धानको बाला झुलेसरी ..

Posted on: 08 Oct, 2016

धानको बाला झुलेसरी हे मेरी माया झुल फाँटैमा ।

अाफ्नै सम्झि राख्छु तिमीलाई हे मेरी माया मुटु माझैमा ।।

केही समय अघिसम्म पानी नपरेर खडेरीको सङ्केत देिखएतापनि केही विहीवारको वर्षाले किसानहरुलाई राहत भएको छ ।


जिल्लाको मोहम्मदपुर गाविसको वडा नम्बर ७ मा रहेको भादा किनारको फाँटमा धानकाे फाँटमा झुलेको धानका बालाहरु ।

तस्वीरहरु : प्रभात सुवेदी । असाेज २२, बर्दिया ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!