समाज | अछाम - ACM


भदौ १५ भित्रै हातिकोटलाई पुर्ण सरसफाई युक्त घोषणा गरिने

Posted on August 23, 2017 | views : 1758 | अछाम - ACM

कमल रावल/भदौ ७, अछाम । मेल्लेख गाउपालिका वडा नम्बर ८ हातिकोटमा सरसफाईको पछिल्लो अबस्थाको बारेमा जिल्ला स्थित सन्चारकर्मिको टोलिले अनुगमन गरेको छ ।  खुल्ला दिशा मुक्त घोषणा भएको साबिकको हातिकोटलाई पुर्ण सरसफाई युक्त घोषणा गर्नका लागि पूरा गरेका सबै सुचकको बारेमा स्थलगत अनुगमन सहित सबै सरोकारवाल

Read More

अछाममा भेटिएको मृत चितुवा पोष्ट मार्टमपछी वन कार्यालय परिसरमै गाडीयो

Posted on August 19, 2017 | views : 1918 | अछाम - ACM

भदौ ३, अछाम । अछामको साँफेबगर नगरपालिका वडा नम्बर–८ बयलपाटामा मृत अवस्थामा चितुवा फेलापरेको छ ।  शुक्रबार बिहान ७ बजे स्थानीयले मृत अवस्थामा चितुवालाई देखेपछि इलाका प्रहरी कार्यालय बयलपाटालाई खबर गरेका थिए । स्थानीयको रोहवरमा मुचुल्का बनाइ बयलपाटामा रहेको इलाका वन कार्यालयका कर्मचारीहरु र प्रह

Read More

वाढी पिडितका लागी अनेरास्वीयु अछामले १२ हजार राहत संकलन गर्यो

Posted on August 18, 2017 | views : 1316 | अछाम - ACM

कमल रावल/भदौ २, अछाम । अनेरास्ववियु अछामले तराईका वाढी पिडितहरुका लागी करिव १२ हजार राहत रकम संकलन गर्ने कार्य सुरु गरेको छ ।  नेकपा एमालेको भातृ विद्यार्थी संगठन अनेरास्ववियु अछामले विहिवारवाट सुरु गरेको राहत संकलन अभियानको पहिलो दिनमै नगद १० हजार ६९ र १ हजार ८ सय ८० रुपयाँ वरावरको जिन्सि साम

Read More

अछामका विद्यालयलाई शैक्षिक गुणस्तरका लागि अनुदान दिईयो

Posted on August 17, 2017 | views : 1160 | अछाम - ACM

कमल रावल/भदौ १, अछाम । अछाम जिल्लाका थुप्रै विद्यालयमा यो वर्षपनि शैक्षिक गुणस्तर बृद्धिका लागि अनुदान दिईएको छ ।  जिल्लामा रहेका प्राविधिक तथा सामुदायिक विद्यालयमा प्राविधिक सामाग्री, विज्ञान सामाग्री, पुस्तकालय स्थापनाका लागि जिल्ला शिक्षा कार्यालय अछामले अनुदान स्वरुप दिएको हो ।  यो वर्

Read More

बयालपाटा अस्पतालमा नि:शुल्क हार्डजोर्नी बिशेषज्ञ सेवा सुरु

Posted on August 17, 2017 | views : 6959 | अछाम - ACM

पूर्ण बहादुर खड्का/भदौ १, अछाम । अछाम जिल्लामा संचालनमा रहेको बयालपाटा अस्पतालमा हार्डजोर्नी बिशेषज्ञ सेवा सुरु भएको छ ।  सबै प्रकारका उपचार सेवा निशुल्क दिदैँ आईरहेको बयालपाटा अस्पतालमा बिशेषज्ञ सहितको हार्डजोर्नी सेवा पनि सुरु भएको छ । हार्डजोर्नी बिशेषज्ञ डाक्टर मन्दिप पाठकले बयालपाटा अस्पत

Read More

सूदूरपश्चिममा 'वल्के चाड’ हर्षोल्लासपूर्वक मनाइँदै

Posted on August 17, 2017 | views : 4151 | अछाम - ACM

भदौ १, धनगढी । पिंडालुको कलिलो पात, दूध र दही सगुनको रुपमा छर छिमेकीलाई बाँडेर बुधबारदेखि सुदूरपश्चिम ७ नम्बर प्रदेशमा ‘वल्के चाड’ हर्षोल्लासपूर्वक मनाइँदैछ ।  साउन मसान्ती र भाद्र संक्रान्ति गरी दुई दिन मनाइने यो चाडको पहिलो दिन हिजो प्रत्येक घरमा मीठोमीठो खानाका स्थानीय परिकार पकाउन गृहणीलाई

Read More

डा. केसीको अनसनको समर्थनमा बयालपाटा अस्पतालका कर्मचारी आन्दोलित

Posted on August 15, 2017 | views : 1235 | अछाम - ACM

पूर्णबहादुर खड्का/साउन ३१, अछाम । चिकित्सा शिक्षामा सुधारको माग गर्दै २४ दिनदेखि आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै बयालपाटा अस्पतालका कर्मचारीहरुले दबाब स्वरुप हातमा कालो पट्टी बाँधेर काम गरेका छन । अस्पतालका डाक्टर पवन अग्रवालले डाक्टर केसीको माग प्रति सरकार गम्भिर नभएको

Read More

धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

Posted on August 14, 2017 | views : 14534 | अछाम - ACM

साउन ३०, धनुषा । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँड्नुभएको छ । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उहाँले राहत बाँड्नु भएको हो ।  उहाँले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गर्नुभएको छ । अविरल वर्षा

Read More

साफेबगरलाई नयाँ शहरका रुपमा बिकास गर्न आफनो तर्फबाट लागि परौ

Posted on August 11, 2017 | views : 2146 | अछाम - ACM

कमल रावल/साउन २७, अछाम । साफेबगरलाई नयाँ शहरका रुपमा बिकास गर्नका लागि आफनो तर्फबाट लागि पर्ने त्यस क्षेत्रका सरोकारवालाले प्रतिबद्धता जनाएका छन ।  जिल्लाकै प्रमुख ब्यापारिक केन्द्र भएकाले नयाँ शहरको रुपमा योजना नै अघि बढेले आगामि दिनमा सफा, सुन्दर, शान्त र लैगिंक विभेद रहीत नगर बनाउनका लागि ल

Read More

अछाममा घुम्ति शिविरबाटै ११ सय नागरिकता बितरण

Posted on August 09, 2017 | views : 1191 | अछाम - ACM

साउन २५, अछाम । जिल्ला प्रशासन कार्यालय अछामले बिभिन्न स्थानीय तहमा सञ्चालन गरेको घुम्ति शिविरमा करिब ११ सय जनाले नागरिकता बनाएका छन ।  १० स्थाीय तह रहेकोमा ३ तहमा शिविर सम्पन्न भईसक्दा एक हजार एक सय ६ जनाले नयाँ नागरिकताको प्रमाणपत्र लिएको प्रजिअ शंकर बहादुर बिष्टले जाँनकारी दिए ।  जिल्ल

Read More

चार दिनपछि वडा अध्यक्षको शव मेल्लेख पुर्याइयो

Posted on August 08, 2017 | views : 2226 | अछाम - ACM

कमल रावल/साउन २४, अछाम । बाजुराको बडिमालिकामा लेक लागेर शनिबार मृत्यु भएका अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्षको शव चार दिन पछि हेलिकप्टर मार्फत मेल्लेख पुरयाईएको छ ।  आईतबरबाट नै हेलिकप्टर मार्फत ल्याउन नियमित पहल भए पनी मौसम खराबिका कारण ल्याउन सकिएको थिएन मौसममा केहि सुधार

Read More

बिश्व स्तनपान सप्ताह २०१७ अछाममा समापन

Posted on August 07, 2017 | views : 1620 | अछाम - ACM

कमल रावल | साउन २३, अछाम | “सबै मिलि स्तनपानलाई दिगो बनाऔँ” भन्ने नाराका साथ बिश्व स्तनपान सप्ताह २०१७ अछाममा समापन भएको छ । सप्ताहको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय अछामको आयोजनामा साउन १७ गतेदेखि २३ गते सम्म जिल्ला थुप्रै स्वास्थ्य संस्था तथा विद्यालयमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ ।&

Read More

नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षको लेक लागेर मृत्यु

Posted on August 06, 2017 | views : 2264 | अछाम - ACM

साउन २२, भीमदत्तनगर । बाजुराको बडिमालिका तीर्थयात्रा जाने क्रममा शनिबार राति अछामको मेल्लेख गाउँपालिका– ५ का वडाध्यक्ष रामबहादुर बोहराको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कर्णबहादुर बमका अनुसार वडाध्यक्ष बोहराको लेक लागेर शनिबार राति ८: ३० बजे बाटामा मृत्यु भएको बता

Read More

साउन २० र २१ गते रामारोशन गाउँपालिकाबाट नागरिकता वितरण गरिने

Posted on August 03, 2017 | views : 1123 | अछाम - ACM

कमल रावल/साउन १९, अछाम । अछामको रामारोशन गाउपालिकामा जिल्ला प्रशासन कार्यालय अछामको टोलि मार्फत नेपाली नागरिकताको प्रमाण वितरण गरिने भएको छ ।  दुर दराजका नागरिकले घरदैलोमै सरकारी सेवा दिने उद्देश्यका साथ साउन २० र २१ रामारोशन गाउपालिकाको वडा नम्बर ३ मुजाबगरमा २ दिने शिबिर नै गरि नागरिकता वितरण

Read More

११ दिनको अवधिमा अछाममा १ हजार ४ सय ७० जना मतदाता थपिए

Posted on July 27, 2017 | views : 1369 | अछाम - ACM

कमल रावल/साउन १२, अछाम । अछाम जिल्लामा ११ दिनको अवधिमा १ हजार ४ सय ७० जनाले फोटो सहीतको मतदाता नामावलिमा नाम दर्ता गराएका छन ।  निर्वाचन आयोगको निर्देशनमा साउन १ गतेबाट सुरु भएको सँकलनमा जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा १ हजार ४ सय ७० जनाले नाम दर्ता गराएका हुुन । नयाँ नागरि

Read More

सहि सूचना सहि समयमा पाउनु नागरिकको अधिकार हो: सरोकारवाला

Posted on July 27, 2017 | views : 1628 | अछाम - ACM

साउन १२, अछाम  । जुनसुकै सार्वजनिक निकायवाट पनि सहि समयमा सहि सूचना पाउनु नागरिकको अधिकार भएको र सूचना दिनु सम्वन्धित निकायको दायित्व भएको एक कार्यक्रमका सहभागीले बताएका छन ।  पत्रकार महाँसंघ अछामद्धारा आयोजीत सूचनाको हकको संरक्षण विषयक अन्र्तक्रिया कार्यक्रमका सहभागी सरोकारवालाहरुले यस्त

Read More

सबैको सहयोगले उपलब्धी हासिल गर्न सकियो: डाक्टर बराल

Posted on July 23, 2017 | views : 1679 | अछाम - ACM

कमल रावल/साउन ८, अछाम । जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डाक्टर शरद चन्द्र बरालले सबै क्षेत्रको सकारात्मक सहयोगका कारण सबै उपलब्धी हासिल गर्न सकिएको बताउनु भएको छ ।  डाक्टर बराल पढाईको लागी काठमाण्डौँ जाने भएपछि रेडीयो रामारोशन अछामले आयोजना गरेको बिदाई समारोहमा बोल्दै डाक्टर बरालले अछा

Read More

जिल्ला स्वास्थ्य कार्यालय अछामका डाक्टर बरालको बिदाई

Posted on July 23, 2017 | views : 1162 | अछाम - ACM

पूर्णबहादुर खड्का/साउन ८, अछाम । बयालपाटा अस्पतालल पनि उहाँको बिदाई गरेको छ ।  बिगत साढे २ बर्ष देखी अछाम जिल्लामा रही काम गर्दै काम गर्दै आउनु भएका डाक्टर बराल पढाईको लागी काठमाण्डौँ जाने भएपछि उहाँको बदाई ग जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डाक्टर सरद चन्द्र बराल अछामबाट बिदाई भएसंगै न्

Read More

अछाम जिल्लामा स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन पहल गरिने

Posted on July 20, 2017 | views : 1221 | अछाम - ACM

साउन ५, अछाम । स्वास्थ्य बिमालाई प्रभाकारी बनाउन आ आफ्नो क्षेत्रबाट सकरात्मक भुमिका खेल्ने एक कार्यक्रमका सहभागीले प्रतिबद्धता जनाएका छन ।  जिल्लामा स्वास्थ्य बिमा क्रमश प्रभावकारी बन्दै गईरहेका बेला थप सुदृढ पार्न यस्तो प्रतिबद्धता जनाएका हुन । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको समन्वयमा आज

Read More

अछाम जिल्लामा स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन पहल गरिने

Posted on July 20, 2017 | views : 1263 | अछाम - ACM

साउन ५, अछाम | स्वास्थ्य बिमालाई प्रभाकारी बनाउन आ आफ्नो क्षेत्रबाट सकरात्मक भुमिका खेल्ने एक कार्यक्रमका सहभागीले प्रतिबद्धता जनाएका छन । जिल्लामा स्वास्थ्य बिमा क्रमश प्रभावकारी बन्दै गईरहेका बेला थप सुदृढ पार्न यस्तो प्रतिबद्धता जनाएका हुन । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको समन्वयमा आज भएको ए

Read More

कुस्कोटको शाखावस्ती टोलका १८ घर जोखिममा

Posted on July 16, 2017 | views : 1321 | अछाम - ACM

कमल रावल/साउन १, अछाम । मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुस्कोटको शाखावस्ती टोलमा १८ घर जोखिममा परेका छन् ।  अविरल बर्षाका कारण वस्ती माथिबाट पहिरो आएपछि जोखिम बढेको हो । वस्तीमाथिबाट सडक काटिएको र सडकको २ वटा मोडबाट पहिरो खस्न थालेपनि १८ घर जोखिममा परेका हुन् ।  अविरल बर्षाका कारण माथिबाट

Read More

सुझाव सल्लाह सम्प्रेषणका लागि रेडियो स्रोता क्लब गठन

Posted on June 23, 2017 | views : 1994 | अछाम - ACM

असार ९, अछाम । पारस्परिक जबाफदेहिताका लागि ईक्वल एक्सेसको संयोजक सस्था FMDC को आयोजनामा बान्निगढी जयगढ गाउपालिका वडा नम्बर १ गाज्रामा रेडियो स्रोता क्लब गठन गरिएको छ । गाउपालिका वडा नम्बर १ का सामाजिक परिचालक राम बहादुर थापाको अध्यक्षतामा भएको भेलाले रेडियो स्रोता क्लबको सहजकर्ता लक्ष्मी बोहरा रहने

Read More

पत्रकार महासंघ अछामका पूर्व अध्यक्षद्धारा केन्द्रिय सदस्यमा उम्मेद्धवारी घोषणा

Posted on June 23, 2017 | views : 2305 | अछाम - ACM

असार ९, अछाम । नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष रामबहादुर कुवँरले महासंघको केन्द्रिय सदस्यका लागि उम्मेद्धवारी घोषणा गर्नु भएको छ ।  आज बिहान कुवँरले विभिन्न संचार माध्यमका प्रतिनिधिका बिच आफ्नो उम्मेद्धवारी घोषणा गर्नुभएको हो । नेपाल पत्रकार महासंघको यहि भाद्र ५ र ६ गते हुने केन्द्रि

Read More

जिल्लाको आवश्यकताका आधारमा कार्यक्रम हुनु पर्ने

Posted on June 21, 2017 | views : 1615 | अछाम - ACM

कमल रावल | असार ७, अछाम | अछाम जिल्लाका सरोकारवालाले जिल्लाको आवश्यकताका आधारमा कार्यक्रम हुनु पर्ने बताएका छन । जिल्लाको परिबेश अनुसार कार्यक्रम प्रभावकारी रुपमा सन्चालन तथा सम्पन्न हुन सके प्रभाबकारी हुनेमा जोड दिएका हुन ।  पारस्परिक जवाफदेहिता कार्यक्रमका लागि FHI 360 संगको सहकार्यमा ईक्वल

Read More

चट्याङ्ग लागेर एक जनाको मृत्यु

Posted on May 28, 2017 | views : 2260 | अछाम - ACM

कमल रावल | जेठ १४, अछाम | अछामको कुस्कोटमा शनिबार चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ ।  मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुस्कोट निवासि ६० बर्षिय डमे साँउदको शनिबार बेलुका ६ बजेर चट्याग लागेर मुत्यृ भएको उनका आफन्तले बताएका छन । लेकमा भैंसी चराउन गएका बेला छाना फर्किने क्रममा वडगाउको रोलपानीका

Read More

बिद्यालयमा प्रबेश गरेपछि सबै क्रियाकलाप सिकाईमा परिणत गरौँः जिशिअ बिष्ट

Posted on May 26, 2017 | views : 2118 | अछाम - ACM

टेक बहादुर थापा | जेठ १२, अछाम । अछामका जिल्ला शिक्षा अधिकारी झंकर बहादुर बिष्टले शिक्षक बिद्यालयमा प्रबेश गरेपछि उसका सम्पूर्ण क्रियाकलाप सिकाईमा परिणत हुनुपर्ने बताउनु भएको छ । शिक्षक समाजको बौद्धिक बर्ग भएको भन्दै समाजलाई राम्रो बाटोमा अगाडी बढाउन उन्मुख हुनुपर्नेमा जोड  दिनु भएको छ । 

Read More

माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह मातहत

Posted on May 25, 2017 | views : 16280 | अछाम - ACM

जेठ ११, काठमाडौँ | सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ ।  व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४/०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ ।  नेपालको संविधानको अनुसूचीमा माध्यमिक

Read More

जन्मदै मलद्धार नभएपछी ज्यान जोगाउन यस्तो गरियो...

Posted on May 22, 2017 | views : 4949 | अछाम - ACM

पुर्णबहादुर खड्का | जेठ ८, अछाम | बाजुरा जिल्ला काँडा गाविसकी बिमला रोकायाले ९ दिन अघिमात्र एक छोरालाई जन्म दिईन । घरमै जन्म दिएको छोराको मलद्धार नभएको उनले ३ दिन पछि मात्र थाह पाईन । मलद्धार नभएपछि उनले आफना श्रीमान गोरख रोकाया र सासुलाई जानकारी गराईन । ३ दिनसम्म बच्चाले आमाको दुध खाने र पिसाब गर्

Read More