समाज | अछाम - ACM


ट्र्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु

Posted on June 26, 2019 | views : 1571 | अछाम - ACM

असार ११, अछाम । चौरपाटी गाउँपालिका–३ शोकटस्थित मुली कोलगैरामा ट्र्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ । से१त ७८३९ नंको ट्र्याक्टर आज बिहानै दुर्घटना हुँदा तीनको मृत्यु र चार घाइते भएका हुन् । मृत्यु हुने चौरपाटी गाउँपालिका–२ का स्थानीय दशपल्ले माविबाट यस वर्ष एसइई परीक्षा दिएका रमेश

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

Posted on May 29, 2019 | views : 17812 | अछाम - ACM

जेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो

Read More

स्वास्थ्य चौकीबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन सरोकारवाला प्रतिबद्ध

Posted on May 27, 2019 | views : 2019 | अछाम - ACM

टेकराज भण्डारी | जेठ १३, अछाम | ओलिगाउँ स्वास्थ्य चौकीबाट प्रवाह हुने सेवालाई अझै प्रभावकारी बनाउन सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य चौकीबाट प्रबाह हुने सेवा सुविधाका बारेमा आज आयोजित सामाजिक परिक्षण कार्यक्रमका सहभागि सरोकारबालाले प्रतिबद्धता जनाएका हुन् ।  मंगलसैन नगरपालिकाको

Read More

अछाममा आगलागी हुँदा सात घर जलेर नष्ट

Posted on May 25, 2019 | views : 1320 | अछाम - ACM

जेठ ११, अछाम । अछामको ढकारी गाउँपालिका–४ बलाँतामा आगलागी हुँदा सात घर जलेर नष्ट भएका छन् । शुक्रबार बेलुका गहुँगडामा नल पोल्नको लागि बालिएको आगो हावाले उडाएर घरहरुमा सल्किएको हो ।  वडाध्यक्ष भक्तबहादुर बुढासहित, इन्द्र बुढा, मीनबहादुर बुढा, जोगी बुढा, रूजा बुढा, न्यानु बुढा, धर्म बुढाको घर जलेर

Read More

अछाम : मङ्गलसैन नगरपालिकाको गाडी जलाउने दुई जना पक्राउ

Posted on May 19, 2019 | views : 1601 | अछाम - ACM

जेठ ५ अछाम । मङ्गलसैन नगरपालिकाको गाडीमा आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नगरपालिकाको परिसरमा पार्किङ गरी राखेको बा २ झ ३६९४ नम्बरको फोर्ड कम्पनीको इन्डोभर गाडीमा आगजनी गरेको आरोपमा वडा नं १ का दुईलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार गाडीमा आगजनी गरी नष्ट गर्ने कुन्तीवण्डालीका १९ व

Read More

जिसस अछाम कर्मचारी बिहिन भएपछि कामकाजमा समस्या

Posted on May 17, 2019 | views : 1938 | अछाम - ACM

कमल रावल, जेठ ३, अछाम । जिल्ला समन्वय समिति अछामका प्रमुख नरबहादुर कुवरले कर्मचारी नभएका  कारण समन्वय समिति चलाँउनका लागि समस्या भएको बताँउनु भएको छ । जेठ १ गतेबाट जिसस कर्मचारी बिहिन भएपछि अब आफुहरुलाई कामगर्न समस्या भएको पत्रकार सम्मेलन गरि जानकारी गराँउनुभएको हो । ५ जना कर्मचारी र ३ जना कार

Read More

गाडीमा गरिएको आगजनिको घट्नाप्रति नगरपालिकाद्धारा गम्भीर खेद प्रकट

Posted on May 15, 2019 | views : 2284 | अछाम - ACM

कमल रावल | जेठ १, अछाम | मंगलसेन नगरपालिकाको गाडी पूर्ण रुपमा नष्ट हुनेगरी भएको आगजनिको घट्नाप्रति मंगलसैन नगरपालिकाले गम्भीर खेद प्रकट गरेको छ । बैशाख ३१ गते राति सवा २ बजे अज्ञात समूहले आगजनी गरि नगरको गाडी पूर्णरुपमा ध्वस्त बनाएपछी नगरपालिकाको २१ औँ बोर्ड बैठक मार्फत आपत्ति जनाउदै प्रेस बिज्ञप्ति

Read More

अज्ञात समूहद्वारा मंगलसेन नगरपालिकाको गाडीमा आगजनी

Posted on May 15, 2019 | views : 1569 | अछाम - ACM

कमल रावल | जेठ १, अछाम | अछामको मंगलसेन नगरपालिकाको गाडीमा अज्ञाात समुहले आगजनी गरेको छ ।  नगरपालिकाको बा २ झ ३६९४ नम्बरको जिपमा राती २ बजेर २० मिनेट तिर आगजनि गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) जनक बहादुर शाहीले जानकारी दिए ।  नगरपालिका परिषरदै र

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 15856 | अछाम - ACM

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More

बयालपाटा अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गरिने: पूर्व उपप्रधानमन्त्री रावल

Posted on May 11, 2019 | views : 3115 | अछाम - ACM

कमल रावल । बैशाख २८, अछाम । पुर्व उपप्रधान, रक्षा तथा गृहमन्त्री भीम रावलले न्याय हेल्थ नेपालद्धारा संचालित बयालपाटा अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । अस्पतालले प्रदान गरीरहेको सेवा देशमै नमूनाको रुपमा रहेको र अझै स्तरबृद्धि गरी शिक्षण अस्पतालको रुपमा विकास गर्

Read More

जमीनमुनिबाट सुनचाँदी भेटियो

Posted on May 10, 2019 | views : 1943 | अछाम - ACM

वैशाख २७ अछाम । क्याम्पस भवनका लागि जग खन्ने क्रममा जमीनमुनिबाट सुनचाँदी फेला परेको साँफेबगर नगरपालिका–२ श्रीकोटमा थप सुनचाँदी भेटिएको छ । यसअघि भवनको जग खन्ने क्रममा यही वैशाख २० गते १९ तोला ८९ लाल सुन र १३२ तोला ७३ लाल चाँदी फेला परेकामा आज थप २५ तोला सुन र ३० तोला चाँदी फेला परेको हो । भवनको जग ख

Read More

दोस्रो मेयरकपको उपाधि आयोजक मङ्गलसैनलाई

Posted on May 04, 2019 | views : 1663 | अछाम - ACM

वैशाख २१, अछाम (रासस) | अछामको सदरमुकाम मङ्गलसैनमा शुक्रबार सम्पन्न दोस्रो मेयरकप भलिवल प्रतियोगिताको उपाधि आयोजक मङ्गलसैन नगरपालिकाले जितेको छ । अन्तिम चरणको खेलमा मेल्लेख गाउँपालिकाको टोलीलाई पराजित गर्दै मङगलसैनले उपाधि चुमेको हो । प्रथम स्थान हासिल गरेको उक्त नगरपालिकाले रू ७० हजार, द्वितीय स्था

Read More

दोस्रो मेयरकपको उपाधि आयोजक मङ्गलसैनलाई

Posted on May 04, 2019 | views : 1590 | अछाम - ACM

वैशाख २१, अछाम । अछामको सदरमुकाम मङ्गलसैनमा शुक्रबार सम्पन्न दोस्रो मेयरकप भलिवल प्रतियोगिताको उपाधि आयोजक मङ्गलसैन नगरपालिकाले जितेको छ । अन्तिम चरणको खेलमा मेल्लेख गाउँपालिकाको टोलीलाई पराजित गर्दै मङगलसैनले उपाधि चुमेको होे ।प्रथम स्थान हासिल गरेको उक्त नगरपालिकाले रू ७० हजार, द्वितीय स्थान प्राप

Read More

जमीनमुनी सुन र चाँदी भेटियो

Posted on May 03, 2019 | views : 1912 | अछाम - ACM

वैशाख २०, अछाम । साँफेबगर नगरपालिका–२ जाल्पादेवीको श्रीकोटमा जमीनमुनी सुन चाँदीका गहना फेला परेका छन् । श्रीकोटस्थित त्रिपुरा बहुमुखी क्याम्पसको भवन निमार्णका लागि जग खन्ने क्रममा मजदूरले सुन र चाँदी भेटाएका हुन् ।  चारकोठे भवनको पिल्लरका लागि जग खन्ने क्रममा मजदूरले १९ तोला ८९ लाल अर्थात् २३१

Read More

युवा राष्ट्रसेवक कर्मचारीको पहीले देश अनि बिदेश घुम्ने अभियान जारी

Posted on April 29, 2019 | views : 2552 | अछाम - ACM

कमल रावल, बैशाख १६, अछाम । पुर्बि नेपालका युवा राष्ट्रसेवक कर्मचारीको पहीले देश अनि बिदेश घुम्ने अभियान जारी रहेको छ । आफ्नो देशका जुनसुकै स्थानमा रहेका पर्यटकिय स्थल, सास्कृतिक पहिचान बोकेका क्षेत्रको अवलोकन भ्रमण सहीत प्रचारप्रसार गर्ने लक्ष्य सहीत टिम देश अनि बिदेश घुम्ने अभियानमा लागेको बताईएको

Read More

अछाममा दोस्रो बिबाह गर्ने एक जोडी पक्राउ

Posted on April 29, 2019 | views : 4261 | अछाम - ACM

कमल रावल । बैशाख १६, अछाम । दोस्रो बिबाह गरेको अभियोगमा अछाम प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।  पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ६ बस्ने बर्ष २१ की मेनुका बटाला रावलले मेरो श्रीमान नबिन रावल बैशाख ९ गतेबाट दोस्रो बिबाह गरी भागी फरार रहेको हुदा खोज तलास गरी पाउ भनि दिएको निवेदनका आधारमा प्रह

Read More

७१ बर्षिय बृद्दा भन्छिन्- 'छाउ गोठको पिडा मलाई थाहा छ, छोरी र बुहारीलाई भोग्न दिन्न '

Posted on April 22, 2019 | views : 3067 | अछाम - ACM

कमल रावल, बैशाख ९, अछाम । अछाम जिल्लामा छाउपडि प्रथा अन्त्यका लागि गोष्ठि, छलफल, अन्तरक्र्रिया हुदा प्रथा बढ्नुमा मुख्य दोषि सबैले बृद्धबृद्धा र धामि झाक्रिलाई मान्ने गर्दछन ।  परम्परागत सोच, धामि झाँक्रिका देबता रिसाउने कारण जसले पनि देखाउने गर्दछन तर साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका

Read More

पर्यटकिय क्षेत्र रामारोशनमा ३० लाख लगानिमा रिसोर्ट संञ्चालन

Posted on April 20, 2019 | views : 2174 | अछाम - ACM

कमल रावल, बैशाख ७ अछाम । पर्यट्किय क्षेत्र रामारोशनमा निजि लगानिमा संञ्चालनमा आएको जङ्गलै जङ्ग रिसोर्टको एक कार्यक्रमका बिच उदघाट्न गरिएको छ । नेपाल घरेलु तथा उद्योग बाणिज्य महासंघ अछामका अध्यक्ष बम बहादुर रावलले रिसोर्टको उदघाट्न गर्नु भएको हो ।  उदघाटन कार्यक्रममा प्रमुख अतिथी रहनु भएका रावल

Read More

रामारोशन गाउपालिकाका महिलाद्धारा मदिरा पुर्ण रुपमा बन्दको निर्णय गर्न गाउपालिकासँग माग

Posted on April 19, 2019 | views : 2325 | अछाम - ACM

कमल रावल | बैशाख ६, अछाम | रामारोसन गाउपालिकाका महिलाले स्थानिय सरकारलाई मदिरा पुर्ण रुपमा बन्द गरि दिनका लागि आग्रह गरेका छन । मदिराका कारण महिला तथा बालबालिका बढि हिसांमा परेकाले यसलाई न्युनिकरणका लागि महिलालले बन्दको माग गरेका हुन । कमसल खालको र घरेलु अबैध मदिरा मात्र नभई पुरै ईजाजत पत्र नै रद्ध

Read More

अछाममा विद्युत सेवा झण्डै २४ घण्टा पछि सुचारु

Posted on April 17, 2019 | views : 2315 | अछाम - ACM

कमल रावल, बैशाख ४, अछाम । अछाम जिल्लाको विद्युत सेवा झण्डै २४ घण्टा पछि सुचारु भएको छ । डोटि जिल्लाको पुर्विचौकि गाउपालिका नजिकैको गेटमा रहेको विद्युतमा पोलमा हिजो दिउसो ३ बजेतिर हावाहुरि आउदा सल्लाको रुख ढलेर पोल र तार तथा हार्डवेयरका सामानमा क्षति पुगेपछि हिजोबाट अछाममा विद्युत सेवा अबरुद्ध भएको थ

Read More

अछाममा चट्याङ लागेर १८ वर्षिय किशोरीको मृत्यु

Posted on April 17, 2019 | views : 1862 | अछाम - ACM

कमल रावल । बैशाख ४ अछाम । मेल्लेख गाउपालिका वडा नम्बर ६ शोडषाको झणिगाउमा चट्याङ लागेर एक किशोरिको ज्यान गएको छ । चट्याङका कारण स्थानिय केवलसिंह बोहराकी १८ बर्षिय छोरी हिउकला कुमारी बोहराको ज्यान गएको हो । गाँउ नजिकैको जँगलमा घाँस काट्न गएका बेला पानि परेपछि ओत लाग्न रुखमा अड्ेस लागेका बेला दिउसो करि

Read More

मंगलसैनमा सहजकर्ताका लागि सामुदायिक मेलमिलाप सम्बन्धी ८ दिने तालिम सुरु

Posted on April 15, 2019 | views : 2725 | अछाम - ACM

कमल रावल | बैशाख २, अछाम | मंगलसैन नगरपालिकामा मेलमिलाप सहकजर्ताका लागि सामुदायिक मेलमिलाप सम्बन्धी ८ दिने तालिम सुरु भएको छ । मंगलसैन नगरपालिका न्यायिक समितीको आयोजना र प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र, नेपालको समन्वयमा सुरु भएको ८ दिने तालिमको अछाम क्षेत्र नम्बर २ का सांसद यज्ञ बहादुर बो

Read More

सुदूरपश्चिममा बिसु पर्वको रौनक

Posted on April 14, 2019 | views : 3191 | अछाम - ACM

  बैशाख १ । आज नयाँ वर्र्षको पहिलो दिन  सुदूरपश्चिममा बिसु पर्वको रौनकता छाएको छ । नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रूपमा मनाउने चलन रहिआएको छ । बिसु पर्व विशेषगरी सुदूरपश्चिमका सात पहाडी जिल्लामा मनाइने  गरिएको छ । बैतडी, अछाम, डोटी, डडेल्धुरा, बझाङ, बाजुरा

Read More

सुदुरपश्चिमका ३ जिल्लाबाट रोजगारीका लागि भारत गएका १ सय ६५ मजदुर बेपत्ता

Posted on April 12, 2019 | views : 2756 | अछाम - ACM

चैत २९, डोटी । मजदूरीका लागि भारत गएका सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका १६५ जना बेपत्ता भएको एक संस्थाको तत्थ्याङ्कले देखाएको छ । सुदूरपश्चिम प्रदेशका अछाम, कञ्चनपुर तथा डोटीका नेपाली मजदूर बेपत्ता भएको तथ्याङ्क निड्स नेपाल नामक गैरसरकारी संस्थाले सार्वजनिक गरेको हो । उक्त संस्थाले ती जिल्लामा गरेक

Read More

स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा

Posted on April 12, 2019 | views : 18293 | अछाम - ACM

चैत २९, पर्वत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ ।  आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजन

Read More

अछाम महोत्सव २०७५ को पत्रकार सम्मेलनसहित प्रेस वक्तव्य मार्फत धन्यवाद ज्ञापन

Posted on April 10, 2019 | views : 2551 | अछाम - ACM

कमल रावल, चैत २७ अछाम | अछाम महोत्सव २०७५ को पत्रकार सम्मेलनसहित प्रेस बक्तव्य मार्फत धन्यवाद ज्ञापन गरिएको छ ।  कृषि, औद्योगिक, संस्कृती, पर्यटन विकास र स्थानिय उत्पादनको प्रवद्र्धन नारासहित चैत १५ गतेदेखि २४ गते सम्म संञ्चालन भएको महोत्सव भब्य रुपमा सम्पन्न भएको आयोजकले जनाएको छ ।  नेपा

Read More

अछाममा चट्याङ लागेर एकको मृत्यु, १६ जना घाइते

Posted on April 09, 2019 | views : 1484 | अछाम - ACM

चैत २६, अछाम । अछाममा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । सोमबार राती करिब ७ बजेतिर परेको चट्याङ लागेर १६ जना घाइते भएका छन् ।  चट्याङ लागेर ज्यान गुमाउनेमा पञ्चदेवल बिनायक नगरपालिका ७ बस्ने प्रसाद रावलको १४ वर्षीय छोरा जनक रावल रहेको प्रहरीले जनाएको छ ।  घरमा बसिरहेको समयमा चट्याङ पर्दा

Read More

बारा, पर्सा र अछामका हावाहुरि तथा असिना पिडितलाई राहत संकलन सुरु

Posted on April 07, 2019 | views : 2735 | अछाम - ACM

कमल रावल | चैत २४, अछाम | बारा, पर्सा र अछामका हावाहुरि तथा असिना पिडितलाई अछाममा राहत संकलन सुरु गरिएको छ ।  पहाडमा चिसो भए तराईले सेक्नुपर्छ, तराईमा बाढि आए पहाडले सेक्नु पर्छ भन्ने नारा सहित युवा लक्ष्मण भण्डारि र सुनिल भण्डारी लगाएतको नेतृत्वको टोलिले सदरमुकाम मंगलसेनमा चलिरहेको अछाम महोत्स

Read More