गणतन्त्र दिवसमा पत्रकार र कर्मचारी बिच मैत्रि पुर्ण भलिबल

Posted on: 29 May, 2017


कमल रावल/जेठ ५, अछाम । गणतन्त्र दिवसको अवसरमा जिल्लामा क्रियाशिल पत्रकार र निजामति कर्मचारीको बिचमा मैत्रिपुर्ण भलिबल खेल सम्पन्न भएको छ । 

स्थायि प्रहरी कार्यालय मँगलसेनको खेल मैदानको भएको खेलमा निजामती कर्मचारीको टिम बिजयी भएको छ । पत्रकारको टिमलाई निजामती कर्मचारीको टिमले ३ (१  सेटले पराजित गरेको छ । 

खेलमा विजयि टिमलाई ३ हजार र पराजित टिमलाई २ हजार पुरुस्कार दिईने भएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!