कृषि गतिबिधी |


भान्सामा छैनः बारीको तरकारी गाईवस्तुलाई

Posted on May 24, 2020 | views : 3505 |

जेठ ११, रोल्पा | सदरमुकामदेखि करीब १० किलोमिटर टाढाको गाउँबाट डोकामा तरकारी बोकेर पैदल आउनुभएका रामकुमारी घर्तीले बजारभरि तरकारी डुलाउँदा पनि बिक्री भएन । अधिकांश तरकारी पसल बन्द भएका र सदरमुकाममा बसोबास गर्ने उपभोक्ता पनि गाउँ फर्किसकेकाले उहाँ त्यत्तिकै गाउँ फर्कनुभयो । पिँठ्यूमा डोकोभरिको तरकारी

Read More

बर्दियामा फट्याङ्ग्राको प्रकोपले मकै बालीमा क्षति

Posted on May 18, 2020 | views : 3394 |

जेठ ५, बर्दिया | बारबर्दिया– ५ जब्दहुवाका रमेशकुमार थारुले १० कठ्ठामा मकै खेती गर्नुभएको छ । उहाँले १० कट्ठा जग्गाबाट १८ देखि २० क्विण्टलसम्म मकै फल्ने आशा गर्नुभएको थियो । मकैको घोगामा दाना लाग्ने समयमा फट्याङ्ग्राले मकैको सबै पात खाइदिएपछि उहाँ निराश हुनुभएको छ । बर्दियामा किसानले लगाएको वसन्ते मक

Read More

काठमाडौंको माछापोखरी–तरकारी बजार र बसपार्क क्षेत्रमा परीक्षण, १५ जनाको RDT पोजेटिभ

Posted on May 17, 2020 | views : 3029 |

जेठ ४, काठमाडौं । काठमाडौंको माछापोखरी–तरकारी बजार र बसपार्क क्षेत्रमा कोरोना परीक्षणलाई तिव्र पारिएको छ । आइतबार सो क्षेत्रमा १७२ जनाको पिसिआर र ४२० जनाको आरडिटी विधिद्वारा कोरोना परीक्षण गरिएको छ । बसर्पाक क्षेत्रमा तरकारी पसल गरेर बस्ने सिन्धुपाल्चोककी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएपछि सो आस

Read More

अलैँचीमा नयाँ कीराको प्रकोप, पूरै बगान सुक्दै

Posted on May 11, 2020 | views : 3326 |

वैशाख २९, काठमाडौँ | पाँचथरको याङवरक गाउँपालिकामा नयाँ प्रकारको किराले अलैँची नष्ट गर्न थालेको छ । नयाँ किराको प्रकोपले अलैँची सखाप हुँदै गएपछि यहाँका कृषक चिन्तित बनेका छन् । अघिल्लो वर्ष केही स्थानमा देखिएको सेतो किराले यस वर्ष अलैँचीको सबै पात खाएपछि अलैँचीका बगान सुक्न थालेका हुन् । गत वर्ष केह

Read More

तरकारी बिक्रीका लागि घुम्ती सेवा अभियान

Posted on May 08, 2020 | views : 4954 |

वैशाख २६, धम्बोझी | लकडाउन बढेपछि स्थानीय सरकारले बर्दियाको ठाकुरबाबा नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा किसानले उत्पादन गरेका तरकारी बिक्रीका लागि घुम्ती सेवा अभियान सञ्चालन गरेको छ ।  बन्दाबन्दीका कारण किसानको तरकारी बारीमै खेर नजाओस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको ठाकुरबाबाका न

Read More

कोभिड–१९ : गोदाममै थन्कियो अदुवा

Posted on May 08, 2020 | views : 3315 |

वैशाख २६, डोटी | कोरोना भाइरस रोकथाम तथा निण्न्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण जिल्लाका विभिन्न ठाउँमा सङ्कलन गरिएको अदुवा जिल्ला बाहिर निकासी हुनसकेको छैन । लामो समयदेखि लकडाउन भएका कारण सङ्कलित अदुवा गोदाममै थन्किएको अदुवा व्यापारीले गुनासो गरेका छन् ।  कोरोना भाइरसको कहरका कारण अदुवा

Read More

बारीमा कुहियो, बजारमा अभाव !

Posted on April 29, 2020 | views : 3539 |

केदार मगर | वैशाख १७, खोटाङ | जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेललगायत मुख्य बजारमा तरकारीको अभाव छ तर लकडाउनका कारण ढुवानी रोकिँदा बारीका तरकारी कुहिएर नष्ट हुन थालेका छन् । जिल्लाका कतिपय कृषकले उत्पादन गरेको तरकारी बिक्री नभएपछि गाई तथा भैँसीलाई कुँडोको रुपमा पकाएर खुवाउने गरेको पाइएको छ ।

Read More

विद्यार्थीको तरकारी बारीमै सड्दै

Posted on April 29, 2020 | views : 2906 |

वैशाख १७, लम्की | टीकापुर पोलिटेक्निक इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीले उत्पादन गरेको गोलभेँडाले बजार नपाएर बारीमै सड्न थालेको छ । लकडाउनका कारण गोलभेँडाले बजार नपाएपछि विद्यार्थी चिन्तामा छन् ।  इन्स्टिच्युट परिसरमै खेती गरेका उनीहरुको बारीमा दैनिक पाँच क्विन्टल गोलभेडा निस्कन्छ । पकेट खर्च

Read More

विदेशबाट फर्किएका युवा हातेट्र्याक्टर लिएर गाउँगाउँमा

Posted on April 28, 2020 | views : 4278 |

हिमलाल पराजुली | वैशाख १६, स्याङ्जा | जाँगर हुनेलाई कामको खाँचो हुँदैन  । वालिङ नगरपालिका–१२ भञ्ज्याङका युवाले यसको चरितार्थ गरिदिएका छन् । मुलुकमा काम नपाएको भन्दै वैदेशिक रोजगारीमा जाने युवाहरुको लहर चले पनि प्रायःयुवाहरु एकपटक वैदेशिक रोजगारीमा गएर आएपछि स्देशमै केही गरौँ भनेर लाग्ने गरेका प

Read More

कोरोनाविरुद्ध अग्रमोर्चामा खटिनेलाई मुस्ताङी साग

Posted on April 28, 2020 | views : 7527 |

हरि बाँस्तोला | वैशाख १६, पोखरा (रासस) | मुस्ताङको मार्फाली साग झट्ट सुन्दा पनि जोकोहीको मुख रसाउँछ । पोखरासहित देशका विभिन्न शहरका ठूलाठूला तारेहोटलमा यहाँका साग पुग्ने गरेको छ । प्रसिद्धी कमाएका थकाली भान्छाघरले पनि बढी मूल्य तिरेरै भए पनि यहाँको साग पाहुनालाई खुवाउने गरेका छन् । मुस्ताङमा उत्पादि

Read More

गण्डकी प्रदेशमा कृषि उपजका लागि द्रुत कार्य समूह

Posted on April 21, 2020 | views : 3996 |

वैशाख ९, कास्की | कोरोना भाइरसको महामारीसँग जुध्न जारी बन्दाबन्दीको समयमा अत्यावश्यक कृषि उपजसम्बन्धी सेवा सञ्चालनमा परेका समस्या समाधानका लागि गण्डकी प्रदेशमा द्रुत कार्य समूह (र्यापिड रेस्पोन्स टोली) गठन गरिएको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लकडाउनका कारणले सिर्जित प

Read More

असिनाले लाखौको नोक्सानी

Posted on April 19, 2020 | views : 3527 |

पर्वत । आइतबार साँझ आएको ठूलो असिना पानीले पर्वतमा लाखौँको तरकारी तथा फलफूल खेतिमा क्षति र्पुयाएको छ। साँझ ५ बजेपछि हावाहुरीसहित आएको पानीले फलेवास क्षेत्रमा ठूलो क्षति र्पुयाएको हो। असिना पानीका कारण आँप, लिचि, सुन्तला, कागती, वन्दा, काउलीलगायतका तरकारी बालिमा क्षती र्पुयाएको हो। यसैगरी भित्राउने

Read More

तराईका जिल्लामा यो वर्ष आँप उत्पादन बढ्ने सङ्केत

Posted on April 14, 2020 | views : 5772 |

वैशाख २, महोत्तरी | महोत्तरीसहित तराईका जिल्लामा यसवर्ष आँप उत्पादनमा वृद्धि हुने भएको छ ।  यसवर्ष आँपको रुखमा सबैतिर मज्जर (आँपको फूल) बढी मात्रामा लागेको देखेर किसान हर्षित भएका छन् । तर सरकारले चैत ११ गतेदेखि गरेको लकडाउनका कारण आँपमा छर्ने औषधिको अभाव देखिएको छ । फलस्वरुप आँपमा छर्न नपाएपछि

Read More

लकडाउनले पशुपालक कृषक मारमा

Posted on April 10, 2020 | views : 1664 |

कृष्ण न्यौपाने | चैत २८, दमौली | कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट जोगिन सरकारले लकडाउन गरेपछि तनहुँ जिल्लाका पशुपालक कृषकहरु समस्यामा परेका छन् ।  लकडाउनका कारण उद्योगहरु सञ्चालन नहुँदा र ढुवानीका साधन सञ्चालन नहुँदा दाना र परालको अभाव भएको कृषकको गुनासो छ । बन्दीपुर गाउँपालिका–५ याम्पाका

Read More

मन्त्री भुसालद्वारा कृषि उत्पादनबारे स्थानीय तहको सुझाव माग

Posted on April 10, 2020 | views : 73258 |

चैत २८, काठमाडौँ | कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण पर्न सक्ने असर तथा त्यस्ता सम्भावित सङ्कटबाट बचेर कृषिमा आत्मनिर्भर बनाउन अपनाउनुपर्ने उपायबारे स्थानीय तहसँग सुझाव माग्नुभएको छ । उहाँले कृषि उपज खरिदको व्यवस्था, जमिनको चक्लाबन्दी तथा बाँझो जमिनको उपयोग

Read More

कपिलवस्तुमा दुग्ध उत्पादनः खेतमा फाल्दै, छिमेकीलाई बाँड्दै

Posted on April 10, 2020 | views : 1896 |

शेरिफ केसी | चैत २८, जितपुर | कोभिड–१९ को सम्भावित संक्रमण रोक्न नेपाल सरकारले देशैभर लकडाउन घोषणा गरेपछि कपिलवस्तुको ग्रामीण क्षेत्रका पशुपालक किसान प्रभावित भएका छन् । ती पशुपालक किसानका दूध दिने पशुबाट दूध उत्पादन घटेको छ । उत्पादन भएको दूधसमेत बिक्री नहुँदा पशुपालक किसानले ठूलो नोक्सानी ब्यहोर्न

Read More

बर्दियाका कृषकले रोपे चैतेधान

Posted on April 10, 2020 | views : 3143 |

मानबहादुर चौधरी | चैत २८, बर्दिया | कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले  लकडाउन गरे पनि बर्दियाका कृषकले चैतेधान रोपेका छन् । चैतेधान रोपाइँ गर्न लकडाउनले कुनै समस्या नभएको राजापुर क्षेत्रका कृषक बताउँछन् । राजापुर क्षेत्रका गेरुवा गाउँपालिका र राजापुर नगरपालिकामा आर्थिक वर्ष २०७३÷०

Read More

लकडाउनमैं किसान गहु काट्दै

Posted on April 02, 2020 | views : 4295 |

भाष्कर के.सी. | चैत २०, कञ्चनपुर | बिश्वब्यापी रुपम कोभिड–१९ कोरोना भाइरस महामारी फैलिएको बेलामा रोकथाम र न्यूनीकरण गर्नको लागि देशभर लक डाउन गरिएको छ तर कञ्चनपुरका किसान भने खेतमा गहूँ काटन व्यस्त छन् । वर्ष भरी खाने अन्नवाली स्याहार्नु पर्ने बेलामा कोरोनाको कारण किसान घर भित्र बस्न बाध्य भए पनि खे

Read More

आज तरकारीको मूल्य केलाई कति ? बढी लिए के गर्ने ?

Posted on March 26, 2020 | views : 2455 |

चैत्र  १३, २०७६ | कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले हरेक दिन तरकारीको थोक र खुद्रा मूल्य निर्धारण गर्ने गर्दछ । कोरोना भाइरसको महामारी रोक्न सरकारले गरेको लकडाउनको कारण अहिले बजारमा तरकारीको भाउ दोब्बर मूल्यसम्ममा बेच्ने गरेको उपभोक्ताहरुको गुनाशो छ ।  सरकारले तरकारी तथा अत्यावश

Read More

सिन्दुरे रोगले गहुँ नष्ट, बैतडीका किसान चिन्तित

Posted on March 14, 2020 | views : 3587 |

चैत १, बैतडी | सिन्दुरे रोगले गहुँ नष्ट भएपछि बैतडीका किसान चिन्तित बनेका छन् ।  जिल्लाका  विभिन्न स्थानमा लगाएको गहुँबालीमा पहेँलो सिन्दुरे रोग देखा परेको हो ।  दोगडाकेदार गाउँपालिका, पाटन नगरपालिका, सुर्नया गाउँपालिका, डिलाशैनी गाउँपालिकाका विभिन्न क्षेत्रमा सो रोग देखा परेको कृषि प

Read More

रातो हुनुपर्नेमा कफी कालो भोः किसान चिन्तित

Posted on February 29, 2020 | views : 3577 |

फागुन १७, पाल्पा | पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७, सुकदमारमा कफीमा तुसारोले दाना खस्न थालेपछि किसान चिन्तित भएका छन् । यहाँका किसानको प्रमुख आम्दानीको स्रोत व्यावसायिक कफी खेती हो । कफी पाक्दा रातो हुनुपर्नेमा कालो हुँदैै बोटबाट झर्न थालेपछि किसान चिन्तित बनेका हुन् । स्थानीयवासी मुगीसरा लम्तरी

Read More

बाँके र बर्दियाका किसान सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रमले उत्साहित

Posted on February 29, 2020 | views : 4511 |

फागुन १७, बाँके | प्रदेश नं ५ सरकारले ल्याएको सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रमले बाँके र बर्दियाका किसान उत्साहित भएका छन् । बाँकेको खजुरा गाउँपालिका–२ सीतापुरका अगुवा किसान लालबहादुर खत्रीले कृषि कर्मममा अथक मेहनत गरे पनि घाटा ब्यहोर्दै आएका किसानलाई प्रदेश सरकारले ल्याएको ब्याज अनुद

Read More

बैतडीमा डढुवा रोगले गोलभेंडा खेती सखाप

Posted on February 21, 2020 | views : 3544 |

विनोदसिंह विष्ट | फागुन ९, बैतडी | डढुवा रोगले गोलभेडालाई नष्ट पारेपछि बैतडीको डिलाशैनी गाउँपालिकाका किसान चिन्तित बनेका छन् | गोलभेडामा डढुवाको संक्रमण फैलिएर बाली नै नष्ट भएपछि किसान चिन्तित बनेका हुन् । गाउँपालिकाको वडा नं ६ गोकुलेश्वरमा डढुवा र फाट्ने रोगका कारण लाखौँ मूल्य बराबरको गोलभेडा नष्ट

Read More

सुन्तला कृषकलाई तालिम

Posted on February 08, 2020 | views : 2844 |

शिला पाण्डे, पर्वत । कुश्मा नगरपालिका भित्र रहेका सुन्तला कृषकलाई तीन दिने सुन्तला खेती सम्बन्धी तालिम दिइएको छ । नगरपालिकाभित्र रहेका सुन्तला कृषकलाई एकिृत गर्न र सुन्तलाको सम्भावनालाई विस्तार गर्नको लागि तीन दिने सुन्तला खेती तालिमको आयोजना गरिएको हो । तीन दिने तालिमको कुश्मा नगरपालिकाकी उपप्रमुख

Read More