अर्थ/विकास | अछाम - ACM


सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच पुर्याईने

Posted on May 21, 2023 | views : 12163 | अछाम - ACM

जेठ ७, सर्लाही । खानेपानीमन्त्री महिन्द्रराय यादवले सबै नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।  शनिवार यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमा स्वच्छ खानेपानी र सरसफाइ मौलिक हकमा उल्लेख रहेको र यसलाई कार्यान्वयन गर्न

Read More

सुदूरपश्चिममा सौर्य ऊर्जा अध्ययन अनुमति

Posted on February 09, 2022 | views : 4357 | अछाम - ACM

माघ २६, काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा ३५० मेगावाट  सौर्य ऊर्जा विकास गर्न सरकारले सम्भाव्यता  अध्ययन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री  शेरबहादुर देउवाको अध्यक्षतामा  मङ्गलबार बसेको लगानी बोर्डको ४९ औँ बैठकले डोटी र डडेल्धुरा जिल्लामा विकास   गर्ने गरी अध्ययन गर्न

Read More

दसैंको मुखमा सुनको मूल्य निरन्तर उकालो, तोलाकाे ९० हजारमाथि पुग्यो

Posted on October 05, 2021 | views : 39373 | अछाम - ACM

असोज १९ , काठमाडौं। दसैंकाे पूर्वसन्ध्यामा सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम भएकोमा साताको तेस्रो दिन मंगलबार पाँच सय रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ काराेबार भइरहेकाे छ ।  म‌ंगलबार छ

Read More

स्यानिटरी प्याडमा कर वृद्धि भएको छैन : अर्थ मन्त्रालय

Posted on September 25, 2021 | views : 39432 | अछाम - ACM

असोज ९,  काठमाडौं। सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर थप नगरिएको स्पष्ट पारेको छ। सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको अर्थ मन्त्रालयले जनाएको छ।   स्यानिटरी प्याड आय

Read More

कोभिड प्रभाव: चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने

Posted on April 25, 2021 | views : 44194 | अछाम - ACM

सञ्चिता घिमिरे | वैशाख १२, काठमाडौँ | कोभिड–१९ का कारण काम गर्ने वातावरण नबन्दा चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने भएको छ । चालू आवको दोस्रो चौमासिकमा सङ्घीय सडक निर्माणले गति लिन थालेको भए पनि पुनःकोभिड–१९ सङ्क्रमण बढिरहेकाले काममा बाधा पुग्न थालेको सडक विभागले जनाएको छ । 

Read More

एडिबीले सुदूरका चार शहरमा आधुनिक सडक बनाउँदै

Posted on July 26, 2020 | views : 10610 | अछाम - ACM

साउन ११, काठमाडौँ | एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सरकारले सुदूरपश्चिम प्रदेशका चार वटा स्थानीय तहका मुख्य शहरमा आधुनिक सडक निर्माणको काम शुरु गर्दैछ । सन् २०१५ मा यहाँबाट छनौट गरिएको कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा स

Read More

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो (विज्ञप्ति सहित)

Posted on June 30, 2020 | views : 63945 | अछाम - ACM

असार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ ।  नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व

Read More

डोटीसहित डडेल्धुरा, अछाम र बाजुराको विद्युत् सेवा अवरुद्ध

Posted on May 16, 2020 | views : 6161 | अछाम - ACM

जेठ ३, डोटी | शुक्रबार साँझदेखि डोटीलगायत यहाँका अन्य तीन पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ । कैलालीको अत्तरियाबाट वितरण हुने १३३ केभिए प्रसारण लाइनमा खराबी आएका कारण डोटीसहित डडेल्धुरा, अछाम, बाजुरा जिल्लाको विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध भएको हो ।  अवरुद्ध भएको विद्युत् सेवा सञ्चा

Read More

लकडाउन लम्बिँदा पहाडी जिल्लामा ढुवानी समस्या

Posted on April 10, 2020 | views : 5700 | अछाम - ACM

शेरबहादुर सिंह/नरेन्द्रसिंह कार्की | चैत २८, दार्चुला | कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण ढुवानीमा समस्या हुँदा सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्यान्न र दैनिक उपभोग्य सामग्री अपुग हुन थालेको छ । तराईको कैलाली र कञ्चनपुरबाट दैनिक उपभोग्य सामग्री चामल, पीडोलगायत खाद्यान्न सहज भ

Read More

कोरोना महामारी प्रभाव : बेरोजगारले यो वर्ष पनि सय दिने रोजगारी नपाउने

Posted on April 06, 2020 | views : 58597 | अछाम - ACM

मनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था

Read More

सुदूरपश्चिम समाचार : मजदुरको छाक टार्न घरदैलोबाट फुडबैंक

Posted on April 03, 2020 | views : 5227 | अछाम - ACM

चैत २१, धनगढी | धनगढी उपमहानगरपालिका–३ गुरुद्वार टोलका स्थानीय युवाले टोलवासीको घरदैलोबाट राहत सङ्कलन गरेर फुड बैंकको स्थापना गरेका छन् । कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनका कारण दैनिक छाक टार्न मजदुरी गर्ने मजदुरका लागि घरदैलोबाट राहत सङ्कलन गरेर फुडबैंक स्थापना गरिए

Read More

सुदूरपश्चिम प्रदेशमा तीन महीनाको राजश्व सङ्कलन सन्तोषजनक

Posted on October 25, 2019 | views : 8618 | अछाम - ACM

कात्तिक ८, कैलाली | सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले सरकारको चालू वर्षको पहिलो तीन महीनामा राजश्व सङ्कलनको अवस्था सन्तोषजनक रहेको बताउनुभएको छ ।  मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बिहीबार मन्त्री बोहराले चालू वर्षको तीन महीनामा प्रक्षेपित अनुमानको २६ प्रत

Read More

अछामको खप्तडमा ६० किलोवाट विद्युत् उत्पादन

Posted on October 24, 2019 | views : 3891 | अछाम - ACM

कात्तिक ७, अछाम | सुन्दर पर्यटकीय क्षेत्र खप्तडमा विद्युत् उत्पादन शुरु भएको छ । अछामको साँफेबगर नगरपालिका–१२ मा ६० किलोवाटको खप्तड लघुजलविद्युत् परियोजनाले उत्पादन शुरु गरेको हो ।  विसं २०७० देखि निर्माण कार्य शुरु भएको सो आयोजना निर्माणमा वैकल्पिक ऊर्जाको रु एक करोड २७ लाख ५० हजार, गरीबी निवा

Read More

सुदूरपश्चिम प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिक

Posted on June 03, 2019 | views : 7421 | अछाम - ACM

 जेठ २०, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध आर्थिक प्रतिफलको न्यायोचित वितरणमार्फत् सामाजिक न्याय र सामाजिक सुरक्षाको प्रत्याभूत गरी समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने नीति लिएको छ ।  प्रदेशसभा भवन धनगढीमा आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश सरकारक

Read More

मंगलसेन नगरपालिकाद्धारा १६ वटा गौरबका योजना सहित अर्थमन्त्रि बोहरालाई मागपत्र पेश

Posted on May 12, 2019 | views : 4491 | अछाम - ACM

कमल रावल | बैशाख २९, अछाम | मंगलसैन नगरपालिकाले सुदूरपश्चिम प्रदेश सरकारलाई १६ वटा गौरबका योजनामा बजेट माग गरेको  छ । सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि झपट  बहादुर बोहरा गृहजिल्ला अछाम आएको मौकामा नगरले १६ वटा गौरबका योजनाका लागि माग पत्र पेश गरेको हो ।  आगामि आर्थि

Read More

सुदूरपश्चिम प्रदेशमा भारतमा उत्पादित सिमेन्टको आयात बन्द

Posted on May 09, 2019 | views : 6331 | अछाम - ACM

वैशाख २६, धनगढी (रासस) | स्वदेशमा उत्पादित सिमेन्टले बजार लिएपछि सुदूरपश्चिम प्रदेशमा भारतमा उत्पादित सिमेन्टको आयात बन्द भएको छ । यस क्षेत्रमा विगतमा ठूलो परिमाणमा भारतमा उत्पादित सिमेन्ट आयात हुने गरेकामा पछिल्लो समयमा आयात बन्द भएको व्यापारीले बताएका छन् । नेपालका सिमेन्ट उद्योगले बजारको मागअनुसा

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 66549 | अछाम - ACM

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 61207 | अछाम - ACM

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

अछामका १० वटै स्थानीय तहमा बैंक स्थापना

Posted on March 12, 2019 | views : 3772 | अछाम - ACM

कमल रावल । फागुन २८, अछाम । अछामको चौरपाटी गाउँपालिकामा बैंकको शाखा स्थापना भएसंगै अछामका १० वटै तहमा बैंक स्थापना भएका छन् । देश संघीयतामा गएर स्थानीय तह अधिकार सम्पन्न भएसंगै सबै स्थानीय तहमा बैंक स्थापना गर्ने सरकारको लक्ष्य अनुसार जिल्लाका सबै स्थानीय तहमा बैंक स्थापनाको कार्य पूरा भएको हो ।&nbs

Read More

जिल्ला सहकारी संघको अध्यक्षमा चन्द्र प्रसाद भण्डारी निर्वाचित

Posted on February 17, 2019 | views : 3343 | अछाम - ACM

कमल रावल | फागुन ५, अछाम | जिल्ला बचत तथा ऋण सहकारी संघ अछामको अध्यक्षमा चन्द्र प्रसाद भण्डारी निर्वाचित हुनुभएको छ । आईतबार सम्पन्न संघको अधिवेशनबाट भण्डारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।  आगामी ४ बर्षका लागि गठित कार्यसमितिमा यस अघि महासचिव पदमा रहनुभएका भण्डारी निर्

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 49972 | अछाम - ACM

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 38987 | अछाम - ACM

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

७७ किलोवाट विद्युत् सदुपयोग भएन्

Posted on December 21, 2018 | views : 2296 | अछाम - ACM

 पुस ६ अछाम  (रासस) |  अछामका कतिपय स्थानीय तह र गाउँ विद्युत् बिहीन छन् । कतिपय नागरिक विद्युत् नभएर सोलारको प्रयोग गरिरहेका छन् र विद्युत्का लागि सङ्घर्ष गरिरहेका छन् ।  तर मेल्लेख गाउँपालिकाको ऋषिदहमा रहेको कासागाड लघुजलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बढी भएपछि खेर गइरहेक

Read More

स्वास्थ्य कार्यालयको अछाममा एक कार्यक्रमका बिच उदघाट्न

Posted on December 17, 2018 | views : 3384 | अछाम - ACM

कमल रावल | पुष २, अछाम । सामाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालयको अछाममा एक कार्यक्रमका बिच उदघाट्न गरिएको छ । अछाम र बाजुरामा स्वास्थ्य कार्यालयको डिभिजन कार्यालय रहने गरि स्थापना भएको कार्यालयको सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्रि कृष्णराज सुवेदिले उदघाट्न गर्नु भए

Read More

मंगलसेन नगरद्धारा ४ महिनामा २२ लाख राजस्व संकलन

Posted on November 23, 2018 | views : 2628 | अछाम - ACM

कमल रावल | मसिर ७, अछाम | अछामको मंगलसेन नगरपालिकाले ४ महिनाको अवधिमा २२ लाख बढि राजस्व संकलन गरेको छ । नगरले बिभिन्न शीर्षकमा चालु आर्थिक वर्षको ४ महिनामा २२ लाख ८५ हजार ३ सय ५२ रुपैया ४२ पैसा राजस्व संकलन गरेको हो ।  जस अन्र्तगत साउन महिनामा १ लाख २७ हजार ९ सय ९ रुपैया ५५ पैसा, भदौमा ४ लाख ८

Read More

१३ वर्षपछि आईतबारर साँफेबगर विमानस्थलमा नियमित उडान हुँदै

Posted on October 13, 2018 | views : 2968 | अछाम - ACM

असोज १७, अछाम | उडान बन्द भएको १३ वर्षपछि साँफेबगर विमानस्थलमा नियमित हवाई उडान हुने भएको छ । नेपाल वायु सेवाको विमानले असोज २८ गते विहान साढे १० वजे नेपालगंजबाट साँफेबगरमा नियमित उडान भर्ने साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले जानकारी दिनुभयो ।  जेठ ११ गते नेपालगञ्जबाट समिट एयरको लेट

Read More

दशैँ अगाबै नगरका सबै ग्रामिण सड्कमा गाडी गुड्छन्: नगरप्रमुख बोहरा

Posted on October 03, 2018 | views : 2179 | अछाम - ACM

कमल रावल | असोज १७, अछाम | मंगलसेन नगरपालिका कर्मचारी ब्याबस्थापनका साथ अगाडी बढिरहेको छ । वडामा अभाब कर्मचारी ब्याबस्थापनको कार्यलाई समाधानका साथ अगाडी बढेको नगरपालिकाले जनाएको छ ।  सेवाग्राहीलाई सेवा दिनका लागि १ वडा एक सचिब ब्याबस्थापन गर्न नसकिएपनी २ वडाको जिम्मा १ सचिब मार्फत भईरहेको नगरपा

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 37887 | अछाम - ACM

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More