समाज | अछाम - ACM


अछाममा छुट्टाछुट्टै सवारी दुर्घटना हुदा चारको मृत्यु, दुई घाइते

Posted on February 25, 2018 | views : 1524 | अछाम - ACM

फागुन १३, अछाम | रामारोसन गाउँपालिका वडा नं ३ मुजा बगरमा आज ट्र्याक्टर दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा रामारोसन गाउँपालिकाका कलशी साउथ र नरु भण्डारी हुनुहुन्छ । सिलाइकटाइका काममा जाँदा से १ त ३१४८ नं को ट्र्याक्टर दुर्घटना अन्य दुई जना घाइते भएकामा बयलपाटा अस्पतालमा उप

Read More

अछामका स्थानीय तहका न्यायिक समिति सक्रिय भएनन्

Posted on February 19, 2018 | views : 1477 | अछाम - ACM

फागुन ७, अछाम । संविधानले हरेक स्थानीय तहका उपप्ररमुख वा उपाध्यक्षको संयोजकत्वमा न्यायिक निरुपणका लागि न्यायिक समिति रहने व्यवस्था गरेको छ ।  तर स्थानीय तहको निर्वाचन भएको लामो समय भइसक्दा पनी स्थानीय तहमा गठन भएका न्यायिक समितिको काम प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन ।  अधिकांश स्थानीय

Read More

अछाममा स्थानीय तहका न्यायिक समिति सक्रिय भएनन्

Posted on February 19, 2018 | views : 1702 | अछाम - ACM

फागुन ७, अछाम (रासस) | संविधानले हरेक स्थानीय तहका उपप्ररमुख वा उपाध्यक्षको संयोजकत्वमा न्यायिक निरुपणका लागि न्यायिक समिति रहने व्यवस्था गरेको छ । तर स्थानीय तहको निर्वाचन भएको लामो समय भइसक्दा पनी स्थानीय तहमा गठन भएका न्यायिक समितिको काम प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन ।  अधिकांश स्थानीय

Read More

एक्लो संघर्षले सफल तरकारी व्यवसायी धनसरा

Posted on February 08, 2018 | views : 1573 | अछाम - ACM

माघ २५, अछाम | भनिन्छ श्रीमान् र श्रीमती एक रथका दुई पाङ्ग्रा हुन् । रथको एक पाङ्ग्रा नहुँदा रथ नै चल्न सक्दैन । परिवारको सफलतामा श्रीमान् र श्रीमती दुवैको एकअर्कालाई साथ हुनु पर्दछ । जीवनभर सँगै जिउने र सँगै मर्ने वाचा–कसम खाएर श्रीमान्–श्रीमतीका रुपमा कायम भएको नाता सम्बन्ध बीचमै टुटेर एकल रुपमा ज

Read More

एक महिनादेखी सम्पर्कबिहिन अछामका चलाउने मृत अवस्थामा भेटिए

Posted on February 07, 2018 | views : 1574 | अछाम - ACM

कमल रावल/माघ २४, अछाम । करिब एक महिना देखी सम्पर्क बिहिन भएका बिनायकका कलम चलाउने ठुलासैन नजिकैको जंगलमा मृत अवस्थामा भेटीएका छन ।  मंगलसेन नगरपलिका ७ र ९ तथा कमलबजार नगरपालिका ६ को सिमानामा पर्ने धुम्रलोचनी सामुदायिक वनमा चलाउने मृत अवस्था भेटीएका हुन । मध्यपहाडी राजमार्ग निर्माण कम्पनीको साईड

Read More

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा पहिलो पटक महिला

Posted on February 04, 2018 | views : 4141 | अछाम - ACM

कमल रावल | माघ २१, अछाम | नेपाल राष्ट्रिय शिक्षक संगठन अछामको ११ औं जिल्ला अधिवेशन नयाँ जिल्ला समिति चयन गर्दै सकिएको छ । अधिवेशनको बन्द सत्रले पहिलोपटक महिलालाई नेतृत्व दिँदै ईतिहास कायम गरेको छ ।  यस अघि महिला उपाध्यक्ष पदमा रहनुभएकी चन्द्रोदय आधारभूत विद्यालय भागेश्वरमा कार्यरत जानकी बोहरा आ

Read More

ढुंगा निकाल्ने क्रममा २ जनाको च्यापिएर मृत्यु

Posted on February 04, 2018 | views : 1680 | अछाम - ACM

कमल रावल | माघ २१, अछाम | अछामको मेल्लेख गाउपालीकामा पत्थर निकाल्ने क्रममा २ जनाको ढुंगा (पत्थर)ले च्यापिएर ज्यान गएको छ ।  गाउपालिकाको ऋषिदहमा रहेको घट्टेखोला भन्ने ठाउमा घर निर्माण गर्न प्रयोग हुने ढुंगा निकाल्ने क्रममा वडा नम्बर १ बस्ने ५५ बर्षीया हर्च धामी र ४० बर्षीया मन बहादुर धामीको ढुंग

Read More

छाउपडी कुप्रथाको दमनका लागि जस्तोसुकै आन्दोलन गर्न तयारः लामा

Posted on January 31, 2018 | views : 1910 | अछाम - ACM

कमल रावल | माघ १७, अछाम | अनेरास्ववियूका केन्द्रिय अध्यक्ष नविना लामाले निरंकुशताको रुपमा रहेको छाउपडी कुप्रथाको दमनका लागि बिद्यार्थि संगठन जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको बताउनुभएको छ । आज अछाम सदरमुकाम मंगलसेनमा ३ वटा बिद्यार्थि संगठनले संयुक्त रुपमा आयोजना गरेको छाउपडी कुप्रथा अन्त्यका लाग

Read More

प्रदेश ७ पहाडी जिल्लामा वार्षिक पन्ध्र करोडको खाद्यान्न खरिद

Posted on January 30, 2018 | views : 2119 | अछाम - ACM

माघ १६, भीमदत्तनगर | नेपाल खाद्य संस्थान क्षेत्रीय कार्यालय धनगढीले प्रदेश नं ७ का पहाडी जिल्लाका लागि वार्षिक रु १५ करोडको खाद्यान्न खरिद गरेर बिक्री वितरण गर्दै आएको छ ।  प्रदेश नं ७ मा सबैभन्दा बढी खाद्यान्न समस्या बाजुरा, बझाङ, अछाम, बैतडी र दार्चुलामा हुने गर्छ । पाँचवटै जिल्लाका विभिन्न स

Read More

अछाम: घरेलु हिंसा मुद्दामा फरार अभियुक्त यसरी परे प्रहरीको फन्दामा

Posted on January 29, 2018 | views : 1533 | अछाम - ACM

कमल रावल/माघ १५, अछाम । घरेलु हिंसा मुद्दामा फरार एक जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय अछामले पक्राउ गरेको छ ।  अछाम जिल्लाको पुल्लेतोला बस्ने ५९ बर्षीय ईशरा पार्कीलाई खोज तलास गरि अदालतमा बुझाएको छ ।  अदालतले आज गरेको फैसला अनुसार निज ब्यक्तिाई ३ महीना कैद सहीत ६ हजार ५ सय जरिवाना तो

Read More

अछाममा अबैध रुपमा चौरीको पुच्छर ओसारपसार गर्ने प्रहरी नियन्त्रणमा

Posted on January 23, 2018 | views : 2897 | अछाम - ACM

कमल रावल/माघ ९, अछाम । अछामको ढकारी गाउँपालिकामा अबैध रुपमा चौरीको पुच्छर सहित एक ब्याक्ति पक्राउ परेका छन ।  हुम्लाको सिमिकोट गाउँपालिका वडानम्वर ६ बस्ने ६८ वर्षका कुंगा लामा ८ थान चौरीको पुच्छर र हड्डी सहित ढकारी १ को सैनबजारबाट प्रहरिले नियन्त्रणमा लिएको हो ।  सोमबार प्रहरी चौकी ढकारीक

Read More

आज श्रीपञ्चमी, देशभर विद्याकि देवी सरस्वतीको पुजाआजा गरि मनाइँदै

Posted on January 22, 2018 | views : 13499 | अछाम - ACM

माघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्

Read More

बालबालिकाहरुलाई लक्षित गर्दै अछाममा स्वास्थ्य शिबिर

Posted on January 17, 2018 | views : 1895 | अछाम - ACM

कमल रावल/माघ ३, अछाम । आँखा, कान र विभिन्न शारीरिक समस्या भएका बालबालिकाहरुलाई लक्षित गर्दै अछाम जिल्लाको विभिन्न ठाउँमा स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।  जिल्लाको पञ्चदेवल विनायक नगरपालिका विनायकमा रहेको स्वास्थ्य चौकीमा माघ २ गते र सदरमुकाम मंगलसेन स्थित जिल्ला अस्पतालमा माघ ३ गते शिबिर सम्प

Read More

अछामका महीलाले उत्रायनि पर्वमा देउडा खेल खेले

Posted on January 17, 2018 | views : 3204 | अछाम - ACM

कमल रावल/माघ ३, अछाम । माघे सक्रान्तिको दोस्रो दिन अछाम जिल्लाका महीलाहरुले उत्रायनि पर्व बिशेष देउडा खेल खेलेका छन ।  आफ्नो गाउ नजिकै सार्वजनिक स्थलमा जम्मा भई महीला दिदिवहीनीहले एक आपसमा देउडा खेल खेलेका हुन ।  महीला दिदिबहीनीहरुले दोहोरो रुपमा खेल्ने देउडा खेललाई अछाम जिल्लामा निकै महत

Read More

अछाममा मृत अबस्थामा चितुवा भेटियो

Posted on January 09, 2018 | views : 1736 | अछाम - ACM

कमल रावल/पुस २५, अछाम । साँफेबगर नगरपालिका वडा नम्बर १ बैजनाथमा मृत अबस्थामा चितुवा फेला परेको छ ।  वडाको कालापड बनमा अन्दाजी ५ बर्षको चितुवा मृत फेला परेको जिल्ला वन कार्यालय अछामले जनाएको छ । लम्बाई ७२, उचाई २८ र गोलाई ३२ रहेको सो चितुवालाई जिल्ला वन कार्यालय प्रागणमा गाडिएको जिल्ला वन कार्य

Read More

छाउपडी गोठमा महिलाको मृत्यु

Posted on January 08, 2018 | views : 1653 | अछाम - ACM

पुस २४, अछाम (रासस) | अछामको तुर्माखाँद गाउँपालिका वडा नं ३ भैरवस्थानमा आइतबार राति महिनावारी भएको बेला घरदेखि टाढा छाउपडी गोठमा सुतेकी २२ वर्षीया एक महिला मृत अवस्थामा फेला परेको छ ।  वीरेन्द्र बुढाकी श्रीमती गौरी बुढाको छाउपडी गोठमा एक्लै सुतिरहेको अवस्थामा गएराति मृत्यु भएको परिवारले जानकारी

Read More

प्रहरी जवानले जोगाए सुत्केरी महिलाको ज्यान

Posted on January 08, 2018 | views : 2046 | अछाम - ACM

पुस २४, अछाम | विगत दुई दिनदेखी रगतको अभावले बयालपाटा अस्पतालमा छटपटाई रहेकी एक महिलालाई प्रहरी जवानले रक्तदानगरि मृत्युको मुखबाट जोगाएका छन ।  मंगलसेन नगरपालीका वडा न ३ खालगडा निवासी पशुपती साउदलाई प्रहरीचौकी बयालपाटामा कार्यरत जवान देब बहादुर चन्दले १ पोईन्ट रक्तदान गरि बचाएका हुन् । साउदलाई

Read More

अछाम जिल्लामा पनी भुकम्पीय सुरक्षा दिवस मनाईने

Posted on January 07, 2018 | views : 1618 | अछाम - ACM

कमल रावल | पौष २३, अछाम | आगामि माघ २ गते मन्त्रालयको निर्देशन अनुसार अछाम जिल्लामा पनी भुकम्पीय सुरक्षा दिवस मनाईने भएको छ ।  दिवसलाई भब्य र प्रभावकारी ढंगले मनाउन प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीको संयोजकत्वमा जिल्ला स्तरिय मुल समारोह समिती गठन गरिएको छ भने कार्यक्रम क्रियाकलापलाई ब्या

Read More

नेराशि संगठन मंगलसेन नगर संगठन कमिटीको पहीलो अध्यक्ष मंगलाका प्रअः थापा

Posted on January 05, 2018 | views : 6841 | अछाम - ACM

कमल रावल | पौष २१, अछाम | नेपाल राष्ट्रिय शिक्षक संगठन मंगलसेन नगरसंगठन कमिटीको पहिलो अधिवेशनको बन्द सत्रले बम बहादुर थापाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । जसमा उपाध्यक्ष अमर चलाउने, महिला उपाध्यक्ष धनकला ठकुल्ला, सचिव एकेन्द्र विक, कोषाध्यक्ष राम बहादुर धानुक, सहसचिव  चन्द्रिका उपा

Read More

शिक्षकको मर्यादा, सम्मान र अधिकारको ग्यारेन्टी हुनुपर्छ: नेराशि अध्यक्ष रावल

Posted on January 05, 2018 | views : 1657 | अछाम - ACM

कमल रावल | पौष २१, अछाम | नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिती अछामका अध्यक्ष नर बहादुर रावलले हरेक व्यक्तिलाई शिक्षा दिई शिक्षित बनाउने व्यक्ति शिक्षक भएकोले शिक्षकको मर्यादा, सम्मान र अधिकारको ग्यारेन्टी हुनुपर्ने बताउनु भएको छ ।  ग्रामिण क्षेत्रमा दिनरात नभनी निरन्तर कर्तव्य पथमा अघि ब

Read More

बिद्यालयमा खानेपानी, सरसफाई र पोषण अबस्थाको बारे अनुगमन

Posted on January 03, 2018 | views : 1692 | अछाम - ACM

कमल रावल | पुस १९, अछाम | सिडिएमए नेपालको बिद्यालय खानेपानी सरसफाई पोषण तथा स्वच्छता प्रर्वदन कार्यक्रमको जिल्लाबाट गएको सरोकारवालाको टोलीले अनुगमन गरेको छ ।  शिक्षाका लागि खाद्य कार्यक्रमको अनुगमनका लागि  गएको टोलीले मेल्लेख गाउपालिकामा रहेको भवानी प्रावि र खापर प्रावि चौखुट्टेको अनुगमन ग

Read More

जिल्ला अदालत अछामद्धारा आफ्ना नियमित कार्य सञ्चारकर्मिलाई जानकारी

Posted on January 03, 2018 | views : 1445 | अछाम - ACM

कमल रावल | पुस १९, अछाम | जिल्ला अदालत अछामले आफ्नो नियमित चौमासिक सञ्चारकर्मिसँगको अन्तरक्रिया कार्यक्रम गरेको छ । पञ्चवर्षिय रणनैतिक योजना अन्तर्गत सञ्चारकर्मिसँग अन्तरक्रिया गरेको हो ।  छलफलका क्रममा अछाम जिल्लामा यो आर्थिक बर्षका लागि जिम्मा आएका ६२ मुद्दा मध्ये १६ मुद्दा फछयौट गरिएका छन ।

Read More

अछाममा भिरबाट खसेको ढुंगाले लाग्दा १० बर्षिय बालकको मुत्यू

Posted on January 02, 2018 | views : 1583 | अछाम - ACM

कमल रावल/पुस १८, अछाम । भिरबाट खसेको ढुगॉ लाग्दा रामारोशन गाउपालिकामा बालकको मुत्यू भएको छ ।  वडा नम्बर ५ निवासि नन्दसिह बुढाका १० बर्षिय छोरा चर्क बहादुर बुढाको मुत्यु भएको हो । सोमबार दिउसो सलेणि वनबाट घास काटेर फर्कीने क्रममा माथिबाट ढुगा खसेर टाउकोमा लाग्दा घटनास्थलमै ज्यान गएको थियो ।

Read More

रामारोशन २ चाफामाण्डौँ पुर्ण जन्मदर्ता सुनिश्चित वडा घोषणा

Posted on December 31, 2017 | views : 1374 | अछाम - ACM

कमल रावल/पुस १६, अछाम । रामारोशन गाउपालिका वडा नम्बर २ चाफामाण्डौँलाई पुर्ण जन्मदर्ता सुनिश्चित वडा घोषणा गरिएको छ ।  वडाका सबै बालवालिकाको जन्मदर्ता कार्य भईसकेको र आगामि दिनमा निरन्तर दिने अभियान सहीत जन्मदर्ता सुनिश्चित घोषणा गरिएको हो । वडा अध्यक्ष चक्र रावलको अध्यक्षतामा भएको कार्यक्रममा र

Read More

अछामका संचारकर्मीले महत्वपुर्ण भुमिका खेलेका छन्: महानिर्देशक राई

Posted on December 28, 2017 | views : 1711 | अछाम - ACM

कमल रावल/पुस १३, अछाम । सुचना बिभागका महानिर्देशक बिर बहादुर राईले जिल्ला स्थीत सन्चारकर्मिले महत्वपुर्ण भुमिका निर्वाह गरिरहेका बताउनु भएको छ ।  राष्ट्रीय तथा स्थानीय बिषयलाई उच्च प्राथमिकता दिएर भूमिका निर्वाह गरेको बताउनु भयो ।  प्रदेश नम्बर ७ का विभिन्न जिल्लामा सञ्चार माध्याम र सञ्चार

Read More

अछाममा अबैध मदिरा नियन्त्रणमा लिएर नष्ट

Posted on December 25, 2017 | views : 1498 | अछाम - ACM

कमल रावल, पौष १०, अछाम । शान्तडा प्रहरी र रामारोशन गाउपालिका वडा नम्बर १ का जनप्रतिनीधीको टोलिले अबैध मदिरा नियन्त्रणमा लिएर नष्ट पारेको छ ।  अबैध ६ सय लिटर मदिरा सहीत भट्टीमा प्रयोग गरिने भाडा समेत नष्ट पारिएको छ । शान्तडा प्रहरी कार्यालयका प्रमुुख देब बहादुर चन्द र वडा अध्यक्ष खड्क बहादुर साउ

Read More

हात्तीको कारण मध्यपश्चिम र सुदुरपश्चिममा बिद्युत आपूर्ति ठप्प !

Posted on December 22, 2017 | views : 4522 | अछाम - ACM

पुस ७, काठमाडौं । जंगली हात्तीको कारण मध्यपश्चिम र सुदुरपश्चिममा बिद्युत आपुर्ति रोकिएको छ । कुसुम र कोहलपुरको बीचमा पर्ने समशेरगञ्ज नजिक १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर जंगली हात्तीले ढालिदिएपछि सुदूरपश्चिम र मध्यपश्चिममा बिद्युत आपुर्ति ठप्प भएको हो । भारतबाट टनकपुर सबस्टेशन भएर आयात हुने

Read More

अछाममा निर्वाचन विरोधी गतिविधिमा संलग्न १२ जना पक्राउ

Posted on December 01, 2017 | views : 1452 | अछाम - ACM

मङ्सिर १५, अछाम । निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा अछाम प्रहिले १२ जनालाई पक्राउ गरेको छ ।  आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सुरक्षा प्रदान गर्न आफ्ना गतिविधि तीव्र पारेसँगै प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरेको

Read More