सुशीला रेग्मी | माघ ३, बेझाड | काम र दामको खोजीमा पाल्पा रामपुर नगरपालिका–८ का युवा जगतबहादुर सेनले दुई वर्ष मलेसियामा व्यतीत गर्नुभयो । ऊर्जाशील जीवनका केही सयम त्यतातिरै लगाउनुभयो । पसिना बगाउनुभयो । उहाँलाई सोचेअनुसारको काम र दाम नभएपछि विदेशको भूमिमा रही रहन मन लागेन । गाउँमा फर्किएर केही
Read Moreदान बहादुर बुढा | पुस २०, मुगु | मुगुको छायाँनाथ रारा नगरपालीका वडा नं १४ बाम गाउँमा भेडा, बाख्रापालन व्यवसायमा युवाको आकर्षण बढ्दो क्रममा रहेको छ | आम्दानीको अन्य विकल्प नभएपछि युवाहरु भेडाबाख्रा पालनलाई मुख्य पेशाका रुपमा अङ्गालेका हुन् । यो व्यवसायमा लाग्न गुर्डनेर्वश ईन्टरनेशनल नेपालको आर्थिक त
Read Moreपुष १८, काठमाडौँ | आगामी माघ माघ ७ गतेभित्र उखु किसानको बाँकी बक्यौता रकम चिनी उद्योगीले भुक्तानी गर्ने गरी सरकार र उखु किसानबीच सहमति भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको पाँच बुँदे सहमतिसँगै किसानले जारी राखेको आन्दोलन स्थगित गरेका छन् । किसानलाई बाँकी बक्
Read Moreपर्वत । कृषकले उत्पादन गरेको बीउ भण्डारको लागि निर्माण थालिएको कोल्डस्टोर तीन वर्षदेखि अलपत्र परेको छ । मोदी गाउँपालिका २ देउपुर पातिचौर निर्माण हुन लागेकोे कोल्डस्टोर (चिस्यानकेन्द्र) बेवारिसे बनेको हो । तत्तकालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुँदा रु ५० लाखको विनियोजन भएर निर्माणकार
Read Moreपर्वत । पर्वतमा एउटै गाउँबाट डेढ करोडको सुन्तला विक्रि भएको छ । गत वर्षको तुलनामा यस वर्ष असिना कम परेकाले सुन्तालना उत्पादन दोब्बरले बृद्धि भएको हो ।मोदी गाउँपालिका २ देउपुरमा सुन्तला उत्पादन यस वर्ष दोब्बरले बृद्धि भएको हो । गत बर्ष उत्पादन कम भएपनि यस बर्ष राम्रो दाना र असिना नपरेकोल
Read Moreपुष ५, बागलुङ | बागलुङ नगरपालिका–८ सिगानामा शुक्रबारदेखि चौथो सुन्तला उत्सव शुरु भएको छ । सुन्तला उत्सवको गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले उद्घाटन गर्नुभयो । उद्घाटनपछि मन्त्री थापाले बाँझो जग्गालाई एकीकरण गरी ठूलो मात्रामा कृषिउपज उत्पादन गर्नुपर्ने
Read Moreपुष ५, नुवाकोट | नेपालको लागि उत्तरकोरियाका राजदूत जो योङ मेनले नुवाकोटको विभिन्न स्थानका भ्रमण अवलोकन गर्दै यहाँको कृषिखेती एवं माछापालनसम्बन्धी जानकारी लिनुभएको छ । बिहीबार र शुक्रबार नुवाकोटको कृषि क्षेत्रअन्तर्गत माछापालन, कफी र तरकारी खेतीसम्बन्धी जानकारी लिने क्रममा राजदूत मेनले मस्य अनु
Read Moreपुस २, बाग्लुंग | यो त्यही सुन्तलाको बोट हो, जसलाई टोपबहादुर खड्काले ३९ वर्षअघि राेपेका थिए। चार दिन लगाएर गुल्मी, भाडगाउँबाट ल्याएको बोटमा योपालि ४५० किलो सुन्तला फल्यो। गाउँमा चलेको मूल्य अनुसार त्यही एउटै बोटले रु २७ हजार कमाइ दियो। बजारसम्म आइपुग्दा सुन्तलाको मूल्य अझ बढ्छ। बगैँचाबाटै किन्
Read Moreदान बहादुर बुढा | मंसिर २६, मुगु | बजार नपाउदा मुगुमा स्याउ कुहिएका छन् | जिलाको छायानाथ रारा नगरपालिका १४ बाममा यो बर्ष अत्याधिक फलेपछि बजार नपाउदा एक माना भट्टमा २० दान स्वाउमा बिक्री गर्ने गरेको स्थानीयको गुनासो छ | गाउँबाट सदरमुकाम गमगढी जान ४ घण्टा लाग्छ | सडक संजालले समेत नछोएको ब
Read Moreपर्वत । पर्वतमा कोदो उत्पादन हुने क्षेत्र बाँझोमा परिणत भएको छ । कोदो उत्पादन हुँने क्षेत्रमा बाँदरको आतंक हुन थालेपछि स्थानीय किसानहरु निरुत्साहित भएका हुन् । बढ्दो बसाईसराई र युवा पुस्तामा कोदोको परिकार लोकप्रिय हुन नसक्दा कोदो विस्थापित हुन थालेको हो । कोदोलाई खानाको रूपमा प्रयोग गर्नुपर्न
Read Moreबिनोद विष्ट | मंसिर २३, बैतडी | बैतडीको दशरथचन्द नगरपालिका वडा नं ५, ७ र ८ का स्थानीय बासिन्दाले यो वर्ष पनि बर्खेबाली भित्र्याउन नपाएको गुनासो गरेका छन्। बाँदरले खेतमा लगाएको बर्खेबाली सखाप पारेपछि भित्र्याउन नपाएको स्थानीयवासी डम्मर टमाटाले जानकारी दिए | गत पाँच वर्षयता खेतमा लगाएको बाली भित्र्या
Read Moreदान बहादुर बुढा | मंसिर २२, मुगु | मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर १४ स्थित नेटमा एक दिर्ने कृषि मेला सम्पन्न भएको छ | शनिबार गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक सहयोग र किर्डाक नेपाल मुगुको आर्थिक सहयोगमा हिमालि कृषि सहकारी मुगुका कृषकले उत्पादन गरेका बस्तुहरुको प्रदशनि तथा बिक्री मेला सन्
Read Moreपर्वत– पर्वतको फलेवास नगरपालिका–६ देविस्थानमा फलेवास नगरमै पहिलो पटक आयोजना गरिएको बृहत मेलाको तयारी तिव्र पारिएको छ । सामजिक क्षेत्रमा क्रियाशिल यूनाईटेड स्पोर्टसले मंसिर १९ देखी २९ गतेसम्म ‘बृहद फलेवास व्यापारिक, कृषि खेलकुद तथा साँस्कृतिक मेला २०७६’ को आयोजना मेलाको तयारी तिव्र पारिएको आयोजकले ज
Read Moreपर्वत /पर्वतको फलेवास नगरपालिका ६ देवीस्थानमामा फलेवास नगरमै पहिलो पटक बृहद मेलाको आयोजना गरिएको छ । स्थानीय यूनाइटेड स्पोर्टस क्लबको आयोजनामा यही मंसिरको १९ गतेदेखि २९ गतेसम्मका लागि मेलाको आयोजना गरिएको क्लबले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । पत्रकार सम्मेलनमा मेलाको बारेमा जानकारी दिनुहँ
Read Moreअनिल अधिकारी | कात्तिक २५, धादिङ | ज्वालामुखि गाउँपालिका वडा नम्बर ५ खरीमा वडा कार्यालयको सहयोगमा स्थानीय किसानहरुले खरी पिडालु खेति गरेका छन् । उक्त पिडालु खेति जन कल्याण कृषि समुहमा रहेका कृषकहरुले सामुहिक रुपमा उत्पादन गरेका हुन् । खरीमा पहिलेदेखिनै खरी पिँडालुको खेति हुने गरेकोमा पछिल्लो क
Read Moreकाशीराम शर्मा | कात्तिक ८, बाँके | थोरै समयमा धेरै फल्ने भनी बाँके बर्दियाका किसानले रोपेको गरिमा जातको धान नफलेपछि किसानको बिचल्ली हुने भएको छ । एक सय २० दिनमा तयार भई तोरी छरेर चैते धान रोप्ने उद्देश्यले रोपिएको गरिमा जातको धान १५० दिन हुँदा पनि नपसाएपछि किसानहरु चिन्तित भएका हुन् । बर्दिया राजापु
Read Moreकात्तिक ८, इलाम | चिया उद्यमी र किसानको मागलाई ध्यानमा राख्दै यहाँस्थित सूर्योदय नगरपालिकामा ‘टी टेस्टिङ सेन्टर’ बन्ने भएको छ । सूर्योदय नगरपालिका–७ को कन्याम चिया बगानमा ‘टी सेन्टर’ निर्माण हुने भएको हो । यसअघि प्रदेश नं १ सरकारले निर्माण गर्नका लागि रकम विनियोजन गरेको भए पनि सूर्योदय नगरपालि
Read Moreकात्तिक ७, गुल्मी | गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थलको सिङ्गो गाउँ व्यावसायिक कृषिमा संलग्न भएको छ । बाख्रापालन तथा गोलभेंडा, काउली, सिमीलगायतका तरकारी खेतीमा सिङ्गो गाउँ नै शिक्रयाशील रहेको छ । प्रदेश नं ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको कृषि ज्ञान केन्द्रद्वारा स
Read Moreरीता लामा | कात्तिक ६, दाङ | दाङका कुखुरापालक किसान आन्दोलित भएका छन् । दाना र चल्लाको मूल्य बढे पनि आफूहरुले उत्पादन गरेको तयारी कुखुराको मूल्य झन् घटेको भन्दै उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् । कुखुरा किसानले आफूहरु पटक–पटक अन्यायमा परेको भन्दै आगामी यही कात्तिक १२ गतेदेखि अनिश्चितकालका लागि कु
Read Moreकाशीराम शर्मा | कात्तिक ६, बाँके | जिल्लामा व्यावसायिकरूपमा बङ्गुरपालन विसं २०६० देखि शुरु भयो । व्यावसायिक फार्म शुरु भएको एक दशक अर्थात् विसं २०७० सम्म जिल्लामा एक दर्जन मात्र बङ्गुर फार्म थिए । पशु सेवा विभागअन्तर्गतको पशु उत्पादन निर्देशनालय केन्द्रीय बङ्गुर कुखुरा प्रवद्र्धन कार्यालयले ‘बङ्गुर
Read Moreविजय रावत | कात्तिक ५, जुम्ला | जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात गरिएको छ । विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै यस वर्ष रु ३४ करोड १८ लाख ८० हजार बराबरको स्याउ निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताउनुभयो । आर्थिक वर्ष २०७४
Read Moreकात्तिक ४, बागलुङ | भारतमा ३५ वर्षे जागीरे जीवन बिताउनुभएका जैमिनी नगरपालिका–१० राङखानी, दोभानका शशीधर शर्माको परिचय अहिले उद्यमीका रुपमा फेरिएको छ । शर्माको सेवा निवृत्त जीवन बेफुर्सदिलो छ । उमेरले ६१ टेकिसक्दा पनि सक्रियता उस्तै छ । तीन वर्षअघि गाउँ फर्कनुभएका शर्माको दैनिकी पशुपक्षीको स्याहारसुसा
Read Moreकात्तिक ४, भरतपुर | चितवनमा आइतबारदेखि एशियन क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन शुरु भएको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्कायको आयोजनामा शुरु भएको सम्मेलनमा विभिन्न १७ देशका बाख्रासम्बन्धी विज्ञहरुको सहभागिता रहेको छ । सम्मेलनको एक कार्यक्रमका बीच राष्ट्रियसभाअन्
Read Moreकात्तिक १, सुनसरी | सुनसरी सदरमुकाम इनरुवासहित आसपासका क्षेत्रमा तरकारीको मूल्य आकासिएको छ । सुनसरी सदरमुकाम इनरुवा, लौकही देवानगञ्ज, हरिनगर, हरिपुर, भोक्राहा नरसिंहलगायतका क्षेत्रमा तरकारीको मूल्य आकासिएको हो । तिहार छठ भाइटीकालगायतका हिन्दूको महान् पर्व नजिकिएसँगै तरकारीको मूल्य आकासिएको स्थानीय उ
Read More