नक्कली म्यादी प्रहरीको फन्दामा परे

Posted on: 22 Nov, 2017

कमल रावल/मंसिर ६, अछाम । जिल्ला प्रहरी कार्यालय अछाममा भर्ना भएका म्यादि प्रहरी मध्ये १ जना नक्कली म्यादी प्रक्राउ परेका छन । 

प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनका भर्ना भएका म्यादि प्रहरी मध्ये अर्काको नागरिकता पेश गरि भर्ना भएका ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । तुर्माखाद गाउपालिका वडा नम्बर ४ बस्ने १८ बर्षिय सुरेश नेपालीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अघि बढाईएको बताईएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!