राजनीति | अछाम - ACM


अछाम: छाउपडी कुप्रथाको अन्त्यको अभियान जनप्रतिनीधीबाट सुरु हुँदै

Posted on January 17, 2018 | views : 1990 | अछाम - ACM

कमल रावल/माघ ३, अछाम । अछाम जिल्लामा रहेको छाउपडी कुप्रथा न्युनिकरणका लागि अछामका सबै सरोकारवाला एकजुट भएर अघि बढ्ने भएका छन ।  जिल्लामा पछिल्लो समय छाउपडी कुप्रथाले नकारात्मक प्रभावका साथै समस्या निमत्याउने भएकाले सबै स्थानिय तहका जनप्रतिनीधी, जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालय र सञ्चारकर्

Read More

सडकबाटै तोकियो प्रदेश ७ को राजधानी

Posted on January 08, 2018 | views : 11001 | अछाम - ACM

पुस २४, डोटी । प्रदेश नं. ७ को राजधानी दिपायल हुनुपर्ने माग राख्दै १२ पुसदेखि आन्दोलन जारी छ । जारी आन्दोलनका क्रममा आइतबार प्रदर्शनकारीहरुले क्षेत्रीय प्रशासन कार्यालय राजपुर डोटी अगाडि प्रदेश नं. ७ को नक्सा कोरेर डोटीलाई प्रदेश ७ को राजधानी तोकेका छन् । उनिहरुले प्रदेश ७ को अन्य जिल्लाको समेत नक्स

Read More

शिक्षकको पेशागत हक हितको लागि संगठन सधै तयार छ: अध्यक्ष रावल

Posted on December 30, 2017 | views : 2098 | अछाम - ACM

पुस १५, अछाम । नेपाल राष्ट्रिय शिक्षक संगठन अछामका अध्यक्ष नर बहादुर रावलले शिक्षकको पेशागत हकहितको लागि आफ्नो संगठनले निरन्तर आवाज उठाउँदै आईरहेको बताउनु भएको छ ।  नेपाल राष्ट्रिय शिक्षक संगठन कमलबजार नगर संगठन समितिको प्रथम नगर अधिवेशनमा प्रमुख अतिथिको आशनबाट बोल्दै जिल्ला अध्यक्ष रावलले स्था

Read More

प्रदेश नम्बर ७ को राजधानीका लागि आ–आफ्नै दावी (कसको कहाँ दावी ?)

Posted on December 20, 2017 | views : 7594 | अछाम - ACM

पुस ५, धनगढी (रासस) | आ–आफ्नै जिल्लामा प्रदेश राजधानी हुनुपर्ने माग गर्दै ७ नम्बर प्रदेशका विभिन्न जिल्लामा दवाव स्वरुप संघर्ष गर्न थालिएको छ ।  यस प्रदेशको डडेलधुरा, दीपायल, अत्तरिया र धनगढीमा प्रदेश राजधानी तोकिनु पर्ने मागसहित ती क्षेत्रका सर्वसाधारण र नेता कार्यकर्ताहरु संघर्षका कार्यक्रममा

Read More

अछाममा साढे ९ हजार मत बदर

Posted on December 15, 2017 | views : 1658 | अछाम - ACM

कमल रावल/मसिर २९, अछाम । अछाम जिल्लामा साढे ९ हजार बढी मत बदर भएका छन् ।  अछाममा प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फ गरि यत्रो संख्यमा मत बदर भएका हुन् । प्रत्यक्षतर्फ २ हजार ९ सय ४८ र समानुपातिक तर्

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 42521 | अछाम - ACM

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

प्रदेश नं.७ को समृद्धिको लागि प्रधानमन्त्री देउवासँग सहकार्य गरेर अघि बढ्ने एमाले उपाध्यक्षः रावल

Posted on December 12, 2017 | views : 1717 | अछाम - ACM

मंसिर २६, अछाम | नेकपा एमालेका उपाध्यक्ष तथा निर्वाचन क्षेत्र नं.१ का नवनिर्वा्चित सांसद भीम रावलले प्रदेश नं.७ को समृद्धिको लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग सहकार्य गरेर अघि बढने बताउनु भएको छ । सयुक्त वामगठबन्धनको विजय सभालाई आज साँफेबगरमा सम्वोधन गर्दै रावलले यस क्षेत्रको विकासको लागि नेपाली

Read More

अछामका २ वटै क्षेत्रमा बाम उम्मेदवार विजयी

Posted on December 10, 2017 | views : 2456 | अछाम - ACM

मंसिर २४ अछाम । अछामको २ वटा प्रदेश अन्तिम नतिजा सार्वजनिक भएको छ ।  सार्वजनिक भएका प्रदेशमा बाम उम्मेदवार जित हासिल गरेका छन् । अछाम क्षेत्र नम्बर १ को प्रदेश सभा ( क)मा बाम गठबन्धनको तर्फबाट नेकपा एमाले का हर्क (गोबिन्द) बहादुर कुवर १०७१० मत प्राप्त गरि बिजयी हुनु भएको छ ।  उहाँका निकटतम

Read More

७ नम्बर प्रदेशका पाँच जिल्लामा साढे दशलाख मतदाता

Posted on December 05, 2017 | views : 3423 | अछाम - ACM

प्रकाश बम/मंसिर १९, डोटी । दोश्रो चरण अन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा प्रदेश नम्बर ७ का पाँच जिल्लाका १० लाख ५० हजार ७३३ जना मतदाता मतदानमा सहभागी हुने भएका छन् । क्षेत्रीय निर्वाचन कार्यालय, धनगढीले दिएको जानकारी अनुसार सबैभन्दा बढी कैलालीमा चार लाख ६० हजार ५८० जना

Read More

निर्वाचनलाई लक्षित गरी अछाम दुई हजार सुरक्षाकर्मी खटाईयो

Posted on December 05, 2017 | views : 1825 | अछाम - ACM

मंसिर १९, अछाम । प्रतिनिधि र प्रदेशसभाको दोस्रो चरणको चु्नावलाई लक्षित गरी अछाममा सुरक्षा व्यबस्था थप मजबुत पारिएको छ ।  अछामका प्रहरी नायव निरीक्षक डिएसपि दधिराम पाण्डेका अनुसार जिल्लामा शान्ति सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरी परिचालन गरिएको ब

Read More

अछाममा प्रतिनिधी र प्रदेशसभाको निर्वाचनको तयारी तिव्र

Posted on December 05, 2017 | views : 1905 | अछाम - ACM

कमल रावल/मंसिर १९,अछाम । बिहिबार मंसिर २१ गते अछाम जिल्लामा हुने प्रतिनिधी र प्रदेशसभाको निर्वाचनको सम्पुर्ण तयारी तिव्र रुपमा अघि बढिरहेको छ ।  जिल्लाका १ सय ९७ मतदान स्थलका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत ४ सय ६६ गरि अरु कर्मचारी पुगिसकेका छन । गत असार १४ को स्थानिय तहको निर्वाचन सम्पन

Read More

काँग्रेसका कारण जनताले ३० बर्षसम्म दु:ख भोग्नुपर्यो: रावल

Posted on November 24, 2017 | views : 3543 | अछाम - ACM

कमल रावल/मंसिर ८, अछाम । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले नेपाली काग्रेसका कारण जनताले ३० बर्ष सम्म दुख्ख भोग्नु परेको बताउनु भएको छ ।  २०१५ सालमै २ तिहाई बहुमत काग्रेसलाई जनताले दिदा पनी देश बिकास तिर बढ्नुको साटे जनतालाई धोका मात्र भएको बताउनु भयो । अछाम क्षेत्र नम्बर २ को ढकारीमा भएको बाम

Read More

कांग्रेस अछामका पुर्वउपसभापती एमालेमा प्रबेश

Posted on November 22, 2017 | views : 2846 | अछाम - ACM

कमल रावल/मंसिर ६, अछाम । नेपाली काग्रेस अछामका पुर्व पार्टी उपसभापती जयन्द्र स्वार नेकपा एमालेमा प्रबेश गरेका छन ।  झण्डै ३५ बर्ष देखि नेपाली काग्रेसमा आबद्ध भई सक्रिय राजनितिक गरेका स्वार बुधबार साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरमा भएको चुनावि सभामा एमाले प्रबेश गर्नु भएको हो ।  उहा

Read More

अछामको बिकास रहफबाट सुरु गर्छु: बोगटी

Posted on November 22, 2017 | views : 2001 | अछाम - ACM

मंसिर ६ अछाम । बाम गठबन्धनका तर्फबाट अछाम क्षेत्र नम्बर २ का लागी प्रतिनिधि सभा सदस्यका उम्मेद्धार यज्ञ बहादुर बोगटीले अब अछामको बिकास पुर्बि अछाम रहफबाट सुरु गर्ने बताउनु भएको छ ।   तुर्माखाँद गाँउपालीका वडा नं. १ रहफमा संयुक्त बाम गठबन्धनले आयोजना गरेको चुनाबि आम सभालाइ सम्बोधन गर्दै बोग

Read More

संविधानको रक्षाका लागि बाम एकता: एमाले उपाध्यक्ष रावल

Posted on November 16, 2017 | views : 2588 | अछाम - ACM

कमल रावल | कात्तिक ३०, अछाम | नेकपा एमाले उपाध्यक्ष भीम रावलले संविधानको रक्षाका लागि बाम एकता भएको बताउनु भयो ।  आज रामारोशन गाउपालिका अन्र्तगत शान्तडा र चाफामाण्डौमा भएको बाम गठबन्धनको चुनावि आम सभालाई सम्बोधन गर्दै रावलले रामारोशन क्षेत्रको विकासका लागि आफुले सधैँ भुमिका खेलिरहेको बताउनु भयो

Read More

निर्वाचनलाई शान्त र भयरहीत बनाउन अछामका सरोकारवाला प्रतिबद्ध

Posted on November 08, 2017 | views : 2081 | अछाम - ACM

कमल रावल/कात्तिक २२, अछाम । आसन्न प्रतिनिधी र प्रदेश सभाको निर्वाचनलाई शान्त र भयरहीत वातावरणमा सम्पन्न गराउनका लागि अछामका सरोकारवाला प्रतिबद्ध भएका छन ।  मंसिर २१ गते अछाममा हुने निर्वाचनका लागि शान्ति सुरक्षाको प्रबन्ध, मतदाता शिक्षा अभियान तथा मतदान स्थलको अनुगमन कार्यका लागि आवश्यक तयारी अ

Read More

'समृद्ध अछामको परिकल्पना कांग्रेसले मात्रै पुरा गर्न सक्छ'

Posted on November 06, 2017 | views : 2235 | अछाम - ACM

कात्तिक २०, अछाम ।  नेपाली कांग्रेस अछामका सभापती तथा प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेद्धवार भरतकुमार स्वाँरले अछामको सम्रग विकासको एजेण्डा कांग्रेसले मात्र बनाएको दावी गर्नुभएको छ ।  पूर्व जिविस सभापति समेत रहेका स्वाँरले कांग्रेले नै अछाममा विकास योजनाहरुको थालनि गरेको भन्दै कांग्रेस

Read More

अछाममा प्रतिनिधी र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै सर्वदलिय बैठक

Posted on November 03, 2017 | views : 1568 | अछाम - ACM

कात्तिक १७, अछाम | प्रतिनिधी र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै सर्वदलिय बैठक जिल्ला प्रशासन कार्यालय अछाममा सम्पन्न भएको छ । गाउपालिका तथा नगरपालिकाका प्रमुख, बजार ब्यबस्थापन समिती, राजनीतिक दल र अन्य सरोकारवाला हरुसंग बैठक गरिएको हो ।  निर्वाचन आचार संहिताको सहि रूपमा पालना गर्न गराउन आ

Read More

माओवादि केन्द्रका नेता साउदको समर्थनमा एमाले उपाध्यक्ष रावलद्धारा मनोनयन दर्ता

Posted on November 02, 2017 | views : 3451 | अछाम - ACM

कमल रावल| कात्तिक १६, अछाम | आगामि मंसिर २१ गते हुुने प्रतिनिधी र प्रदेश सभा सदस्यका लागि अछाम जिल्लामा दलहरुले मनोनयन दर्ता गराएका छन् । बिशेषदत अछाममा मुख्य प्रतिस्पर्धि दलहरु बामपन्थी नेकपा एमाले, माओवादि केन्द्र तथा नेपाली काग्रेसले बृहत रुपमा मंगलसेन बजारमा आफनो पार्टीको शक्ति प्रदर्शन सहीत मुख

Read More

अछाममा बाम गठबन्ध र कांग्रेसबिच प्रतिस्पर्धा हुँदै

Posted on November 02, 2017 | views : 1331 | अछाम - ACM

कमल रावल/कात्तिक १६, अछाम । दोस्रो चरण अन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि अछाममा उम्मेदवारको टुंगो लागेको छ ।  मुख्य प्रतिस्पर्धीहरु नेपाली कांग्रेस र वामगठबन्धनले अछामका २ वटा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरु टुंगो लगाएका हुन् । क्षेत्र नं. १ मा गठबन्धनका त

Read More

प्रदेश नं. ७ का ४ जिल्लामा एमालेले लगायो उम्मेरवारको टुंगो, को–को परे सूचीमा ?

Posted on October 31, 2017 | views : 3592 | अछाम - ACM

कात्तिक १४, डडेल्धुरा । दोस्रो चरणमा मंसिर २१ गते चुनाव हुने प्रदेश नम्बर ७ का ४ जिल्लामा नेकपा एमालेले आफ्ना उम्मेदवार टुंगो लगाएको छ । वाम गठबन्धनको सिट बाँडफाँट अनुसार आफूले पाएका क्षेत्रहरुमा एमालेले उम्मेदवार टुंगो लगाएको हो । माओवादीसँगको बाँडफाँटमा एमालेले ७ सिट पाएको थियो । त्यस्तै प्रदेशसभा

Read More

अछाममा बाम गठबन्धनको चुनावी अभियान सुरु

Posted on October 30, 2017 | views : 2477 | अछाम - ACM

कमल रावल/कात्तिक १३, अछाम । बाम गठबन्धन पछि नेकपा एमाले र माओबादी केन्द्रको संयुक्त बैठक विभीन्न निर्णय गर्दै सम्पन्न भएको छ ।  एमाले अछामका अध्यक्ष शेर बहादुर कुँवरको अध्यक्षतामा भएको बैठकले आगामी मंसिर २१ गते हुने प्रतिनीधी र प्रदेश सभा निर्वाचनको लागी नेकपा एमाले र माओबादी केन्द्रको जिल्ला स

Read More

प्रदेश नम्बर ७ मा एमाले-माओवादी तालमेल, कसलाई कहाँ ?

Posted on October 19, 2017 | views : 5132 | अछाम - ACM

कात्तिक २, धनगढी । बाम गठबन्धनबीच प्रदेश नम्बर ७ का सबै स्थानमा प्रारम्भिक टुंगो लगाएका छन् । प्रदेश नम्बर ७ मा प्रतिनिधिसभाका १६ सिट मध्ये ५ सिट माओवादीलाई दिने टुंगो लागेको छ ।  यहाँ माओवादी केन्द्रले प्रदेशसभा अन्तर्गत १२ सिट मागेकोमा ११ सिटको लागि टुंगो लागेको छ । प्रतिनिधिसभामा एमालेलाई १

Read More

अछामका यी सात स्थानीय तहमा बैंकिङ सेवा छैन

Posted on October 09, 2017 | views : 1343 | अछाम - ACM

असोज २३, अछाम । अछामका अधिकांश स्थानीय तहमा बैंकिङ सेवा नहुँदा समस्या सिर्जना भएको छ ।  स्थानीय तहमा बैंक नभएपछि कर्मचारी, जनप्रतिनिधि र स्थानीयले आर्थिक कारोबार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ । मंगलसेन, साँफेबगर र कमलबजार नगरपालिकामा बैंकिङ सुविधा भए पनि अन्य एक नगरपालिका र छवटा गाउँ

Read More

बिप्लप निकट नेकपाका पोलिटब्युरो सदस्य भण्डारी माओवादी केन्द्रमा

Posted on October 08, 2017 | views : 2293 | अछाम - ACM

असोज २२, अछाम । माओवादि आन्दोलनमा सुदुरपश्चिम क्षेत्रका प्रभावशाली नेता तथा बिप्लव निकट नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य सरदसिङ भण्डारी सहितको टिम नेकपा माओवादि केन्द्रमा समाहित भयको छ ।  आईतबार माओबादी केन्द्रका अध्यक्ष प्रचण्डको हातवाट टीका ग्रहण गर्दै नेता भण्डारी माओवादि केन्द्र

Read More

देशको अस्तित्व जोगाउन वाम एकता आवश्यक: रावल

Posted on October 06, 2017 | views : 2283 | अछाम - ACM

कमल रावल/असोज २०, अछाम । नेपालका वामपन्थीहरु एकजुट भएको हुँदा नेपाली काँग्रेसलाई अनिष्ट हुन लागेको देखेर देशमा अनिष्ट हुन लागेको भन्ने भ्रम जनतामा फैलाउन लागेको नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष भिम रावलले वताउनु भएको छ ।  शुक्रबार अगुवा नेताहरुलाई वाम एकताका वारेमा प्रशिक्षण दिन अछाम पुग्नु भए

Read More

प्रदेश ७ बाट देउवा र रावल सर्वसम्मत सिफारिश, अरु को को परे ?

Posted on October 05, 2017 | views : 2666 | अछाम - ACM

असोज १९, भीमदत्तनगर । प्रदेश नं ७ बाट राष्ट्रिय राजनीतिमा सक्रिय सुदूरपश्चिममा अग्रज नेताहरु आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि उम्मेदवार छनोट भएका छन् ।  प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधिसभाका लागि सर्वसम्मत रुपमा उ

Read More

नेपाली काग्रेस अछामद्धारा १ सय २० जनाको नाम केन्द्रमा सिफारिस (नामावलीसहित)

Posted on October 04, 2017 | views : 3525 | अछाम - ACM

कमल रावल/असोज १८, अछाम । नेपाली कांग्रेस अछामले प्रतिनीधी सभा सदस्य र प्रदेश सभा सदस्यका लागी उम्मेद्धवारहरुको नामावली केन्द्रमा पठाएको छ ।  जिल्ला कार्य समिती अछामको बैठकले १ सय २० जनाको नामावलि केन्द्रमा सिफारिस गरेको छ । आगामी मंसिर २१ गते हुने प्रतिनीधी सभा सदस्य र प्रदेश सभा सदस्यका लागी न

Read More