शिक्षा | अछाम - ACM


नेपालमा मातृभाषामा शिक्षा

Posted on January 13, 2019 | views : 2704 | अछाम - ACM

 पुस २९, काठमाण्डौ |  वल्र्ड नेवाः अर्गनाइजेशन नेपाल च्याप्टरले सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठलाई सम्मान गरेको छ ।  श्रेष्ठले नेपालमा मातृभाषामा शिक्षा, उत्पीडितको पक्षमा कानूनमा संशोधनलगायतका मुद्दामा महत्वपूर्ण भूमिका खेल्नुका साथै पहिचान र सङ्घीयताको

Read More

राज्यले शिक्षकमाथि हुने गरेका सबै विभेद अन्त्य गर्नुपर्नेः उपाध्यक्ष कुँवर

Posted on January 08, 2019 | views : 210 | अछाम - ACM

कमल रावल | पुस २४, अछाम | नेपाल शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष तिलक कुँवरले राज्यले शिक्षकमाथि हुने गरेका सबै विभेद अन्त्य गर्नुपर्ने बताउनु भएको छ । शिक्षक महासंघ शिक्षकको पेशागत हकहित तथा शैक्षिक गुणस्तर बृद्धिका लागि निरन्तर लागिरहेको भन्दै राज्यले विभिन्न थरीका शिक्षकलाई समानता प्रदान गरी व

Read More

अछाम बहुमुखी क्याम्पसमा नयाँ बन्ने भवनको नगरप्रमुख बोहराद्धारा शिलान्यास

Posted on September 26, 2018 | views : 432 | अछाम - ACM

कमल रावल | असोज १०, अछाम | अछाम बहुमुखी क्याम्पस मंगलसेनमा नयाँ बन्ने भवनको शिलान्यास गरिएको छ । क्याम्पसको बन्ने ८ कोठे भवनको मंगलसेन नगरपालिकाका प्रमुख एव क्याम्पस संञ्चालक समिती अध्यक्ष पदम बहादुर बोहराले गर्नु भएको हो ।  भवन शिलान्यास गर्दै बोहराले क्याम्पसको भवन समयमै बन्नेमा आफु ढुक्क रहे

Read More

स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन

Posted on August 09, 2018 | views : 8171 | अछाम - ACM

साउन २४, काठमाडौँ (रासस) | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन दिएको छ ।  मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जनतालाई सजिलो र सुशासन हुने भएकाले नोटिस बोर्ड सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।  अडियो सेवा नेपाल

Read More