कृषि गतिबिधी |


धानबालीमा पानी लगाउने बिषयमा बिबाद हुँदा झडप

Posted on September 05, 2020 | views : 3676 |

महेश सिंह | भदौ २०, सिरहा | सिरहाको बर्यारपटि गाउँपालिका वडा नम्वर १ कचनारीमा धानमा पानी पटाउने विषयलाई लिएर बिवाद हुँदा झडप भएको छ । शुक्रबार राती करीब ९ बजेतिर रामनाथ यादव र बिजय यादवको पक्ष बिच धान पटाउने विषयलाई लिएर बिवादले उग्ररूप लिएपछि झगडा भएको हो । स्थानीय अजय यादवको खेतमा रहेको बोरीङमा व

Read More

यसरी भईरहेको छ धादिङमा निषेधाज्ञाको पालना

Posted on August 29, 2020 | views : 3482 |

डि. पी छत्कुली | भदौ १३, धादिङ | सरकारले दुईसय भन्दा बढि कोरोना संक्रमित भएको जिल्लालाई रेडजोनमा राखेको छ, यी जिल्लाहरु मध्य धादिङ पनि शुक्रवार देखिनै उच्च जोखिम सूचीमा परेको छ । धादिङ जिल्ला प्रशासन कार्यालयले भदौ १६ गतेसम्मको लागि जिल्लामा निषेधाज्ञा जारी गरेको छ । त्यसो त आज शनिवारसम्मको कोरोना स

Read More

गाईमा नयाँ भाइरस सङ्क्रमण देखियो, अन्य ठाउँमा फैलन सक्ने चेतावनी

Posted on August 01, 2020 | views : 3505 |

कृष्ण आचार्य | साउन १७, चितवन | चितवनका गाईमा नयाँ किसिमको सङ्क्रामक रोग देखिएको छ । पहिचान हुन नसकेको सो रोगले अहिले पूर्वी चितवनका गाईहरु थलिन थालेका छन् । दुई दर्जन गाईमा यस्तो सङ्क्रमण भेटिएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनले जानकारी दिएको छ । गाईमा नयाँ किसिमको सङ्क्रामक रोगको प्

Read More

उखु किसानले भुक्तानी पाएनन्

Posted on July 30, 2020 | views : 2917 |

साउन १५, नवलपरासी | नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका उखु किसानले चिनी उद्योगहरुलाई उधारोमा उखु दिए वापतको करिब रु २२ करोडको  झुक्तानी पाएका छैनन् ।  किसानहरुले उद्योगमा उधारोमा उखु दिए वापत लुम्बिनी चिनीमिलबाट रु नौ करोड, इन्दिरा सुगर मिलबाट रु पाँच करोड र वाग्मती चिनीमिलबाट रु आठ

Read More

विदेशबाट फर्किएका युवा सामूहिक तरकारी खेतीमा

Posted on July 27, 2020 | views : 1834 |

साउन १२, रामपुर (रासस) | पाल्पाको बगनासकाली गाउँपालिका–६ यम्घाका ओमप्रकाश बस्यालले काम र दामका लागि करीब दश वर्ष साउदी अरबमा बिताउनुभयो । लामो समयसम्म विदेशमा काम गर्नुभएका बस्याल अहिले भने गाउँ फर्केर तरकारी खेतीमा रमाउनुभएको छ । आफूसहित तीनजना साथीको सहकार्यमा तरकारी खेतीमा लाग्नुभएको छ ।  “प

Read More

गरे नहुने के रहेछ र ?

Posted on July 26, 2020 | views : 3475 |

शुरबहादुर सिंह | साउन ११, कर्णाली (रासस) | चैतेधान खेतमा लहलह झुल्दा वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतस्थित धुलियाबिटका कृषक दीपक ढकाल औधी मख्ख हुनुहुन्छ । करिव ३२ वर्षपछि पहिलोपटक आफ्नै खेतमा लगाएको धान  भित्र्याउन उहाँ आतुर पनि हुनुहुन्छ । अविरल वर्षाले उहाँलाई धान भित्र्याउन अवरोध गरिरहेको छ

Read More

कृषि ज्ञानकेन्द्र पर्वतद्वारा सार्निवजनिक सुनुवाइ कार्यक्रम सम्पन्न, कोरोना महामारीमा पनि ९० प्रतिशत

Posted on July 16, 2020 | views : 2421 |

साउन १,पर्वत। कृषि ज्ञानकेन्द्र पर्वतले सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । कोरोना महामरीको विषम परिस्थितिमा र लक डाउनका बिचमा पनि ९० प्रतिशत प्रगति हाँसिल गरेको जनाइएको छ। मुलुक झण्डै चार महिना लामो लकडाउनबाट गुज्रेको बेला धेरै बिकास निर्माणका काम देखि सरकारी कार्यालयहरुका कामकाज प्रत्

Read More

मोदीमा कृषिमा ९८ लाख विनियोजन

Posted on July 14, 2020 | views : 2740 |

पर्वतको मोदी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि बजेट, नीति तथा कार्यक्रममा कृषिलाई प्रथामिकता दिइएको छ । गाउँपालिकाको सातौ गाउँ सभाबाट आगामी आर्थिक वर्षका लागि कुल ६२ करोड ५६ लाख ५९ हजार रुपैया बराबरको बजेट सार्वजनिक गरेको हो । जसमा चालू तर्फ ४० करोड ३ लाख १४ हजार ७५० अर्थात ६३।९८ प्रति

Read More

बलात्कार आरोप लागेका २ जना जेल चलान

Posted on July 14, 2020 | views : 2271 |

पर्वत । पर्वतको कुस्माबजारमा बालिका बलात्कारको आरोप लागेका दुई युवा पुर्पक्षका लागि थुनामा परेका छन । छुट्टाछुट्टै घटनाका दुई जना आरोपित पर्वत जिल्ला अदालतको आदेशमा सोमबर पुर्पक्षका लागि थुनामा परेका हुन । थुनामा पर्नेमा सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका वडा नं ८ बस्ने २१ बर्षिय टेकबहादुर श्रे

Read More

गरिबको धानखेतमा डोजर चलाएर खुसीयाली

Posted on July 13, 2020 | views : 2422 |

पर्वत । फलेवास नगरपालिकाले कृषकले धान रोपेको खेतमा डोजर चलाएको छ । कृषि क्षेत्रको विकासको लागि १ करोड ५० लाख बजेट विनियोजन गरेको नगरपालिकाले  कृषकको सहमति विना नै जवरजस्ती खेतमा डोजर लगाएको हो । नगरपालिकाले किसानलाई प्रोत्साहन गर्न भन्दै करोडौ रकम विनियोजन गर्ने तर जनप्रतिनिधि आफै किसानलाई रुव

Read More

आठ घण्टादेखि मध्यपहाडी लोकमार्ग ठप्प

Posted on July 12, 2020 | views : 2853 |

 असार २८, पर्वत । निरन्तर अबिरल बर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वतखण्ड अबरुद्ध भएको छ । पर्वतको कुस्मा नगरपालिका वडा न ८ चुवाबको भीरमा पहिरो जाँदा आठ घण्टादेखि लोकमार्ग ठप्प भएको हो । सडक अबरुद्ध हुँदा पोखरा हुँदै पर्वत आउँदै गरेका सवारी साधन दोबिल्लामा रोकिएका छन भने साविकको ध

Read More

चिया, अलैँची र अदुवाको निर्यातमा गिरावट

Posted on July 06, 2020 | views : 3180 |

असार २२, बाँके |‘कृषि प्रधान’ देश भनेर गौरव गरिरहे पनि नेपालबाट हुने कृषिजन्य पदार्थको निर्यातमा भने बर्सेनि व्यापक गिरावट आउने गरेको तथ्याङ्कले देखाएको छ । नेपालबाट भारत हुँदै तेस्रो मुलुक जाने अलैँची, अदुवा, चियालगायतका कृषिजन्य पदार्थको निर्यात कम हुँदा त्यसबाट हुने आम्दानीमा पनि कमी आएको देखिएको

Read More

बाँदर धपाउन ९० थान बन्दुक वितरण

Posted on July 05, 2020 | views : 3109 |

असार २१, तनहुँ | तनहुँको म्याग्दे गाउँपालिकाले बाँदरपीडित कृषकलाई बाँदर धपाउने बन्दुक निःशुल्क वितरण गरेको छ । गाउँपालिकाका ७ वटै वडाका कृषकहरुलाई गाउँपालिकाले बाँदर धपाउने बन्दुक निःशुल्क विरतण गरेको हो ।  पहिलो चरणमा ९० थान बन्दुक वितरण गरिएको छ । वालिङ नगरपालिकाबाट रु दुई लाख ५० हजार मूल्य ब

Read More

दूध उत्पादक किसानलाई प्रोत्साहन गर्न दूधमा अनुदान

Posted on July 05, 2020 | views : 3323 |

असार २१, रुकुमपश्चिम |  चालु आर्थिक वर्ष २०७६/७७ देखि दूध बिक्री गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिन शुरु गरेको रुकुमपश्चिमको मुसीकोट नगरपालिकाले आगामी आर्थिक वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने भएको छ । यो वर्षको कार्यक्रम सफल भएको निष्कर्षसहित नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७

Read More

कर्णालीमा पनि आइपुग्यो सलह

Posted on July 01, 2020 | views : 3499 |

असार १७, सुर्खेत | केही दिनअघि नेपालमा प्रवेश गरेको सलह किरा कर्णालीमा आइपुगेको छ । सल्यानका विभिन्न स्थान र सुर्खेतको लेकवेंशी नगरपालिका–३ दशरथपुरमा सलहको सानो समूहमा देखिएको कृषि अनुसन्धान केन्द्र (नार्क) दशरथपुरले जनाएको छ । नार्कका सूचना अधिकारी केशवराज पोखरेलले दशरथपुरमा सानो समूह देखिए पनि कर्

Read More

रोपाई गर्न गोलाप्रथा

Posted on June 30, 2020 | views : 4732 |

दान बहादुर बुढा | असार १६, मुगु | सोमबार असार १५ तथा धान दिवसको अवसर पारी देशभर किसानहरु धान रोप्नका लागी आफ्ना खेतहरुमा विहानैदेखि व्यस्त रहे । रोपाई गर्ने क्रममा मुगुको एउटा गाँउमा भने गोलाप्रथा गरिएको छ । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नं ३ निगाले गाँउका स्थानियहरुले गाँउ नजिक रहेको जि

Read More

कर्णाली प्रदेश सरकारले असार १५ को बिदा दियो तर बजेट दिएन, धान दिवस खल्लो

Posted on June 30, 2020 | views : 3487 |

दान बहादुर बुढा | असार १६, मुगु | सोमबार असार १५ तथा राष्ट्रिय धान दिवस अर्थात रोपाई महोत्सवका रुपमा देशभर रहेका कृषकहरुले भब्यताका साथ दिवस मनाएका छन् ।   धान दिवसमा  कर्णाली प्रदेश सरकारले जुम्ला बाहेक अन्य जिल्लामा सार्वजनिक बिदा दिए पनि धान दिवस मनाउनको लागी बजेट नपठाउदा यसपालिको

Read More

हेर्नुहोस् रमाइलो रोपाई भिडियो, यसरी मनाइयो असार १५

Posted on June 29, 2020 | views : 2075 |

असार १५, काठमाडौँ | प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा रोपाइँ गरी दही च्यूरा खाएर मनाइएको छ । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । व्यस्त हुने महीनाको मध्यमा अर्थात् १५ गते दही च्यूरा खाएर धान दिवस मनाउने परम्परा नेपाली समाजमा चल्दै आएको छ ।  कपनमा रमा

Read More

आज असार १५, दहि चिउरा खाने दिन

Posted on June 29, 2020 | views : 75485 |

असार १५, काठमाडौँ | आज असार १५- खेतमा धानको बिउ रोपेर धान दिवस मनाइँदैछ । साथै आज दहिचिउरा खाने दिन पनि हो ।  आज देशभर रोपाँई सहितका विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदैछ । नेपालमा वि.सं. २०६२ साल यता असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि

Read More

सलह समातेर ल्याउनेलाई प्रतिकिलोको २० रुपैयाँ दिईने

Posted on June 27, 2020 | views : 76087 |

असार १३, काठमाडौँ | रुपन्देही क्षेत्रमा आज बिहानैदेखि ठूलो समूहमा देखिएको कीरा सलह भएको पुष्टि भएको छ । रुपन्देहीको बुटवल क्षेत्रमा आज बिहानदेखि ठूलो समूहमा देखा परेको कीरा कीटविज्ञले गरेको अध्ययनबाट सलह नै भएको पुष्टि भएको प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेद

Read More

लालबन्दीमा देखियो सलह किरा

Posted on June 27, 2020 | views : 3347 |

असार १३, सर्लाही (रासस) | जिल्लाको लालबन्दीमा सलह किरा भित्रिएको पाइएको छ । लालबन्दी नगरपालिका–२ को तेलबाली अनुसन्धान केन्द्रको फर्ममा करिब एक हजारको हाराहारीमा सो किरा भित्रिएको जिल्ला कृषि ज्ञान केन्द्र मलङ्गवाका निमित्त प्रमुख देवानन्द राय यादवले जानकारी दिनु भयो । जिल्लाको  लालबन्दी नगरपालि

Read More

आयआर्जनका लागि सामूहिक तरकारी खेती

Posted on June 26, 2020 | views : 2840 |

असार १२, मनाङ | मनाङ नासो गाउँपालिका–४ ओडार गाउँका महिला आयआर्जनका लागि सामूहिक तरकारी खेती गर्दै आएका छन् । गाउँमा रहेका महिलाको समूह बनाई विगत दुई वर्षदेखि आलु, काउली, बन्दाजस्ता तरकारी उत्पादन गरी आयआर्जन गर्दै आएका छन् ।  गाउँमा होमस्टे सञ्चालनसँगै सामूहिक तरकारी खेती गर्दै आएका महिलाले उत्

Read More

बडिमालिकाबाट स्वास्थ्य र कृषिमा प्राथमिकता

Posted on June 23, 2020 | views : 3140 |

असार ९, बाजुरा | बडिमालिका नगरपालिकाले आगामी वर्षका लागि रु ३७ करोडको वार्षिक बजेट ल्याएको छ ।  नगरपालिकाको सातौंँ नगरसभाबाट आर्थिक वर्ष २०७७/७८ का लागि नगरपालिकाले  स्वास्थ्य र  कृषिलाई बढी तथा त्यसपछि शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । नगरसभामा उपप्रमुख क

Read More

रोपाइँको सट्टा छरेर धानखेती गर्दै किसान

Posted on June 22, 2020 | views : 2726 |

असार ८, भजनी | कैलालीको भजनी नगरपालिका–३ का मानबहादुर साउँदले एक बिघा जग्गामा धानखेती गर्नुहुन्थ्यो तर उहाँले यस वर्ष भने तीन बिघा जग्गामा धानखेती गर्नुभएको छ । उहाँले एक बिघा खेतमा धान रोप्नुभएको छ भने दुई बिघा खेतमा धान छर्नु (बुनु) भएको छ । “केही उच्च ठाउँमा धानको रोपाइँ गरिन्थ्यो, प्राय सबै जमीन

Read More