अर्थ/विकास | अछाम - ACM


गत आर्थिक वर्षमा अछामबाट झण्डै ६६ करोड फ्रिज

Posted on July 22, 2018 | views : 1614 | अछाम - ACM

कमल रावल | साउन ६, अछाम | गत आर्थिक वर्ष २०७४/०७५ मा अछामबाट ६५ करोड ८२ लाख १४ हजार ५७८ रुपैयाँ फ्रिज गएको छ । कोलेनिका अछामका अनुसार पुजीगत तर्फको ३९ करोड ३५ लाख ९६ हजार ४१७ र चालु तर्फको २६ करोड ४६ लाख १८ हजार १६१ गरि उक्त बजेट फ्रिज भएको हो ।  अछामका लागिगत आर्थिक वर्षमाचालु तर्फ ५ अर्व ६७ क

Read More

सिटिजन्स बैंकको एकै दिन चार शाखा थपिए

Posted on July 15, 2018 | views : 3037 | अछाम - ACM

असार ३१,काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनले एक साथ चार जिल्लामा शाखा स्थापना गरेको छ । आइतबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी प्युठानको झिमरुक, पूर्वी रुकमको भूमे, हुम्लाको नाम्खा र अछामको ढकारीमा नयाँ शाखा सञ्चालन गरेको जानकारी बैंकले दिइएको छ । सरकारको वित्तीय पहुँच तथा समावेशीताको वृद्धि

Read More

मंगलसेन नपाद्धारा आगामी बर्षका लागी नयाँ योजना तथा कार्यक्रमको थालनी

Posted on July 07, 2018 | views : 1593 | अछाम - ACM

असार २३, अछाम | मंगलसेन नगरपालिकाले जनतालाई प्रदान गर्ने सेवा प्रवाहमा सुधार र प्रभावकारीता ल्याउन विभिन्न प्रशासनिक सुधार कार्यको थालनीका साथै आगामी बर्षका लागी नयाँ योजना तथा कार्यक्रमको थालनी गरेको छ ।  सुरुवाती चरणमा नेपाल सरकार अर्थ मन्त्रालयले विकास गरेको स्थानिय संचितको ब्यबस्थापन प्रणाल

Read More

अछामका १ सय ८८ सहकारी स्थानिय सरकारलाई हस्तान्तरण

Posted on June 11, 2018 | views : 2705 | अछाम - ACM

कमल रावल | जेठ २८, अछाम । अछाम जिल्लामा रहेका सहकारी संस्था स्थानिय तहलाई हस्तान्तरण गरिएका छन । डिभिजन सहकारी कार्यालय डोटी मातहत जिल्ला संञ्चालित सहकारी जिल्लाका १० वटै स्थानिय तहमा हस्तान्तरण गरिएका हुन् ।  जिल्लाका २ सय २८ मध्ये डिभिजन कार्यालयमा दर्ता सहीत नियमित नविकरण, लेखा परिक्षण भएका

Read More

१ सय ६५ घरधुरिलाई ९ वटा खानेपानीका धारा बने

Posted on June 07, 2018 | views : 1421 | अछाम - ACM

कमल रावल | जेठ २४, अछाम । मंगलसेन नगरपालिका वडा नम्बर १२ बान्नातोलिको पालाकाट्यिा टोलका स्थानियलाई करिब १ घण्टा टाढाबाट खानेपानी ल्याउनु पर्ने बाध्यता रही आएको थियो । यो बर्ष देखि त्यो समस्या समाधान भएको छ । वडामा चौतीगउडा खानेपानी योजना सम्पन्न भएपछी टोलका धारामा पानी पुगेको हो । मंगलसेन नगरपालिका

Read More

कालगाउमा भएको महायज्ञमा १ करोड ७२ लाख बढी दान सँकलन

Posted on May 22, 2018 | views : 1812 | अछाम - ACM

कमल रावल | जेठ ८, अछाम | कैलाश शैक्षिक ज्ञान महायज्ञ तथा कालागाउ धार्मिक महामहोत्सव २०७५ मा १ करोड ७२ लाख १० हजार ७५ रुपैँया दान सँकलन भएको छ । संस्थागत र ब्यक्तिगत गरि सो रकम सँकलन भएको हो । प्रदेश सरकार, मंगलसेन नगरपालिका, रामारोशन गाउपालिका, विभिन्न वडाको संस्थागत तर्फ १ करोड २९ लाख ५० हजार दान भ

Read More

खप्तड क्षेत्रको विकासका लागि प्याकेज नै बनाउछौँः नगर प्रमुख कुवर

Posted on May 22, 2018 | views : 1655 | अछाम - ACM

कमल रावल | जेठ ८, अछाम । साँफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुँवरले खप्तड क्षेत्रको विकासका लागि विभिन्न प्याकेजका कार्यक्रमहरु ल्याउने बताउनु भएको छ । खप्तड पर्यटकिय क्षेत्र घुमेर आएको पर्यटकको एक टोलीसंगको अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख कुँवरले उक्त कुरा बताउनु भएको हो ।  यसका साथै उहा

Read More

अछाम दरबार पुनःनिर्माणमा लापरवाही

Posted on April 16, 2018 | views : 1904 | अछाम - ACM

वैशाख ३ अछाम | माओवादी द्वन्द्वका बेला ध्वस्त भएको अछाम दरबार पुनःनिर्माणमा लापरवाही देखिएको छ ।  विसं २०५८ मा माओवादीले आगजनी गरी ध्वस्त हुन पुगेको दरबार पुनःनिर्माणको काम २०६५ मा शुरु भएको हो । ठेकेदारको ढिलासुस्ती र अन्य कारणबाट निर्माण कार्य सात वर्ष अवरुद्ध हुन पुग्यो । गत भदौमा पुनः शुरु

Read More

अछाममा बैशाख १ बाट आर्थिक गणना हुने

Posted on April 10, 2018 | views : 1914 | अछाम - ACM

कमल रावल | चैत २७, अछाम | अछाम जिल्लामा सुरु हुने राष्ट्रिय आर्थिक गणनाबारे जिल्लाका सरोकारवालालाई जानकारी गराईएको छ । देशभरि झै बैशाख १ गतेबाट अछाममा पनी राष्ट्रिय आर्थिक गणना सुरुहुने पनी सबैलाई जानकारी गराईएको हो । चैत देखी असार मसान्त सम्म ४ महीना जिल्लामा मंगलसेन र साफेबगरमा कार्यालय स्थापना गर

Read More

मंगलसेन नगरपालिकाद्वारा कृषि भ्रमण प्रतिबेदन सार्बजनिक

Posted on March 27, 2018 | views : 2821 | अछाम - ACM

चैत १३, अछाम | मङ्गलसेन नगरपालिका द्वारा कृषि अवलोकन भ्रमण बारे पत्रकार सम्मेलन गरि जानकारि गरायको छ । नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नगरपालिका मार्फत केही समय अघि नगरपालिका का विभिन्न वडाका जनप्रतिनिधि र किसान तथा प्राविधिक कर्मचारि सम्मिलित पुर्वी नेपालका विभिन्न

Read More

फागुन १८ देखी २७ गतेसम्म सञ्चालन हुने दोस्रो पञ्चदेवल महोत्सवको तयारी तिब्र

Posted on February 07, 2018 | views : 2547 | अछाम - ACM

कमल रावल/माघ २४, अछाम । यहि फागुन १८ देखी २७ गतेसम्म सञ्चालन हुने दोस्रो पञ्चदेवल महोत्सवको तयारी तिब्र गतिमा अघि बढेको छ ।  महोत्सव मुल आयोजक समितिले महोत्सव तयारीका लागि बिभिन्न गतिविधिहरु गरिरहेको जनाएको छ । महोत्सवका लागि प्रचारप्रसार कार्य तिब्र भईरहेको छ भने मुख्य प्रायोजक र प्रायोजकहरु स

Read More

अछाम र दैलेखको सीमा कर्णाली नदीमा पक्की पुल, यात्रा सहज

Posted on February 05, 2018 | views : 3249 | अछाम - ACM

माघ २२, अछाम (रासस) | पूर्व पश्चिम जोड्ने पुष्पलाल (मध्य पहाडी) लोक मार्गअन्तर्गत अछाम र दैलेखको सीमा कर्णाली नदीमा पक्की पुल बनेसँगै यात्रा गर्न सहज हुने भएको छ ।  मध्य पहाडी लोकमार्गमा निर्माण हुने ८० पक्की पुलमध्ये अछाम र दैलेखको सीमा कर्णाली नदीको बेलखेतमा निर्माण भएको पुल सबैभन्दा लामो दुई

Read More

अछाम: वडा कार्यलयमा सडक पुग्दा दर्नाका स्थानिय खुसि

Posted on January 28, 2018 | views : 2397 | अछाम - ACM

माघ १४, अछाम | अछामको बान्निगढी जयगढ गाउँपालिका वडा नम्वर ६ दर्नाको वडा कार्यलयमा सडक पुग्दा स्थानिय बासिन्दा खुसी भएका छन । जनप्रतिनिधि आएसङ्गै  गाउमा र वाडा कार्यालयसम्म सडक पुगेपछि स्थानिय खुसि भएका हुन ।  सानातिना कामका लागि पनि वडा कार्यलय पुग्न सडकले सजिलो भएको स्थानिय बासिन्दाको भना

Read More

फागुन २ गतेबाट 'प्रथम अछाम महोत्सव २०७४' हुँदै

Posted on January 09, 2018 | views : 2248 | अछाम - ACM

पुस २५, अछाम । जिल्लाको प्रमुख ब्यापारिक केन्द्र साफेबगरमा प्रथम अछाम महोत्सव सञ्चालन गरिने भएको छ ।  अछाम उद्योग बाणिज्य सङ्घको आयोजनामा  आउदो फागुन २ गतेदेखि १० गतेसम्म महोत्सव गरिने भएको हो ।  स्थानीय उत्पादन, कृषि, औधोगिक, सास्कृतिक एवम् पर्यटन विकासका लागि प्रथम अछाम महोत्सव २०७४

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 26186 | अछाम - ACM

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

अछामको कैलासखोला जलबिद्युत केन्द्र ४ वर्षपछी संचालनमा

Posted on September 25, 2017 | views : 1646 | अछाम - ACM

असोज ८, अछाम । नहर भत्किएर अवरुद्ध भएको ४ वर्ष पछी अछामको कैलासखोला जलबिद्युत केन्द्र संचालनमा आएको छ ।  जलबिद्युत केन्द्रको भत्किएको नहर र पावर हाउसमा रहेको मेसिन मर्मत गरेपश्चात बिद्युत सञ्चालनमा आएको हो । २०७० भाद्र ६ गते आएको जलबिद्युत केन्द्रको नहर भत्किएपछी समयमै मर्मत हुन नसक्दा ४ वर्षस

Read More

कृषिलाई आम्दानी हुने पेशा बनाउन नितिगत योजनाका साथ अघि बढ्ने सरोकारवालाको प्रतिबद्धता

Posted on September 23, 2017 | views : 2039 | अछाम - ACM

कमल रावल/असोज ७ अछाम। कृषिलाई आम्दानी हुने पेशा बनाउन नितिगत योजनाका साथ अघि बढ्ने एक कार्यक्रमका सरोकारवालाले प्रतिबद्धता जनाएका छन ।  ब्यावसायीक रुपमा कृषि पेशालाई अगाडी बढाउन योजनाका साथ अघि बढ्ने साफेबगर नगरपालिका क्षेत्रका सरोकारवालाले प्रतिबद्धता जनाएका हुन । रेडियो रामारोशन अछामले संघिय

Read More

मंगलसेन नगरपालिकाको प्रथम नगरसभा सम्पन्न

Posted on September 01, 2017 | views : 2026 | अछाम - ACM

कमल रावल/भदौ १६, अछाम । मंगलसेन नगरपालिका अछामको प्रथम नगर सभा बिहिबार सम्पन्न भएको छ ।  नगर प्रमुख पदम बोहराको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति अछामका उप–संयोजक टोपबहादुर रावल रहनुभएको थियो ।  कार्यक्रममा बिशिष्ट अतिथी अछामका प्रमुख जिल्ला अधिकारी किशोरकुमार

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 19767 | अछाम - ACM

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

चौखुट्टे मार्कुु हुुदै साँफेबगर सम्म सडकखण्डको नियमित मर्मत संभार कार्य गुणस्तरहीन

Posted on August 21, 2017 | views : 2213 | अछाम - ACM

कमल रावल | भदौ ५, अछाम | अछामको चौखुट्टे मार्कुु हुुदै साँफेबगरसम्म सडक खण्डको नियमित मर्मत संभार कार्य गुणस्तरहीन पाईएको छ । सिलगढी साँफे सडक अन्र्तगत चौखुुट्टे देखि साँफेबगर सम्म बर्षेनी मर्मत सँम्भार हुदा पनी गुणस्तरहीन पाईएको हो । सो सडकका लागी वर्षेनि रुपमा करोडौँ मात्रामा मर्मत सँभारमा बजेट

Read More

आर्थिक वर्ष ०७३।७४ मा मंगलसेन नगरपालिकामा ३० लाख बढी राजस्व संकलन

Posted on August 21, 2017 | views : 2277 | अछाम - ACM

कमल रावल/भदौ ५, अछाम । मगंलसेन नगरपालिकाले गत आथिर्क वर्ष २०७३।०७४ मा ३० लाख ३१ हजार १ सय २५ रुपयाँ आम्दानी गरेको छ ।  मगंलसेन नगरपालिकाको आईतबार भएको वार्षिक समिक्षा कार्यक्रममा जानकारी सार्वजनिक गरिएको हो । नगरपालिकाले स्थानीय निकाय शर्त चालु अनुुदान १८ हजार १ सय, आन्तरिक स्रोत ९ सय १०, मालप

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 33968 | अछाम - ACM

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

गंगा माध्यामिक बिद्यालयमा अक्षय कोषको स्थापना गरिने

Posted on March 01, 2017 | views : 2149 | अछाम - ACM

फागुन १८, अछाम । गंगा माध्यामिक बिद्यालय मंगलसेन नगरपालि . ६ तेसिंगेमा अक्षय कोषको स्थापा गरिने भएको छ ।  सामुदायिक विद्यालयमा अध्यानरत विद्धार्थीको क्षमताअभिवृद्धि गरी शैक्षिक सुधार गर्ने उदेश्यले श्री कृष्ण खकेन्द्र छात्रबृद्धि कोषको स्थापना गरिने भएको हो । प्रवेसिका अर्थात एस एल सि परिक्षामा

Read More

चार महिना भित्र सुदुरपश्चिममा विद्युत्त आपुर्ती पुरा हुने

Posted on February 11, 2017 | views : 6066 | अछाम - ACM

माघ २९, दार्चुला | १० बर्ष देखि शिखर गाविसको बलाँचमा निर्माणाधिन अवस्थामा रहेको चमेलीया जलविद्युत्त आयोजनाबाट अबको चार महिना भित्रै समग्र सुदुरपश्चिमा विद्युत्त बल्ने नेपाल सरकारका उर्जा मन्त्री जनार्जन शर्माले बताउनु भएको छ । चमेलीया जलविद्युत्त आयोजनाको अनुगमन निरिक्षण पछि बोल्दै मन्त्री शर्माले त

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 21714 | अछाम - ACM

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

नेपालमै पहिलो पटक अस्पताल सहितको सामुदायिक स्वास्थ्य सेवा अछाममा संचालन

Posted on January 29, 2017 | views : 2726 | अछाम - ACM

बिरामीको घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै न्याय हेल्थ नेपाल पूर्ण बहादुर खड्का/माघ १६, अछाम । अस्पताल निहित स्वास्थ्य सेवाले मात्रै जनताको स्वास्थ्य पूर्णरुपमा सुधार गर्न प्रयाप्त नहुने भन्दै न्याय हेल्थ नेपालले सामुदायिक स्वास्थ कार्यक्रमलाई पनि निरन्तरता दिएको छ ।  अस्पतालको उपचारले मा

Read More

शैक्षिक एवं धार्मिक महोत्सव सफल बनाउन अमेरिकाका अछामीद्धारा पौने २ लाख सहयोग

Posted on January 25, 2017 | views : 2215 | अछाम - ACM

कमल रावल/माघ १२, मंगलसेन । अछाम जिल्लामा हुन लागेको अछाम शैक्षिक एवं धार्मिक महोत्सवलाई सफल पार्नका लागि अमेरिकामा बसोबास गर्दै आएका अछामीले सहयोग गर्ने भएका छन ।  सयुक्त राज्य अमेरिकाको टेक्सास राज्यको हस्सट्नमा रहेको हस्ट्न अछामी समाजको सक्रियतामा सहयोग गर्न लागिएको हो । विभिन्न ब्यक्तिबाट १

Read More

अछाम जिल्लाको विकासका लागि समावेशी योजना

Posted on January 10, 2017 | views : 2371 | अछाम - ACM

विद्युत्मा रैका | पुस २६, अछाम | जिल्लाको विकासका लागि समावेशी योजना ल्याउन अछामका नागरिक अगुवाले सुझाव दिएका छन् । उनीहरुले जिल्लाको योजना छनोट हुदा जिल्लामा योजनाको प्रथमिकता दिँदा लक्षित समुदायलाई प्रमुख आधार मान्न सुझाव दिएका छन् ।  योजना छनोट समावेशी तवरले गरिए पनि कार्यान्वयनमा समस्या आएक

Read More