समाज | अछाम - ACM


पहिलो चरण - निर्वाचनको ताजा मत परिणाम हेर्नुहोस (जिल्ला अनुसार अपडेट)

Posted on May 15, 2017 | views : 42961 | अछाम - ACM

काठमाडौँ | पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजालाई हामीले जिल्ला अनुसार अपडेट गरेका छौं ।  पार्टीको नाम चिन्ह जित अग्रता  नेपाली कांग्रेस 95 12 नेकपा एमाले 101 11 माओवादी केन्द्र 45 2 राप्रपा 1 फोरम-नयाँ शक्ति 1 1 अन्य 4 तल आफ्नो जिल्ला छानी मत परि

Read More

अछाममा नदीले बगाएर डोटीका एकजना मजदुरको मृत्यु

Posted on May 12, 2017 | views : 2414 | अछाम - ACM

बैशाख २९, अछाम । अछामको साँफेबगरमा नदीले बगाएर एकजना मजदुरको ज्यान गएको छ ।  डोटी जिल्लाको साविकको घण्टेश्वर गाविस ९३ बस्ने हर्कबहादुर रोकायको साँफे स्थित प्रभाली गाडमा बगेर बिहीबार बेलुका ज्यान गएको हो ।  सडक मर्मतको काममा संलग्न रोकाय ढुंगा झिक्न खोलामा काम गरिरहेको बेला एक्कासी खोला बढे

Read More

मँगला नेरा माविका १४ जना विद्यार्थिले बार्षिक छात्रबृति पाउने

Posted on May 05, 2017 | views : 1544 | अछाम - ACM

कमल रावल/बैशाख २२, अछाम । मंगला नेरा मावि ओलिगाउले विद्यालयमा १ लाख बराबरको अक्षय कोष स्थापना गर्नु भएका बान्नीगडी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिका घर भई हाल काठमाण्डौमा बस्नु हुने नेपाल राष्ट्र बैंकका अवकाश प्राप्त कर्मचारी शिक्षा प्रेमि झपट रावललाई सधन्यवाद ब्यक्त गरेको छ । विद्यालय ब्यावस्थापन

Read More

सेवा प्रदायकसंगको समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Posted on April 27, 2017 | views : 1505 | अछाम - ACM

बैशाख १४, अछाम ।  पसु सेवा कार्यालय अछामको आयोजनामा सेवा प्रदायक संगको समिक्षा तथा अन्र्तक्रिया कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ ।  कार्यक्रम जिल्ला आयोजना सहयोग ईकाई जिल्ला पशु सेवा कार्यालयद्धारा संञ्चालित कार्यक्रमको बारेमा सेवा प्रदायक संग अन्र्तक्रिया गरिएको हो । कार्यक्रममा सहभागी

Read More

सामुदायिक स्वास्थ्य कार्यक्रमका निर्देशक निरौलाको बिदाई

Posted on April 24, 2017 | views : 1310 | अछाम - ACM

बैशाख ११, अछाम । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको सामुदायिक स्वास्थ्य कार्यक्रमका निर्देशक ईशा निरौलाको आज एक कार्यक्रमका बिच बिदाई गरिएको छ ।  बिगत ३ बर्ष देखी संस्थामा कार्यरत निरौलाको अस्पतालका सम्पूर्ण कर्मचारीले एकसाथ बिदाई गरेका हुन । सामुदायिक कार्यक्रमका उपनिर्देशक लालबहादुर कुवँरले

Read More

उम्मेद्धार टुङगो लगाउने एमाले अछाममा पहिलो पार्टी

Posted on April 15, 2017 | views : 1054 | अछाम - ACM

कमल रावल/बैशाख २, अछाम । नेकपा एमाले साफेबगर नगरपालीका वडा नम्बर १४ पातलकोटले आगामि बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनका लागि उम्मेद्धारको टुङगो लगाएको छ ।  जिल्लाको कमिटी निर्देशन बमोजिम वडा कमिटी अध्यक्ष कर्ण बहादुर साउदको अध्यक्षतामा बसेको बैठकले चुनावका लागि वडा कमिटी अध्यक्ष कर्ण बहाद

Read More

शिक्षक दिवसको अवसर पारि अछाममा तीन छात्रवृत्ति कोष स्थापना

Posted on April 12, 2017 | views : 1503 | अछाम - ACM

कमल रावल/चैत २९, अछाम । शिक्षक दिवसको अवसरमा अछाम जिल्लामा ३ वटा छात्रवृत्ति कोष स्थापना भएका छन् ।  ३८ औँ शिक्षक दिवसको अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठनले आयोजना गरेको कार्यक्रममा ३ वटा छात्रवृत्ति कोषको स्थापना गरिने जानकारी गराईएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष नर बहादुर रावल

Read More

नि: शुल्क पशु स्वास्थ्य शिबिर नाडा र भैरबस्थानमा सम्पन्न

Posted on April 10, 2017 | views : 2546 | अछाम - ACM

कमल रावल/चैत २८, अछाम । एक दिने निशुल्क पशु स्वास्थ्य शिबिर जिल्लाको नाडा र भैरबस्थानमा सम्पन्न भएको छ ।  चैत २६ गते तुर्माखाद गाँउपालिका वडा नम्बर ५ नाडा र २७ गते वडा नम्बर ३ भैरबस्थानमा आयोजना गरिएको शिबिर मार्फत ९ हजार १ सय ५६ घरधुरिका स्थानियले सेवा लिएका छन । जसमा ३ हजार बाख्रामा पिपिआर खो

Read More

अछाममा चट्याङ लागेर एक वालिकाको मृत्यु

Posted on April 02, 2017 | views : 1182 | अछाम - ACM

कमल रावल/चैत १९, अछाम । अछामको बान्नीगढी जयगढ गाउपालिकामा चट्याङ लागेर एक वालिकाको ज्यान गएको छ ।  बान्नीगढि जयगढ गाउ पालिका २ सल्लेना निवाशि चक्र आउजीकी १२ वर्षिया छोरी रोशनी आउजीको हिजो साझ ५ वजेतिर चट्याङ लागेर ज्यान गएको हो । भने मृतककी दिदि १८ वर्षिया ज्ञानि आउजी र १५ वर्षिया गाजलु आउजी बे

Read More

स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या २६ सय नाघ्यो

Posted on March 28, 2017 | views : 1274 | अछाम - ACM

 चैत १५, अछाम । अछाम जिल्लामा पछिल्लो समयमा स्वास्थ्य संस्थामै गएर सुत्केरी गराउनेको संख्या बढेको पाईएको छ ।  जिल्ला अस्पतालको तथ्यांक अनुसार यस आर्थिक बर्षको सुरु देखी अहिलेसम्म अछाम जिल्लामा २६ सय २३ जनाले स्वास्थ्य संस्थामै गएर सुत्केरी सेवा लिएका छ । जसमा ५२ जनाको शल्यक्रिया मार्फत सुत

Read More

रेडियो नयाँ सफलताको औपचारिक रुपमा परिक्षण प्रशारण सुरु

Posted on March 27, 2017 | views : 1266 | अछाम - ACM

कमल रावल/चैत १३, अछाम । अछाम र डोटीको सिमाना चौखुट्टेबाट रेडियो नयाँ सफलताको औपचारिक रुपमा परिक्षण प्रशारण सुरु भएको छ ।  १०२ दशमलव १ मेगाहर्जमा सुन्न सकिने रेडियोको प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा अछामको पहिलो सामुदायिक रेडियो रेडियो रामारोशनका संञ्चालक समिती अध्यक्ष एकिन्द्र कुमार कु

Read More

अछामीको छोरो रावल त्रिविको उप प्राध्यापक पदमा पुग्न सफल

Posted on March 25, 2017 | views : 10169 | अछाम - ACM

कमल रावल/चैत १२, अछाम । बान्नगढी गाँउपालिका वडा नम्बर ५ कालिका अछामका धर्म रावल त्रिभुवन विश्व विद्यालय काठमाण्डौँमा उप प्राध्यापक पदमा नाम निकाल्न सफल भएका छन । त्रिभुवन विश्वविद्यालयले शुक्रबार बेलुका सार्वजनिक गरेको लिखित पछिको मौखिक नतिजा सार्वजनिक गरे सँगै ५० जना मध्येबाट ३० जना सफल उम्मेद्धार

Read More

पत्रकार महासंघ अछामकाे चाैथाे जिल्ला अधिबेशन सुरु

Posted on March 23, 2017 | views : 1962 | अछाम - ACM

कमल रावल/चैत १०, अछाम । नेपाल पत्रकार महासँघ जिल्ला शाखा अछामकाे चाैथाे जिल्ला अधिबेशनकाे उदघाटन समाराेह सम्पन्न भएकाे छ । जिल्ला अध्यक्ष राम बहादुर कुवरकाे अध्यक्षतामा भएकाे अधिबेशनकाे उदघाटन पुर्व जिबिस सभापती भरत कुमार स्वारले गर्नु भएकाे थियाे । प्रमुख अतिथिले दिप प्रज्वलन गरि अधिबेशनकाे

Read More

अछाममा भिरबाट खसेर १५ बर्षीय किशोरिको मृत्यु

Posted on March 22, 2017 | views : 1516 | अछाम - ACM

कमल रावल/चैत ९, अछाम । अछामको कमलबजार नगरपालिका वडा नम्बर ७ सेरामा भिर बाट खसेर एक किशोरिको ज्यान गएको छ ।   वडा नम्बर ७ निवासि १५ बर्षिया कीशोरि धनसरा कामीको बुधबार भिर खसेर ज्यान गएको हो । बुधबार दिउसो मनकामना सामुदायिक बनको हुकु छण भन्ने ठाँउमा घाँस घाट्ने क्रममा खसेर ज्यान गएको स्थानिय धनरा

Read More

अछाम स्थिति निशुल्क बन्ध्याकरण शिबिरमा महिलाको उल्लेख्य सहभागिता

Posted on March 19, 2017 | views : 2535 | अछाम - ACM

कमल रावल | चैत ६, अछाम | अछाम जिल्लाका विभिन्न स्थानमा महिला तथा पुरुषका लागि निशुल्क परिवार नियोजन स्थायी बन्ध्याकरण शिबिर सम्पन्न भएको छ ।  अछाम जिल्लामा भएको शिविरका क्रममा १ सय २५ जना महिलाले स्थायी बन्ध्याकरण मिनिल्याप र ३७ जना पुरुषले स्थायी बन्ध्याकरण भ्याक्सेटोमि गराएका छन । जिल्ला स्व

Read More

प्रदेश नम्बर ७ का सबै गाउँपालिकामा कार्यकारी अधिकृत, कुन गाउँपालिकाको को परे ? (नामावली सहीत)

Posted on March 17, 2017 | views : 25927 | अछाम - ACM

ललित बोहरा | चैत्र ४, डडेलधुरा | सरकारले सबै गाउँपालिकामा कार्यकारी अधिकृत खटाएको छ । स्थानीय चुनावको लागि आवश्यक काम समेत गर्नेगरी ४८१ वटै गाउँपालिकामा कार्यकारी अधिकृत खटाइएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । सोही अनुसार प्रदेश नम्बर ७ का ५४ वटै गाउँपालिकाहरुमा कार्यकारी अधिकृ

Read More

अछाममै पहिलो पटक १२ हप्ता बढीको सुरक्षित गर्भपतन सेवा

Posted on March 16, 2017 | views : 1621 | अछाम - ACM

पूर्ण बहादुर खड्का/चैत ३, अछाम । अछाम जिल्लाको बयालपाटा अस्पतालमा १२ हप्ता भन्दा बढीको सुरक्षित गर्भपतन सेवा सुरु गरिएको छ ।  सुदूरपश्चिमको सेती अञ्चल अस्पताल धनगढीले मात्र यस अघि यो सेवा दिईरहेकोमा बयालपाटा अस्पताल अछाममा पनि पहिलो पटक यो सेवा सुरु भएको हो । अस्पतालका डा. विकास गौचनले आई पास न

Read More

अछाममा माध्यामिक शिक्षा परिक्षामा ६ हजार २ सय २५ विद्यार्थि सहभागि हुँदै

Posted on March 14, 2017 | views : 1561 | अछाम - ACM

कमल रावल/चैत १, अछाम । यहि चैत ३ गतेबाट अछाम जिल्लामा सुरु हुने माध्यामिक शिक्षा परिक्षामा ६ हजार २ सय २५ विद्यार्थि परिक्षामा सम्मलित हुने भएका छन ।  विगतका बर्ष झै यस बर्ष पनि २२ वटा केन्द्रहरु बाट सो सख्यामा विद्यार्थिले परिक्षा दिने भएका हुन । जसमा नियमित तर्फ छात्र २ हजार २ सय ५४ छात्रा २

Read More

मंगलसेन १ मा रहेका सामुदायिक बनबाट हुने खोटे निकासि कार्य रोकिने

Posted on March 13, 2017 | views : 1668 | अछाम - ACM

कमल रावल/फागुन ३०, अछाम । मंगलसेन नगरपालिका वडा नम्बर १ कुन्तिवण्डालीमा रहेका सामुदायिक बनबाट हुने खोटे निकासि कार्य रोकिने भएको छ । वडामा आज भएको वडा नागरिक मंञ्चको बैठकले सो निर्णय गरेको हो ।  वडा नागरिक मंञ्चका अध्यक्ष प्रशान्त रानाको अध्यक्षतामा बसेको बैठकले विगत लामो समय देखि खोटे निकासी क

Read More

१०७औँ अन्तराष्ट्रिय महिला दिवस अछाममा पनि मनाईयो

Posted on March 08, 2017 | views : 1372 | अछाम - ACM

कमल रावल/फागुन २५, अछाम । १०७ औँ अन्तराष्ट्रिय महिला दिवस अछाममा भब्यताका साथ मनाईएको छ ।  जिल्लाका विभिन्न नगरपालिकाका वडा तथा गाबिसमा दिवसको अवसरमा अन्तक्र्रिया, देउडा गित प्रतियोगिता तथा जनचेतना मुलक कार्यक्रम गरिएका हुन । महिला सम्मानको आधार, सिपयुक्त हात र स्वरोजगार बदलिदो परिवेशमा कामकाज

Read More

पत्रकार महासंघको उच्च गरिमालाई कायम राख्न यूनियनले पहल गर्ने

Posted on March 04, 2017 | views : 1122 | अछाम - ACM

फागुन २१, अछाम । नेपाल प्रेस यूनियन जिल्ला शाखा अछामले भोली हुने नेपाल पत्रकार महासंघ अछाम शाखाको अधिबेशन सफल पार्न जिल्ला स्थित सबै पत्रकार र पत्रकाहरुका संघसंगठनहरु संग सहमती सहकार्य र एकताका साथ अघि बढ्ने निणय गरेको छ ।  नेपाल प्रेस यूनियन अछाम शाखाका अध्यक्ष जनकराज भण्डारीको अध्यक्षतामा बसे

Read More

पाँचौँ स्वास्थ्य सेवा दिवसको अवसरमा ढुंगाना सम्मानित

Posted on February 26, 2017 | views : 3426 | अछाम - ACM

पूर्णबहादुर खड्का | फागुन १५, अछाम । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर सन्तोष कुमार ढुंगाना सम्मानित हुनु भएको छ । पाँचौँ स्वास्थ्य सेवा दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय अछामले एक कार्यक्रमका बिच आज आईतबार मेडिकल निर्देशक डाक्टर ढुंगानालाई सम्मान गरेको हो ।  जि

Read More

छाउपडी कुप्रथा न्युनिकरणका लागि सामुदायिक रेडियोहरु एक भएर अघि बढ्ने

Posted on February 26, 2017 | views : 1229 | अछाम - ACM

कमल रावल |  फागुन १५, अछाम | छाउपडी कुप्रथा न्युनिकरणका लागि अछामका सामुदायिक रेडियोहरु एक भएर अघि बढ्ने भएका छन । सुदुरश्चिममा सामाजिक रुपमा जरा गाडेर बसिरहेको छाउपडी कुप्रथा अन्त्यका लागि एक भएर अघि बढ्ने भएका हुन । जिल्लामा सामुदायिक रेडियो र छापा माध्याम संञ्चार माध्यायमले चैतको पहिलो हप्त

Read More

बैद्यनाथधाममा स्वास्थ्य शिबिर सम्पन्न, शय बढीले सेवा लिए

Posted on February 24, 2017 | views : 2704 | अछाम - ACM

पूर्णबहादुर खड्का/फागुन १३, अछाम । नेपालका चार धाम मध्येको एक धाम अछामको बैद्यनाथ धाममा प्राथमिक उपचार तथा स्वास्थ्य शिक्षा कार्यक्रम आज सम्पन्न भएको छ ।  महाशिबरात्री पर्वको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय अछाम, न्याय हेल्थ नेपाल बयालपाटा अस्पताल र जेसिज अछामको सयूक्त आयोजनामा उक्त कार्यक्रम

Read More

माओवादि केन्द्र तोलिको दोस्रो गाउँ अधिबेशन तथा बृहत जनसभा कार्यक्रम सम्पन्न

Posted on February 18, 2017 | views : 1446 | अछाम - ACM

फागुन ७, अछाम | नेकपा माओवादि केन्द्रका पोलिटब्युरो सदस्य लेखनाथ न्यौपानेले माओवादिले गरेका राम्रा कामको कुप्रचार गर्नेका बिरुद्ध सबै नेता कार्यकर्ता उत्रिनु पर्ने बताउनु भएको छ ।  नेकपा माओवादि केन्द्र तोलिको दोस्रो गाउ अधिबेशन तथा बृहत जनसभा कार्यक्रममा प्रमुख आतिथीको आशनबाट बोल्दै नेता न्यौप

Read More

प्रहरी कार्यालय अछामका १४ जना कर्मचारीले रक्तदान गरे

Posted on February 16, 2017 | views : 2505 | अछाम - ACM

कमल रावल/फागुन ५, अछाम । जिल्ला प्रहरी कार्यालय अछामका १४ जना कर्मचारीले रक्तदान गरेका छन ।  न्याय हेल्थ नेपाल बयालपाटा अस्पताल र जिल्ला प्रहरी कार्यालय अछामको समन्वयनमा जिल्ला प्रहरी कार्यालय अछाममा रक्तादान गरिएको हो । जिल्ला प्रहरी कार्यालय अछामले प्रहरी मेरो साथि अभियानका क्रममा बयालपाटा अ

Read More

खापरमाण्डौ दया पिपलतोला धार्मिक तथा शैक्षिक महोत्सव २०७३ को उद्घाटन

Posted on February 14, 2017 | views : 1406 | अछाम - ACM

कमल रावल । फागुन ३, अछाम । खापरमाण्डौ दया पिपलतोला धार्मिक तथा शैक्षिक महोत्सव २०७३ को एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । महोत्सव मुल आयोजक समिती लुग्राका संयोजक मेघराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला न्यायधिश हरि प्रसाद शर्मा, उपाध्याय, पंगेनी प्रमुख अतिथी रहनु भएको थियो भने प्रमुख क

Read More

अछामका स्थानीय निकायमा कामकाज ठप्प, सेवाग्राही मर्कामा

Posted on February 14, 2017 | views : 2923 | अछाम - ACM

कमल रावल | फागुन ३, अछाम | अछाम जिल्लामा स्थानिय निकायको कामकाज विगत ३ दिन देखि कर्मचारीले ठप्प पारेका छन् । विभिन्न माग राख्दै स्थानीय निकायमा कार्यरत कर्मचारीहरुको आन्दोलनका कारण कामकाज ठप्प भएको हो । आन्दोलनका कार्यक्रम अन्तर्गत कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर आफ्नो कार्यालयको कामकाज ठप्प पा

Read More