समाज | अछाम - ACM


अछाममा सर्पले डसेर एक किशोरीको मृत्यु

Posted on June 10, 2018 | views : 1775 | अछाम - ACM

जेठ २७, अछाम | अछाममा सर्पले डसेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको तुर्माखाद गाउँपालिका–४ जुयकी १६ वर्षीया पार्वती बुढाको शनिबार राति मृत्यु भएको छ ।  घर नजिकैको गोठमा सुतेकी बुढालाई राति सर्पले डसेको थियो । भाइ र बहिनीसँगै सुतेकी बुढाको समयमै उपचार हुन नसक्दा मृत्यु भएको तुर्माखाँद गाउँपाल

Read More

अछामको १७ बालबालिकालाई भारततर्फ लैजाँदै गर्दा उद्धार गरियो

Posted on June 08, 2018 | views : 1259 | अछाम - ACM

जेठ २५, कञ्चनपुर | भारततर्फ लगिँदै गरेका १८ बालबालिकालाई कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीले भारतीय सीमा सुरक्षा बलको सहयोगमा ६ नाबालिका र १२ बालकसहित १८ बालबालिकाको पश्चिमी नाका गड्डाचौकीबाट उद्धार गरिएको हो | गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक डिकरदेव पन्तले भारत लैजाँदै गर

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 9805 | अछाम - ACM

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 9484 | अछाम - ACM

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

बसाइँसराइका कारण अछामका खेतीयोग्य जमिन बाँझिदै

Posted on May 21, 2018 | views : 1359 | अछाम - ACM

जेठ ७ अछाम | बसाइसराइका कारण अछामका खेतीयोग्य जमिन बाँझै छन् ।  भौतिक सुख, सुविधा खोज्दै सर्वसाधारण तराईतिर झरेका कारण यहाँको खेतीयोग्य जमिन बाँझोमा परिणत भएको हो । जिल्लामा ४६ हजार हेक्टर खेतीयोग्य जमिन रहेकामा अहिले तीन हजार हेक्टर जमिन बाँझो भएको सरकारी तथ्यांक छ ।  सिँचाइ अभाव र जंगली

Read More

महालक्ष्मी विकास बैँकद्धारा अछामका ५ जना विद्यार्थिलाई छात्रृबति प्रदान

Posted on May 18, 2018 | views : 2141 | अछाम - ACM

कमल रावल/जेठ ४ अछाम | महालक्ष्मी बिकास बँैक शाखा कार्यालय मंगलसेनले ५ जना विद्यार्थिलाई छात्रबृति वितरण गरेको छ ।  संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत पहीलो पट्क बैँकले मंगला नेरा माध्यामिक विद्यालय प्राबिधिक तथा ब्याबसायिक शिक्षा वलिगाउमा अध्ययनरत ५ जना विद्यार्थिलाई छात्रृबति वितरण गरेको

Read More

रामारोशनको प्रचारप्रसारमा बढी जोड दिनुपर्छ: मन्त्रि सोडारी

Posted on May 17, 2018 | views : 1841 | अछाम - ACM

कमल रावल/जेठ ३, अछाम | अछाम, बाजुरा र कालिकोट्को सिरानीमा रहेको रामारोशनको प्रचारप्रसारमा लाग्नु पर्ने प्रदेश नम्बर ७ का सामाजिक बिकास मन्त्रि दिर्घ बहादुर सोडारीले बताएका छन् ।  मन्त्रि सोडरीले भने:- 'कसैले बनाउनु नपर्ने प्रकृतिको छट रामारोशन भएकाले यसको बिकास भन्दा पनी प्रचारप्रसारमा बढ

Read More

अछामका बादी समुदायको जीवनशैली फेरिँदै

Posted on May 15, 2018 | views : 1199 | अछाम - ACM

जेठ १ अछाम | साँफेबगर नगरपालिकामा बसोवास गर्दैआएका बादी समुदायको जीवनशैली फेरिँदै गएको छ ।  सुल्पा, मादललगायत सामग्री बनाएर गाउँ÷गाउँ गएर बेचेर तथा नाचगान गरेर जीविकोपार्जन गर्दे आएका बादीले अहिले आफ्नो पेशा परिवर्तन गरेका छन् । साँफेबगर नगरपालिका–४ मष्टामाण्डौँको बूढीगंगा नदीको किनारमा बसोवास

Read More

प्र.जि.अ. आचार्यले भने 'जिल्लाका साझा समस्यामा सबैसँग सहकार्य गर्दै अघि बढ्छु'

Posted on May 08, 2018 | views : 1674 | अछाम - ACM

कमल रावल/बैशाख २५ अछाम। अछामका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले जिल्लाका साझा समस्यामा सबैसँग सहकार्य गर्दै अघि बढ्ने बताउनु भएको छ ।  अछाममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, प्रहरी प्रमुख डिएसपि रुकेश तण्ड्कार र सहायक प्रमुख जिल्ला अधिकारी सितल रावल नयाँ सरुवा भएर आएपछी ज

Read More

नेपालकै पहिलो ग्रामिण अर्थोपेडिक कार्यशाला केयर गोष्ठी अछाममा सम्पन्न

Posted on May 06, 2018 | views : 1399 | अछाम - ACM

पूर्णबहादुर खड्का/बैशाख २३ अछाम। नेपालमै पहिलो पटक अछाममा ग्रामिण अर्थोपेडिक कार्यशाला गोष्ठी शनिबार बयालपाटामा सम्पन्न भएको छ। नेपाल अर्थोपेडिक एसोसिएसनको साझेदारी तथा बयालपाटा अस्पतालको आयोजनामा कार्यशाला गोष्ठी सम्पन्न भएको हो । ग्रामिण क्षेत्रमा अर्थोपेडिक शल्यक्रिया ट्रमालाई कसरी व्यवस्थित गर्न

Read More

नेपालमै पहिलो पटक ग्रामिण अर्थोपेडिक कार्यशाला गोष्ठी अछाममा हुने

Posted on May 04, 2018 | views : 1962 | अछाम - ACM

पूर्णबहादुर खड्का/बैशाख २१ अछाम। नेपालमै पहिलो पटक अछाममा ग्रामिण अर्थोपेडिक कार्यशाला गोष्ठीको आयोजना हुने भएको छ ।  नेपाल अर्थोपेडिक एसोसिएसनको साझेदारी तथा बयालपाटा अस्पतालको आयोजनामा कार्यशाला गोष्ठीको आयोजना हुन लागेको हो ।  बिशेषगरी ग्रामिण क्षेत्रमा अर्थोपेडिक शल्यक्रिया ट्रमालाई कस

Read More

अछाममा चट्याङ लागेर सात घाइते, गहुँबाली नष्ट

Posted on April 28, 2018 | views : 1281 | अछाम - ACM

वैशाख १५, अछाम (रासस) | मंगलसेन नगरपालिकामा शुक्रबार परेको चट्याङ लागेर सात जना घाइते भएका छन् ।  असिनापानीसँगै गरेको चट्याङ लागेर नगरपालिका–५ का घाइतेमध्ये मनिषा भाटलाई बढी चोट लागेकाले केही घण्टा बेहोश भएपछि अहिले होशमा आएको प्रहरीले जनाएको छ । छ जना सामान्य घाइते सामान्य उपचारपछि घर फर्किएका

Read More

समाज परिवर्तनमा सामुदायिक रेडियोको अग्रणी भुमिका

Posted on April 23, 2018 | views : 1360 | अछाम - ACM

कमल रावल | बैशाख १०, अछाम | सामुदायिक रेडियो प्रशारक सँघ अकोराबका अध्यक्ष सुबास खतिवडले सामुदायिक रेडियोले समाज परिवर्तनमा अग्रणी भुमिका खेलिरहेको बताउनु भएको छ ।  नागरिकका दैनिक समस्यामा जोड्एिका सवाललाई रेडियो माध्यामबाट उठन गरि समाधानको बाटे रेडियोले खोजि दिएको बताउनु भयो । अध्यक्ष खतिवडाले

Read More

अछामको बूढीगंगामा व्याववसायिक जलयात्रा सञ्चालन

Posted on April 15, 2018 | views : 2178 | अछाम - ACM

वैशाख २ अछाम | अछामको बूढीगंगा नदीमा औपचारिक रुपमा जलयात्र शुरु गरिएको छ । मष्टो आउटडोर कम्पनी काठमाडौँले साँफेदेखि धार्मिक पर्यटकीयस्थल चित्रेको जिमराडीसम्म बूढीगंगा नदीमा जलयात्रा शुरु गरेको हो ।  उक्त कम्पनीकै आयोजनामा एक वर्षअघि बूढीगंगा नदीको साँफेदेखि चित्रेसम्म परीक्षणको रुपमा जलयात्राको

Read More

अबको शिक्षा स्थानिय पाठ्यक्रममा आधारित हुनु पर्छः साँसद बोगटी

Posted on April 12, 2018 | views : 2737 | अछाम - ACM

कमल रावल | चैत २९, अछाम | अछाम क्षेत्र नम्बर २ प्रतिनिधी सभा साँसद यज्ञ बहादुर बोगटीले अबको शिक्षा स्थानिय पाठ्यक्रममा आधारित हुनु पर्ने बताउनु भएको छ । २९ औं शिक्षक दिवसको अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन अछामले आयोजना गरेको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा स्थानीय तहको जिम्मेवारीः सरोकारव

Read More

जेसीजले युवाहरुको ब्याक्तित्व र नेतृत्व बिकास गर्छः अध्यक्ष बस्याल

Posted on April 12, 2018 | views : 2017 | अछाम - ACM

चैत २९, अछाम | अछाम जेसिसले नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालको सम्मानमा बिशेष कार्यक्रम सम्पन्न गरेको छ । जेसीज अछामको आयोजनामा राष्ट्रिय अध्यक्षको स्वागत, सम्मान तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो । अछाम जेसिस बर्ष २०१८ का अध्यक्ष खेमराज ढुंगानाको अध्यक्षतमा भएको उक्त कार्यक्रममा नेपा

Read More

जेसि खड्का र रावल सम्मानीत

Posted on April 12, 2018 | views : 2090 | अछाम - ACM

कमल रावल | चैत २९, अछाम | जेसि पुर्ण बहादुर खड्का र ईश्वर रावल सम्मानीत भएका छन् ।  नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटर श्रीधर बस्यालको सम्मानमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमको अवसरमा फ्रेबुअरी महिनामा खड्का र मार्च महीनामा रावलले उत्कृष्ट काम गरेको भन्दै जेसिज अछामले सम्मा

Read More

नयाँ वर्ष नजिकिदै गर्दा सुदूरपश्चिममा बिसुको रौनक

Posted on April 12, 2018 | views : 2044 | अछाम - ACM

गिता कुवर/चैत २९ अछाम | नयाँ वर्ष नजिकिँदै गर्दा सुदुरपश्चिममा बिसु पर्वको रौनक शुरु भएको छ । नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रूपमा मनाउने चलन छ। बिसु पर्व विशेषगरी सुदुरपश्चिमका सात वटा पहाडी जिल्लामा मनाइन्छ ।  अछाम, डोटी, डडेल्धुरा, बझाग, बाजुरा र बैतडीमा यो पर्व वैशाख १ गत

Read More

अछाममा झोलुंगे पुलबाट खसेर एकको मृत्यु

Posted on April 12, 2018 | views : 1523 | अछाम - ACM

चैत २९, अछाम (रासस) | अछामको साँफेबगर नगरपालिका–३ का एक युवक झोलुंगे पुलबाट खसेर मृत्यु भएको छ ।  चौरपाटी गाउँपालिकाबाट फर्किने क्रममा ३४ वर्षका रुप बोगटी गएराति ९ बजेको समयमा चित्रेस्थित झोलुंगे पुलबाट बुढीगंगा नदीमा खसेको र घटनास्थलमा प्रहरी पुग्दा उहाँ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी क

Read More

श्रीमान बिते पनि रातो चुरा र पोते लगाउँछु

Posted on April 09, 2018 | views : 1788 | अछाम - ACM

गीता कुँवर/चैत २६ अछाम | साँफेबजारको प्रभागाउँ जाने साँघुरो बाटोमा सेतुदेवी कुँवरको सानो चिया पसल छ । पसलमा आएका ग्राहकसँग भलाकुसारीसँगै चिया र चाउचाउ पकाएर उहाँको दैनिकी बित्ने गर्छ । रातो चुरा, पोते, रातो लुगा लगाएको देख्दा उहाँको श्रीमान् छैनन् भन्दा धेरैलाई पत्याउन गाह्रो हुन्छ ।  सेतुको श्

Read More

चट्याग लागेर १० महीने बालकको मुत्यु, ५ बाख्रा र एक गोरु मरे

Posted on April 07, 2018 | views : 4093 | अछाम - ACM

चन्द्र थापा | चैत २४, अछाम | चैत २३ गते हिजो राती परेको चट्यागले अछामको चौरपाटी गाउपालिका वडा नम्बर ३ गगुडामा १० महिने बालकको मुत्यु भएको छ ।  बेलुकी साढे ७ बजेतिर घरमै सुतिरहेको बेला एक्कासि चट्याग पर्दा रमेश कामिका १० महिने छोरा आयुष कामिको मुत्यु भएको छ भने १६ बर्षिया बहीनी सिता कामी गम्भीर

Read More

उपाध्यक्ष रावल र राष्ट्रिय सभा सदस्य कुँवरद्धारा एक अर्कालाई सम्मान

Posted on April 03, 2018 | views : 2332 | अछाम - ACM

चैत्र २० अछाम | अछामका सबै क्षेत्रमा वामगठबन्धनका उम्मेदावारलाई जिताएकोमा खुसी व्यक्त गर्दै एमाले उपाध्यक्ष भीम रावलले नेकपा एमालेका अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवरलाई सम्मान गर्नुभएको छ। त्यसपछि पदेश नं.७ तथा स्थानीय तहदेखि केन्द्रसम्म वामगठबन्धनका उम्मेदवारलाई विजय हासिल गर्नको ला

Read More

प्रदेश ७ लाई समृद्ध बनाउन अबको बजेट केन्द्रित हुने: अर्थमन्त्रि बोहरा

Posted on March 27, 2018 | views : 3168 | अछाम - ACM

कमल रावल/चैत १३, अछाम | प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश नम्बर ७ लाई समृद्ध बनाउन अबको बजेट केन्द्रित हुने बताउनु भएको छ ।  यस क्षेत्रको गरिबी, पछौटेपन, अन्त्य गर्न अबको आवश्यकता नै आर्थिक क्रान्ति भएको बताउनु भयो ।  सदरमुकाम मंगलसेनमा प्रेस सेन्ट्र अछा

Read More

अछाममा पनि रागा बोकाको बली चढाई चैते दशै मनाइयो

Posted on March 25, 2018 | views : 3435 | अछाम - ACM

कमल रावल/अछाम ११, चैत | राम नवमी चैते दशै अवसरमा अछामका अधिकांश स्थानमा शनिबार मनाईएको छ । कतिपय स्थानमा आज पनी मनाईने भएको छ । अछाम जिल्लामा चैते दशैको ठुलो महत्व रहेको छ । हिन्दु परम्परा अनुसार माता कालिका, मगलाकाली लगाएत थुप्रै मन्दिरमा देबिको नाममा रागा बोकाको बलि चढाउने गरिन्छ । बिशेष गरि मगलस

Read More

नगरस्तरिय यूवा सञ्जाल साफेबगरको मदिरा नियन्त्रण र सरसफाई अभियान

Posted on March 24, 2018 | views : 1609 | अछाम - ACM

कमल रावल | चैत १०, अछाम | नगरस्तरिय यूवा सञ्जालको आयोजना र साँफेबगर नगरपालिका ६ भागेश्वर, ७ रिडिकोट र ८ चण्डीकाको समन्वयमा मदिरा नियन्त्रण र सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।  जिल्ला यूवा सञ्जालका सदस्य तथा यूवा संजाल बयलपाटा बजार सरसफाई संयोजक बैजन्ती कुँवरको अध्यक्षतामा भएको कार्यक्रमका प्रमु

Read More

अन्तराष्ट्रिय जातिय भेदभाव बिरुद्धको दिवस अछाममा पनी मनाईयो

Posted on March 21, 2018 | views : 2094 | अछाम - ACM

कमल रावल/चैत ७, अछाम | ५३ औँ अन्तराष्ट्रिय जातिय भेदभाव बिरुद्धको दिवस अछाम जिल्लामा पनी विभिन्न कार्यक्रमका साथ मनाईएको छ । जातिय भेदभाव तथा छुवाछुत अन्त्यका लागि सबैँ जुटौँ कोही नछुटौँ भन्ने नाराका साथ सदरमुकाम मंगलसेनमा  र्यालीसहित मञ्चको कार्यक्रमको गरिएको थियो ।  मंगलसेनको पिपलचौतारा

Read More

होली अर्थात ‘होरी’को रौनकता

Posted on March 02, 2018 | views : 6146 | अछाम - ACM

गीता कुवर/फागुन १८, अछाम | होरी पर्व अछामीहरुले परापूर्वकालदेखि नै मनाउँदै आएका छन् । होलीलाई यहाँको भाषामा ‘होरी’ भन्ने गरिन्छ । दशैँ तिहारमासमेत घर नफर्किने यहाँका स्थानीयवासी यतिबेला घर फर्किएर होरी खेलमा सहभागी हुनेगर्दछन् ।  भारतका रोजगार गर्दे आएका ज्योति लुहार र उहाँका छोरा भरत लुहार घर

Read More

धामिद्धारा प्रकाशित पुस्तकको बिमोचन, पत्रकार थापा सम्मानीत

Posted on February 26, 2018 | views : 1370 | अछाम - ACM

कमल रावल | फागुन १४, अछाम | राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान सेती अञ्चल अध्यक्ष पदम बहादुर धामिद्धारा प्रकाशित होरी देउडा संगालो नामक पुस्तकको मंगलसेनमा बिमोचन गरिएको छ ।  राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला शाखा अछामद्धारा आयोजित होलि देउडा कार्यक्रम तथा शुभकामना आदान प

Read More