चट्याङ्ग लागेर एक जनाको मृत्यु

Posted on: 28 May, 2017

कमल रावल | जेठ १४, अछाम | अछामको कुस्कोटमा शनिबार चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ । 

मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुस्कोट निवासि ६० बर्षिय डमे साँउदको शनिबार बेलुका ६ बजेर चट्याग लागेर मुत्यृ भएको उनका आफन्तले बताएका छन । लेकमा भैंसी चराउन गएका बेला छाना फर्किने क्रममा वडगाउको रोलपानीका धारा नजिकै मुत्यु भएको बताईएको छ ।

मृतकको आजै दाहासंस्कार गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!