि आन्दोलन जारी छ । जारी आन्दोलनका क्रममा आइतबार प्रदर्शनकारीहरुले क्षेत्रीय प्रशासन कार्यालय राजपुर डोटी अगाडि प्रदेश नं. ७ को नक्सा कोरेर डोटीलाई प्रदेश ७ को राजधानी तोकेका छन् । उनिहरुले प्रदेश ७ को अन्य जिल्लाको समेत नक्स

Read More

शिक्षकको पेशागत हक हितको लागि संगठन सधै तयार छ: अध्यक्ष रावल

Posted on December 30, 2017 | views : 453 | अछाम - ACM

पुस १५, अछाम । नेपाल राष्ट्रिय शिक्षक संगठन अछामका अध्यक्ष नर बहादुर रावलले शिक्षकको पेशागत हकहितको लागि आफ्नो संगठनले निरन्तर आवाज उठाउँदै आईरहेको बताउनु भएको छ ।  नेपाल राष्ट्रिय शिक्षक संगठन कमलबजार नगर संगठन समितिको प्रथम नगर अधिवेशनमा प्रमुख अतिथिको आशनबाट बोल्दै जिल्ला अध्यक्ष रावलले स्था

Read More

प्रदेश नम्बर ७ को राजधानीका लागि आ–आफ्नै दावी (कसको कहाँ दावी ?)

Posted on December 20, 2017 | views : 1964 | अछाम - ACM

पुस ५, धनगढी (रासस) | आ–आफ्नै जिल्लामा प्रदेश राजधानी हुनुपर्ने माग गर्दै ७ नम्बर प्रदेशका विभिन्न जिल्लामा दवाव स्वरुप संघर्ष गर्न थालिएको छ ।  यस प्रदेशको डडेलधुरा, दीपायल, अत्तरिया र धनगढीमा प्रदेश राजधानी तोकिनु पर्ने मागसहित ती क्षेत्रका सर्वसाधारण र नेता कार्यकर्ताहरु संघर्षका कार्यक्रममा

Read More

अछाममा साढे ९ हजार मत बदर

Posted on December 15, 2017 | views : 403 | अछाम - ACM

कमल रावल/मसिर २९, अछाम । अछाम जिल्लामा साढे ९ हजार बढी मत बदर भएका छन् ।  अछाममा प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फ गरि यत्रो संख्यमा मत बदर भएका हुन् । प्रत्यक्षतर्फ २ हजार ९ सय ४८ र समानुपातिक तर्

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 12015 | अछाम - ACM

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

प्रदेश नं.७ को समृद्धिको लागि प्रधानमन्त्री देउवासँग सहकार्य गरेर अघि बढ्ने एमाले उपाध्यक्षः रावल

Posted on December 12, 2017 | views : 302 | अछाम - ACM

मंसिर २६, अछाम | नेकपा एमालेका उपाध्यक्ष तथा निर्वाचन क्षेत्र नं.१ का नवनिर्वा्चित सांसद भीम रावलले प्रदेश नं.७ को समृद्धिको लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग सहकार्य गरेर अघि बढने बताउनु भएको छ । सयुक्त वामगठबन्धनको विजय सभालाई आज साँफेबगरमा सम्वोधन गर्दै रावलले यस क्षेत्रको विकासको लागि नेपाली

Read More

अछामका २ वटै क्षेत्रमा बाम उम्मेदवार विजयी

Posted on December 10, 2017 | views : 755 | अछाम - ACM

मंसिर २४ अछाम । अछामको २ वटा प्रदेश अन्तिम नतिजा सार्वजनिक भएको छ ।  सार्वजनिक भएका प्रदेशमा बाम उम्मेदवार जित हासिल गरेका छन् । अछाम क्षेत्र नम्बर १ को प्रदेश सभा ( क)मा बाम गठबन्धनको तर्फबाट नेकपा एमाले का हर्क (गोबिन्द) बहादुर कुवर १०७१० मत प्राप्त गरि बिजयी हुनु भएको छ ।  उहाँका निकटतम

Read More

७ नम्बर प्रदेशका पाँच जिल्लामा साढे दशलाख मतदाता

Posted on December 05, 2017 | views : 960 | अछाम - ACM

प्रकाश बम/मंसिर १९, डोटी । दोश्रो चरण अन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा प्रदेश नम्बर ७ का पाँच जिल्लाका १० लाख ५० हजार ७३३ जना मतदाता मतदानमा सहभागी हुने भएका छन् । क्षेत्रीय निर्वाचन कार्यालय, धनगढीले दिएको जानकारी अनुसार सबैभन्दा बढी कैलालीमा चार लाख ६० हजार ५८० जना

Read More

निर्वाचनलाई लक्षित गरी अछाम दुई हजार सुरक्षाकर्मी खटाईयो

Posted on December 05, 2017 | views : 327 | अछाम - ACM

मंसिर १९, अछाम । प्रतिनिधि र प्रदेशसभाको दोस्रो चरणको चु्नावलाई लक्षित गरी अछाममा सुरक्षा व्यबस्था थप मजबुत पारिएको छ ।  अछामका प्रहरी नायव निरीक्षक डिएसपि दधिराम पाण्डेका अनुसार जिल्लामा शान्ति सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरी परिचालन गरिएको ब

Read More

अछाममा प्रतिनिधी र प्रदेशसभाको निर्वाचनको तयारी तिव्र

Posted on December 05, 2017 | views : 333 | अछाम - ACM

कमल रावल/मंसिर १९,अछाम । बिहिबार मंसिर २१ गते अछाम जिल्लामा हुने प्रतिनिधी र प्रदेशसभाको निर्वाचनको सम्पुर्ण तयारी तिव्र रुपमा अघि बढिरहेको छ ।  जिल्लाका १ सय ९७ मतदान स्थलका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत ४ सय ६६ गरि अरु कर्मचारी पुगिसकेका छन । गत असार १४ को स्थानिय तहको निर्वाचन सम्पन

Read More

काँग्रेसका कारण जनताले ३० बर्षसम्म दु:ख भोग्नुपर्यो: रावल

Posted on November 24, 2017 | views : 1969 | अछाम - ACM

कमल रावल/मंसिर ८, अछाम । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले नेपाली काग्रेसका कारण जनताले ३० बर्ष सम्म दुख्ख भोग्नु परेको बताउनु भएको छ ।  २०१५ सालमै २ तिहाई बहुमत काग्रेसलाई जनताले दिदा पनी देश बिकास तिर बढ्नुको साटे जनतालाई धोका मात्र भएको बताउनु भयो । अछाम क्षेत्र नम्बर २ को ढकारीमा भएको बाम

Read More

कांग्रेस अछामका पुर्वउपसभापती एमालेमा प्रबेश

Posted on November 22, 2017 | views : 1150 | अछाम - ACM

कमल रावल/मंसिर ६, अछाम । नेपाली काग्रेस अछामका पुर्व पार्टी उपसभापती जयन्द्र स्वार नेकपा एमालेमा प्रबेश गरेका छन ।  झण्डै ३५ बर्ष देखि नेपाली काग्रेसमा आबद्ध भई सक्रिय राजनितिक गरेका स्वार बुधबार साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरमा भएको चुनावि सभामा एमाले प्रबेश गर्नु भएको हो ।  उहा

Read More

अछामको बिकास रहफबाट सुरु गर्छु: बोगटी

Posted on November 22, 2017 | views : 504 | अछाम - ACM

मंसिर ६ अछाम । बाम गठबन्धनका तर्फबाट अछाम क्षेत्र नम्बर २ का लागी प्रतिनिधि सभा सदस्यका उम्मेद्धार यज्ञ बहादुर बोगटीले अब अछामको बिकास पुर्बि अछाम रहफबाट सुरु गर्ने बताउनु भएको छ ।   तुर्माखाँद गाँउपालीका वडा नं. १ रहफमा संयुक्त बाम गठबन्धनले आयोजना गरेको चुनाबि आम सभालाइ सम्बोधन गर्दै बोग

Read More

संविधानको रक्षाका लागि बाम एकता: एमाले उपाध्यक्ष रावल

Posted on November 16, 2017 | views : 964 | अछाम - ACM

कमल रावल | कात्तिक ३०, अछाम | नेकपा एमाले उपाध्यक्ष भीम रावलले संविधानको रक्षाका लागि बाम एकता भएको बताउनु भयो ।  आज रामारोशन गाउपालिका अन्र्तगत शान्तडा र चाफामाण्डौमा भएको बाम गठबन्धनको चुनावि आम सभालाई सम्बोधन गर्दै रावलले रामारोशन क्षेत्रको विकासका लागि आफुले सधैँ भुमिका खेलिरहेको बताउनु भयो

Read More