समाज | अछाम - ACM


अछाममा नेपाली सेनाको गाडी पल्टियो, १४ घाइते

Posted on November 28, 2017 | views : 1859 | अछाम - ACM

मङ्सिर १२, अछाम | नेपाली सेनाको गाडी आज साँझ साँफेबगर–मंगलसेन सडक खण्डको तिमिल्सेनमा पल्टिँदा १४ घाइते भएका छन् ।  घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । लु १ ग २७८ नं को गाडी तिमिल्सेनको ओरालोमा पल्टिएको हो । गुड्दै गरेको बेला ‘ब्रेकफेल’ भएको गाडी पल्टिएको बताइएको छ ।  घ

Read More

अछाममा जडीबुटी ओसारपसारमा संग्लन एकजना पक्राउ

Posted on November 26, 2017 | views : 1498 | अछाम - ACM

कमल रावल/मंसिर १०, अछाम । प्रतिबन्धीत जडीबुटी ओसारपसारमा संग्लन एक जना ब्यक्ति अछाम जिल्लामा पक्राउ परेका छन ।  बिषजरा नामक प्रतिबन्धित २ क्विन्टल, ११ किलो ९ सय ५० ग्राम जडीबुटी सहीत पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ बस्ने ३७ बर्षिय कम्मान सिंह बिष्टलाई प्रहरीले पक्राउ गरेको हो ।  रामा

Read More

अछाममा दूई थान भरुवा बन्दुकसहीत दुईजना पक्राउ

Posted on November 26, 2017 | views : 1397 | अछाम - ACM

कमल रावल/मंसिर १०, अछाम । ढकारी गाउपालिका वडा नम्बर ७ भैसेखोलामा हतियार सहित २ जना पक्राउ परेका छन ।  २ थान भरुवा बन्दुक सहीत २७ बर्षका खडक बिक र २१ बर्षका प्रकाश बिकलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपि दधिराम न्यौपानेले बताउनुभयो ।  नेकपा माओवादि वि

Read More

नक्कली म्यादी प्रहरीको फन्दामा परे

Posted on November 22, 2017 | views : 2154 | अछाम - ACM

कमल रावल/मंसिर ६, अछाम । जिल्ला प्रहरी कार्यालय अछाममा भर्ना भएका म्यादि प्रहरी मध्ये १ जना नक्कली म्यादी प्रक्राउ परेका छन ।  प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनका भर्ना भएका म्यादि प्रहरी मध्ये अर्काको नागरिकता पेश गरि भर्ना भएका ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । तुर्माखाद गाउपालिका वडा

Read More

अछाममा महिलाका अधिकार सबैभन्दा बढी हनन

Posted on November 20, 2017 | views : 1766 | अछाम - ACM

मंसिर ४, अछाम । जिल्लामा पुरुषभन्दा बढी महिलाका अधिकार हनन हुने गरेको यहाँ आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।  राष्ट्रिय मानवअधिकार आयोगद्वारा सदरमुकाम मंगलसेनमा आयोजित ‘मानवअधिकारका मुख्य सवालहरु पहिचान’ विषयक अन्तक्र्रियामा सहभागीले सो कुरा बताएका हुन् ।  घरेलु हिंसा, बलात्कार,

Read More

अछाममा मदिराका कारण सरकारी कर्मचारिको मृत्यु

Posted on November 17, 2017 | views : 1945 | अछाम - ACM

कमल रावल/मंसिर १, अछाम  । अछाममा मदिराका कारण एक सरकारी कर्मचारिको मृत्यु भएको छ ।  रामारोशन गाउँपालिका स्थित पशु सेवा कार्यालयमा कार्यरत नायब सुब्बा धनलाल उपाध्यायको शुक्रबार बिहान ४ बजे मृत्यु भएको हो ।  एकाएक नाकबाट रगत बगेपछी उपाध्याय कि श्रीमतीले प्रहरीलाई खबर गरेकी थिईन । 

Read More

अछामको बुढीगंगामा नदिमा बेवारिसे शव भेटियो

Posted on November 13, 2017 | views : 1835 | अछाम - ACM

कात्तिक २७, अछाम । अछामको बुढीगंगा नदिमा बेवारिसे लास भेटिएको छ ।  साफेबगर नगरपालिका ४ पक्की पुल नजिकै बुढीगंगा नदिको बीचमा रहेको अवस्थामा बेवारिसे लास देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।  आइतबार साझ करिब ५ बजे प्रहरीको एक टोलिले लासलाई ईलाका प्रहरी चौकी साफेबगरमा राखिएको र मृतकको

Read More

असल नागरिक निर्माण गर्न शिक्षकको महत्वपुर्ण भुमिका: जिशिअ बिष्ट

Posted on November 06, 2017 | views : 2770 | अछाम - ACM

कमल रावल/कात्तिक २०, अछाम । अछामका जिल्ला शिक्षा अधिकारी झंकर बहादुर बिष्टले असल नागरिक निर्माण गर्न शिक्षकको महत्वपुर्ण भुमिका रहेको बताउनु भएको छ ।  शिक्षकले गर्दा समुन्नत समाज निर्माण भई परिवर्तन तिर अघि बढ्ने भएकाले आफनो दैनिक क्रियाकलाप भुल्न नहुने उहाँले बताउनु भयो ।  गँगा माध्यामिक

Read More

अछाममा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते

Posted on November 06, 2017 | views : 2175 | अछाम - ACM

कात्तिक २०, अछाम | अछाममा भालुको आक्रमणबाट एक जना बृद्ध महिला गम्भीर घाइते भएकि छन ।  पन्चदेवल विनायक नगरपालिका वडा नम्बर १ निवासि ६५ बर्षय धनी तिमिल्सैना घाइते भएकि हुन । चोरीलाई भेटघाट गर्न मंगलसेन नगरपालिका ६ मा आएकी तिमिल्सैनालाई घर नजिकै भैसोलो भन्ने ठाउँमा आक्रमण गरेको हो । घर नजिकै टिमु

Read More

'शिक्षाको अबस्था र हाम्रो भुमिका' बिषयक अन्तरक्र्रिया कार्यक्रम सम्पन्न

Posted on November 05, 2017 | views : 1984 | अछाम - ACM

कमल रावल/कात्तिक १९, अछाम । शिक्षाको अबस्था र हाम्रो भुमिका बिषयक अन्तरक्र्रिया कार्यक्रम चौरपाटी गाउँपालिकामा सम्पन्न भएको छ ।  गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा सबै शिक्षा सम्बद्ध सरोकारवालाले आफनो गाउपालिकाको शैक्षिक गुणस्तर बृद्धिका लागि लाग्ने प्रतिबद्धता

Read More

प्रतिनिधी र प्रदेश सभाका लागी अछाममा १ लाख ३६ बढी मतदाता

Posted on November 01, 2017 | views : 1251 | अछाम - ACM

कमल रावल/कात्तिक १५, अछाम । गत असार १४ गते सम्पन्न स्थानिय तहको निर्वाचन भन्दा अछाममा प्रतिनिधी र प्रदेश सभा निर्वाचनका लागी झण्डै ९ हजार बढि मतदाता थपिएका छन ।  स्थानिय तहको निर्वाचनमा १ लाख २७ हजार मतदाता थिए भने अहीले अछाममा १ लाख ३६ हजार बढी मतदाता रहेका छन । २०७४ भदौ ५ गते सम्म १८ बर्ष उमे

Read More

नगर क्षेत्रको बिकासका लागी स्थानिय स्तरका स्रोत साधनको बढी प्रयोग गर्ने प्रतिबद्धता

Posted on October 07, 2017 | views : 2481 | अछाम - ACM

कमल रावल/असोज २०, अछाम । नगर क्षेत्रको बिकासका लागी स्थानिय स्तरका स्रोत साधनको बढी प्रयोग गर्ने कमलबजार नगरपालिकाका जन प्रतिनिधीले प्रतिबद्धता जनाएका छन ।  केन्द्रबाट आएको बजेटले मात्र स्थानिय स्तरको बिकासले गती लिन नसक्ने भएकाले स्थानिय स्रोत साधनलाई बढी प्राथमिकता तथा उपयोग गर्ने प्रतिबद्धता

Read More

प्रदेश नं ७ मा १४ लाख मतदाता, कुन जिल्लामा कति छन् ? (सुचिसहित)

Posted on October 05, 2017 | views : 3890 | अछाम - ACM

असोज १९, बैतडी (रासस) । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश नं ७ बाट १४ लाख ३५ हजार ६७१ जनाले मतदान गर्न पाउने भएका छन् ।  तीमध्ये छ लाख ९६ हजार ५८० पुरुष, सात लाख ३९ हजार ७५ महिला र १६ तेस्रोलिंगी भएका मतदाता रहेका छन् ।  क्षेत्रीय निर्वाचन कार्या

Read More

अछामका बजारहरुमा जिल्ला प्रशासन कार्यालयका नियमित छड्के अनुगमन जारी

Posted on September 27, 2017 | views : 1889 | अछाम - ACM

कमल रावल | असोज ११, अछाम | पछिल्लो समय बजार अनुगमनलाई तिब्रताका साथ अगि बढाईरहेको अछाम प्रशासनले सदरमुकाम मंगलसेन स्थित बिभिन्न पसलहरुमा छड्के अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय अछामका कामु शाखा अधिकृत तुलसीप्रसाद ढुंगानाको संयोजकत्वमा रहेको बजार अनुगमन टोलिले मंगलसेन बजारका बिभिन्न ठाँउमा छड्

Read More

अछाममा दशैँ तिहारलाई मध्येनजर गर्दै शान्ति सुरक्षाको बिशेष प्रबन्ध

Posted on September 27, 2017 | views : 1765 | अछाम - ACM

कमल रावल | असोज ११, अछाम | अछामका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले दशैँ तिहारलाई मध्येनजर गर्दै शान्ति सुरक्षाको बिशेष प्रबन्ध अछाम जिल्लामा मिलाईएको बताउनुभएको छ ।  नेपालीहरुको महान पर्वलाई खलल नपुगोस भनी शान्ति पुर्ण रुपमा सुरक्षा योजना तयार रहेको बताउनु भयो । दशैँ तिहारलाई शान्ति रु

Read More

अछाम प्रशासनद्वारा भाडादरको छड्के अनुगमन

Posted on September 26, 2017 | views : 1564 | अछाम - ACM

असोज १०, अछाम । अछाम प्रशासनले पछिल्लो समय निर्धारण गरिएको सार्वजनिक यातायातको भाडादर कार्यान्वयन भए÷नभएको बारे छड्के अनुगमन कार्य शुरु गरेको छ ।  दशैँ तिहारलाई मध्यनजर गर्दै यात्रु ओहोरदोहोर गर्ने क्रम बढिरहेका बेला जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको भाडादर व्यवसायीले कार्यान्वयन गरे/नगर

Read More

‘बुद्धधर्ममा नारी समानता छ’

Posted on September 21, 2017 | views : 13716 | अछाम - ACM

असोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् ।  समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्व

Read More

पत्रकार महासंघले कसैलाई पनी काखा पाखा गर्दैन: केन्द्रिय सदस्य बम

Posted on September 18, 2017 | views : 1659 | अछाम - ACM

असोज १, अछाम । नेपाल पत्रकार महाँसंघ अछाम शाखाको आयोजनामा नव निर्वाचित केन्द्रिय सदस्य मिन बमलाई स्वागत सम्मान तथा बधाई कार्यक्रम सम्पन्न भएको छ ।  महाँसंघका कार्यवाहक अध्यक्ष खम्म खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य मिन बम प्रमुख अतिथी रहनुभएको थियो । प्रमुख अतिथी बमले पत्रका

Read More

वाक नेपाल साफेबगरको २०औँ साधारण सभा सम्पन्न

Posted on September 16, 2017 | views : 1949 | अछाम - ACM

कमल रावल/भदौ ३१, अछाम । पहुच र सृजनाका लागि सहकार्य नेपाल वाक नेपाल साफेबगरको २० औँ साधारण सभा सम्पन्न भएको छ ।  समृद्ध समाजको सृजना वाक नेपालको चाहाना, दिगो विकासका लागि संविधानको पूर्ण कार्यान्वयन हाम्रो कामना भन्ने मुल नाराका साथ केन्द्रिय कार्यालय साफेबगरमा भएको साधारण सभामा साफेबगर नगरपालि

Read More

अछाममै पहिलोपटक बयालपाटा अस्पतालमा हड्डीको सफल प्रत्यारोपण

Posted on September 13, 2017 | views : 2147 | अछाम - ACM

पूर्णबहादुर खड्का/भदौ २८, बयालपाटा । डोटी जिल्लाको दिपायल सिलगुढी नगरपालिका वडा नम्बर १ कि ४० बर्षकी कृष्णा बिस्टको ५ बर्ष अघि लडेर दाहिने खुट्टाको हड्डी भाचियो ।   कृष्णा बिष्टको ५ बर्ष अघि भाँचिएको दाहिने खुट्टा ।  आर्थिक अवस्था कम्जोर भएकी कृष्णालाई खुट्टा भाँचिएपछि उपचार गर्न समस

Read More

१०३औँ बिपी जयन्तीको अवसरमा ६७ बिरामीलाई फलफुल वितरण

Posted on September 09, 2017 | views : 1580 | अछाम - ACM

भदौ २४, बयालपाटा । नेपालका पहिलो जननिर्वा्चित प्रधानमन्त्री बिपी कोइरालाको १ सय ३ औँ जन्मजयन्ती शनिबार आज नेपाली कांग्रेस र भातृ संगठनले विभिन्न कार्यक्रम गरि देशभर मनाउँदैछन् । प्राजातान्त्रिक समाजबादको सिद्धान्तलाई प्रतिपादन गर्दै त्यसैको माध्यमबाट समृद्धशाली नेपालको निर्माण गर्न सबै नेपालीको व्य

Read More

विगत १९ बर्षदेखि मंगलामा कार्यरत शिक्षकको बिदाई गरियो

Posted on September 06, 2017 | views : 3409 | अछाम - ACM

कमल रावल/भदौ २१, अछाम । मंगला नेरा मावि ओलिगाउमा विगत १९ वर्ष देखि कार्यरत शिक्षक शिब कुमार यादवको एक भब्य कार्यक्रमका बिच बिदाई गरिएको छ ।  मंगला नेरा मावि ओलिगाउमा बाट यादव मावि बेलही धनुषामा सरुवा भएर गएपछी सबै अभिभावक, शिक्षक, विद्यार्थिले विदाई गरेका हुन । विद्यालय व्यवस्थापन समिती अध्यक्

Read More

१ सय ५० लिटर घरेलु मदिरा प्रहरी नियन्त्रणमा

Posted on September 06, 2017 | views : 1686 | अछाम - ACM

कमल रावल/भदौ २१, अछाम । अछामको रामारोशन गाउपालिका प्रहरी चौकी सान्तडाबाट गएको प्रहरी गस्ती टोलीले अबैध मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ ।  गाउँपालिकाको वडा नम्बर ४ भाँटाकाटियाको जंगलमा बेवारिसे अवस्थामा लुकाई छिपाई राखेको १ सय ५० लिटर मदिरा घरेलुु रक्सी प्रहरीको टोलिले नियन्त्रणमा लिएको हो

Read More

अछाममा सर्पको टोकाईबाट ९ बर्षीय बालकको मृत्यु

Posted on September 02, 2017 | views : 2106 | अछाम - ACM

कमल रावल/भदौ १७, अछाम । सर्पको टोकाईबाट अछाम जिल्लामा एक बालकको ज्यान गएको छ ।  मंगलसैन नगरपालिका वडा नम्बर ७ बस्ने तिते जनालाका छोरा ९ बर्षीय नबिन जनालको सर्पको टोकाईबाट ज्यान गएको हो । आफ्नै घरमा सुतिरहेको बेला शुक्रवार राती १ बजे बालकको गालामा सर्पले टोकेको थियो ।  राती अस्पताल पुर्याउन

Read More

नेपाल पर्यटन पत्रकार संघ अछामको अध्यक्षमा शाही

Posted on September 01, 2017 | views : 2038 | अछाम - ACM

कमल रावल/भदौ १६, अछाम । अछाममा नेपाल पर्यटन पत्रकार संघ गठन गरिएको छ ।  अछाममा सक्रिय पत्रकारिता गरिरहेका पत्रकाहरुको शुक्रबार भएको भेलाले नरेश शाहीको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति गठन गरिएको हो । संघको वरिष्ठ उपाध्यक्ष ललित कुमार केसी, महिला उपाध्यक्ष भारती नेपाली, सचिव शिवराज ढुगाना, खुल

Read More

मानव वेचबिखनमा संलग्न अछामका एक युवक सात महिनापछि प्रक्राउ

Posted on September 01, 2017 | views : 2467 | अछाम - ACM

कमल रावल, भदौ १६, अछाम । मानव वेचबिखन तथा ओसार पसारमा संलग्न १ जनालाई जिल्ला प्रहरी कार्यालय अछामले ७ महीना पछी प्रक्राउ गरेको छ ।  यो कार्यमा संग्लन भएका अछामको पञ्चदेवल विनायक वडा नम्बर ४ बृतला बस्ने ३२ बर्षिक रतन बहादुर तिरुवालाई भदौ १४ गते विनायक क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्या

Read More

पत्रकार महासंघ अछामका पूर्वअध्यक्ष प्रेस यूनियनको केसमा मनोनित

Posted on August 28, 2017 | views : 1703 | अछाम - ACM

पूर्ण बहादुर खड्का/भदौ १२, अछाम । नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष रामबहादुर कुवँर नेपाल प्रेस यूनियनको केन्द्रिय सदस्यमा मनोनित हुनु भएको छ । हिजोमात्रै नेपाल प्रेस यूनियनको निर्णयले अछामबाट कुवँरलाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो । नेपाल प्रेस यूनियनका केन्द्रिय पार्सद समेत रहेका कुवँ

Read More

रेडीयो रामारोशनको आयोजनमा तिज बिशेष कार्यक्रम सम्पन्न

Posted on August 25, 2017 | views : 2273 | अछाम - ACM

कमल रावल | भदौ ८, अछाम | अछामका प्रमुुख जिल्ला अधिकारी शँकर बहादुर बिष्टले सदियौँ देखि आफुुले मान्दै आएका परम्परा संस्कृतिलाई जोगाई राख्नु पर्ने बताउनुु भयो । आफनै भाषा, जातजाती, रितीरिवाज, चलन अनुुसार अघि बढनुु पर्नेमा जोड् दिनुु भयो । रेडीयो रामारोशनले अछामले हरितालीका तिजको अवसरमा आयोजना गरेको र

Read More