बाम एकताबारे माओवादी नेता सुर्दशन बरालले गरे यस्तो खुलासा (भिडियो)

Posted on: 11 Feb, 2018

पर्वत । माओवादी नेता एवं प्रदेश ५ का सांसद सुदर्शन बरालले अझसम्म कुनै पनि नेताहरुले नगरेको खुलासा गरेका छन् । 

दुइ पार्टी विचको एकता समान्य नभएका कारण यसमा प्रचण्ड र ओलीले त्याग गर्नुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री र अध्यक्षमा आलोपालो हुने गरी ओली र प्रचण्ड विच सहमति गरेर वा अध्यक्ष मण्डल बनाएर भए पनि पार्टी एकतालाई निष्कर्षमा पु¥याउनुपर्नेमा उनको जोड छ ।

ऋषि धमलासँग जनता जान्न चाहान्छन् कार्यक्रममा बोल्दै जनादेशको अबमुल्यन हुने र बाम एकता तोडिने हिसाबले एमाले माओवादी दुवै दलका शीर्ष नेताहरु जान नहुने उनको तर्क छ । फरकफरक परिवेशबाट आएका दुइ पार्टीलाई एक बनाउनु सामान्य कुरा नभएको भन्दै उनले यसविचमा प्रचण्ड र ओलीले पदको राजनीति गर्न नहुने तर्क गरेका छन् । 

भिडियो



यस बिषयमा तपाइको प्रतिक्रिया...!