कमल रावल | बैशाख १०, अछाम | सामुदायिक रेडियो प्रशारक सँघ अकोराबका अध्यक्ष सुबास खतिवडले सामुदायिक रेडियोले समाज परिवर्तनमा अग्रणी भुमिका खेलिरहेको बताउनु भएको छ । नागरिकका दैनिक समस्यामा जोड्एिका सवाललाई रेडियो माध्यामबाट उठन गरि समाधानको बाटे रेडियोले खोजि दिएको बताउनु भयो । अध्यक्ष खतिवडाले
Read Moreवैशाख २ अछाम | अछामको बूढीगंगा नदीमा औपचारिक रुपमा जलयात्र शुरु गरिएको छ । मष्टो आउटडोर कम्पनी काठमाडौँले साँफेदेखि धार्मिक पर्यटकीयस्थल चित्रेको जिमराडीसम्म बूढीगंगा नदीमा जलयात्रा शुरु गरेको हो । उक्त कम्पनीकै आयोजनामा एक वर्षअघि बूढीगंगा नदीको साँफेदेखि चित्रेसम्म परीक्षणको रुपमा जलयात्राको
Read Moreकमल रावल | चैत २९, अछाम | अछाम क्षेत्र नम्बर २ प्रतिनिधी सभा साँसद यज्ञ बहादुर बोगटीले अबको शिक्षा स्थानिय पाठ्यक्रममा आधारित हुनु पर्ने बताउनु भएको छ । २९ औं शिक्षक दिवसको अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन अछामले आयोजना गरेको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा स्थानीय तहको जिम्मेवारीः सरोकारव
Read Moreचैत २९, अछाम | अछाम जेसिसले नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालको सम्मानमा बिशेष कार्यक्रम सम्पन्न गरेको छ । जेसीज अछामको आयोजनामा राष्ट्रिय अध्यक्षको स्वागत, सम्मान तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो । अछाम जेसिस बर्ष २०१८ का अध्यक्ष खेमराज ढुंगानाको अध्यक्षतमा भएको उक्त कार्यक्रममा नेपा
Read Moreकमल रावल | चैत २९, अछाम | जेसि पुर्ण बहादुर खड्का र ईश्वर रावल सम्मानीत भएका छन् । नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटर श्रीधर बस्यालको सम्मानमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमको अवसरमा फ्रेबुअरी महिनामा खड्का र मार्च महीनामा रावलले उत्कृष्ट काम गरेको भन्दै जेसिज अछामले सम्मा
Read Moreगिता कुवर/चैत २९ अछाम | नयाँ वर्ष नजिकिँदै गर्दा सुदुरपश्चिममा बिसु पर्वको रौनक शुरु भएको छ । नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रूपमा मनाउने चलन छ। बिसु पर्व विशेषगरी सुदुरपश्चिमका सात वटा पहाडी जिल्लामा मनाइन्छ । अछाम, डोटी, डडेल्धुरा, बझाग, बाजुरा र बैतडीमा यो पर्व वैशाख १ गत
Read Moreचैत २९, अछाम (रासस) | अछामको साँफेबगर नगरपालिका–३ का एक युवक झोलुंगे पुलबाट खसेर मृत्यु भएको छ । चौरपाटी गाउँपालिकाबाट फर्किने क्रममा ३४ वर्षका रुप बोगटी गएराति ९ बजेको समयमा चित्रेस्थित झोलुंगे पुलबाट बुढीगंगा नदीमा खसेको र घटनास्थलमा प्रहरी पुग्दा उहाँ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी क
Read Moreगीता कुँवर/चैत २६ अछाम | साँफेबजारको प्रभागाउँ जाने साँघुरो बाटोमा सेतुदेवी कुँवरको सानो चिया पसल छ । पसलमा आएका ग्राहकसँग भलाकुसारीसँगै चिया र चाउचाउ पकाएर उहाँको दैनिकी बित्ने गर्छ । रातो चुरा, पोते, रातो लुगा लगाएको देख्दा उहाँको श्रीमान् छैनन् भन्दा धेरैलाई पत्याउन गाह्रो हुन्छ । सेतुको श्
Read Moreचन्द्र थापा | चैत २४, अछाम | चैत २३ गते हिजो राती परेको चट्यागले अछामको चौरपाटी गाउपालिका वडा नम्बर ३ गगुडामा १० महिने बालकको मुत्यु भएको छ । बेलुकी साढे ७ बजेतिर घरमै सुतिरहेको बेला एक्कासि चट्याग पर्दा रमेश कामिका १० महिने छोरा आयुष कामिको मुत्यु भएको छ भने १६ बर्षिया बहीनी सिता कामी गम्भीर
Read Moreचैत्र २० अछाम | अछामका सबै क्षेत्रमा वामगठबन्धनका उम्मेदावारलाई जिताएकोमा खुसी व्यक्त गर्दै एमाले उपाध्यक्ष भीम रावलले नेकपा एमालेका अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवरलाई सम्मान गर्नुभएको छ। त्यसपछि पदेश नं.७ तथा स्थानीय तहदेखि केन्द्रसम्म वामगठबन्धनका उम्मेदवारलाई विजय हासिल गर्नको ला
Read Moreकमल रावल/चैत १३, अछाम | प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश नम्बर ७ लाई समृद्ध बनाउन अबको बजेट केन्द्रित हुने बताउनु भएको छ । यस क्षेत्रको गरिबी, पछौटेपन, अन्त्य गर्न अबको आवश्यकता नै आर्थिक क्रान्ति भएको बताउनु भयो । सदरमुकाम मंगलसेनमा प्रेस सेन्ट्र अछा
Read Moreकमल रावल/अछाम ११, चैत | राम नवमी चैते दशै अवसरमा अछामका अधिकांश स्थानमा शनिबार मनाईएको छ । कतिपय स्थानमा आज पनी मनाईने भएको छ । अछाम जिल्लामा चैते दशैको ठुलो महत्व रहेको छ । हिन्दु परम्परा अनुसार माता कालिका, मगलाकाली लगाएत थुप्रै मन्दिरमा देबिको नाममा रागा बोकाको बलि चढाउने गरिन्छ । बिशेष गरि मगलस
Read Moreकमल रावल | चैत १०, अछाम | नगरस्तरिय यूवा सञ्जालको आयोजना र साँफेबगर नगरपालिका ६ भागेश्वर, ७ रिडिकोट र ८ चण्डीकाको समन्वयमा मदिरा नियन्त्रण र सरसफाई कार्यक्रम सम्पन्न भएको छ । जिल्ला यूवा सञ्जालका सदस्य तथा यूवा संजाल बयलपाटा बजार सरसफाई संयोजक बैजन्ती कुँवरको अध्यक्षतामा भएको कार्यक्रमका प्रमु
Read Moreकमल रावल/चैत ७, अछाम | ५३ औँ अन्तराष्ट्रिय जातिय भेदभाव बिरुद्धको दिवस अछाम जिल्लामा पनी विभिन्न कार्यक्रमका साथ मनाईएको छ । जातिय भेदभाव तथा छुवाछुत अन्त्यका लागि सबैँ जुटौँ कोही नछुटौँ भन्ने नाराका साथ सदरमुकाम मंगलसेनमा र्यालीसहित मञ्चको कार्यक्रमको गरिएको थियो । मंगलसेनको पिपलचौतारा
Read Moreगीता कुवर/फागुन १८, अछाम | होरी पर्व अछामीहरुले परापूर्वकालदेखि नै मनाउँदै आएका छन् । होलीलाई यहाँको भाषामा ‘होरी’ भन्ने गरिन्छ । दशैँ तिहारमासमेत घर नफर्किने यहाँका स्थानीयवासी यतिबेला घर फर्किएर होरी खेलमा सहभागी हुनेगर्दछन् । भारतका रोजगार गर्दे आएका ज्योति लुहार र उहाँका छोरा भरत लुहार घर
Read Moreकमल रावल | फागुन १४, अछाम | राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान सेती अञ्चल अध्यक्ष पदम बहादुर धामिद्धारा प्रकाशित होरी देउडा संगालो नामक पुस्तकको मंगलसेनमा बिमोचन गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला शाखा अछामद्धारा आयोजित होलि देउडा कार्यक्रम तथा शुभकामना आदान प
Read Moreफागुन १३, अछाम | रामारोसन गाउँपालिका वडा नं ३ मुजा बगरमा आज ट्र्याक्टर दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामारोसन गाउँपालिकाका कलशी साउथ र नरु भण्डारी हुनुहुन्छ । सिलाइकटाइका काममा जाँदा से १ त ३१४८ नं को ट्र्याक्टर दुर्घटना अन्य दुई जना घाइते भएकामा बयलपाटा अस्पतालमा उप
Read Moreफागुन ७, अछाम । संविधानले हरेक स्थानीय तहका उपप्ररमुख वा उपाध्यक्षको संयोजकत्वमा न्यायिक निरुपणका लागि न्यायिक समिति रहने व्यवस्था गरेको छ । तर स्थानीय तहको निर्वाचन भएको लामो समय भइसक्दा पनी स्थानीय तहमा गठन भएका न्यायिक समितिको काम प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन । अधिकांश स्थानीय
Read Moreफागुन ७, अछाम (रासस) | संविधानले हरेक स्थानीय तहका उपप्ररमुख वा उपाध्यक्षको संयोजकत्वमा न्यायिक निरुपणका लागि न्यायिक समिति रहने व्यवस्था गरेको छ । तर स्थानीय तहको निर्वाचन भएको लामो समय भइसक्दा पनी स्थानीय तहमा गठन भएका न्यायिक समितिको काम प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन । अधिकांश स्थानीय
Read Moreमाघ २५, अछाम | भनिन्छ श्रीमान् र श्रीमती एक रथका दुई पाङ्ग्रा हुन् । रथको एक पाङ्ग्रा नहुँदा रथ नै चल्न सक्दैन । परिवारको सफलतामा श्रीमान् र श्रीमती दुवैको एकअर्कालाई साथ हुनु पर्दछ । जीवनभर सँगै जिउने र सँगै मर्ने वाचा–कसम खाएर श्रीमान्–श्रीमतीका रुपमा कायम भएको नाता सम्बन्ध बीचमै टुटेर एकल रुपमा ज
Read Moreकमल रावल/माघ २४, अछाम । करिब एक महिना देखी सम्पर्क बिहिन भएका बिनायकका कलम चलाउने ठुलासैन नजिकैको जंगलमा मृत अवस्थामा भेटीएका छन । मंगलसेन नगरपलिका ७ र ९ तथा कमलबजार नगरपालिका ६ को सिमानामा पर्ने धुम्रलोचनी सामुदायिक वनमा चलाउने मृत अवस्था भेटीएका हुन । मध्यपहाडी राजमार्ग निर्माण कम्पनीको साईड
Read Moreकमल रावल | माघ २१, अछाम | नेपाल राष्ट्रिय शिक्षक संगठन अछामको ११ औं जिल्ला अधिवेशन नयाँ जिल्ला समिति चयन गर्दै सकिएको छ । अधिवेशनको बन्द सत्रले पहिलोपटक महिलालाई नेतृत्व दिँदै ईतिहास कायम गरेको छ । यस अघि महिला उपाध्यक्ष पदमा रहनुभएकी चन्द्रोदय आधारभूत विद्यालय भागेश्वरमा कार्यरत जानकी बोहरा आ
Read Moreकमल रावल | माघ २१, अछाम | अछामको मेल्लेख गाउपालीकामा पत्थर निकाल्ने क्रममा २ जनाको ढुंगा (पत्थर)ले च्यापिएर ज्यान गएको छ । गाउपालिकाको ऋषिदहमा रहेको घट्टेखोला भन्ने ठाउमा घर निर्माण गर्न प्रयोग हुने ढुंगा निकाल्ने क्रममा वडा नम्बर १ बस्ने ५५ बर्षीया हर्च धामी र ४० बर्षीया मन बहादुर धामीको ढुंग
Read Moreकमल रावल | माघ १७, अछाम | अनेरास्ववियूका केन्द्रिय अध्यक्ष नविना लामाले निरंकुशताको रुपमा रहेको छाउपडी कुप्रथाको दमनका लागि बिद्यार्थि संगठन जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको बताउनुभएको छ । आज अछाम सदरमुकाम मंगलसेनमा ३ वटा बिद्यार्थि संगठनले संयुक्त रुपमा आयोजना गरेको छाउपडी कुप्रथा अन्त्यका लाग
Read Moreमाघ १६, भीमदत्तनगर | नेपाल खाद्य संस्थान क्षेत्रीय कार्यालय धनगढीले प्रदेश नं ७ का पहाडी जिल्लाका लागि वार्षिक रु १५ करोडको खाद्यान्न खरिद गरेर बिक्री वितरण गर्दै आएको छ । प्रदेश नं ७ मा सबैभन्दा बढी खाद्यान्न समस्या बाजुरा, बझाङ, अछाम, बैतडी र दार्चुलामा हुने गर्छ । पाँचवटै जिल्लाका विभिन्न स
Read Moreकमल रावल/माघ १५, अछाम । घरेलु हिंसा मुद्दामा फरार एक जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय अछामले पक्राउ गरेको छ । अछाम जिल्लाको पुल्लेतोला बस्ने ५९ बर्षीय ईशरा पार्कीलाई खोज तलास गरि अदालतमा बुझाएको छ । अदालतले आज गरेको फैसला अनुसार निज ब्यक्तिाई ३ महीना कैद सहीत ६ हजार ५ सय जरिवाना तो
Read Moreकमल रावल/माघ ९, अछाम । अछामको ढकारी गाउँपालिकामा अबैध रुपमा चौरीको पुच्छर सहित एक ब्याक्ति पक्राउ परेका छन । हुम्लाको सिमिकोट गाउँपालिका वडानम्वर ६ बस्ने ६८ वर्षका कुंगा लामा ८ थान चौरीको पुच्छर र हड्डी सहित ढकारी १ को सैनबजारबाट प्रहरिले नियन्त्रणमा लिएको हो । सोमबार प्रहरी चौकी ढकारीक
Read Moreमाघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्
Read More