समाज | अछाम - ACM


सुदूरपश्चिममा निको भए चार हजार कोरोना सङ्क्रमित, कुन जिल्लाका कति जना निको भए ?

Posted on August 25, 2020 | views : 4369 | अछाम - ACM

विमलबहादुर विष्ट, भदौ ९, डोटी (रासस) । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस ९कोभिड–१९० का चार हजारभन्दा बढी सङ्क्रमित निको भएका छन् ।  प्रदेशका नौ वटै जिल्लामा कोरोना भाइरसका चार हजार ४०० सङ्क्रमित निको भइसकेका छन् । अहिलेसम्म यो प्रदेशमा पाँच हजार ४०६ सङक्रमित रहेको र तीमध्ये ९ जनाको मृत्यु

Read More

अछाममा बढीले बस्ती बगाउदा ४ जनाको शव भेटियो, १९ जना बेपत्ता

Posted on August 19, 2020 | views : 2484 | अछाम - ACM

भदौ ३, अछाम | अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामा आएको बाढीले १६ घर बगाएको छ । अहिलेसम्म ४ जनाको शव भेटिएको र १९ जना बेपत्ता भएको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बताइन् । मंगलबार राती परेको भारी बर्षाका कारण गजडबजार, मुजाबगर, खालबजार लगाएका बजार तथा खेती योग्य जमिन पुरै बगरमा परिणत भ

Read More

काठमाडौँ सहित यी ७ जिल्ला कोरोनाको 'रेडजोन'मा, कहाँ कति संक्रमित ?

Posted on August 10, 2020 | views : 33758 | अछाम - ACM

साउन २६, काठमाण्डौ | नेपालमा कोरोना महामारी बढेको छ । लकडाउन खुलेसँगै काठमाण्डौ सहित बिभिन्न जिल्लामा गतिबिधि बढेको कारण कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेको पाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डौमा ९० जना र ललितपुरमा दुई जना सङ्क्रमित थपिएका छन् । योसँगै काठमाण्डौ

Read More

नेपालमा अझै पाँच दिन भारी वर्षा हुने

Posted on July 20, 2020 | views : 27002 | अछाम - ACM

असार ५, काठमाण्डौ | नेपालमा अझै पाँच दिनसम्म भारी वर्षात हुने भएको छ ।  न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजुकुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री

Read More

नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण बढ्दै

Posted on July 01, 2020 | views : 3727 | अछाम - ACM

असार १७, कैलाली | सुदूरपश्चिम प्रदेशमा हालसम्म १७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको देखिएको हो । एक साताअघि प्रदेशभरिमा ६१ बालबालिकामा कोरोना सङ्क्रमण देखिए पनि सो सङ्ख

Read More

कोभिड–१९ का कारण सुदुरपश्चिममा छ जनाको मृत्यु

Posted on June 28, 2020 | views : 4488 | अछाम - ACM

असार १४, कैलाली | कोरोना भाइरसका कारण कैलालीको गोदावरी नगरपालिकाका एक व्यक्तिको शनिबार मृत्यु भएपछि सुदूरपश्चिम प्रदेशमा यो रोगका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारमा रहेका गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरुषको उपचारका क्रममा शनिबार मृत्यु भएको सा

Read More

सुदूरपश्चिममा थप २२१ सङ्क्रमित, कुन जिल्लामा कति संक्रमित ?

Posted on June 27, 2020 | views : 4348 | अछाम - ACM

असार १३, कैलाली | सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप २२१ जनामा कोरोना पुष्टि भएपछि प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक हजार ८५९ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जाँचमा १८६ जना र सेती प्रादेशिक अस्पताल

Read More

आज कोरोना संक्रमित ४२ जिल्लाका, पछिल्लो २४ घण्टामा कुन जिल्लाका कति संक्रमित भेटिए ?

Posted on June 26, 2020 | views : 28440 | अछाम - ACM

असार १२, काठमाडौँ | गत २४ घण्टाना नेपालमा ५ सय ९३ जना कोरोना संक्रमित भेटिएका छन् । आज संक्रमित भएकामा १०७ जना महिला र ४८६ जना पुरुष रहेका छन् ।  योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार सात सय ५५ पुगेको छ ।  यस्तै बितेको २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ डिस्चार्ज भएको गौतमले

Read More

कार्यालय आजबाट सञ्चालन: दुई सिफ्टमा सेवा

Posted on June 15, 2020 | views : 27711 | अछाम - ACM

असार १, काठमाडौँ | कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछन् । बन्दाबन्दीलाई केही खुकुलो बनाए

Read More

कर्णाली प्रदेशमा थप २९ जना कोरोना संक्रमण, कहाँ कहाँका छन् संक्रमित ?

Posted on June 02, 2020 | views : 3159 | अछाम - ACM

जेठ २०, सुर्खेत। कर्णाली प्रदेशमा मंगलबार २९ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २९ जनामध्ये सुर्खेतका ११ जना, सल्यान र अछामका ९/९ जना रहेको सामाजिक विकास मन

Read More

आज थप १६६ जनामा कोरोना संक्रमण पुष्टि, नयाँ संक्रमित कुन-कुन ठाउँका ?

Posted on May 31, 2020 | views : 30795 | अछाम - ACM

जेठ १८, काठमाडौँ | पछिल्लो २४ घन्टामा थप १६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितहरुमा पुरुषको संख्या १६२ जना र महिलाको संख्या ४ जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या एक हजार ५६७ पुगेको छ ।  नेपालमा हालसम्म ८ जनाको मृत्यु भएको छ भने २२० जना निको भएको स्वास्

Read More

नेपालमा कोरोना संक्रमितहरुको अवस्था: प्रदेश, जिल्ला र लिंगको आधारमा

Posted on April 23, 2020 | views : 26908 | अछाम - ACM

वैशाख ११, काठमाडौँ | विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण विरुद्ध लड्ने प्रयास नेपालमा पनि जारी छ । यस क्रममा नेपालले ९ हजार ११ जनामा कोरोना संक्रमणको परीक्षण गरेको छ । जसबाट हालसम्म ४५ जनामा कोरोना भाइरस भेटिएको छ ।  नेपालमा पछिल्ला केसहरु बाहेक सुरुवाती केसहरु बिस्तारै कोरोनामुक्त

Read More

केही दिन बदलीसँगै वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

Posted on April 21, 2020 | views : 23975 | अछाम - ACM

वैशाख ९, काठमाडौँ | स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान एक बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभा

Read More

सुदूरपश्चिम प्रदेश: तीन हजार ९१७ को नमूना नेगेटिभ

Posted on April 15, 2020 | views : 4375 | अछाम - ACM

वैशाख ३, धनगढी | कोरोना भाइरसको बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा मङ्गलबारसम्म  भाइरसका शङ्कास्पद पाँच हजार ४६१ व्यक्तिको नमूना सङ्कलन गरिएकामा तीन हजार ९१७ को नतिजा ‘नेगेटिभ’ आएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले एक हजार ५३९ को नतिजा आउन बाँकी

Read More

कोभिड–१९ : जोखिममा सुदूरपश्चिम

Posted on April 06, 2020 | views : 3055 | अछाम - ACM

शेरबहादुर सिंह | चैत २४, भिमदत्तनगर |  शनिबार दिउँसो तीन जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको खबर सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश झन त्रसित बन्यो । कैलालीमा दुई र कञ्चनपुरमा एक जनामा सङ्क्रमण देखिएपछि यहाँका बजारमा साँझपख सर्वसाधारणको आवागमन नै एकाएक ठप्प रह्यो ।  कोरोना भाइरसको सङ्क्र

Read More

यसकारण बढ्दैछ सुदूरपश्‍चिममा कोरोना त्रास

Posted on April 05, 2020 | views : 4443 | अछाम - ACM

चैत २३, काठमाडौँ | सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट थप हालसम्म ४ जना संक्रमित भएका छन् । शनिबार तीन जनाको पोजेटिभ रिपोर्ट आएपछि सुदूरपश्‍चिम झनै त्रासमा छ ।  सुदूरपश्चिममा भारतबाट आएका दुई, युएईबाट आएका एक र स्थानीय एक महिलामा कोरोनाको संक्रमण देखिएको छ । त्यसो त नेपाल कोरोना सं

Read More

नेपालभर घरबाट बाहिर ननिस्कने आदेशको अपेक्षाकृत पालना

Posted on March 25, 2020 | views : 22742 | अछाम - ACM

चैत १२, काठमाडौँ | कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले नेपालभर मङ्गलबारदेखि लागू हुने गरी घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ । पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि अधिकांश घरभित्रै बसेकाले शान्ति सुव्यवस्था क

Read More

अछाम कारागारमा कैदी मृत फेला

Posted on February 18, 2020 | views : 3027 | अछाम - ACM

फागुन ६, अछाम | अछाममा एक कैदी मृत भेटिएका छन् |  जिल्लाको पञ्चदेवल नगरपालिका–६ तोलीका ४२ वर्षका जितेन्द्र बिक कारागार भित्रै मृत भेटिएका हुन | बिक २०६६ भाद्र महिनामा कर्तव्य ज्यान मुद्धामा जेल चलान भएका थिए | जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरिक्षक दीपक भारतीका अनुसार राती सुतेका बि

Read More

अछाममा वडा अध्यक्ष हत्या प्रकरणः अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा

Posted on February 05, 2020 | views : 2261 | अछाम - ACM

माघ २२, अछाम | अछामको पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमाबहादुर धामी हत्याबारे घटनास्थलको सघन अनुसन्धान शुरु भएको छ | जिल्ला प्रहरी कार्यालय अछामका अनुसार काठमाडौंदेखि आएको सिआइबीको टोली र धनगढीबाट आएको कुकुरसहितको टोलीले घटनास्थलको अनुसन्धान शुरु गरेको हो | मङ्गलबार बिहानदेखि मृतक वडाध्यक

Read More

अछाममा वडाअध्यक्षको हत्या,अनुसन्धानका लागि धनगढीबाट तालिमप्राप्त कुकुर लगिंदै

Posted on February 04, 2020 | views : 2636 | अछाम - ACM

माघ २१, अछाम | अछाममा  मृत फेला परेका पञ्चदेवल विनायक नगरपालिका–२ का वडा अध्यक्ष पदमबहादुर धामीको हत्या भएको आशंका गरिएको छ | मंगलबार बिहान विनायक बजारबाट ३० मिनेटको दूरीमा रहेको गैरीगाउँको गोठमा उनको शव फेला परेको हो | गाईवस्तु बाँध्ने गोठमा रगताम्य अवस्थामा शव फालिएको जिल्ला प्रहरी कार्यालय अ

Read More

वडाध्यक्ष धामी मृतावस्थामा फेला

Posted on February 04, 2020 | views : 1403 | अछाम - ACM

माघ २१, अछाम | पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी मृतावस्थामा भेटिनुभएको छ  । उहाँको शव आज विहान  विनायक बजारबाट ३० मिनेटको दूरीमा रहेको गैरीगाउँको गोठमा  भेटिएको छ ।  “गाईवस्तु बाँध्ने गोठमा रगताम्य अवस्थामा शव फालिएकोे छ”, घटनास्थलमा रहनुभएका जिल्ला प्रहरी

Read More

अछाममा छाउगोठ भत्काउन गएका प्रहरी हवल्दार कुटिए

Posted on February 02, 2020 | views : 2418 | अछाम - ACM

माघ १९, अछाम | नेपाल सरकारले चालेको छाउगोठ भत्काउने अभियानमा संलग्न प्रहरी माथि अछाममा कुटपिट भएको छ | बान्निगढी जयगढ गाउँपालिका–३ धारासैनको लामागाउँमा छाउगोठ भत्काउने जगढ प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार धनबहादुर कैला कुटिएका हुन् | चाउगोठ भत्काउन गएका प्रहरी हवल्दार कैलामाथी अन्दाजी ५४ वर्षीय

Read More

अछाममा छाउगोठ मृत्यु प्रकरण:मृतकका जेठाजुलाई ४५ दिन कैद

Posted on January 23, 2020 | views : 1832 | अछाम - ACM

माघ ९, अछाम | मंसिर १६ गते अछाममा साँफेबगर नगरपालिका ३ सिद्धेश्वरकी पार्वती बुढा रावतको मृत्यु भएपछि पक्राउ परेका जेठाजुलाई जिल्ला अदालत अछामले ४५ दिनको कैदको फैसला सुनाएको छ | जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले उनका जेठाजु छत्र रावतलाई ४५ दिन कैद फैसला सुनाएको हो | छाउगोठमा बस्न बाध्य पारेको

Read More

अछाममा ट्रयाक्टर दुर्घटना हुँदा दैलेखका दिनेश बिकको मृत्यु

Posted on January 02, 2020 | views : 3531 | अछाम - ACM

पुस १७, अछाम | अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ पतलामा भे १ ८२९४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक ३२ वर्षीया दिनेश बिकको मृत्यु भएको छ | प्रहरीका अनुसार दैलेखको आठबिस घर भएका बिकको मृत्यु भएको हो | मृतकको शव परिक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालयक

Read More

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल (कहाँको तापक्रम कति ?)

Posted on December 27, 2019 | views : 31501 | अछाम - ACM

पुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ ।  काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको

Read More

अछाममा २७ दिनदेखि वेपत्ता १६ वर्षीया किशोरी वनमा मृत फेला

Posted on December 24, 2019 | views : 2179 | अछाम - ACM

पुस ८, अछाम | २७ दिन देखि बेपत्ता १६ बर्षिय एक किशोरी अछाममा मृत फेला परेकि छिन् | जिल्लाको कमलबजार नगरपालिका–७ जामाकी १६ वर्षीया बासु जैसी कमलबजार नगरपालिका–६ को उराईटी वनमा आइतवार साझ मृत अवस्थामा फेला परेकी हुन् |  घाँस काट्न चिलिमे वनमा गएकी उनी मसिर १० गतेदेखि वेपत्ता भएकी थिइन | स्थानीय म

Read More

अछाममा छाउगोठमै बुहारीको मृत्युपछि जेठाजु पक्राउ

Posted on December 05, 2019 | views : 3069 | अछाम - ACM

मंसिर १९, अछाम | अछाममा छाउगोठमै एक महिलाको मृत्युपछि जेठाजु पक्राउ परेका छन् | जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्धेश्वरमा २१ वर्षया पार्वती बुढा रावतको छाउगोठमा मृत्यु भएको हो | उनका जेठाजु छत्र राउतलाई प्रहरीले पक्राउ गरेको छ | उपरिक्षक जनकबहादुर शाहीका अनुसार उनका पति वैदेशिक रोजगारीमा

Read More

अछाममा छाउगोठमै युवतीको मृत्यु

Posted on December 02, 2019 | views : 2227 | अछाम - ACM

मंसिर १६, अछाम | सुदूरपश्चिम प्रदेशको अछाममा छाउगोठमा गए राति एक युवतीको मृत्यु भएको छ | जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती रावतको मृत्यु भएको हो | घटनाबारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी टोली त्यसतर्फ खटि

Read More