समाज | अछाम - ACM


नेकपा स्थायी कमिटी सदस्य रावलको टोलिद्धारा सुख्खा पहीरोको अनुगमन

Posted on September 11, 2018 | views : 1752 | अछाम - ACM

कमल रावल | भदौ २५, अछाम | नेकपाका स्थायि कमिटी सदस्य तथा क्षेत्र नम्बर १ प्रतिनिधी सभा सदस्य भिम रावल नेतृत्वको टेलिले मेल्लेख गाउपालिका वडा नम्बर ७ नन्देगडाको रिठागाउ टोलमा आएको सुख्खा पहीरोको स्थलगत अनुगमन गरेको छ ।  यही भदौ २३ गते बिहान आएको सुख्खा पहीरोले रिठागाउका ४१ घरधुरि पहीरोको जोखिममा

Read More

मंगलसेन नगरपालिका ९ वलिगाउ वडा कार्यालयद्धारा शनिबार पनि सेवा प्रदान

Posted on September 09, 2018 | views : 1534 | अछाम - ACM

कमल रावल | भदौ २४, अछाम | मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउले शनिबार पनि सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । सेवाग्राहीको समस्यालाई मध्येनजर गर्दै बिहान १० बजे देखि अन्य दिन जस्तै बेलुकी ५ बजेसम्म सेवा दिएको बताईएको छ ।  भदौ २३ गते शनिबार हिजो कार्यालय खोलेर १७ जना सेवाग्राहीलाई सेवा दिएको व

Read More

प्रदेश नं ७ मा आजदेखि गौरा पर्व शुरु

Posted on August 31, 2018 | views : 4598 | अछाम - ACM

भदौ १५, कञ्चनपुर (रासस) | प्रदेश नं ७ मा आजदेखि गौरा पर्व शुरु भएको छ । यस पर्वमा आज पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राखेका छन् ।  घरको एक कोठामा गाईको गोबरले लिपेर तामा पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाइ टीका र अक्षताले सिङ्गारेर धुप बत्ती बालेर प

Read More

प्रदेश ७ मा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै

Posted on August 27, 2018 | views : 1847 | अछाम - ACM

बिनोदसिंह विष्ट | भदौ ११, बैतडी | सरकारले गरीब तथा विपन्न नागरिकको सहज स्वास्थ्य सेवामा पहुँच पुर्याउन शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रदेश नं ७ मा प्रभावकारी बन्दै गएको छ ।  विसं २०७२ चैत २५ गते कैलालीबाट शुभारम्भ भएको स्वास्थ्य बीमा कार्यक्रममा प्रदेशभरीका हालसम्म एक लाख बढी नागरिक आवद्

Read More

समाजसेवा रत्न पदकबाट सम्मानीत भए नगर प्रमुख बोहरा

Posted on August 27, 2018 | views : 1859 | अछाम - ACM

टेकबहादुर थापा | भदौ ११, अछाम । मंगलसेन नगरपालीकाका नगर प्रमुख पदम बहादुर बोहराले समाजसेवा रत्न पदक प्राप्त गर्नु भएको छ । ४ बर्ष अघि २०७१ साल जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सम्माननीय राष्टिपति रामबरण यादब बाट घोषणा भएको समाजसेवा रत्न पदक आईतबार गृहमन्त्रालयको बिभुषण शाखा बाट एक कार्यक्रमका बिच न

Read More

साँफेबगर नगरपालिकाद्धारा ५ बर्षे आवधिक योजना तयार

Posted on August 19, 2018 | views : 1486 | अछाम - ACM

कमल रावल, भदौ ३, अछाम । नगरको ५ बर्षे आवधिक योजना निर्माण निर्माण गर्दै ३ दिने योजना तर्जुमा कार्यशाला गोष्ठि साँफेबर नगरपालिकामा सम्पन्न भएको छ । सबै सरोकारवालाको प्रतिनिधीत सहीत “सुन्दर, समृद्ध साँफेबगर बनाऔँ राष्टकै नमुना नगर” नारा तय गर्दै समग्र सबै क्षेत्र समेट्ीने गरि आवधिक योजना तयार पारिएको

Read More

गरिबको नाममा परिचय पत्र लिने धनिको नाम सार्वजनिक गर्छुः नगर प्रमुख कुवर

Posted on August 17, 2018 | views : 1531 | अछाम - ACM

कमल रावल | भदौ १, अछाम | साँफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुवरले धनि भएर गरिबको नाममा परिचय पत्र लिनेको नाम संञ्चार माध्यामबाट सार्वजनिक गर्ने बताउनु भएको छ । जतिसुकै शक्तिशालि धनि भएपनी कारबाही गर्ने हिम्मत आफु र आफ्नो नगरसँग भएकाले अछाम जिल्लाका सबै संञ्चार माध्याममा नामावलि सार्वजनिक सहीत क

Read More

युवा सहभागिताका लागि स्थानिय सरकारले ठोस योजना बनाउनु पर्ने माग

Posted on August 12, 2018 | views : 1721 | अछाम - ACM

कमल रावल | साउन २७, अछाम । युवा सहभागिता बिनाको बिकास सम्भव नभएको एक कार्यक्रमका सहभागिले बताएका छन । बिकासका हिस्सेद्धार युवा भएकाले बिकास निर्माणका काम युवालाई अगाडी बढउनु पर्नेमा सरोकारवालाले जोड् दिएका हुन ।  अन्तराष्ट्रिय युवा दिवस २०७५ को अवसरमा सदरमुका मंगलसेनमा भएको बिकास र समृद्धिका ला

Read More

प्रदेश ७ को नाम दशरथचन्द राख्न सुझाव

Posted on August 12, 2018 | views : 6000 | अछाम - ACM

साउन २७, बैतडी (रासस) | प्रदेश नं ७ को नाम सहिद दशरथचन्दको नामबाट नामाकरण गर्न सुझाव दिइएको छ । प्रदेश ७ को स्थायी राजधानी र नामाकरणका लागि संसदीय समितिले सुझाव सङ्कलन गरिरहेका बेला बैतडीवासीले यो प्रदेशको नाम दशरथचन्द प्रदेश राख्न सुझाव दिएका हुन् । सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको वार्षिक साधारणस

Read More

अन्तराष्ट्रिय युवा दिवस अछाममा भव्यताका साथ मनाईदै

Posted on August 11, 2018 | views : 1310 | अछाम - ACM

साउन २६, अछाम | अगस्त १२ अर्थात साउन २७ गतेका अन्तराष्ट्रिय युवा दिवस बिभिन्न कार्यक्रमको आयोजना गरेर संसार भर मनाइदैछ । युवाको क्षेत्रमा काम गर्ने युवा, संघ संस्था, सरकारी तथा गैरसरकारी निकायले साउन २७ गते भोलि भब्यताका साथ मनाउने भएका हुन ।  अछाम जिल्लामा पनि अन्तराष्ट्रिय युवा दिवस भब्यताका

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 17312 | अछाम - ACM

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

स्वर्गिय हरिप्रसाद भण्डारीको सम्झनामा ठुलासैनमा स्मृति पार्क र शालिक बनाईदै

Posted on August 09, 2018 | views : 1965 | अछाम - ACM

होम साउद | साउन २४, अछाम । मंगलसेन नगरपालिका ६ हरिनगर (ठुलासैन) मा समाजसेवी स्वर्गिय हरिप्रसाद भण्डारीको सम्झनामा स्मृति पार्क र भण्डारीको शालिक निर्माण गरिने भएको छ । ठुलासैनलाई मंगलसेन नगरपालिका र अछामको मुख्य पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने अवधारण अनुसार नगरपालिकाले ठुलासैनमा हरिप्रसाद स्मृत

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 15655 | अछाम - ACM

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

मंगलसेन र साफेबगर नगरपालिकामा श्रद्धाञ्जली सभा

Posted on July 22, 2018 | views : 1735 | अछाम - ACM

साउन ६, अछाम | मंगलसेन नगरपालिकाका नगरप्रमुख पदम बहादुर बोहराले धरान उपमहानगरपालिकाका प्रमुख तारा शुब्बाको निधनले आफु र मंगलसेन नगरबासी अत्यन्तै दुखित भएका बताउनु भएको छ । यही साउन १ गते सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाका नगरप्रमुख तारा सुब्बाको असामयिक निधन भएको थियो ।  मंगलसेन नगरपालिकाले

Read More

बाल क्लबको सक्रियातामा बाल बिबाह रोकियो

Posted on July 19, 2018 | views : 1519 | अछाम - ACM

कमल रावल/साउन ३, अछाम | रामारोशन गाउपालिका वडा नम्बर ७ सुतारमा हुन लागेको बाल बिबाह बाल क्लबको सक्रियतामा रोकीएको छ । वडामा हुन लागेको बाल बिबाह वडामा गठीत समाज सुधार बाल संञ्जालको पहलमा रोकिएको हो ।  वडा नम्बर ७ सुतारका १८ बर्षिय भिम भण्डारी र वडा नम्बर ३ शान्तडाका १७ बर्षिय नामसरा साउद बिच हु

Read More

अछाममा २१ वर्षीय युवकद्वारा आठ वर्षीया बालिका बलात्कृत

Posted on July 14, 2018 | views : 1774 | अछाम - ACM

असार ३०, अछाम । अछामको साँफेबगर नगरपालिकामा एक आठ वर्षीय बालिका बलात्कृत भएकी छन् । बालिकाकी आमा रोपाइँ गएको बेला २ बर्षकी बहिनी हेर्न बसेकी बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । पानी माग्ने निहुँमा गएका देवीस्थानका २१ वर्षीय रेवन्त दासले बलात्कार गरेको आरोप छ । घटना २० असारको भएपनि घरमा आफू एक्ल

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 13776 | अछाम - ACM

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 13280 | अछाम - ACM

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 9061 | अछाम - ACM

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

अछाममा अवैध घरेलु मदिरा नियन्त्रण अभियान तीब्र

Posted on July 08, 2018 | views : 1455 | अछाम - ACM

असार २४, अछाम | जिल्ला प्रहरी कार्यालय अछामले अवैध घरेलु मदिराविरुद्धको अभियानलाई तीव्रता दिएको छ ।  प्रहरीले सदरमुकाम मंगलसैनका विभिन्न वडाबाट अवैध मदिरा नियन्त्रणमा लिइ नष्टसमेत गरेको छ ।  दुई दिनको अवधिमा मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ गरी ४०० लिटर मदिरा नष्ट गरेको छ । प्र

Read More

शान्तडा वडाद्धारा म.स्वा.स.सेविकालाई प्रति ब्यक्ति १५ हजार प्रोत्साहन भत्ता

Posted on July 05, 2018 | views : 1401 | अछाम - ACM

कमल रावल/असार २१, अछाम | रामारोशन गाउपालिका वडा नम्बर ३ शान्तडाले आफ्नो वडाका महिला स्वास्थ्य स्वंयम सेविकालाई प्रति ब्यक्ति १५ हजारका दरले प्रोत्साहन भत्ता वितरण गरेको छ ।  वडामा निस्वार्थ रुपमा स्वयंमसेवी भावनाले काम गर्दै आएका ९ जना महीला स्वास्थ्य स्वयंम सेविकालाई १५ हजारका दरले १ लाख ३५ हज

Read More

प्रहरी बर्दी र नागरिक बर्दी बिनाको प्रहरीको साथि होः डिएसपि तण्डुकार

Posted on June 15, 2018 | views : 1628 | अछाम - ACM

कमल रावल, असार १, अछाम । अछामका प्रहरी प्रमुख डिएसपि रुकेश तण्डुकारले प्रहरीले गर्ने हरेक क्रियाकलापमा संञ्चारकर्मिको महत्वपुर्ण साथको आवश्यकता रहेको बताउनु भयो । अछामका संञ्चारकर्मिसँग जिल्लामा प्रहरी कार्यालय मार्फत संञ्चालन हुने कार्यक्रमको बारेमा जानकारी गराउदै जुन सुकै कार्यमा पनी प्रहरी एक्लै

Read More

मनपा ६ जनालिवण्डाली आलुको जोन क्षेत्र नै घोषणा

Posted on June 15, 2018 | views : 1558 | अछाम - ACM

कमल रावल, असार १, अछाम । मंगलसेन नगरपालिकाको कृषि बिकास शाखाको स्विकृत बार्षिक कृषि प्रसार कार्यक्रम अन्र्तगत कृषि बिकासमा संञ्चालित कार्यक्रमको जिल्लाको टोलिले अनुगमन गरेको छ । मंगलसेन नगरपालिकाको वडा नम्बर १२ बान्नातोलीमा वन क्षेत्र तर्फ र वडा नम्बर ६ को ठुलासैन क्षेत्रमा कृषि क्षेत्रको अबस्थाको ब

Read More

रामारोशन गाउपालिका वडा नम्बर ७ पुर्ण जन्मदर्ता वडा घोषणा

Posted on June 14, 2018 | views : 1892 | अछाम - ACM

कमल रावल | जेठ ३१, अछाम | रामारोशन गाउपालिकाका अध्यक्ष झंकर साउद भाष्करले हानिकारक रुपमा रहेका समाजका कुप्रथालाई अब अन्त्य गर्दै जाने बताउनु भएको छ । परम्परागत हानिकारक रुपमा रहेका कुसंस्कारका अन्त्यका लागि सबै हातेमालो गर्दै अघि बढ्ने बताउनु भयो ।  रामारोशन गाउपालिका वडा नम्बर ७ को सुतारलाई पु

Read More

पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध अछाममा प्रदर्शन

Posted on June 11, 2018 | views : 2000 | अछाम - ACM

सुशील भण्डारी | जेठ २८, अछाम । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ र नेपाल तरुणदल अछामले संयुक्त रुपमा पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्धमा सदरमुकाम मंगलसेनमा राके जुलुस प्रदर्शन गरेको  छ ।  नेबिसंघ अछामको आयोजनामा सिठी जुलुस प्रदर्शन गरिएको हो । ने

Read More

बिद्युत र टेलिकमको सेवा नियमित हुनुपर्ने सरोकारवालाको सुझाब

Posted on June 11, 2018 | views : 1193 | अछाम - ACM

कमल रावल | जेठ २८, अछाम | अछामको विद्युत सेवा नियमित सहीत सुदृढ् र प्रभाबकारी हुनुपर्ने एक कार्यक्रमका सहभागिले बताएका छन । जिल्ला प्रशासन कार्यालय अछाममा भएको सर्वपक्षिय छलफल कार्यक्रमका सहभागिले विद्युत र नेपाल टेलिकमका कर्मचारी स्वंयम जिम्मेवारि हुनु पर्नेमा जोड दिएका थिए ।  जिल्लाका विभिन्न

Read More

महिला, बालबालिका तथा जेष्ठ नागरिकप्रति जनप्रतिनिधिको ठुलो जिम्मेवारीः सचिव उपाध्याय

Posted on June 10, 2018 | views : 1367 | अछाम - ACM

कमल रावल | जेठ २७, अछाम | महिला तथा बालबालिका मन्त्रालयका सचिव ङईन्द्र प्रसाद उपाध्यायले महिला, बालबालिका तथा जेष्ठ नागरिकप्रति जनप्रतिनिधिको ठुलो जिम्मेवारी रहेको बताउनु भएको छ ।  अछामको मंगलसैनमा भएको अछाम, डोटी र बाजुरा जिल्लाका गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष, नगरपालिकाका प्रमुख उपप्रमुख एवं

Read More

एसईई दिएकी किशोरीको सर्पको टोकाईबाट मृत्यु

Posted on June 10, 2018 | views : 1438 | अछाम - ACM

कमल रावल | जेठ २७, अछाम | सर्पको टोकाईबाट अछाम जिल्लामा एक किशोरीको ज्यान गएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर ४ जुय टोलकी १६ बर्षीय पार्वति बुढाको ज्यान गएको हो ।  शनिवार राती घरबाट करिब २ घण्टा टाढा गोठछानामा भाईसंगै सुतेकी बुढालाई सर्पले डसेको थियो । दायाँ हातमा सर्पले टोकेको र

Read More