कृषि गतिबिधी |


प्रदेश सरकारको एक करोड बजेटबाट हेटौंडामा तरकारी बजार

Posted on July 05, 2019 | views : 3148 |

असार २०, हेटौंडा । १९ असार हेटौंडामा ब्यवस्थित तरकारी बजार बनाउन प्रदेश सरकारले एक करोड दिने भएको छ।  प्रदेश नम्बर –३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलले मकवानपुरमा थोक बजार निर्माण गर्नका लागि सहयोग गर्ने भएको हो ।  चालु आर्थिक वर्षबाट सुरु गर्न लागिएको यो काम बहुवर्षिय योजानमा

Read More

भारतीय तरकारी र फलफुलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछी हट्यो

Posted on July 05, 2019 | views : 66441 |

असार २०, काठमाडौं । भारतबाट आयात हुने ताजा तरकारीको विषादी परीक्षण नगर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । सरकारले भारतबाट आउने ताजा तरकारीको विषादी परीक्षण गर्ने भन्दै जेठ १० गते आफैले गरेको निर्णयबाट पछाडी हटेको हो ।   सरकारी उक्त निर्णयबाट पछी हटेलगत्तै भारतबाट नेपाल आयात हुने तर

Read More

भारतबाट नेपाल आउने तरकारी र फलफूलमा विषादी परीक्षण नगर्न भारतको दबाब

Posted on July 04, 2019 | views : 1323 |

असार १९, काठमाडौँ | भारतबाट नेपाल आउने तरकारी र फलफूलमा विषादी परीक्षण नगर्न भारतले नेपाललाई दबाब दिएको छ । भारतले नेपालको सीमा नाकामा सुरु गरिएको तरकारी र फलफूलको विषादी परीक्षण नगर्न सरकारलाई आग्रह गरेको हो ।  नेपालस्थित भारतीय दूतावासले नेपाल स्थित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्

Read More

गोठदेखि ओँठ सम्म स्वच्छ दुध पुर्याउन कपुरकोटमा मिल्क क्यान वितरण

Posted on July 03, 2019 | views : 2260 |

असार १८, सल्यान । ग्रामिण क्षेत्रमा दुध संकलनमा टेवा पुर्याउने उद्देश्यले सल्यानमा मिल्क क्यान वितरण गरिएको छ । जिल्लाको कपुरकोट गाउँपालिकाले दुग्ध ब्यवशायमा संलग्न किसानलाइ २३ थान मिल्क क्यान वितरण गरेको हो ।  ५० प्रतिशत अनुदानमा १७ जना किसान तथा दुग्ध ब्यवशायीलाइ १० लिटर क्षमताको क्यान वितरण

Read More

समयमा पानि नपर्दा मुगु जिल्लामा ३० प्रतिशतमात्र रोपाई सम्पन्न

Posted on July 03, 2019 | views : 2082 |

दान बहादुर बुढा |  असार १७,  मुगु | हिमाली जिल्ला मुगुमा यो बर्ष असार सकिन लाग्दा पनि पानि नपर्दा जम्मा  ३०  प्रतिशत मात्र धान रोपाई सकिएको छ । जिल्ला भरीको कुल क्षेत्रफल ३ लाख दश हजार तिन सय दश हेक्टर मध्य कुल खेति योग्य जमिन १९ हजार तिन सय चालिस हेक्टर रहेको छ  त्यस मध्य ख

Read More

सहमतिपछि चिया उद्योग सञ्चालन

Posted on June 30, 2019 | views : 2051 |

असार १५,  इलाम | स्थानीय तहले बनाएको चियाको मापदण्डअनुसार हरियो चियापत्तीको मूल्य निर्धारण गर्न नसकिने भन्दै उद्योग नै बन्द गरेका सूर्योदय नगरपालिकाका चिया उद्योगीले आजदेखि उद्योग सञ्चालन गरेका छन् ।  नगरपालिकासँग शनिबार बेलुका बसेको बैठकबाट सहमति जुटेसँगै आजदेखि चिया उद्योग सञ्चालनमा ल्या

Read More

बैतडीमा ४० प्रतिशत रोपाइँ सम्पन्न

Posted on June 30, 2019 | views : 2158 |

असार १५ बैतडी | यहाँ ४० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र बैतडीका अनुसार रोपाइँ हुने कूल क्षेत्रफलमध्ये ४० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जिल्लाका अधिकांश स्थानमा सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्दा यो वर्ष रोपाइँ ढिला शुरु भएको हो ।  सिँचाइ सुविधा भएका स्

Read More

प्रमको गृहजिल्लामा सडक मर्मत नगरिएको भन्दै स्थानीयले सडकमै गरे रोपाइँ

Posted on June 30, 2019 | views : 2780 |

असार १५, काठमाडौँ । असार १५ आज राष्ट्रिय धान दिवस नेपालमा विभिन्न कर्यक्रम गरी मनाइरहेका छन |  सामन्य किशान देखि संघीय र प्रादेशिक मन्त्रीदेखि सरकारी अधिकारीसम्म धान रोप्न खेत खोज्दै हिँडेका छन् । त्यस्तै विभिन्न कार्यक्रम गर्यक्रम गरी विभिन्न जिल्लामा आज धान दिवस मनाइरहेको अबस्थामा प्रधानमन्त

Read More

गोदावरी खोला सरसफाई अभियानको १७ औं हप्तामा धान रोपेर उल्लास

Posted on June 30, 2019 | views : 3016 |

असार १५, ललितपुर । गोदावरी क्षेत्रका महिला एवं बालबालिकाको पहलमा गोदावरी खोला क्षेत्र सरसफाई अभियान फाल्गुन २७ गते बाट सुरु भई १७ आंै हप्तासम्म आई पुग्दा आज खोला सरसफाई गर्नुका साथै धान दिवसको अवसरमा धान रोपेर असार १५ मनाइएको छ । कार्यक्रममा प्रतिनिधि सभाका सदस्य मा.नवराज सिलवाल को उपस्थितीमा विभिन्

Read More

धान दिवस मनाउन कृषिमन्त्री बर्दियामा

Posted on June 30, 2019 | views : 2235 |

असार १५, काठमाडौं । सरकारले हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवस एवम् रोपाइँ महोत्सवको रुपमा मनाउने गर्दछ ।  यस बर्ष पनि  धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्युनीकरण भन्ने नाराका साथ आज १६ औं राष्ट्रिय धान दिवस मनाइँदै छ  | यस बर्षको कार्यक्रम बर्दियाको राजापुर नग

Read More

प्रदेश सरकारद्वारा भेडा मरेका कृषकलाई भेडा नै क्षतिपूर्ति

Posted on June 30, 2019 | views : 2131 |

असार १५, पोखरा | गण्डकी प्रदेश सरकारद्वारा भेडा मरेका कृषकलाई भेडा नै क्षतिपूर्ति उपलब्ध गराइएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ मलेयाडाँडामा रहेको घुम्ती भेडीगोठका कृषकलाई प्रदेश सरकारले शनिबार २८ भेडा वितरण गरेको हो । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आकस्मिक सेवाअन्तर्गत कृषकला

Read More

असारको मध्य सम्म पानी नपर्दा , धान रोप्न समस्या

Posted on June 30, 2019 | views : 2165 |

असार १५, बाजुरा | यतिबेला कृषक रोपाइँको चटारोमा व्यस्त छन् । तर, असारको मध्यभागमा आइसक्दा पनि पानी नपर्दा खेतीयोग्य जमीनमा पर्याप्त मात्रामा सिँचाइ सुविधा नभएपछि कृषकलाई खेतमा धान रोप्न अझै समस्या उत्पन्न भएको छ ।कृषकले अघिल्ला वर्षहरुमा असार १५ गतेभित्र जिल्लाका अधिकांश खेतीयोग्य जमीनमा धान रोपेर स

Read More

नक्कली किसानको अन्त्य गर्नुपर्छ : कृषिमन्त्री

Posted on June 28, 2019 | views : 2035 |

असार २३,  पोखरा | गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले सक्कलीभन्दा नक्कली किसानको बिगबिगी रहेकाले यसको अन्त्य हुनु जरुरी रहेको बताउनु भएको छ ।  बेँसीशहर नगरपालिका–७ मा आज पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखरा तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्

Read More

रासायनिक मलको अभावले रोपाइँहुन सकेन

Posted on June 28, 2019 | views : 2219 |

असार १३, वीरगञ्ज |  मनसुन सक्रिय भए पनि रासायनिक मलको अभावमा पर्सा जिल्लाका किसानले अझैसम्म मल पाएका छैनन्। जिल्लामा धान रोपाइँका लागि दुई हजार ४२५ मेट्रिक टन डिएपी मल आवश्यक पर्छ ।  कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालयमा हाल ३०० मेट्रिक टन डिएपी मौज्दात छ ।   बाइसहजार

Read More

प्रधानमन्त्री रोजगार कार्यक्रम पारदर्शी बनाउन माग

Posted on June 24, 2019 | views : 1187 |

असार ९, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारलाई सुरक्षित र पारदर्शी बनाउन सरकारले ठोस योजनाका साथ अगाडि बढिरहेको बताउनुभएको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक माथिको छलफलमा उठेका प्रश्न र जिज्ञासाको जवाफ दिँदै उहाँले भन्नुभयो, “प्रधानमन्त

Read More

अध्यक्ष रोजगार कार्यक्रम लागू

Posted on June 24, 2019 | views : 2670 |

असार ९, डडेल्धुरा |डडेल्धुराको अजयमेरु गाउँपालिकामा ‘अध्यक्ष रोजगार कार्यक्रम’लागू हुने भएको छ । बेरोजगारी समस्या समाधान गर्ने उद्देश्यले सो गाउँपालिकाले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रममार्फत ‘अध्यक्ष रोजगार कार्यक्रम’लागु गरिएको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले

Read More

युरोप फापेन: गाउँमै फर्किएपछी भाग्योदय, मासिक एक लाख आम्दानी

Posted on June 22, 2019 | views : 2785 |

ध्रुबसागर शर्मा | असार ७, म्याग्दी (रासस) | दाम र कामको खोजीमा ठूलो ऋण झिकेर युरोप पुगेका बेनी नगरपालिका–६ एकपाटेका विनोद बानियाँ गन्तव्यमा नपुग्दै प्रहरीको फन्दामा पर्नुभयो ।  युरोपको चक्करमा लागेर करीब २० लाख डुवाउनुभएका बानियाँले सानो लगानीमा  शुरु गर्नुभएको पशुपालनबाटै कमाइ गर्न सफल हु

Read More

नेपालमा लघु उधोग व्यापार सम्भाव्यता

Posted on June 16, 2019 | views : 1457 |

 असार १, काठमाडौँ | खाने मान्छेलाई जुँगाले छेक्दैन भनेजस्तै, इच्छा आकांक्षा जोस र जागर जुट्यो भने, उधामशिलताको मुहान फुट्छ |उधोग ब्यापार पैसाले मात्र होइन ‘सोच र बिचारले अगाडी बढाउछ | संसारका अधिकांश उधमी ब्यापारी र सफल व्यक्तिहरु पैसाको आडमा माथि उठेका  होइनन , सोच र विचार,श्रम र परिश्रमल

Read More

च्याउको बीउ उत्पादन केन्द्र सञ्चालन

Posted on June 16, 2019 | views : 2310 |

असार १, दाङ | दाङको राप्ती गाउँपालिका–४ मौरीघाटमा च्याउको बीउ उत्पादन केन्द्र सञ्चालनमा आएको छ । स्थानीयवासी दोर्ण जिसीले बहुउद्देश्य कृषि तथा च्याउखेती फार्म स्थापना गरी व्यवसाय सञ्चालन गर्नुभएको हो । दाङमै च्याउको बीउ उत्पादन गर्न थालिएपछि यस क्षेत्रका किसानलाई सहज हुने भएको छ । “यसअघि च्याउको बीउ

Read More

हावाहुरीबाट केरा खेती नष्ट

Posted on June 13, 2019 | views : 1947 |

जेठ ३०,कञ्चनपुरकंचनपुर | कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का किसानले लगाएको केरा खेतीमा हावाहुरीले व्यापक क्षति पु¥याएको छ । गत बिहीबार राति आएको हावाहुरीले घरी लाग्नै थालेको र लागेको केराका बोटहरु ढालेपछि किसानले निकै क्षति व्यहोरेका हुन् । कालागौंडी, तिलकी र दमलपट्टिका १५ जनाभन्दा बढी किसानले १

Read More

सशत्र द्वन्द्वका कारण टिकापुरका चामल उद्योग विस्थापित

Posted on June 11, 2019 | views : 2410 |

  दुर्गा देवकोटा  जेठ २८,कैलाली | दुई दशकअघि भारतलगायतका देशमा चामल निर्यात गर्ने कैलालीका ठूला चामल उद्योग खण्डहर बनेका छन् । अन्नभण्डारका रूपमा चिनिने टीकापुर क्षेत्रमा उत्पादन भएको धानबाट चामल बनाउने दर्जन बढी ठूला चामल उद्योग सशस्त्र द्वन्द्वमा बन्द भएपछि अहिले खण्डहरमा परिणत भएका हुन्

Read More

चालीस वर्षसम्म सिँचाइ योजना अधुरै

Posted on June 08, 2019 | views : 2120 |

हेमन्त केसी,जेठ २५ जाजरकोट |बारेकोट गाउँपालिकाको नायकबाडा सिँचाइ योजनाको निर्माणकार्य पञ्चायतकालमै शुरु भए पनि अहिलेसम्म निर्माण हुन सकेको छैन् । पञ्चायत कालपछि बहुँदलिय प्रजातन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्थाको स्थापना भए पनि नायकबाडा सिँचाइ योजनाको निर्माणकार्य पूरा नभएपछि खाद्य

Read More

चालीस वर्षसम्म सिँचाइ योजना अधुरै

Posted on June 08, 2019 | views : 1999 |

हेमन्त केसी,जेठ २५ जाजरकोट |बारेकोट गाउँपालिकाको नायकबाडा सिँचाइ योजनाको निर्माणकार्य पञ्चायतकालमै शुरु भए पनि अहिलेसम्म निर्माण हुन सकेको छैन् । पञ्चायत कालपछि बहुँदलिय प्रजातन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्थाको स्थापना भए पनि नायकबाडा सिँचाइ योजनाको निर्माणकार्य पूरा नभएपछि खाद्य

Read More

इजरायलबाट कृषि प्रविधि ल्याउँछौँः प्रधानमन्त्री

Posted on June 05, 2019 | views : 1000 |

जेठ २०, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई कृषिमा आत्मनिर्भर बनाउन इजरायलबाट आधुनिक कृषि प्रविधि ल्याउने तयारीमा सरकार रहेको बताउनुभएको छ ।  काठमाडौँ महानगरपालिका शहरी योजना आयोगले आज आयोजना गरेको ‘हाम्रो काठमाडौँ, हामी आफैँ बनाउँछौँ’, ‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा २०७

Read More