दशै नजिकैआउदा मुगुमा बाहिरी जिल्ला बाट खसी बोको भित्रीय

Posted on: 25 Sep, 2017

दान बहादुर बुढा। असोज ९, मुगु। ,नेपालीहरुको महान चाड बडा दशै शुरुभए लगतै जिल्ला सदरमुकाम गमगढी बजारमा बाहिरीय जिल्ला बाट खसी,बोका र भेडा भित्रिएका छन ।


मुगु जिल्लामा भेडा बाख्रा पाल्र्ने कृषकहरु कमै भएको हुदा छिकेकी जिल्ला जुम्ला,बाजुरा  बाट हिजो आज खसी भेडा दशैको लागी २ हजार २५ सय भन्दा बढी भित्रिएका छन । जुम्ला जिल्ला कनका सुन्दरी गाँउपालिका  ३ बस्र्ने बर्ष ५२ का बिर बहादुर बुढा का अनुसार दशैको समयमा ब्यापारी गरी केही  दशै खर्च जुटाउनको लागी यो बर्ष मात्र ब्यापार गरेको  साना १ बर्ष सम्मका  भेडा को ५ हजार र २,३ बर्ष भन्दा बढी उमेरका भेडालाई १२ हजार सम्म मूल्य रहेको बताउछन ।

नेपालीहरुका सस्कार रितिरिवाज हनुसार बडादशैमा प्रतेक घरमा सानो वा ठूलो भेडा वा खसी भगवति कालिका मालिकाहरुलाई बलि चडाउर्ने  र घर परिवारमा शान्ति सुसासन रहर्ने प्रचलनले गर्दा यो बडा दशैमा जिल्लामा उत्पादन खसी बोका,भेडा नपुग र्भको हुदा जुम्ला ,बाजुर  जिल्ला बाट भेडा खसी बोका मुगु जिल्लामा भित्रियका छन ।

बिगतका बर्षहरुमा (चिन) तिब्बतीयन भेडा च्याङ्ग्रा आउर्ने भएका हुदा दशैमा खसी बोका, च्याङ्ग्रको मूल्य सस्तो हुन्यो यो बर्ष तिब्बतीयन (चिन) बाट खसी बोका, च्याङ्ग नआउदा खसी, बोकाको मूल्य धेरै महो्रङ्गगो भएको स्थानिय बासी छायानाथ रारा नगरपालिका ८ का बासु रावलको भनाक्षर्् रहेको छ । 

 जुम्ला ,बाजुरा जिल्ला बाट मुगु जिल्लामा भित्रियका खसी बोकाहरु मुगु जिल्लामा मुख्य गरी छायानाथ नगरपालिका लाई लक्षीत गरी  खसी बोका र भेडाको ब्यापार ल्याएका  खसी ब्यापारीहरुको भनाई रहेको छ । खासै गरी धेरै फाईदा नहुर्ने आफ्नो दशै खर्च सम्मको फाईदा आउर्ने ब्यापारीहरुको भनाई रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!