समाज | अछाम - ACM


काठमाडौंका भिन्न दुई गेष्टहाउसमा महिला र पुरुष मृत फेला

Posted on October 25, 2018 | views : 2385 | अछाम - ACM

कात्तिक ८, काठमाडौं | काठमाडौंको भिन्न दुई गेस्ट हाउसमा एक महिला र पुरुष मृत फेला अवस्थामा परेका छन् ।  टोखा नगरपालिका वडा नं ९ बुद्धटोलमा रहेको पाँचथर स्यावरुम्बा गेस्ट हाउसमा एक महिला मृत फेला परेकी छन् । गेस्ट हाउसको दोस्रो तलामा रहेको १०२ नम्बरको कोठामा रुपन्देहीको बुटवल घर भएकी मीना गुरुङ

Read More

अछाम: दुर्घटनामा एकको मृत्यु, ४३ घाइते

Posted on October 25, 2018 | views : 1398 | अछाम - ACM

कात्तिक ८, अछाम (रासस) | अछाममा दुई दिनमा दुईवटा सडक दुर्घटना भएका छन् । बुधबार दिउँसो मङ्गलसेन–४ कैलाशखोला नजिक ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु र ४० घाइते भएका छन् भने बिहीबार राति २ बजे बान्नीगढी–४ कैलाशखोला नजिकै भएको जिप दुर्घटनामा तीन घाइते भएका छन् ।  जिल्लाको मङ्गलसेनबाट जयगढतर्फ गइर

Read More

अछाममा सडक दुर्घटना हुँदा एकको मृत्यु, ४३ घाइते

Posted on October 25, 2018 | views : 1541 | अछाम - ACM

कात्तिक ८, अछाम | अछाममा दुई दिनमा दुईवटा सडक दुर्घटना भएका छन् । बुधबार दिउँसो मङ्गलसेन–४ कैलाशखोला नजिक ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु र ४० घाइते भएका छन् भने बिहीबार राति २ बजे बान्नीगढी–४ कैलाशखोला नजिकै भएको जिप दुर्घटनामा तीन घाइते भएका छन् ।  जिल्लाको मङ्गलसेनबाट जयगढतर्फ गइरहेको से

Read More

कृषि क्षेत्रको बिकासलाई पहिलो प्राथमिकता राखेको छुः अध्यक्ष साउद

Posted on October 24, 2018 | views : 2081 | अछाम - ACM

कमल रावल | कात्तिक ७, अछाम | चौरपाटी गाँउपालिकाका अध्यक्ष हर्क बहादुर साउदले कृषि क्षेत्रलाई आफ्नो गाउपालिकाले पहिलो प्राथमिकता राखेको बताउनु भएको छ ।  आफ्नो गाउपालिका प्रकृतिले भरिपुर्ण भएकाले कृषि क्षेत्रको बिकास लागि बैमौसमी खेती, तरकारी खेती, पशु तिर बाख्रापालन, बंगुर पालन, भैसिपालन, कुखुरा

Read More

अछाममा ७ बर्षीया बालिका बलात्कृत

Posted on October 22, 2018 | views : 1522 | अछाम - ACM

कमल रावल । कात्तिक ५, अछाम । अछाममा ७ बर्षीया बालिका बलात्कृत भएकी छन् । बाख्रा चराउन गएकी बालिका बलाताकृत भएकी हुन । बलात्कार गर्ने कमल बजार ५ का १८ बर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको अछामका प्रहरी नायव उपरिक्षक डि.एस.पि जनक बहादुर शाहिले जानकारी दिएका छन् । प्रक्राउ परेका युवकको नाम गोप्य भने प्

Read More

मंगलाका शिक्षक हर्कजन सिंह रावलको भब्यताका साथ बिदाई

Posted on October 12, 2018 | views : 1532 | अछाम - ACM

कमल रावल । असोज २५, अछाम । मंगला नेरा माबि वलिगाउमा कार्यरत शिक्षक हर्कजन सिंह रावलको भब्य समारोहका बिच बिदाई गरिएको छ । विद्यालयमा कार्यरत शिक्षक रावल अनिवार्य सेवा निवृत हुनु भएकोले विद्यालयले बिदाई गरेको हो ।  विद्यालय ब्याबस्थापन समिती अध्यक्ष मिन बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा

Read More

अछाम: सिकाई उपलब्धिमा अब्बल सुर्यचन्द्र नमुना मावि कालिमाटी

Posted on October 09, 2018 | views : 3244 | अछाम - ACM

कमल रावल | असोज २३, अछाम | देशभरका नमुना बिद्यालयहरु मध्येको एक सूर्यचन्द्र प्राविधिक तथा ब्यावसायिक नमुना मावि कालिमाटि सिकाई उपलब्धिका हिसावले अब्बल बन्दै गएको छ । साँफेबगर नगरपालिका—१ कालिमाटीमा रहेको नमुना माविले नमुना बिद्यालयको रुपमा छनौट भएदेखी हालसम्म पछाडी फर्किनुपरेको छैन । सिकाई उपलब्धि,

Read More

नेपालमै पहिलो पटक स्थानिय स्तरको स्वास्थ्य बिमा अभियान अछामबाट सुरु

Posted on October 07, 2018 | views : 2437 | अछाम - ACM

पूर्ण बहादुर खड्का | अछाम २१, अछाम । नेपालमै पहिलोपटक पूर्ण स्वास्थ्य बिमित स्थानिय अभियान अछाम जिल्लाबाट सुरु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका बाट स्थानिय तहमा स्वास्थ्य बिमा अभियानको सुरुवात गरिएको हो ।  शनिबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि अभियानको थालनि गरिएको हो । स्वास्थ्यमा स

Read More

अछामका २ सय जना छात्रालाई सेनेटरी प्याडड वितरण

Posted on September 30, 2018 | views : 1876 | अछाम - ACM

कमल रावल | असोज १४, अछाम | बैजनाथ माध्यमिक विद्यालय पायल र सिउडी माद्यायामिक बिद्यालयमा अध्ययनरत छात्रालाई सेनेट्रि प्याड वितरण गरिएको छ ।  चौरपाटी गाउपालिका अन्तर्गत वडा नम्बर ४ पायल र ६ सिउडीका २ सय जना छात्रालाई प्याड् वितरण गरिएको हो ।  प्राथमिक स्वास्थ्य केन्द्र चौरपाटीका प्रमुख डाक्

Read More

विश्वमा वर्षेनी ७० लाख भन्दा बढी व्यक्ति मार्ने मुटु रोगबाट बच्न यस्तो छ डाक्टर गौचनको सुझाव

Posted on September 29, 2018 | views : 1994 | अछाम - ACM

कमल रावल | असोज १३, अछाम | आज विश्व मुटु दिवस विश्वमा लगाएत नेपालमा विभिन्न कार्यक्रम गरि मनाईएको छ । ‘मेरो मुटु–तपाईंको मुटु’ मुलनाराका साथ प्रत्येक वर्ष सेप्टेम्बर २९ तारिखका दिन मुटु दिवसलाई मनाईने गरिन्छ । सामान्य बाहीरि रुपमा ब्यक्ति स्वस्थ्य देखिएता पनी जो सुकैलाई पनी मुटुको समस्या हुन सक्ने च

Read More

प्रदेश ७ को नाम 'सुदूरपश्चिम', राजधानी पनि टुंगो लाग्यो

Posted on September 28, 2018 | views : 5708 | अछाम - ACM

असोज १२, धनगढी । प्रदेश ७ को नाम 'सुदूरपश्चिम' रहने भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकले उक्त प्रदेशको नाम ‘सुदूरपश्चिम’ राख्ने प्रस्ताव दुई तिहाईको बहुमतले पारित भएको हो । नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुले सुदूरपश्चिमको पक्षमा मतदान गरेका छन् भने विपक्षी नेपाली कांग्रेस र राष्ट्रिय

Read More

आफ्नै नातिद्वारा ९० वर्षीय हजुरआमामाथी रड प्रहार, वृद्धा गम्भीर घाइते

Posted on September 27, 2018 | views : 1650 | अछाम - ACM

असोज ११, अछाम | अछाममा एक किशोरले आफ्नै हजुरआमालाई फलामको रडले हिर्काएर घाइते बनाएका छन् । साँफेनगरपालिका चण्डिकाकी ९० वर्षीया जसु भुललाई उनकै नाती १५ वर्षीय राजन भुलले वृद्ध भत्ता लुटनका लागि फलामको रडले टाउकोमा हिर्काएर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ। वृद्धाको टाउको र घाँटीमा गहिरो घाउ लागे

Read More

जुपुमा ८ दिन बितिसक्दा समेत विद्युत सेवा संचालनमा आएन

Posted on September 24, 2018 | views : 2684 | अछाम - ACM

कमल रावल | असोज ८ अछाम | मंगलसेन नगरपालिका वडा नम्बर १० जुपुमा ८ दिन देखि विद्युत सेवा अबरुद्ध भएको छ । वडा नम्बर १० को वडा कार्यालय नजिकै राखिएको ट्रान्सफर्मरमा नै खराबि आएपछी विद्युत सेवा अबरुद्ध आएको हो । यसरी ८ दिनसम्म विद्युत सेवा अबरुद्ध भएपछी वडा ३ सय १५ घरधुरिका स्थानिय बत्तिको मुनिको अध्यार

Read More

बयालपाटा अस्पतालद्धारा नयाँ भवनबाट सेवा संञ्चालन

Posted on September 24, 2018 | views : 1706 | अछाम - ACM

पूर्णबहादुर खड्का | असोज ८, अछाम | न्याय हेल्थ नेपालद्धारा संचालित बयालपाटा अस्पताल अछामले नयाँ भवनबाट आफ्ना सेवाहरु सुरु गरेको छ । सुबेदी कन्ट्रक्सन जेभीएको निर्माण टोलीले आकस्मिक तथा प्रयोगशाला भएको भवन निर्माण पछि अस्पताललाई हस्तान्त्रण गरेसंगै सेवासुरु गरिएको हो भने यसअघि अस्पतालका लागि अन्तरंग

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 53219 | अछाम - ACM

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

शनिबार पनि वडाबासिलाई सेवा दिने कार्य प्रभावकारी बन्दै

Posted on September 23, 2018 | views : 1630 | अछाम - ACM

कमल रावल | असोज ६, अछाम | मंगलसेन नगरपालिका वडानम्वर ६ ले सञ्चालन गरेको शनिबार पनि वडाबासीलाई सेवा दिने कार्य प्रभावकारी बन्दै गएको छ । वडा वासिलाई वडाबाट प्रदान गरिने सबै सरकारी सेवाहरु बिदाको दिन शनिबार पनि उपलब्ध गराँउने निर्णय गरेको वडानम्वर ६ ले निर्णय गरेको २५ दिनमा ४० जना नागरिकलाई शनिबार सेव

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 19041 | अछाम - ACM

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

सिस्नोको उपयोगीता र सिस्नु खानुका फाईदा धेरै

Posted on September 22, 2018 | views : 4157 | अछाम - ACM

कमल रावल | असोज ६, अछाम | हाम्रै घर आगँन वरिपरी प्रसस्तै मात्रामा पाईने सिस्नोको उपयोगीता र सिस्नु खानुका फाईदा धेरै छन । अर्गानिक र स्वास्थ्यका लागी निकै उपयोगी सिस्नो पकाएर खाँदा आईरन, क्याल्सीयम, मधुमेह, जन्डिस, कब्जियत आदी समस्याहरुलाई निर्मुल पार्ने गरेको सिस्नो सम्वन्धि जानकारहरुले बताएका छन ।

Read More

देवरानी - जेठानीको झगडाले शिशुको मुखमा एसिड, ६ महिले बालकको मृत्यु

Posted on September 21, 2018 | views : 1669 | अछाम - ACM

असोज ५, अछाम । तुर्माखाद गाउँपालिका ४ चिसीका ६ महिने मुस्कान बयकको मुखमा एसिड छ्यापिएको घटना पािरिवारिक कलहकै कारण भएको खुलेको छ ।  उनकी २१ बर्षीया काकी जानकी बयकले प्रहरीसमक्ष पारिवारिक कलहकै कारण आफैंले एसिड छ्यापेको स्वीकारेकी छन् ।  मृतककी आमा र जानकी घरका जेठानी देवरानी हुन् भने

Read More

६ महिने शिशुको हत्या गरेको आरोपमा एक महिला प्रक्राउ

Posted on September 20, 2018 | views : 1626 | अछाम - ACM

असोज ४, अछाम । अछामको तुर्माखाँद गाउँपालिका–४ मा ६ महिने बालकको तेजाब खन्याएर हत्या गरिएको छ । स्थानीय गङ्गा बयक र महाबीर बयकका नाबालक मुस्कानलाई उनकै काकी जानकी बयकले हत्या गरेको आरोप लगाइएको छ ।  यही असोज २ गते बिहान ११ बजेतिर मृतककी आमा भैँसीलाई पानी खुवाउन गएको र फर्किदा बच्चा बेस्सरी

Read More

राधा माबि बोगटी गाँउमा विद्युतिय हाजिरी सुरु

Posted on September 17, 2018 | views : 1930 | अछाम - ACM

कमल रावल | असोज १, अछाम | मंगलसेन नगरपालिका वडा नम्बर ४ बोगटी गाँउमा रहेको राधा माध्यामिक बिद्यालमा विद्युतिय हाजिरि सुरु भएको छ । एक कार्यक्रमका बिच मंगलसेन नगरपालिकाका नगरप्रमुख पदम बहादुर बोहराले विद्युतिय हाजिरिको उदघाट्न गर्नु भएको हो ।  विद्युतिय हाजिरिको शुभारम्भ गर्दै नगर प्रमुख बोहराल

Read More

अछाममा दिगो शान्ती व्यवस्थापनका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

Posted on September 16, 2018 | views : 1489 | अछाम - ACM

खम्म खत्रि | भदौ ३० अछाम । आन्तरिक मामिला तथा कानुन मन्त्रालय ७ नम्वर प्रदेशले दिगो शान्ती व्यवस्थापनको लागि अन्तरक्रिया कार्यक्रम आज अछामको मंगलसेनमा सम्पन्न गरेको छ ।  प्रदेश भित्र दिगो शान्ती व्यवस्थापन र सहजीकरण नाम दिईएको उक्त कार्यक्रम प्रदेश सरकाले वनाउन लागेको कानुनका विषयमा छलफल र सुझा

Read More

जिरो प्वाईन्टदेखि जिपपार्कसम्मको सड्क निर्माण कार्य सुरु हुदै

Posted on September 16, 2018 | views : 1762 | अछाम - ACM

कमल रावल | भदौ ३१ अछाम । मध्ये पहाडी राजमार्ग अन्तर्गत पर्ने बसपार्कको जिरो प्वाईन्ट्देखि जिपपार्क सम्मको सड्क निर्माण कार्य तत्काल सुरु हुने भएको छ । सड्कको सिमा भित्र जग्गा परेका जग्गा धनि र ब्यापारिसँग सड्क निर्माणका लागि छलफलसहित कामको थालनि गरिने भएको छ ।  बाकी काम सकिएपछी बजारको कामको लाग

Read More

डएसपि शाहीद्धारा पत्रकारसँग परिचयात्मक तथा अन्तरक्रिया

Posted on September 15, 2018 | views : 1321 | अछाम - ACM

कमल रावल | भदौ २९, अछाम | अछामका प्रहरी प्रमुख डिएसपि जनक बहादुर शाहीले जिल्लामा क्रियाशिल पत्रकारसँग परिचयात्मक तथा अन्तरक्र्रिया कार्यक्रम गर्नु भएको छ । हालै मात्र सरुवा भएर अछाम आउनु भएका डिएसपि शाहीले समग्र जिल्लाको शान्ति सुरक्षालाई आगामि दिनमा प्रभाबकारि बनाउन संञ्चारकर्मिको सुझाब, सल्लाह सही

Read More

रामारोशनमा गाउपालिका स्तरिय तिज बिशेष प्रतियोगिता सम्पन्न

Posted on September 14, 2018 | views : 1881 | अछाम - ACM

कमल रावल | भदौ २९, अछाम | रामारोशन गाउपालिकाको मुजाबगरमा गाउपालिका स्तरिय तिज बिशेष प्रतियोगिता सम्पन्न भएको छ । गाउपालिका उपाध्यक्ष सरस्वती रावलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी गाउपालिका अध्यक्ष झँकर बहादुर साउद रहनु भएको थियो ।  प्रतियोगितामा प्रथम महिला जागरण आमा समुह भाट्काटिया,

Read More

मंगलसेनलाई पुर्ण सरसफाई युक्त राख्नका लागि सरोकारवालासँग छलफल

Posted on September 14, 2018 | views : 1481 | अछाम - ACM

कमल रावल | भदौ २८, अछाम | मंगलसेन बजारलाई पुर्ण सरसफाई युक्त राख्नका लागि सरोकारवालासँग छलफल गरिएको छ । भदौ २४ गते देखि ३० गतेसम्म चलिरहेको सरसफाई सप्ताह अन्र्तगत बजारलाई पुर्ण रुपमा सरसफाई राख्नका लागि छलफल गरिएको हो ।  मंगलसेन नगरपालिकाको आयोजनामा भएको छलफल कार्यक्रममा सहभागि जनप्रतिनीधी, सरक

Read More

सामाजिक सदभाव र भातृत्व कायम गर्नमा तीज बिशेषको महत्व

Posted on September 12, 2018 | views : 2199 | अछाम - ACM

कमल रावल | भदौ २७, अछाम | हरितालिका तीजको अवसरमा अछामका विभिन्न ठाउमा विभिन्न सास्कृतिक तथा तिज विशेष कार्यक्रम भएका छन । तिजको अवसरमा ठुलासेनमा पनि सदभावपुर्ण तिज विशेष कार्यक्रम गरिएको छ ।  रेडियो रामारोशन र रेडियो अछामको आयोजना तथा स्मृति पुञ्ज बालक्लवको समन्वयमा कार्यक्रम गरिएको हो । रेडियो

Read More

नेकपा स्थायी कमिटी सदस्य रावलको टोलिद्धारा सुख्खा पहीरोको अनुगमन

Posted on September 11, 2018 | views : 1740 | अछाम - ACM

कमल रावल | भदौ २५, अछाम | नेकपाका स्थायि कमिटी सदस्य तथा क्षेत्र नम्बर १ प्रतिनिधी सभा सदस्य भिम रावल नेतृत्वको टेलिले मेल्लेख गाउपालिका वडा नम्बर ७ नन्देगडाको रिठागाउ टोलमा आएको सुख्खा पहीरोको स्थलगत अनुगमन गरेको छ ।  यही भदौ २३ गते बिहान आएको सुख्खा पहीरोले रिठागाउका ४१ घरधुरि पहीरोको जोखिममा

Read More