प्रवास | अछाम - ACM


रेलबाट खसेर १ नेपालीको मृत्यु, नेपालबाट भेट्न गएकी श्रीमतिले समेत भेट्न पाएनन्

Posted on June 02, 2019 | views : 2876 | अछाम - ACM

कमल रावल | जेठ १९, अछाम | भारतको मुम्बईमा रेलबाट खसेर अछामका १ जना युवाको ज्यान गएको छ । अछामको मंगलसेन नगरपालिका वडा नम्बर ८ वलिगाउ निवासि ३० बर्षिय मोहन परियारको वापिबाट मुम्बई जाने क्रममा रेलको ढोकाबाट खसेर शनिबार बेलुकि घटनास्थलमै मुत्यु भएको उहाका आफन्तले बताएका छन् ।  गुजरातको वापिमा काम

Read More