समाज | अछाम - ACM


शिक्षक हित बचत तथा ऋण सहकारी संस्था अछामको अध्यक्षमा कुँवर

Posted on December 26, 2016 | views : 1176 | अछाम - ACM

कमल रावल/पुस ११, अछाम । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था अछामको सातौँ साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।  संस्थाका अध्यक्ष नर बहादुर रावलको अध्यक्षतामा भएको बन्दसत्रले मञ्जु कुवरको अध्यक्षतामा ९ सदस्यिय संञ्चालक समिती चयन गरेको छ । जसमा उपाध्यक्ष ललित कुवर, सचिव मदन बहादुर बो

Read More

लेखक पबन मदुश्रीको पुस्तक “नमुना विकास र राजनीति” लोकार्पण

Posted on December 25, 2016 | views : 1595 | अछाम - ACM

कमल रावल |  पुस १०, काठमाण्डौ | जिल्ला विकास समिति अछामका बरिष्ठ सूचना अधिकृत पदम बहादुर माझी (पबन मदुश्री) को पुस्तक “नमुना विकास र राजनीति” को एक समारोहका वीच लोकार्पण गरिएको छ ।  एआइए स्कुल शंखमूल काठमाण्डौका प्रबन्ध निर्देशक विमल घिमिरेको अध्यक्षता भएको समारोहमा पूर्व उपप्रधानमन्त्री त

Read More

अछाम जिल्लामा औपचारिक रुपमा स्वास्थ्य विमा सुरु

Posted on December 25, 2016 | views : 1648 | अछाम - ACM

कमल रावल | पुस १०, अछाम | अछाम जिल्लामा औपचारिक रुपमा सामाजिक स्वास्थ्य सुरक्षा ( स्वास्थ्य विमा ) सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय अछाममा नाम दर्ता गरेर औपचारिक रुपमा सुरु भएको हो ।  जेष्ठ नागरिक अछामका संयोजक कर्ण बहादुर केसि र मंगलसेनका महिला स्वास्थ्य स्वंयम सेविका मंगला विकको ईलेक्ट

Read More

छाउपडि कुप्रथा अन्त्यको माग गर्दै अछामका महिलाहरुले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाए

Posted on December 22, 2016 | views : 2640 | अछाम - ACM

कमल रावल/पुस ७, अछाम । अछाममा रहेको छाउपडि कुप्रथा अन्त्यका लागि अछाम जिल्लाका महिला अधिकारकर्मिले जिल्ला प्रशासन कार्यालय अछाम मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ध्यानाकर्षण पत्र पठाएका छन ।  छाउपडी कुप्रथा जस्ता सामाजिक प्रथा कायमै रहेको भन्दै केहि दिन अघि जिल्लाको तिमिल्सैना गाबिसमा डम्मरा

Read More

महिलाले छाउ गोठमा ज्यान गुमाउनु परेको भन्दै महिला अधिकारकर्मिको चासो

Posted on December 21, 2016 | views : 1706 | अछाम - ACM

कमल रावल/पुस ६, अछाम । अछाम जिल्लाका अगुवा महिलाहरुले दिन प्रति दिन कुसंस्कारको सिकार बन्दै महिलाले छाउपडि गोठमा ज्यान गुमाउनु परेको भन्दै चाँसो ब्यक्त गरेका छन । नेपालमा राज्यका प्रमुख तीन वटा पदमा महिलाले प्रभावकारी नेतृत्व प्रदान गरीरहेको बेला अछाम जिल्लाका महिलाहरु भने अकालमै छाउ गोठमा ज्यान गुम

Read More

अछाममा एकैदिन २ जनाको ज्यान गयो

Posted on December 21, 2016 | views : 2381 | अछाम - ACM

कमल रावल/पुस ६, अछाम । अछाममा भिर बाट खसेर एक महिलाको मृत्यु भएको छ ।  ऋषिदह गाविस वडान ८ निवासी २० बर्षिया सकुन्तला बिष्टको आज बिहान ८ बजे भिरबाट खसेर मृत्यु भएको हो । गाविसमा रहेको मौभेराको घाडी भन्ने भिर बाट २ सय मिटर तल खसेर ज्यान गएको उनका आफन्तले बताएका छन ।  मृतकको घट्ना स्थलमै ज्या

Read More

कुसंसकारका बिरुद्ध एकजुट हुन एमालेको आव्हान

Posted on December 19, 2016 | views : 1966 | अछाम - ACM

कमल रावल | पुस ४, अछाम | अछाम जिल्लाको गाज्रा गाविसमा महिनाबारी भएको बेला छाउपडी गोठमा ज्यान गुमाएको घटनाप्रति नेकपा एमाले अछामले प्रेश बिज्ञप्तीमार्फत दुख व्यक्त गरेको छ ।  गाज्रा गाविस वडा नम्बर ७ का भरत तिरुवाकी छोरी १५ बर्षीया रोशनी तिरुवाको छाउगोठमै ज्यान गएको घटनाप्रति गहिरो दुख व्यक्त गर

Read More

आछाममा जिल्ला स्तरिय पढाई मेला प्रदर्शनी कार्यक्रम हुने

Posted on December 19, 2016 | views : 1869 | अछाम - ACM

कमल रावल । पुस ४, अछाम | अछाम जिल्लामा जिल्ला स्तरिय पढाई मेला प्रदर्शनी कार्यक्रम हुने भएको छ । बालविकास देखि ३ कक्षा सम्मका वालवालिकाका अन्तरनिहित प्रतिभा प्रदर्शन र विदलय बाहिर रहेका वालवालिकालाई वाल विकास तथा विदा्लयमा आउन अभिप्रेरित गर्ने उद्देश्यले मेला हुन लागेको हो ।  आगामि पौष ८ गते श

Read More

छाउपडी कुप्रथा हटाउन रेडियो रामारोशनको १० औँ वार्षिक उत्सव

Posted on December 19, 2016 | views : 1655 | अछाम - ACM

कमल रावल | पुस ४, अछाम | रेडियो रामारोशन अछामले आफनो १० औँ वार्षिक उत्सव छाउपडि कुप्रथा विरुद्धको अभियानको थालनीका साथ मनाएको छ । समाजमा ब्याप्त रहेको छाउपडि कुप्रथालाई हटाउन ९ वर्ष पुरा गरेको अवसरमा महिनावारि भएकी ३ दिनको महिलाको हातबाट केक काटेर वार्षिक उत्सव मनाएको हो ।  ब्रह्म कुमारी ईश्वर

Read More

अछामका साझासबाल कर्मि सम्मानित

Posted on December 18, 2016 | views : 3527 | अछाम - ACM

कमल रावल | पुस ३, अछाम | साझासवाल कर्मि अछामका प्रतिनिधी रेडियो रामारोशन अछामबाट दुवै जना सम्मानित भएका छन । रेडियो रामारोशन अछाममा पुर्व कार्यरत पुर्ण बहादुर खड्का र वर्तमान कार्यरत कमल कुमार रावल रेडियो रामारोशनको १० औँ वार्षिक उत्सवको अवसरमा सम्मानित भएका हुन । रेडियो रामारोशन अछामबाट औपचारिक रु

Read More

रेडियो रामारोशन १० औँ बर्षमा प्रबेश

Posted on December 17, 2016 | views : 2509 | अछाम - ACM

कमल रावल | पुस २, अछाम | सुदुर संञ्चार समाज नेपाल अछामद्धारा सञ्चालित सामुदायिक रेडियो रामारोशन ९ बर्ष पुरा गरि १० औँ बर्षमा प्रबेश गरेको छ ।  २०६३ सालमा स्थापना भई रेडियो रामारोशनले २०६४ साल पौष ३ गते अछामको मगलसेन नगरपालिका वडा नम्बर ६ साविकको जनालिवण्डाली गाबिसको वडा नम्बर १ ठुलासैन बाट औपच

Read More

मंगलसेन बजारको सडकमा नालीको पानी मिसीदा समस्या

Posted on December 17, 2016 | views : 1964 | अछाम - ACM

टेक बहादुर थापा । पुस १, अछाम । अछामको सदरमुकाम मंगलसेन बजारको सडकमा नालीको पानी मिसीदा आवत जावतमा निकै समस्या भएको छ । बजारमा रहेको नालीको पानी मुख्य सडकमा मिसीदा बजारमा हिड्ने स्थानीयलाई आवत जावत गर्न निकै असजिलो हुने गरेको छ भने सवारी साधनलाईपनी निकै समस्या हुने गरेको छ ।  जिल्ला विकास समित

Read More

क्षेत्रिय भलिबल प्रतियोगितामा अछाम र कञ्चनपुुर शिर्ष स्थानमा

Posted on December 10, 2016 | views : 1925 | अछाम - ACM

पूर्णबहादुर खड्का | मंसिर २५, अछाम । सुदूरपश्चिमाअञ्चल स्तरिय क्षेत्रिय छनोट प्रतियोगिताको दोश्रो दिन आज ७ वटा खेल सम्पन्न भएका छन । आज भएका ७ वटा खेलमा अछम, डडेलधुरा, कञ्चनपुर र डोटी बिजयी भएका हुन । प्रतियोगिताको चौँथो तथा आजको पहिलो खेलमा अछामले बैतडीलाई पराजित गरेको छ । खेलको पहिलो सेटमा अछामले

Read More

एमाले अछामद्वारा ४ महिने गाउँ जनपरिचालन अभियान चलाउँदै

Posted on December 10, 2016 | views : 1321 | अछाम - ACM

कमल रावल | मंसिर २५, अछाम | नेकपा एमाले लुग्राको गाउँ कमिटी बैठक बिभिन्न निर्णय गदै सम्पन्न भएको छ । गाउँ कमिटीका अध्यक्ष दल बहादुर खड्काको अध्यक्षतामा भएको बैठकमा एमाले जिल्ला अध्यक्ष शेर बहादुर कुँवर रहनु भएको थियो । प्रमुख अथिती कुवरले अहिलेको संबिधान संशोधन गर्नु भनेको बिना मौसमको बादल भएको

Read More

संसद विकास कोषको रकम मनोमानी बाडफाँड भएको भन्दै अनसन

Posted on December 10, 2016 | views : 2220 | अछाम - ACM

कमल रावल | मंसिर २५, अछाम | २०७३ को अछाम क्षेत्र नम्बर २ को साँसद बिकास कोषको रकम मनोमानि ढँगमा बाडफाड भएको भन्दै अछामको नाडा गाबिसमा एक जनाले अनसन सुरु गरेका छन । अछाम क्षेत्र नम्बर २ अन्र्तगत साँसद भरत साउद मार्फत ३ करोड रकम निर्णय विपरित बाडफाड भएको भन्दै नाडा गाबिस वडा नम्बर ६ गाउखेत निवासि तेज

Read More

क्षेत्रिय भलिबल प्रतियोगिता अछाममा सुरु

Posted on December 09, 2016 | views : 1561 | अछाम - ACM

पूर्ण बहादुर खड्का | मंसिर २४, अछाम | सुदूरपश्चिमाअञ्चल स्तरिय क्षेत्रिय छनोट पूरुष भलिबल प्रतियोगिता आजबाट अछाममा सुरु भएको छ ।  सुदूरपश्चिमाअञ्चलका ९ वटै जिल्लाहरुको सहभागितामा प्रतियोगिता सुरु गरिएको हो । प्रतियोगिताको आज एक कार्यक्रमका बिच उद्दघाटन गरिएको थियो । उद्दघाटन पश्चात आज ३ वटा खेल

Read More

अछाम वहुमुखी क्याम्पस पुर्व विद्यार्थी संघको अध्यक्षमा केसी चयन

Posted on December 05, 2016 | views : 1541 | अछाम - ACM

कमल रावल | मंसिर २०, अछाम | अछाम वहुमुखी क्याम्पस पुर्व विद्यार्थी संघको अध्यक्षमा ललित केसी सर्व सम्मत चयन हुनु भएको छ ।  शनिवार अछाम क्याम्पसमा भएको पुर्व विद्यार्थीहरुको भेलाले सो क्याम्पसका पुर्व स्ववियू सभापती समेत रहेका केसीलाई सर्वसम्मत चयन गरेको हो । यस्तै भेलाले उपाध्यक्षमा लोकराज भण्ड

Read More

पोषण तथा खाद्य सुरक्षा पैरवि कार्यक्रम सदरमुकाम मंगलसेनमा सम्पन्न

Posted on December 05, 2016 | views : 1544 | अछाम - ACM

कमल रावल | मंसिर २०, अछाम | पोषण तथा खाद्य सुरक्षा पैरवि कार्यक्रम सदरमुकाम मंगलसेनमा सम्पन्न भएको छ । पोषणको क्षेत्रमा काम गरिरहेका जिल्ला स्वास्थ्य कार्यालय अछाम, जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशुसेवा कार्यालय मार्फत हाल सम्म भएको कामको प्रगतिको बारेमा जानकारी गराईएको थियो । \ पोषण क्षेत्रको

Read More

डा. जी. केसीलाई बचाईयोस - बयालपाटा अस्पतालका कर्मचारीहरु

Posted on December 01, 2016 | views : 3119 | अछाम - ACM

पूर्णबहादुर खड्का । मंसिर १६,अछाम । चिकित्सा शिक्षामा सुधारको माग गर्दै १९ दिनदेखि आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै बयालपाटा अस्पतालका कर्मचारीहरुले दबाब स्वरुप डाक्टर जी केसीलाई बचाईयोस भनेर लेखिएको कार्ड सहित फाटो प्रर्दशन गरेका छन । अस्पतालका डाक्टर बिकाश गौचनको नेतृ

Read More

अछाममा एच आई भि (एड्स) संक्रमण दर बिगत वर्षहरुभन्दा स्थिर

Posted on December 01, 2016 | views : 3174 | अछाम - ACM

होम साउद | मङ्सिर १६, अछाम | अछाममा एच आई भि (एड्स) संक्रमण दर बिगत वर्षहरु भन्दा स्थिर रहेको पाईएको छ । जिल्ला स्वास्थ्य कार्यालय अछामको तथ्यंक अनुसार जनचेतनाका कार्यक्रम संचालन हुनु, ए. आर. टी सेवा निशुल्क उपलब्ध हुनु, सबै स्वास्थ्य संस्थाहरुमा एचआईभि संक्रमण चेकजाँच गर्ने सेवा सहज रुपमा उपलब्ध हु

Read More

सरकारी कार्यालयबाट प्रदान हुने सबै सेवा ३ दिनसम्म बारला गाबिसमा

Posted on November 30, 2016 | views : 1206 | अछाम - ACM

कमल रावल/मङ्सिर १५, मसिर । जनताको घरदैलोमै पुगि सेवा प्रदानका साथ ३ दिने ऐकिकृत घुम्ती शिविर जिल्लाको विकट गाबिस वारलामा सम्पन्न भएको छ ।  सरकारी कार्यालय बाट जिल्लाम प्रदान हुने सेवा ३ दिन सम्म बारलाको तिखापातलमा बाट प्रदान गरिएको थियो । जनतालाई जिल्लामा आउन अप्ठयारोका साथै कम खर्चहोस भन्ने उद

Read More

सुदूरपश्चिममै दोश्रो एमएलपी तालिम बयालपाटा अस्पतालमा हुँदै

Posted on November 30, 2016 | views : 2349 | अछाम - ACM

पूर्णबहादुर खड्का/मंसिर अछाम । बयालपाटा अस्पतालमा ५औँ ब्याजका लागी मध्यम स्तरिय अभ्यास (एमएलपी) तालिम सुरु हुने भएको छ ।  यसअघि ४ वटा ब्याजले तालिम लिईसकेको छन भने अब ५ औँ ब्याजका लागीको तालिम संचालनका तयारी भईरहेको छ ।  सदुरपश्चिमका विभिन्न जिल्लाबाट गरेर ८ जनाको सहभागितामा एक व्याज बनाई

Read More

बयालपाटा अस्पतालका सामुदायिक सल्लाहकार समितिका अध्यक्ष् सम्मानित

Posted on November 29, 2016 | views : 2762 | अछाम - ACM

पूर्णबहादुर खड्का, १४ मंसिर बयालपाटा । बयालापटा अस्पतालमा गठित सामुदयिक सल्लाहकार समितीका पूर्व अध्यक्ष तथा वर्तमान अध्यक्षलाई आज मंगलबार एक कार्यक्रमका बिच सम्मान गरिएको छ ।  समितीका पूर्व अध्यक्ष अजुर्न ताम्रकार र बर्तमान अध्यक्ष रामबहादुर कुवँरलाई समितीमा रहेर राम्रो काम गरेको भन्दै सम्मान ग

Read More

अछामको रेडियो रामारोशनको प्रबन्धक पदमा भगेरा चरी नियुक्त

Posted on November 28, 2016 | views : 9195 | अछाम - ACM

पूर्णबहादुर खड्का । मङ्सिर १३, अछाम । रेडियोको प्रबन्धक पदमा को नियुक्त हुन्छ भन्दा सबैको उत्तर पत्रकारीता गरेको मान्छे अथवा अरु कुनै पनि मान्छे भनेर भन्नु हुन्छ होला तर अछाम जिल्लामा यस्तो नभई एउटा अच्चमको कुरा भएको छ । तपाई यो कुरा सुने पनि पत्याउनु हुन्न होला तर रेडियो रामारोशनमा यस्तै भएको छ ।&

Read More

फुर्सदीला युवाहरु युवा सूचना केन्द्रमा

Posted on November 27, 2016 | views : 1595 | अछाम - ACM

कमल रावल | मङ्सिर १२, अछाम | स्थानिय युवाहरुलाई सूचना प्रविधिको पहुचमा पुर्याँउने र युवाहरुमा सकारात्मक सन्देश प्रवाह गर्दै रचनात्मक क्रियाकलापमा अग्रसर गराँउने उद्देश्य सहित जिल्लाको दुनी गाविसको चौखुट्टे बजारमा युवा सूचना केन्द्रको स्थापना गरिएको छ ।  जुनतारा युवा क्लव दुनीको सक्रियतामा सेभ

Read More

स्वास्थ्य बिमा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

Posted on November 26, 2016 | views : 1931 | अछाम - ACM

पूर्णबहादुर खड्का/मङ्सिर ११, बयालपाटा । स्वास्थ्य बिमा सम्बन्धी अभिमुखिकरण एक कार्यक्रम आज बयालपाटा अस्पतालमा सम्पन्न भएको छ ।  स्वास्थ्य बिमाको बारेमा जानकारी दिने उद्देश्यले अभिमुखिकरणको आयोजना गरिएको थियो । सामाजिक स्वास्थ्य विकास समिती अन्र्तगतको स्वास्थ्य विमा अभिमुखिकरणको आयोजना गरिएको थि

Read More

अछामका राउटे समुदायलाई पेशागत महासंघ नेपालद्धारा न्याँनो कपडा वितरण

Posted on November 26, 2016 | views : 3057 | अछाम - ACM

कमल रावल/मसिर ११, अछाम । जंगलमा फिरन्ते जीवन बिताई रहेका अछामको नाडा गाबिस वडा नम्बर ८ कोलिमारामा बस्दै आएका राउटे समुदायलाई बस्तीमै पुगेर न्याँनो कपडा वितरण गरेको छ ।  पेशागत महासंघ नेपाल राष्ट्रिय समितीको आयोजना, राउटे उत्थान प्रतिष्ठान नेपालको समन्वय तथा पेशागत मंहासघ नेपाल जिल्ला समिती अछा

Read More

वाक नेपालको १९ औ वार्षिकोत्सवका अवसरमा विभिन्न ठाउँमा फलफुल वितरण

Posted on November 22, 2016 | views : 1870 | अछाम - ACM

कमल रावल/मङ्सिर ७, अछाम  । वाक नेपाल अछामले आफ्नो १९ औ बाषिक उत्सबको अवसरमा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा भर्ना भएका विरामिलाई फलफुल वितरण गरेको छ । उत्सवको अवसरमा जिल्ला अस्पताल मंगलसेन, बयालपाटा अस्पताल, प्राथमिक स्याहार केन्द्र बयालपाटामा भर्ना भएका ६७ जना विरामिका साथै ज्क्ष्ख् संक्रम

Read More