कृषि गतिबिधी |


इजरायलबाट फर्किएका साना किसान कृषि प्रशिक्षार्थीहरुको साधारण भेला

Posted on December 27, 2020 | views : 3859 |

पुस १२, काठमाडौँ | साना किसान कृषि प्रशिक्षार्थी कार्यक्रम अन्तर्गत इजरायलमा कृषि तालिम लिएका विद्यार्थीहरुको साधारण भेला सम्पन्न भएको छ । भेलामा १० महिना लामो कृषि तालिम लिएर फर्किएका प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द घिमिरे, नेपालका लागी इजर

Read More

बङ्गलादेशबाट पुस अन्तिम साता मल आइपुग्ने

Posted on December 27, 2020 | views : 2666 |

पुस १२, काठमाडौँ । बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल पुस अन्तिम साता नेपाल आइपुग्ने भएको छ । यही पुस २ गते सरकार–सरकारबीच (जीटुजी)मार्फत रासायनिक मल खरिदको सम्झौता भएको थियो ।  मल खरिदको सम्झौता गरेर फर्किएको नेपाली टोलीले मल ल्याउने तयारीस्वरुप एलसी (प्रतितपत्र) खोल्ने का

Read More

विषादीले कीरा मर्न छाड्यो

Posted on December 21, 2020 | views : 2753 |

पुस ६, महोत्तरी । उमेरले ६८ वर्ष टेक्नुभएका बर्दिबास नगरपालिका–७ मनहरिपुरका विन्देश्वर यादव तरकारीखेतीमा अनवरत रुपमा लागिरहनु भएको छ ।नगद आर्जनका लागि तरकारीखेती शुरुआत गर्नुभएका उहाँले समय समयमा मौसमको प्रतिकूलताले लतारे पनि अझै हरेस खानु भएको छैन । जम्मा सात बिघामध्ये तीन बिघामा तरकारीखेती गर्दै आ

Read More

सुन्तला उत्पादन घट्दै

Posted on December 18, 2020 | views : 2375 |

पुस ३, लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा सुन्तला उत्पादनमा वर्षेनी निकै कम हुँदै गएको पाइन्छ । सुन्तलाको बोट पुरानो हुनाका साथै रोग र कीरा  लागेका कारण उत्पादनमा वर्षेनी कम हुँदै गएको  जनाइएको छ । कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ । कुनै बेला जिल्लामा सबैभन्दा ब

Read More

रहरले गरेको तरकारी खेतीले गाउँको मुहार नै फेरिदियो

Posted on December 17, 2020 | views : 2716 |

पुस २, गलेश्वर । दुई भाइ र छोरा अमेरिका, बुहारी जापान । घरमा प्रशस्त पुख्र्यौली सम्पत्ति । घरमा चार जनाको सानो परिवार । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको सानालेखका ४६ वर्षीय धु्रव थापालाई नपुग्दो केही छैन ।  बागलुङ बजारमा घर र बगरफाँटको जग्गा अरुले नै प्रयोग गरिरहेका छन् । अमेरिका र जाप

Read More

भारतीय बजारमा अलैँची माग बढ्दो, भाउ बढ्ने सम्भावना

Posted on December 17, 2020 | views : 2395 |

किरण पौड्याल ।  पुस २, इलाम । भारतीय बजारमा अलैँची अभाव भएपछि नेपालबाट निकासी हुने अलैँचीको भाउ बढ्ने देखिएको छ । भारतका मुख्य अलैँची उत्पादन हुने क्षेत्रमा अलैँची मासिन थालेको छ । ती क्षेत्रमा अलैँचीको उत्पादन कम भएपछि नेपाली अलैँचीको माग उच्च छ ।  पछिल्लो समय भारतीय व्यवसायीसमेत अलैँची क

Read More

घरमै पहिलोपटक कृषिमन्त्री पुगेपछि किसान दङ्ग

Posted on December 15, 2020 | views : 2363 |

मङ्सिर ३०, कर्णाली । भेरीगङ्गा नगरपालिका–५ सुर्खेतको गेरुवानी गाउँले सुगम हुँदा पनि दुर्गमको परिचय दिइरहेको छ । बबई नदीको किनारमा अवस्थित उक्त गाउँका नागरिकलाई आफ्नै वडा कार्यालय घण्टौँ समय लगाएर छिन्चु कालीदमार नजिक पुग्नुपर्दछ । त्यहाँ पुग्न उनीहरूले एउटा पहाड नाघ्नु पर्दछ । आउँदा जाँदा नभेटिने तर

Read More

सुन्तलाका बोट मर्दै गएपछि तनहुँका कृषक चिन्तित

Posted on December 13, 2020 | views : 2234 |

मङ्सिर २८, तनहुँ । तनहुँ सुन्तला खेतीको लागि राम्रो सम्भावना बोकेको जिल्लामध्ये एक हो तर पछिल्लो समय यहाँका अधिकांश क्षेत्रका सुन्तलाका बोट मर्दै जान थालेपछि सुन्तला उत्पादक कृषक चिन्तित हुँदै गएका छन् । जिल्लाको आधा दर्जनभन्दा बढी पालिकामा लगाइएको सुन्तला खेतीको उत्पादनमा क्रमिकरूपमा ह्रास आउन थाले

Read More

बागलुङका दुई महिलाको उदाहरणीय तरकारी खेति

Posted on December 12, 2020 | views : 2583 |

खेमराज गौतम | मङ्सिर २७, गलकोट (रासस) | व्यावसायिक तरकारी खेतीमा पुरुषले जस्तै महिलासमेत मनग्य आम्दानी गर्न सक्दछन् भन्ने कुरा बागलुङका दुई महिलाले उदाहरण पेश गरेका छन् । उनीहरुले पनि पुरुष समान व्यावसायिकरुपमा नै तरकारी खेती गरेर मासिक रु एक लाख बढी आम्दानी गर्न सफल भएका छन् ।   जिल्लाको

Read More

कृषकलाई ३० हजार किलो आलुको बीउ

Posted on December 12, 2020 | views : 2231 |

मङ्सिर २७, दमौली | आलुको उत्पादन बढाएर किसानलाई आत्मनिर्भर बनाउन तनहुँको शुक्लागण्डकी नगरपालिकाले अनुदानमा बीउ वितरण गरेको छ ।  यहाँको ८ नम्बर वडाका किसानलाई ५० प्रतिशत अनुदानमा ३० हजार २०० किलो जनकदेव र एमएस ४२ जातको आलुको बीउ वितरण गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ । ‘एक वडा एक उत्पादन’

Read More

बासमती धानमा नेपालले दाबी पेश गर्ने

Posted on December 09, 2020 | views : 3427 |

मङ्सिर २४, काठमाडौँ । भारतले बासमती धानको भौगोलिक सङ्केत अधिकार स्थापित गर्न युरोपेली सङ्घमा निवेदन पेश गरेका विषयमा नेपाल सरकारले प्रतिवाद गर्ने भएको छ ।  उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव र सरोकार निकायका पदाधिकारीको बैठकले बासमती धानबारे भारतले गरेको दावी

Read More

चितवनमा युवाको आकर्षण कृषि उद्योगमा

Posted on December 09, 2020 | views : 2389 |

मङ्सिर २४, भरतपुर । जिल्लामा यस आर्थिक वर्षको चार महिनामा ६५६ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय चितवनले दिएको जानकारीअनुसार यस आर्थिक वर्षको पहिलो चौमासिकमा दर्ता भएका ६५६ उद्योगमा रु एक अर्ब ५५ करोड १६ लाख २८ हजार लगानी छ । गत वर्ष सोही अवधिमा दर्ता भएका ७५१ उद्य

Read More

रसुवामा उत्पादित चीज अलपत्र

Posted on December 07, 2020 | views : 2966 |

मङ्सिर २२, रसुवा । लाङ्टाङ चीज उत्पादन केन्द्रले उत्पादन गरेका चीज बिक्री नहुँदा स्थानीयस्तरमै अलपत्र परेको छ । लाङ्टाङ पर्यटकीय  क्षेत्रमा पर्यटकको आगमनमा मन्दी आएपछि  चौंरीगाईको दूधबाट उत्पादित ‘याक’ नामक चीज लाङ्टाङको क्याङ्जेन उत्पादन केन्द्रमै अलपत्र परेको उक्त केन्द्रले जनाएको छ । बि

Read More

धान बेच्न पालो कुर्दै किसान

Posted on November 30, 2020 | views : 2549 |

वीरेन्द्र कर्ण । मङ्सिर १५, वीरगञ्ज । सङ्घीय सरकारले यसवर्ष किसानबाट धान खरिद गर्न बजार भाउ भन्दा आठ प्रतिशत बढी समर्थन मूल्य निर्धारण गरेको छ । मूल्य निर्धारणसँगै बारा बरैनियाका किसान सञ्जय कुमारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखालाई धान बेच्न एका बिहानै सो कार्यालयमा आएर आफूल

Read More

हिउँदमा खेतबारी बाँझो रहने चिन्ता

Posted on November 30, 2020 | views : 2555 |

गोपालप्रसाद बराल । मङ्सिर १५, महोत्तरी । प्रत्येक वर्षजसो हिउँद लाग्यो कि महोत्तरीका किसानलाई उखुबाली समयमा व्यवस्थापन गर्न नसकेर खेतबारी बाँझो रहने चिन्ताले सताउन थाल्छ । उखु समयमा कटान गरेर हिउँदे बाली लगाउनुपर्ने समयमा त्यसको व्यवस्थापन हुन नसक्दा किसानलाई  अघिल्लो बाली लाउन नपाइने चिन्ताले

Read More

सिरहा र सप्तरीमा धान उत्पादनमा वृद्धि

Posted on November 30, 2020 | views : 2320 |

मङ्सिर १५, लहान । सिरहा र सप्तरीमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । समयमा वर्षा भएको, मौसम अनुकूल भएको र रोग किराको प्रकोप कम भएकाले यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो । यस वर्ष सिरहामा ५४ हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन मेट्रिक टनका दरले एक लाख ६२ हजार मेट्रिक टन धान उत्पादन भएको कृष

Read More

पहेँलो केराउलाई कृत्रिम रङमा भिजाएर हरियो बनाउने व्यापारी थुनामा

Posted on November 28, 2020 | views : 2747 |

मङ्सिर १३, परासी | दूषित खाद्यपदार्थ उत्पादन तथा बिक्री वितरण गरेको कसुरमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम)का एक व्यापारी थुनामा परेका छन् ।  पहेँलो सुकेको केराउ (मटर)लाई कृत्रिम रङमा भिजाएर हरियो बनाई बिक्री गरेको आरोपमा सदरमुकाम परासीस्थित ऋिद्धिसिद्धि मिष्ठान भण्डारका सञ्चालक विजयकुमार गुप्ता

Read More

जुम्लाका किसान ओखरखेतीमा आकर्षित

Posted on November 27, 2020 | views : 2844 |

मङ्सिर १२, खलङ्गा । पछिल्लो समय जुम्लाका किसान ओखरखेतीप्रति आकर्षित हँुदै गएका छन् । जिल्लामा ओखर भण्डारण गर्न समस्या नभएको र हावापानी निकै अनुकूल हुँदा उनीहरुका  लागि राम्रो आम्दानीको स्रोत बनेको हो । चन्दननाथ नगरपालिका–८ का  कालीबहादुर भण्डारीले ओखरखेतीबाट मनग्ये आम्दानी हुने जानकारी दिन

Read More

पाल्पामा धान उत्पादनमा वृद्धि

Posted on November 25, 2020 | views : 2594 |

मङ्सिर १०, रामपुर । पाल्पामा अघिल्लो वर्षको तुलनामा सात मेट्रिकटन धानको उत्पादन वृद्धि भएको छ । जिल्लामा यसवर्ष ४० हजार ८९६ मेट्रिकटन धानको उत्पादन बढेको कृषि ज्ञानकेन्द्र पाल्पाका सूचना अधिकारी मुकेश रामजालीले जानकारी दिनुभयो । जिल्लाको दोस्रोबालीका रुपमा रहेको धान यो वर्ष नौ हजार २२३ हेक्टर क्षेत्

Read More

बोरा अभावमा धान खरिदमा ढिलाइ

Posted on November 18, 2020 | views : 2190 |

मङ्सिर ३, टीकापुर । कैलालीको खरिद गरिएको धान राख्ने जुटको बोरा अभाव भएपछि धान खरिद रोकिएको छ । खाद्य व्यवस्था तथा कम्पनीले टीकापुरको खरिद केन्द्रबाट कात्तिक २८ गतेसम्म धान खरिद गरेको थियो । सोही दिनदेखि बोरा अभाव भएको भन्दै कम्पनीले धान खरिद गरेको छैन । धान राख्ने बोरा अभाव भएकाले बोरा व्यवस्थापन गर

Read More

किबी खेतीले मनग्य आम्दानी

Posted on November 17, 2020 | views : 2447 |

मङ्सिर २, धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–३ सिरानबजारका श्रीकृष्ण अधिकारी किबी खेती शुरु गरेपछि मनग्गे आम्दानी गर्न थालेका छन् ।   वैदेशिक रोजगारबाट फर्केर गाउँमै किबी खेती शुरु गरेका उनी आफूसँग काम गर्ने आँट र जागर भए रोजगारीका लागि विदेश जानु पर्दैन भन्ने उदाहरण बन्न सफल भएका छन् । अर्

Read More

ग्रिनिङ भाइरसको असर : सुन्तलाको बोट छ, फल छैन

Posted on November 17, 2020 | views : 2581 |

मङ्सिर २, लमजुङ । लटरम्मै हुने गरी फल दिने सुन्तलाका बोटले फल दिन नसक्दा साविकको जिल्ला कृषि विकास कार्यालयले पकेट क्षेत्रमा सूचीकृत स्याउत गाउँमा केही वर्षदेखि बोट मात्रै छन् ।  सुन्तला बिक्रीबाट मात्रै वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएका बेँसीशहर नगरपालिका–११ स्याउत गाउँका सुर

Read More

हुम्लामा हिमपात, किसान खुशी

Posted on November 17, 2020 | views : 2462 |

मङ्सिर २, हुम्ला | हुम्लामा दुई दिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ । यो वर्ष जिल्लामा दोस्रोपटक हिमपात भएको छ । यसअघि कात्तिक १८ गते हिमपात भएको थियो । जिल्लामा आइतबार र सोमबार दुई दिन लगातार हिमपात हुँदा चिसो बढेको स्थानीय राजबहादुर बोहराले बताउनुभयो । बिहानै तापक्रम माइनस सात डिग्री पुग

Read More

दाङका युवा टर्की व्यवसायतर्फ

Posted on November 15, 2020 | views : 3667 |

कात्तिक ३०, दाङ | सानीभेरी गाउँपालिका –४ रुकुमका चन्द्र बिसीले दाङ आएर फरक व्यवसाय शुरु गर्नुभएको छ । उहाँले घोराही उपमहानगरपालिका –१७ गैरागाउँमा  एक बिघा जमीन वार्षिक रु ५० हजार भाडा दिने शर्तमा दश वर्षलाई  लिएर टर्की पालन व्यवसाय आठ महिनाअघिदेखि सञ्चालन गर्नुभएको हो ।  ‘बिसी टर्की फ

Read More