समाज | अछाम - ACM


अछामबाट भरुवा बन्दुकसहित २ जना पक्राउ

Posted on November 19, 2019 | views : 2054 | अछाम - ACM

मंसिर ३ , काठमाडौं | अछामको रामारोशन गाउँपालिका-६ पुदुबाट १ थान भरुवा बन्दुकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ | पक्राउ पर्नेमा सोही गाउँपालिकाको भाटाकाटिया बस्ने २१ वर्षीय जगत बहादुर साउद र २२ वर्षीय लाल बहादुर रहेको  प्रहरीले जनाएको छ | उनीहरुलाई भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा सोमब

Read More

अछामको ढकारीमा कर्णाली नदीको गहिराइ नाप्ने टोली चढेको डुंगा दुर्घटना

Posted on November 15, 2019 | views : 2090 | अछाम - ACM

कात्तिक २९, काठमाडौं | अछामको ढकारी गाउँपालिकामा कर्णाली नदीको गहिराइ नाप्ने टोली चढेको डुंगा दुर्घटना भएको छ | गाउपालिकाको बेतान कर्णाली हाइड्रोपावरका लागि नदीको गहिराइ नाप्न गएको टोली दुर्घटनामा परेको हो | मानवीय क्षेती नभएको इनोभेटिभ इन्जिनियरिङ सर्भिस प्रा.लि.का म्यानेजिङ डाइरेक्टर अनुप खनालले ज

Read More

भोलीदेखि दशैं सुरु: घटस्थापनाको साइत १०:३५ बजे, यस्ता छन् दशैंका ९ दिनका महत्व

Posted on September 28, 2019 | views : 29382 | अछाम - ACM

असोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन । भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको

Read More

प्रेसयुनियन अछामकोअध्यक्षमा: रिमाल

Posted on September 25, 2019 | views : 2117 | अछाम - ACM

कमल रावल असोज ८, अछाम | नेपाल प्रेसयुनियन जिल्ला शाखा अछामकोअध्यक्षमा टंकप्रसाद रिमाल चयन भएका छन् | मंगलबार भएको सातौ जिल्ला अधिबेशनवाट रिमालको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्यसमिति सहमतिको आधारमा चयन भएको हो ।  जसको वरिष्ठ उपाध्यक्षमा लोकराज ढकाल, खुल्लाउपाध्यक्षमा नमराज भण्डारी, महिला उपा

Read More

अछाममा बहुविवाहको आरोपमा दुईजना पक्राउ

Posted on September 18, 2019 | views : 1969 | अछाम - ACM

असोज १, अछाम | अछाम प्रहरीले बहुविवाहको आरोपमा दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १४ पातलकोटका एकेन्द्र शाह र उनकी कान्छी श्रीमती पूजा रहेका छन् । उनीहरुलाई विशेष सूचनाका आधारमा सोमबार पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाए

Read More

अछाममा गाँउपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार

Posted on September 16, 2019 | views : 1982 | अछाम - ACM

भदौ ३०, अछाम | अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष झँकर साउँदलाई लक्षित गरि गोली प्रहार गरिएको छ |  मुजाबगरमा रहेको गाँउपालिकाको कार्यालयसंगै जोडिएको निवासमा रहेका साउँदलाई लक्षित गरी साझ गोलि प्रहार भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख जनक शाहीले बताए | अध्यक्ष साउँदलाई प्रहार गरिएको पेस

Read More

सुदूरपश्चिममा पनि डेङ्गु रोगको सङ्क्रमण, कुन जिल्लामा कतिलाई संक्रमण ?

Posted on September 14, 2019 | views : 4540 | अछाम - ACM

भदौ २८, डोटी | सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा २४ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको पुष्टि गरिएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कैलालीमा १५, दार्चुलामा पाँच अछाममा दुई, कञ्चनपुरमा एक र डोटीमा एक जनामा सो रोग भेटिएको हो ।  उक्त रोगको सङ्क्रमणले डोटीमा एकको मृत्यु भइस

Read More

अछाममा खोलामा डुबेर दुई बालकको मृत्यु

Posted on September 07, 2019 | views : 1873 | अछाम - ACM

भदौ २१, अछाम | अछाममा खोालामा डुबेर दुई बालकको मृत्यु भएको छ। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ७ जनालिबण्डालीको भैसले खोलामा डुबेर ११ वर्षीय ललित बादी र १२ वर्षीय युकेश दमाईको मृत्यु भएको जिल्ला प्रहरीकार्यालय अछामले जनाएको छ।  प्रहरीका अनुसार शनिबार बिहान बाख्रा चराउन गएका उनीहरुको खोालामा

Read More

तिज कार्यक्रममा भएको विवादपछि अछाममा एक जनाको मृत्यु

Posted on September 03, 2019 | views : 2561 | अछाम - ACM

भदौ १७, अछाम | अछाममा तिज कार्यक्रम चलिरहेका बेला भएको विवादपछि एकजनाको मृत्यु भएको छ। जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर २ स्थित सुर्योदय बाल विकासको प्राङ्गणमा तिज कार्यक्रम चलिरहेका बेला भएको विवाद पछि एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ढकारी २ कै ३९ वर्षीय लोकेन्द्र शाही रहेका

Read More

अछाममा जीप दुर्घटना: दुई जनाको मृत्यु

Posted on August 30, 2019 | views : 1797 | अछाम - ACM

भदौ १३, अछाम | मेल्लेक गाउँपालिका–७ नन्देगडामा आज साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पाँच घाइते भएका छन् ।  साँफेबगरबाट मेल्लेकतर्फ जाँदै गरेको से१ज ९८६ नंको जीप नन्देगडा बजार नजिक सडकबाट तीन मिटर तल भीरमा खसेको हो । मृत्यु हुनेमा मेल्लेक–७ का ३० वर्षीया कौशी साउद र ३१ वर्षीया कि

Read More

आत्महत्या गर्नेको सङ्ख्या बढ्दो

Posted on August 30, 2019 | views : 1726 | अछाम - ACM

 भदौ १३, अछाम । जिल्लामा आत्महत्या गर्नेको सङ्ख्या बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आत्महत्या गर्नेहरुको सङ्ख्या बढ्दै गइरहेको हो ।  गत आर्थिक वर्षमा १९ ले आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । चालू आवको दुई महीनामा पनि एक जनाले

Read More

सुदूरपश्चिम प्रदेशमा आइतबार सार्वजनिक बिदा

Posted on August 28, 2019 | views : 2847 | अछाम - ACM

भदौ ११, कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायकको पर्व अटवारीका लागि आइतबार सर्वजनिक बिदा दिने निर्णय गरेको छ ।  भाद्र १५ गते आइतबारका दिन प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा दिने प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो ।   थारु समुदायले लामो

Read More

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

Posted on August 26, 2019 | views : 25020 | अछाम - ACM

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले

Read More

अछाममा जिप दुर्घटना हुदाँ ३ जनाको मृत्यु

Posted on August 22, 2019 | views : 1780 | अछाम - ACM

भदौ ५, मंगलसेन । अछामको बान्नीगढी जयगढ गाउँपालिका ५ मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चालकसहित दुई जना घाइते भएका छन् । कैलालीको रामारोशनबाट जयगढ जाँदै गरेको से १ ज ९९५ नम्बरको जिप गएराति करिब सवा आठ बजे कालिकालिडी सुकीबाग भन्ने स्थानमा सडकबाट करिब ७ सय मिटर तल खसेर दुर्घटना भएको थिय

Read More

अछाममा चट्याङ लागेर एक जनाको मृत्यु

Posted on August 20, 2019 | views : 1886 | अछाम - ACM

भदौ ३, अछाम | अछाममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ११ देविस्थान स्थित भिर्कु टोल घर भएका २७ वर्षीय बज्जिर बोहराको मृत्यु भएको अछाम प्रहरीले जनाएको छ।  सोमबार दिउंसो देउलीखाद बजारबाट घर जांने क्रममा धामी गाउँ टोलमा चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु

Read More

अछाममा विद्यालय भवनमा आगलागी

Posted on August 12, 2019 | views : 2621 | अछाम - ACM

साउन २७, आछाम | अछाममा एक विद्यालयमा आगलागी भएको छ । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका– ५ कालिकामा रहेको सान्नीकोट आधारभूत विद्यालयको एक भवनमा आगलागी भएको हो । निमार्णाधिन नेपाल टेलीकमको टावरका सोलार ब्याट्री र अन्य सामाग्रीहरु राखिएको उक्त कोठामा एक्कासी ब्याट्री पड्किदा आगलागी भएको अछाम प्रहरीले

Read More

न्याय हेल्थ नेपाल अछामको स्वास्थ्य सेवा निर्देशकमा डाक्टर गौचन नियूक्त

Posted on August 02, 2019 | views : 1699 | अछाम - ACM

पूर्णबहादुर खड्का | श्रावण १७, अछाम । न्याय हेल्थ नेपालको स्वास्थ्य सेवा निर्देशकमा डाक्टर बिकाश गौचन चयन नियूक्त हुनु भएको छ । संस्थाले यसअघि बयालपाटा अस्पतालको मेडिकल निर्देशकमा कार्यरत डाक्टर गौचनलाई सम्रग अछाम जिल्ला अन्र्तगत संचालित अस्पताल तथा अन्य सबै कार्यक्रमको नेतृत्व गर्ने गरी जिम्मेवारी

Read More

सुदूरपश्चिममा दुर्घटनामा परि एक वर्षमा २२३ को मृत्यु

Posted on July 26, 2019 | views : 3040 | अछाम - ACM

साउन १०, डोटी । सुदूरपश्चिम प्रदेशमा वर्षेनी ठूलाठूला सवारी दुर्घटना हुने गरेका छन् । साँघुरा सडक, सवारी चालकको लापवाहीका कारणले वर्षेनी सयौँको सङ्ख्यामा सवारी दुर्घटना हुने गरेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।  गत आर्थिक वर्ष २०७५/७६ मा सुदूरपश्चिममा सबैभन्दा बढी सवारी

Read More

अछाममा नदीमा नुहाउने क्रममा एक जना बेपत्ता

Posted on July 23, 2019 | views : 1702 | अछाम - ACM

साउन ७, अछाम  |  कर्णाली नदीमा नुहाउने क्रममा एक जना बगेर वेपत्ता भएका छन्। सोमबार अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ का १३ वर्षीय अमित विष्ट नदीमा नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरीकार्यालय अछामले जनाएको छ। प्रहरीका अनुसार छिमेकीको मलामी गएका उनी नुहाउनका लागि कर्णाली नदि

Read More

अछाममा जंगली तरकारी खाँदा दाजु बहिनीको मृत्यु, आमाको अबस्था गम्भीर

Posted on July 15, 2019 | views : 2075 | अछाम - ACM

असार ३०, अछाम | अछामको रामारोशन गाँउपालिकामा जंगली तरकारी खाएर दुई जना दाजु बहिनीको मृत्यु भएको छ भने आमाको अबस्था गम्भिर छ |  रामारोशन गाउँपालिका वडा नम्वर ५ तल्लोपाटनका ११ वर्षीय रमेश बोहरा र उनकी बहिनी ५ वर्षीया मनिषाको मृत्यु भएको हो । आमा नरपता बोहोराको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको

Read More

अछाममा विषालु च्याउ खाएर एकको मृत्यु, दुईको अवस्था गम्भीर

Posted on July 15, 2019 | views : 1604 | अछाम - ACM

असार ३०, अछाम । अछाममा जङ्गली च्याउ र निहुुरो खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर रहेको छ । जिल्लाको रामारोशन गाउँपालिका–५ तल्लो पातलमा जङ्गली विषालु च्याउ खाँदा स्थानीय छ वर्षीया मनिषा बोहराको मृत्यु भएको हो । आइतबार बेलुका जङ्गली च्याउ र निहुुरोको तरकारी पकाएर खाँदा मनिषाको म

Read More

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 19835 | अछाम - ACM

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

अछाममा ट्रकको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु

Posted on July 12, 2019 | views : 2066 | अछाम - ACM

असार २७, अछाम | अछाममा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ |   मध्यपहाडी लोकमार्गमा ना ६ ख ४४५२ नम्बरको ट्रकको ठक्करबाट चार वर्षीया बालिका अस्मिता भण्डारीको मृत्यु भएको हो |  जिल्लाको कमलबजार नगरपालिका ५ मा  ट्रकको ठक्करबाट भण्डारीको घटनास्थलमै मृत्यु भएको हो |  बर्दिय

Read More

अछाममा चिर्पट प्रहार गरी दुई जनाको हत्या

Posted on July 10, 2019 | views : 1787 | अछाम - ACM

असार २५, अछाम । मङ्गलसेन नगरपालिका–१ कुन्तिबण्डाली ढुङ्गानीमा गए राति १ बजेको समयमा दुई जनाको हत्या भएको छ । स्थानीय पिरमकुमार साउदले आफ्नै ठूलोबुबा ७२ वर्षीय देउसिंह साउद र ससुरा ५५ वर्षीय वीरभान थापालाई चिर्पटले शरीरको विभिन्न ठाउँमा प्रहार गरी हत्या गरेका हुन् । उनले राति १२ बजेपछि एक्कासी उठेर आ

Read More

अछाममा करेन्ट लागेर एक युवकको ज्यान गयो

Posted on July 07, 2019 | views : 2201 | अछाम - ACM

असार २२, अछाम । अछाममा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । कमलबजार नगरपालिका–६ वीरपथको डुप्के कुणेला भन्ने ठाउँमा आज साँझ स्थानीय नरजीत जनालाका छोरा १८ वर्षीय विकास जनालाको करेन्ट लागेर मृत्युु भएको हो ।  रोपाइँ सकेर घर आउने क्रममा विद्युत्को पोल नजीक गोरु ढलेपछि के भयो भनेर त्यही गएका विकासल

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 18807 | अछाम - ACM

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More

अछाममा बस दुर्घटना हुदाँ १५ जना घाइते

Posted on July 03, 2019 | views : 1842 | अछाम - ACM

असार १८, अछाम  | अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नं २ को झकालेमा आज बिहान बस दुर्घटना हँुदा १५ घाइते भएका छन् भने चारको अवस्था गम्भीर रहेको अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले जानकारी दिनुभएको छ । महेन्द्रनगरबाट बाजुराका लागि छुटेको पवनदूतको ना७ख २५६४ नम्बरको बस सडकबाट २५ मिटर तल खसेको थ

Read More

सात वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

Posted on July 01, 2019 | views : 1347 | अछाम - ACM

 असार १६, अछाम । अछाममा सात वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । बालिका जबर्जस्ती करणी गरेको आरोपमा साँफेबगर नगरपालिका–४ का मदन बादीलाई प्रहरीले पक्राउ गरेको हो ।  बालिकालाई एक्लै भएको मौका छोपी आइतबार १ः३० बजेतिर मुख च्यापेर जबर्जस्ती करणी गर्न लागेको अ

Read More