कृषि गतिबिधी |


पशुपालक किसानलाई दाना बनाउने र घाँस काट्ने मेसिन वितरण

Posted on July 04, 2021 | views : 1993 |

दुर्गा देवकोटा । असार २०, टीकापुर (रासस)।  कैलालीको जानकी गाउँपालिकाले पशुपालक किसानलाई दाना बनाउने र घाँस काट्ने मेसिन वितरण गरेको छ । व्यावसायिकरूपमा पशुपालन गरिरहेका पालिकाभित्रका १६ किसानलाई ७५ प्रतिशत अनुदान सहयोगमा मेसिन वितरण गरिएको हो । गाउँपालिकाबाट अनुदानमा दाना बनाउने र घाँस काट्ने म

Read More

पाल्पामा ५० प्रतिशत रोपाइँ

Posted on June 30, 2021 | views : 1674 |

पवित्रा घिमिरे । असार १६, तानसेन (रासस)। पाल्पामा ५० प्रतिशत रोपाइँ सकिएको छ । कृषकको महत्वपूर्ण पर्वजस्तै मानिने असार १५ सम्म आइपुग्दा जिल्लाका फाँट क्षेत्रका खेतमा रोपाइँको चहलपहल बढेको छ । यस वर्ष मनसुन निकै छिटो भित्रिएको, मिनिट्रिलर, पावरट्रिलर, ट्र्याक्टरलगायतका यन्त्रका कारण तथा निषेधाज्ञाको

Read More

आज राष्ट्रिय धान दिवस : मानो रोपेर मुरी उब्जाउने कर्म

Posted on June 29, 2021 | views : 1501 |

नारायण ढुङ्गाना । असार १५, काठमाडौं (रासस)। विसं २०६१ को सरकारी निर्णयअनुसार यस दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको १८ वर्ष पुगेको छ । आज मुलुकभर नै रोपाइँ उत्सव गरेर दिवस मनाउने गरिन्छ । दही चिउरा खाने, हिलो छ्यापाछ्याप गर्ने, ठाउँअनुसार परम्परागत रूपमा साँस्कृतिक कार्यक्रम गरेर दिवस मन

Read More

सुदूरपश्चिममा ४५ प्रतिशत रोपाइँ सम्पन्न

Posted on June 27, 2021 | views : 1764 |

राजेन्द्रप्रसाद पनेरु । असार १३, कञ्चनपुर (रासस) । सुदूरपश्चिम प्रदेशमा हालसम्म ८५ हजार ३६८ (४५ दशमलव ९३) हेक्टर क्षेत्रफलमा धान रोपाइँको काम सकिएको छ । निरन्तरको वर्षासँगै किसानले धान रोपाइँको कार्यलाई निरन्ता दिँदै आएका छन् । विगतका वर्षको तुलनामा रोपाइँको कार्य छिटो हुन थालेको हो । सिँचाइका लागि

Read More

कोरोनाको कहरसँगै दाङमा रोपाइँको चटारो

Posted on June 22, 2021 | views : 1943 |

नारायणी रजौरे र रञ्जिता अधिकारी । असार ८, दाङ (रासस)। कोरोना सङ्क्रमणका कारण देशभर निषेधाज्ञा जारी छ । दाङ जिल्ला पनि यसबाट अछुतो छैन । केही समय अघिसम्म त दाङ कोरोना भाइरसको सङ्क्रमणबाट देशकै सबैभन्दा बढी प्रभावित क्षेत्रका रुपमा रहेको थियो, त्यसैले यहाँ अहिले पनि निषेधाज्ञा हटेको छैन । पछिल्लो हप्त

Read More

‘एक कृषक एक दुहुनो गाई/भैंसी’ कार्यक्रम अभियानका रूपमा

Posted on June 21, 2021 | views : 1893 |

असार ७, गण्डकी (रासस) । कास्कीको अन्नपूर्ण गाउँपालिकाले ‘एक कृषक एक दुहुनो गाई/भैंसी’ कार्यक्रम अभियानका रूपमा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रममा यसलाई अभियानका रूपमा सञ्चालन गरी दूधलाई आफ्नो दैनिक आयआर्जनको माध्यम बनाउने उल्लेख गरिएको छ । &n

Read More

निषेधाज्ञाको असर : लाखौँको तरकारी नष्ट

Posted on June 21, 2021 | views : 1986 |

असार ७, भक्तपुर (रासस) । कोरोना महामारीका कारण भएको निषेधाज्ञाले भक्तपुरका किसानको लाखौँका तरकारी नष्ट भएको छ । खेतमा लगाएको काउली, बन्दा, फर्सीलगायतका तरकारी बिक्री नभएपछि खेतमै कुहिएर खेर गएको हो । किसानले तरकारी बिक्री गर्न नपाएपछि गाई भैसीँलाई खुवाउनुपरेको र बाँकी धेरै तरकारीमाथि नै ट्रयाक्टरले

Read More

किसानकै गोठमै पुगेर वडाले निःशुल्क गरिदियो पशु बीमा

Posted on June 21, 2021 | views : 1988 |

असार ७, झापा (रासस)। शिवसताक्षी नगरपालिका–६ ले १६० घर परिवार कृषकको निःशुल्क पशु बीमा गरिदिएको छ । वडाका बासिन्दाको व्यावसायिक पशुपालनबाट आयआर्जन वृद्धि गराउन सहयोग पुर्याउने उद्देश्यले पशुको बीमा गर्ने अभियान चलाइएको वडाध्यक्ष मनोज कार्कीले बताउनुभयो । उहाँका अनुसार ‘एक घर एक पशु बीमा’ कार्यक्रम ला

Read More

कफी खेतीमा युवा पुस्ताको आकर्षण

Posted on June 21, 2021 | views : 1811 |

असार ७, फुङ्लिङ (रासस) । ताप्लेजुङ जिल्लामा पछिल्लो समयमा युवापुस्ताको व्यावसायिक कफी खेतीतिर  आकर्षण बढ्दै गएको  छ । कफी खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले बिस्तारै यसको खेतीतिर आकर्षण बढ्दै गएको हो । पछिल्लो समय कफीको बजार माग बढ्दै गएसँगै यसबाट राम्रो आम्दानीको सम्भावना देखेपछि किस

Read More

कोरोना र विपद्को जोखिमका बीच धान रोपाइँको चटारो

Posted on June 18, 2021 | views : 1964 |

सिद्धराज भट्ट । असार ४, सुदूरपश्चिम (रासस) । कोरोना भाइरस सङ्क्रमणको जोखिम झेलिरहेका नागरिकलाई केही दिनदेखिको मनसुनी वर्षासँगै भइरहेका प्राकृतिक विपद्का घटनाले थप समस्या खेप्नु परेको छ । मनसुनी वर्षा सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको समस्याले धनजनको क्षति पुगेको छ । प्राकृत

Read More

म्याग्दीमा भैंसी विकास कार्यक्रम शुरु

Posted on June 18, 2021 | views : 1687 |

सन्तोष गौतम । असार ४, म्याग्दी (रासस)। जिल्लालाई दूधमा आत्मनिर्भर बनाउन भैँसी विकास कार्यक्रम सञ्चालन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जिल्ला सदरमुकाम बेनीबजार वरपरका क्षेत्रका कृषकलाई लक्षित गरेर चालु आवदेखि कार्यक्रम सञ्चालन गरेको हो ।  कार्यक्रममार्फत सञ्चालनमा रहेका

Read More

रासायनिक मल नपाउँदा किसान आक्रोशित

Posted on June 17, 2021 | views : 1613 |

असार ३, डोटी (रासस)। डोटीमा रोपाइँ शुरु भए पनि रासायनिक मल अभावमा किसानलाई समस्या हुँदै आएको छ । समयमै कहिले पनि मल नपाउने गरेको भन्दै यहाँका किसान आक्रोशित बनेका छन् । किसानले महिनौँदेखि खेतबारीमा प्रयोग गर्ने रसायनिक मल पाउन सकेका छैनन् । रोपाइँ गर्ने बेलामा समेत जिल्लामा युरिया मल नपाएपछि किसान च

Read More

दाउन्नेको एउटै फार्ममा तीन लाख कुखुरा

Posted on June 14, 2021 | views : 1902 |

नारायण अधिकारी । जेठ ३१,चितवन (रासस) । पूर्वी चितवनको रत्ननगरमा मुख्य कार्यालय रहेको दाउन्ने कर्पोरेटअन्तर्गतको दाउन्ने एग्रोफार्ममा तीन लाख लेयर्स कुखुरा पुगेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गाउँपालिका–३ सुनही सर्दीमा दाउन्ने एग्रोफार्म रहेको छ ।  पैँतीस बिघा क्षेत्रफलमा

Read More

धानको बीउ नपाउँदा अन्नको सङ्कट बढ्ने किसानको चिन्ता

Posted on June 13, 2021 | views : 1824 |

गोपालप्रसाद बराल। जेठ ३०, महोत्तरी (रासस) । जेठ सकिन लाग्दासमेत धानको बीउ नपाएपछि महोत्तरीका किसान यसपालि अन्नको सङ्कट बढ्ने आशङ्काले पिरोलिएका छन् । बीउको अभावले मुख्य बाली मानिएको धान ठिक समयमा रोप्न नसक्ने छाँट देखिएपछि किसान यसपालि अन्नको सङ्कट बढ्नसक्ने आशङ्काले पिरोलिएका हुन् । यसपालि वैशाखी त

Read More

महोत्तरीका किसानलाई यसपालि अन्नको सङ्कट बढ्ने आशङ्का

Posted on June 13, 2021 | views : 1815 |

जेठ ३०, महोत्तरी | जेठ सकिन लाग्दासमेत धानको बीउ नपाएपछि महोत्तरीका किसान यसपालि अन्नको सङ्कट बढ्ने आशङ्काले पिरोलिएका छन् । बीउको अभावले मुख्य बाली मानिएको धान ठिक समयमा रोप्न नसक्ने छाँट देखिएपछि किसान यसपालि अन्नको सङ्कट बढ्नसक्ने आशङ्काले पिरोलिएका हुन् । यसपालि वैशाखी तरकारी कोरोना सन्त्रास छल्

Read More

मलमाथि लागेको प्रतिबन्ध फुकुवा

Posted on June 13, 2021 | views : 1787 |

जेठ ३०, सर्लाही | जिल्ला प्रशासन कार्यालय सर्लाहीले रोक लगाएको मल वितरण पुनः फुकुवा गरेको छ । प्रशासनले मल वितरणमा लगाएको रोक एक साता नपुग्दै फुकुवा गरेको हो । कोटाभन्दा बढी मल वितरण भएको भन्दै रोक लगाएको प्रशासनले उखु तथा मकै किसानको गुनासोपछि वितरण फुकुवा गर्न आदेश दिएको हो । एक साताअघि धानको मुख्

Read More

लहलहाउँदो ओलमा मुख मिठ्याउँदै किसान

Posted on June 11, 2021 | views : 1992 |

गोपालप्रसाद बराल । जेठ २८, महोत्तरी (रासस) । तराई—मधेशमा एउटा कहावत (उखान ) छ, ‘भादोके ओल, की खाए राजा की खाए चोर’ अर्थात् भदौको ओल की राजा की चोरले नै खान सक्छन् । यो कहावतले नै ओलको महत्व दर्शाउँछ । भदौ निगल्दो र असोजमा उत्पादन लिइने ओल अन्य तरकारीभन्दा निकै महगो हुनेहुँदा यो हुनेखाने र चोरेर खाने

Read More

फौजी किराको प्रकोपले पाँचथरका किसान मारमा

Posted on June 09, 2021 | views : 2255 |

कमल घिमिरे /जेष्ठ २६।पाँचथर,पाँचथर का किसानहरु यति बेला अमेरिकी फौजि किराले गर्दा मारमा परेका छन्। पाँचथरको  मुख्य खाद्यन्न रहेको मकै  बालीमा देखिएको फौजि किराको कारण  पाँचथरका किसानहरु चिन्तित बनेका छन्।  गोड्ने बेला भएको मकैमा किराले आक्रमण गरेको र मकै मर्न थालेपछि के गर्ने भन्

Read More

चैते धानको उचित मूल्य नपाउँदा किसान चिन्तित

Posted on June 09, 2021 | views : 1864 |

यज्ञराज आङदेम्बे । जेठ २६, दमक (रासस)। चैते धानको उचित मूल्य नपाउँदा झापाका किसान निराश भएका छन् । सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य नतोकिएको हुँदा व्यापारीले आफूखुशी मूल्य तोक्ने गरेकाले यस्तो समस्या देखिएको हो । लागत अनुसार धानको मूल्य नपाएको भन्दै सरकारले उचित मूल्यमा धान खरिदको ग्यारेन्टी

Read More

जिल्लामा चैते धानको उत्पादन बढ्ने

Posted on June 07, 2021 | views : 1959 |

जेठ २४, नवलपुर (रासस)। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा यस वर्ष चैते धान उत्पादनमा वृद्धि हुने बताइएको छ । गत वर्षभन्दा २०० हेक्टर बढी क्षेत्रफलमा चैते धान खेती भएकाले यस वर्ष जिल्लामा उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले जनाएको हो ।  जिल्लामा गत वर्षको भन्दा ८०० मे

Read More

गाउँपालिकाकाअन्तर्गत पर्ने वडामा कोभिडविस्तार हुँदै कागती खेती

Posted on June 04, 2021 | views : 2111 |

दीपक बोहरा । जेठ २१, तुलसीपुर (रासस)। कुनै समय बाँझो जग्गा थियो, तर  अहिले हरियाली छ । सबैतिर कागतीका बोटैबोट देखिन्छन् । बोटैपिच्छे लटरम्म फलेका मुखै रसाउने कागती । त्यहीँ कागती अवलोकन गर्नेहरूको उत्तिकै भीड पनि । तुलसीपुर उपमहानगरपालिका–१९ विजौरीमा डेढ बिघा र घोराहीमा चार बिघा क्षेत्रफल जग्गा

Read More

कोरियाबाट फर्केर एक करोडको लगानीमा पशुपालन र रेष्टुरेन्ट सञ्चालन

Posted on May 06, 2021 | views : 2684 |

वैशाख  २३, गलेश्वर (रासस)। म्याग्दीका एक व्यक्तिले छ वर्षसम्म कोरियामा कठोर परिश्रम गरेर कमाएको रु एक करोड स्वदेश फर्केर आफ्नै गाउँमा पशुपालन र रेष्टुरेन्टमा लगानी गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका ४० वर्षीय रमेश रावलले छ वर्ष कोरियामा कमाएको पैसा गाउँमै पशुपालन र रेष्टुरेन्ट

Read More

इजरायली राजदूत कृषकको बाख्रा फार्ममा

Posted on April 25, 2021 | views : 2608 |

वैशाख १२, काठमाडौँ | नेपालका लागि इजरायली राजदूत हनन गोडरले तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीस्थित एक युवा कृषकको बाख्रा फार्म अवलोकन गर्नुभएको छ । विगत केही वर्षदेखि व्यावसायिकरूपमा बाख्रापालन गर्दै आउनुभएका शिवकुमार आलेको बाख्रा फार्म अवलोकनका लागि इजरायली राजदूत शनिबार तनहुँ आइपुग्नुभएको हो । बाख

Read More

नेपालको माटोको डिजिटल नक्सा तयार गर्ने एशियामै पहिलो बन्यो नेपाल

Posted on February 25, 2021 | views : 3192 |

फागुन १३, काठमाडौँ । नेपाल सरकारले माटोको डिजिटल नक्सा तयार गरेको छ । माटोमा रहेको विभिन्न तत्व वा गुणहरु देखाउनका लागि जि.पि.एम.का माध्यमबाट कम्प्युटर प्रविधिको प्रयोग गरी तयार पारिएको नक्सा नै माटोको डिजिटल नक्सा हो ।  उक्त नक्साको बुधबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आयोजना गरेको एक स

Read More