समाज | अछाम - ACM


बारा, पर्सा र अछामका हावाहुरि तथा असिना पिडितलाई राहत संकलन सुरु

Posted on April 07, 2019 | views : 2751 | अछाम - ACM

कमल रावल | चैत २४, अछाम | बारा, पर्सा र अछामका हावाहुरि तथा असिना पिडितलाई अछाममा राहत संकलन सुरु गरिएको छ ।  पहाडमा चिसो भए तराईले सेक्नुपर्छ, तराईमा बाढि आए पहाडले सेक्नु पर्छ भन्ने नारा सहित युवा लक्ष्मण भण्डारि र सुनिल भण्डारी लगाएतको नेतृत्वको टोलिले सदरमुकाम मंगलसेनमा चलिरहेको अछाम महोत्स

Read More

अछाममा चट्याङ लागेर १० जना घाईते

Posted on April 02, 2019 | views : 2383 | अछाम - ACM

कमल रावल, चैत १९, अछाम । अछामको रामारोशन गाउपालिका वडा नम्बर ५ सल्लेसैनमा चट्याग लागेर १० जना घाईते भएका छन । गएराति साढे ७ बजे सर्जने परियारको घरमा एक्कासि चट्याग पर्दा एकै घरका १० जना घाईते हुनुका साथै घरमा पालेको भैसि समेत मरेको छ ।  घाईते हुनेमा चन्द्रा परियार, खन्टी कुमारी परियार, रुपा परि

Read More

अछाम महोत्सवको तयारी अन्तिम चरणमा

Posted on March 26, 2019 | views : 1786 | अछाम - ACM

पूर्णबहादुर खड्का, चैत्र १२, अछाम । कृषि, औधोगिक, संस्कृती, पर्यटन विकास र स्थानिय उत्पादनको प्रवद्र्धन भन्ने नाराका साथ सुरु हुने अछाम महोत्सव २०७५ को तयारी अन्तिम चरणमा पुगेको छ । यहि चैत्र १५ गते देखी २२ गते सम्म मंगलसेन स्थित मालिका रंगशालामा संचालन हुने अछाम महोत्सवको तयारी अन्तिम चरणमा पुगेको

Read More

अछाममा ४ हजार ६ सय १ जना परिक्षार्थीले एसईई दिँदै, ३९ बिद्यार्थि अयोग्य

Posted on March 23, 2019 | views : 1593 | अछाम - ACM

कमल रावल, चैत ९ अछाम । आईतबार (भोलि) देखी देशब्यापी रुपमा सञ्चालन हुन लागेको यो वर्षको माध्यामिक तहको परिक्षा (एसईई) का लागि अछामका ३९ जना बिद्यार्थि अयोग्य भएका छन । जिल्लाभरीमा २२ जना छात्र र १७ छात्राले परिक्षा दिन नपाँउने भएका हुन । बिद्यालयमा ८० प्रतिशत उपस्थित नभएका वा माध्यमिक शिक्षा परिक्षा

Read More

समिट एयरद्धारा धनगढीदेखी साँफेबगर उडान सुरु

Posted on March 22, 2019 | views : 3187 | अछाम - ACM

कमल रावल, चैत्र ८, अछाम । समिट एयरद्धारा पहिलो पटक धनगढी देखी साँफेबगर उडान भर्न सुरु गरेको छ । फागनु २२ गते नेपालगञ्जदेखी साँफेबगर परिक्षण उडान गरेको समिट एयरले आजबाट साँफेबगर धनगढीका लागि नियमित उडान भर्न सुरु गरेको हो ।  नियमति उडान भएसंगै यस क्षेत्रका जनतालाई आवत जावत गर्न सहज हुने भएको छ

Read More

अछाममा चैत २१ युवा संसद सञ्चालन हुदै

Posted on March 21, 2019 | views : 2481 | अछाम - ACM

मंगलसैन ०७ चैत । अछाम सदरमुकाम मंगलसैनमा युवा संसद सञ्चालन हुने भएको छ । मंगलसैन  नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना र जिल्ला युवा संजालको समन्वय सहकार्यमा यहि चैत २१ गते युवा संसद सञ्चालन गरिने भएको हो ।  युवाहरुको क्षमता विकास, नेतृत्व विकास र ब्याक्तित्व विकास गर्ने तथा स्

Read More

बेरोजगार हुनुहुन्छ ? रोजगारीका लागि चैतभित्र निवेदन दिनुहोस् (निवेदन फारम सहित)

Posted on March 10, 2019 | views : 31517 | अछाम - ACM

फागुन २६, काठमाण्डौ ।  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार पहिलो चरणमा सार्वजनिक सूचना जारी गर्दै बेरोजगार भए आउँदो चैत महिना भित्र निवेदन दिनआह्वान गरेको छ ।  स्थानीय तहको

Read More

बोल्न छाडे अछामी भाषा

Posted on March 10, 2019 | views : 3944 | अछाम - ACM

होम साउद | फागुन २६, अछाम (रासस) | अछामी भाषाको संरक्षणमा कसैले चासो नदिंदा भाषा नै नरहने जोखिम बढिरहेको छ । यो भाषाको छुट्टै लिपी छैन । अछामी भाषाको विषयमा पर्याप्त लिखित इतिहास पनि छैन । तर, बोलीचालीका हिसाबले अछामी भाषाको छुट्टै पहिचान र फरक धार खुट्याउन सकिन्छ ।  यसअघि अछामी भाषामा यस क्षेत

Read More

देशभरीको रोजगार संयोजकको नतिजा प्रकाशित, अपुग ठाउँमा २ विकल्प

Posted on February 25, 2019 | views : 20124 | अछाम - ACM

मनोज पराजुली | फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजक

Read More

सातै प्रदेशको रोजगार संयोजकको नतिजा प्रकाशित, सुदुरपश्चिम प्रदेशको नतिजा हेर्नुहोस्

Posted on February 25, 2019 | views : 4491 | अछाम - ACM

फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग्

Read More

आज र भोलि अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

Posted on February 24, 2019 | views : 18887 | अछाम - ACM

फागुन १२, काठमाडौँ (रासस) | पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक

Read More

२ दिने नगरस्तरिय च्याउ खेती सम्बन्धी तालिम सुरु

Posted on February 21, 2019 | views : 2517 | अछाम - ACM

कमल रावल | फागुन ९, अछाम | च्याउ खेती सम्बन्धी २ दिने नगर स्तरिय तालिमको मंगलसैनमा उदघाट्न गरिएको छ । तालिमको मंगलसेन नगरपालिकाका उपप्रमुख सरिता उपाध्यायले उदघाट्न गर्नु भएको हो ।  बहु क्षेत्रिय पोषण योजना अन्तरगत कृषि बिकास शाखा मंगलसैनको आयोजनामा भएको तालिमको उदघाट्न गर्दै प्रमुख अतिथी उपाध्य

Read More

कमलबजारलाई स्मार्ट सिटी बनाउने कार्यको सम्भाव्यता अध्ययन तथा योजना छनोट कार्य सुरु

Posted on February 21, 2019 | views : 2377 | अछाम - ACM

कमल रावल । फागुन ९, अछाम । अछामको कमलबजार नगरपालिका सहित देशभरका ९३ नगरपालिकालाई एकीकृत शहरी विकास योजना अन्तर्गत स्मार्ट सिटी बनाउने कार्यको सम्भाव्यता अध्ययन तथा योजना छनोट कार्य थालिएको छ ।  नेपाल सरकारले शहरी विकास तथा भवन निर्माण विभाग मार्फत देशका ९३ वटा नगरपालिकालाई स्मार्ट सिटी बनाउने

Read More

बालमैत्री विपद जोखिम न्युनीकरण र स्थानीय तहको अवस्थाबारे छलफल

Posted on February 19, 2019 | views : 1955 | अछाम - ACM

लाल बहादुर चदारा । फागुन ७, अछाम । बालमैत्री विपद जोखिम न्युनीकरण र स्थानीय तहको अबस्था सम्बन्धमा साझा अवधारणा सहितको साझा सवाल कार्यक्रम हातिकोटमा सम्पन्न भएको छ ।  छलफलमा बालमैत्री बिपद जोखीम न्यूनीकरणका बिषयमा मेल्लेख गाउपालिका ८ हात्तिकोटमा वडामा भए गरेका क्रियाकलापसंग केन्द्रीत रहि सरोकारव

Read More

‘श्रीमतीले उजुरी गर्दा कारवाहीमा परें, अब मदिरा खान्नँ’

Posted on February 19, 2019 | views : 1639 | अछाम - ACM

होम साउद | फागुन ७, अछाम (रासस) | मङ्गलसैन नगरपालिका–१ का हर्क रानाले मदिरा सेवन गरेर घरमा तनाव दिन थालेपछि उहाँकी श्रीमती साबी रानाले वडा कार्यालयमा उजुरी गर्नुभयो । आफ्नै श्रीमतीले उजुरी गरेपछि हर्कले रु तीन हजार जरिवाना तिर्नुभयो । आफूले मदिरा सेवन गरेवापत श्रीमतीकै उजुरीले जरिवाना तिरेर सामाजिक

Read More

सडकमाबाट जफत गरिएका सामग्री नगरपालिकाद्वारा लिलाम

Posted on February 19, 2019 | views : 2269 | अछाम - ACM

कमल रावल | फागुन ७, अछाम | मंगलसेन नगरपालपकाले गएको बिहिवार मंगलसेन बजारमा बजार अनुगमनका क्रममा सडकमा रहेका जफत गरिएका सामग्रीहरू आज लिलाम गरेको छ ।  सडकमा राखिएका दाल, तरकारी, फलफूल, तेल, क्यारमबोर्ड लगायतका सामग्रीहरू ३२ हजार आठसय ८५ न्यूनतम रकम तोकेर गरिएको लिलाममा बढाबढ गरेर ३३ हजार पाँचसयम

Read More

जिप दुर्घटना हुदा चालक र सहचालक घाईते

Posted on February 10, 2019 | views : 2655 | अछाम - ACM

कमल रावल | माघ २६, अछाम | तुर्माखाद गाउपालिका वडा नम्बर ८ धमाली सडक खण्डमा आज बिहान जिप दुर्घटना भएको छ । तुर्माखादबाट कमलबजार नगरपालिका हुदै दैलेख तर्फ जानका लागि गएको भे १ च २७५४ नम्बर जिप दुर्घटना हुदा गाडी चालक र सहचालक घाईते भएका जिल्ला प्रहरी कार्यालप अछामले जनाएको छ ।  जिप सडकबाट करिब १

Read More

अछाममा असिना पानीले हिउँदे बालीमा ठुलो क्षति

Posted on February 08, 2019 | views : 5674 | अछाम - ACM

कमल रावल । माघ २५, अछाम । अछाम जिल्लामा भिषण असिनापानीका कारण बालीनालीमा क्षति पुगेको छ । बिहिवार राती र शुक्रबार बिहान सम्म करिब ४ घण्टा परेको असिना पानीले हिउँदे बालीमा ठुलो क्षति गरेको छ । असिनापानीका कारण हिउँदे बाली गहुँ, जौ, मसुरो, तोरी, तरकारी बाली र फलफूलका विरुवामा नराम्ररी क्षति पुगेको किस

Read More

अछाममा चौरपाटि गाउँपालिकाका अध्यक्ष साउद ब्यावसायिक किबि खेति गर्दै

Posted on February 06, 2019 | views : 3651 | अछाम - ACM

कमल रावल । माघ २३ अछाम । ७ वर्ष देखि ब्यावसायिक केरा खेति गरिरहनु भएका चौरपाटि गाउपालिका अध्यक्ष हर्क बहादुर साउदले किबि खेति सुरु गर्नु भएको छ ।  आफ्नै लगानीमा चौरपाटि १ र ५ को दश पल्लेमा १०० वटा किबिका बिरुवा रोपेर यसको ब्यावसायिक खेति सुरुवात गर्नु भएको हो । दोलखाबाट प्रतिबोट रु. ४०० का दरले

Read More

पर्यटकिय क्षेत्र रामारोशनमा यो वर्ष विश्व सिमसार दिवस मनाईने

Posted on February 01, 2019 | views : 1642 | अछाम - ACM

कमल रावल । माघ १८, अछाम । सुन्दर पर्यटकीय क्षेत्र रामारोशनमा यसपालि सिमसार दिवस मनाईने भएको छ । रामारोशन गाउँपालिकाले रामारोशन को रामेमा औपचारिक कार्यक्रमको आयोजना गरेर विश्व सिमसार दिवस मनाउन लागेको हो । रामारोशन क्षेत्रको विकास, प्रबर्द्धन, प्रचारप्रसार र सङ्रक्षणका लागि टेवा पुगाेस भन्ने हेतुले

Read More

रामारोशनमा चट्याङले एक घर ध्वस्त

Posted on January 27, 2019 | views : 1803 | अछाम - ACM

कमल रावल | माघ १३, अछाम | रामारोशन गाउपालिका ५ मा चट्याङ पर्दा एक घरमा पुर्ण क्षती हुनुका साथै ४ पशुचौपाया मरेका छन । आज बिहान ५ बजे रामारोशन ५ को वडा कार्यालय नजिक स्थानीय जोगि बटालाको घरमा परेको चट्याङले घर पुर्ण रुपमा क्षती हुनुका साथै छिमेकीको २ भैंसी र २ बाख्रा मरेको स्थानीय खडक सिङ रोकायाले जा

Read More

सुदूरपश्चिमका ७ पहाडी जिल्लाको ठप्प यातायात शनिबार बेलुकीदेखि खुल्यो

Posted on January 27, 2019 | views : 3821 | अछाम - ACM

माघ १३, अमरगढी (रासस) | शुक्रबार बेलुकीदेखि हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्लाको २४ घण्टादेखि ठप्प यातायात शनिबार बेलुकी ४ बजेदेखि खुलेको छ ।  डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुराको मुख्य राजमार्गमा शुक्रबार बेलुकी ४ बजेदेखि यातायात सेवा चलेका थिएनन् । डडेल्धुरा जिल्लाअन्त

Read More

अछामसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा निरन्तर वर्षा र हिमपात, जनजिवन कष्टकर

Posted on January 26, 2019 | views : 2618 | अछाम - ACM

कमल रावल । माघ ११, अछाम । निरन्तरको वर्षा र हिमपातका कारण अछाम सहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुको जनजीवन कष्टकर बनेको छ । ५ दिनदेखी भईरहेको मौसम बदली संगै केही दिन यताको निरन्तरको वर्षा र हिमपातले उच्च पहाडी र हिमाली क्षेत्रमा जनजीवन कष्टकर बनेको हो ।  सुदूरपश्चिमका पहाडी जिल्ला अछाम,

Read More

अछाममा चट्याङ लागेर घाइते भएकी महिलाको मृत्यु

Posted on January 26, 2019 | views : 3336 | अछाम - ACM

माघ १२, अछाम | अछाममा चट्याङ लागेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।  चट्याङबाट घाइते भएकी पञ्चदेवल विनायक नगरपालिका–७ का २२ वर्षीया धना रावलको शुक्रबार दिउँसो गाउँमै मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय अछामका अनुसार यही माघ ९ गते चट््याङबाट उनको टाउको र दायाँ हातमा चोट लागेको थिय

Read More

अछाममा चट्याङले एकै गाउँका १७ जना घाइते, आठको अवस्था गम्भीर

Posted on January 24, 2019 | views : 2350 | अछाम - ACM

माघ १०, अछाम । अछाममा बुधबार बेलुकी एकै पटक तीनवटा घरमा चट्याङ पर्दा एकै टोलका १७ जना घाइते भएका छन् । घाइते मध्येमा आठ जनाको अवस्था गम्भीर रहेको छ । चट्याङ लागेर गम्भीर घाइते हुनेमा उक्त नगरपालिकाका पुल्लेतोला निवासी ४० वर्षीया जयसरा कामी, ३५ वर्षीय धनबहादुर रावल, १६ वर्षीया बासु कामी, ४० वर्षीया ध

Read More

डोटीमा गाडीको सिट निकाल्दै ट्राफिक प्रहरी

Posted on January 22, 2019 | views : 16400 | अछाम - ACM

माघ ८, डोटी | जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले लामो दूरीमा सञ्चालन हुने गाडीमा आफुखुशी जोडिएका सिट हटाउन थालेको छ ।  डोटीबाट तराईतर्फ जाने लामो दूरीका गाडीले आफूखुशी सिट जडान गरेपछि ट्राफिक प्रहरीले हटाउने अभियान थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी

Read More

पाल्पाको प्रशासन कार्यालय दुई सहयोगीका भरमा

Posted on January 20, 2019 | views : 14620 | अछाम - ACM

माघ ६, बेझाड | पाल्पाको रामपुरस्थित इलाका प्रशासन कार्यालय अहिले कार्यालय सहयोगीको भरमा चलेको छ ।  कार्यालयमा हालै पुग्दा दुई कार्यालय सहयोगीबाहेक अरु कोही पनि कर्मचारी भेटिएनन् । सेवा लिन कार्यायमा पुगेका सेवाग्राही गुनासो गर्दै फर्केका थिए । गएको पुस १५ गते कार्यालय प्रमुख मधुसुदन भट्टराई यहा

Read More

सञ्चारकर्मी ढकालको हत्याप्रति महासङ्घद्वारा भत्र्सना

Posted on January 20, 2019 | views : 13587 | अछाम - ACM

माघ ६, काठमाण्डौ | नेपाल पत्रकार महासङ्घले मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाप्रति भत्र्सना गरेको छ ।  महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी ढकालको हत्याको समाचारले महासङ्घ स्तब्ध भएको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, “महासङ

Read More