कृषि गतिबिधी |


बैतडीका विभिन्न स्थानमा असिनाले धानबाली नष्ट

Posted on October 11, 2019 | views : 4023 |

असोज २४, बैतडी | बैतडीका विभिन्न स्थानमा असिनाले धानबाली नष्ट गर्दा किसान चिन्तित बनेका छन् । हिजो राति असिनासहितको पानीले सिगास गाउँपालिका–९ को करीब दुई सय रोपनीमा लगाएको धानबाली असिनाले नष्ट गरेको छ ।  भित्र्याउने समय भएको धानबाली नष्ट हुँदा भोकमरी हुने चिन्ता बढेको किसानहरुले बताएका छन् ।&nb

Read More

जीउँदो खसी र बोकाको मूल्य तोकियो, प्रति किलो कति पर्छ ?

Posted on September 30, 2019 | views : 3816 |

असोज १३, काठमाडौँ | सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोका तथा च्याङ्ग्राको बिक्री मूल्य निर्धारण गरेको छ ।  कम्पनीले बिक्री गर्ने जीउँदो खसी, बोकाको मूल्य प्रतिकिलो रु ५५० र च्याङ्ग्राको मूल्य प्रतिकिलो रु ७३० निर्धारण गरिएको छ । उपभोक्तालाई खसी, बोका तथ

Read More

तनहुँ र लमजुङ सहकारी संस्थाले दुई महीनामै बेचे रु ८३ लाखको खसी

Posted on September 27, 2019 | views : 5111 |

कृष्ण न्यौपाने | असोज १०, तनहुँ | नजिकिँदै गरेको दशैँलाई लक्षित गरी विगत दुई महीनाको अवधिमा आठ सहकारी संस्थाले रु ८३ लाख मूल्य बराबरको खसी बिक्री गरेका छन् ।  तनहुँका छ र लमजुङका दुई सहकारी संस्थाले साउन र भदौ महीनामा मात्रै रु ८३ लाख ६० हजार ३५ मूल्य बराबरको खसी बिक्री गरेका हुन् । हेफर इन्टरन

Read More

जसले विदेश त्यागेर कृषि रोजे

Posted on September 21, 2019 | views : 1970 |

रामबहादुर थापा/तारानाथ आचार्य | असोज ४, बाग्लुङ |  “विदेशको चक्करमा चार वर्ष भौँतारिएँ, कहिले काठमाडौँ त कहिले दिल्ली धाउँदा पैसा उड्यो, पढाइ पनि बिग्रियो”, ३४ वर्षीय विष्णु थापाले आफ्नो नमिठो विगत कोट्याउनुभयो । गलकोट नगरपालिका–७ मल्म, टोकरीका थापालाई शुरुमा विसं २०६५ तिर कोरियाको मोहले तान्यो

Read More

अदुवामा चार गुणा मूल्यवृद्धि, कृषक हर्षित

Posted on September 14, 2019 | views : 4543 |

भदौ २८, पाँचथर | गत वर्षको तुलनामा यस वर्ष उचित मूल्य पाएपछि पाँचथरका अदुवा कृषक खुशी भएका छन् । गत वर्ष प्रति मन अदुवाको मूल्य रु एक हजारदेखि पन्ध्र सयको हाराहारीमा भएकोमा यस वर्ष बढेर रु ६ हजार पुगेको छ ।  उत्पादनमा कमी तथा भारत निर्यात गर्न सहज भएकाले झण्डै चार गुणा मूल्य वृद्धि भएपछि किसान

Read More

बेनी बजारमा फस्टाउँदै कौसी खेतीः घरको छतमा लटरम्म तरकारी

Posted on September 11, 2019 | views : 4423 |

भदौ २५, म्याग्दी | म्याग्दीको सदरमुकाम बेनी बजारको इन्द्रणी टोलका प्रत्येक घरका छतमा घिरौला, टमाटर, साग, धनियाँ, लौका र खुर्सानी लटरम्मै फलेका छन् । बढ्दो घर निर्माणसँगै बेनी बजारमा करेसाबारीका लागि समेत जमीन नभएपछि स्थानीयवासीले घरको छतमा तरकारी खेती गर्न थालेका हुन् । बेनी नगरपालिका–७ इन्द्रेणी टो

Read More

अन्तराष्ट्रिय बजारमा माग बढेपछी नेपालको चिया खेती अर्गानिकमा विस्तार हुँदै, महँगो छ प्रक्रिया

Posted on September 11, 2019 | views : 4154 |

किरण पौड्याल | भदौ २५, इलाम | अन्तरराष्ट्रिय बजारमा माग बढ्दै गएपछि नेपालको चिया खेती अहिले अर्गानिक खेतीमा विस्तार हुँदै गएको छ । बढी उत्पादन हुने अपेक्षामा रासायनिक मल तथा विषादीहरुको प्रयोग गरी उत्पादन हुँदै आएको चियाको  निर्यातमा समस्या देखिएपछि मुलुकमा उत्पादन हुने चिया विस्तारै अर्गानिक ख

Read More

युरिया मलको अभावमा नवलपुरका कृषकहरु महँगो मुल्य तिरी डिएपि मल प्रयोग गर्न बाध्य

Posted on September 09, 2019 | views : 4546 |

कमला राना मगर | भदौ १९, नवलपुर | युरीया मलको अभाव हुदा नवलपुरका धान खेति गर्ने कृषकहरुले मंहगो मुल्यमा डिएपि मल खरीद गरी प्रयोग गर्न बाध्य भएका छन् । युरीया मलमा पाइने नाइट्रोजन र फोस्फोरसको मात्रा डीएपी मलमा पनी पाइने भएकोले युरीया मलको विकल्पको रुपमा केही महगो मुल्य तिरेर भएपनि कृषकहरुले डिएपि मल

Read More

सल्यानमा एउटै वडाबाट १५ करोडको आलु निर्यात

Posted on September 07, 2019 | views : 4274 |

भदौ २१, सल्यान । कुनै बेला जिल्लाकै विकट र दुर्गम मानिने वाफुखोला अहिले करोडौँको आलु निर्यात गर्ने गाउँ बनेको छ । बागचौर नगरपालिका–१२ वाफुखोलाबाट यस वर्ष रु १५ करोडको आलु निर्यात भएको छ । आलुखेतीबाट मनग्य आम्दानी हुन थालेपछि यस क्षेत्रका बासिन्दाले अन्नबाली छाडेर आलुखेती गर्दै आएका छन् ।  वाफुख

Read More

बैतडी सहित सुदुर पश्चिमका पहाडी जिल्लाहरुमा कोदोको बीउ पाउनै मुस्किल

Posted on September 05, 2019 | views : 3993 |

भदौ १९, बैतडी | पछिल्लो समय कोदो खेतीतर्फ किसानको आकर्षण घट्नुका साथै बीउ पाउनसमेत मुस्किल भएको छ । जिल्लामा कोदो बाली लोप हुने अवस्थामा पुगेको छ ।  पुराना बालीको महत्व नबुझेका कारण परम्परागत बाली लोप हुन थालेका हुन् । केहीले फाट्टफुट्ट रुपमा घरायसी प्रायोजनका लागि मात्र कोदोखेती गर्ने गरेको पा

Read More

सुदूरपश्चिमका पहाडी जिल्लामा कोदोको बीउ पाउनै मुस्किल

Posted on September 05, 2019 | views : 1801 |

भदौ १९, बैतडी । पछिल्लो समय कोदो खेतीतर्फ किसानको आकर्षण घट्नुका साथै बीउ पाउनसमेत मुस्किल भएको छ । जिल्लामा कोदो बाली लोप हुने अवस्थामा पुगेको छ । पुराना बालीको महत्व नबुझेका कारण परम्परागत बाली लोप हुन थालेका हुन् ।  केहीले फाट्टफुट्ट रुपमा घरायसी प्रायोजनका लागि मात्र कोदोखेती गर्ने गरेको पा

Read More

भर्दौ अन्तिम साता जेसीज सप्ताह हुने

Posted on September 04, 2019 | views : 2698 |

पर्वत । भर्दौंको अन्तिम सातादेखि जेसीज सप्ताह हुने भएको छ । पर्वत जेसीजको आयोजनामा भदौं २१ देखि २७ गतेसम्म जेसीज सप्ताह हुने भएको हो । बुधबार पत्रकार सम्मेलन गरी आयोजकले सप्ताहव्यापी कार्यक्रमबारे जानकारी दिएको हो । पहिलोदिन उद्घाटन हुनेछ । त्यसपछि क्रमश अभिभावकका लागि प्यारेन्टिङ तालिम, विद्यालयस

Read More

जुम्लामा स्याउ महोत्सव गरिँदै

Posted on August 21, 2019 | views : 4144 |

 भदौ ४, सिञ्जा | जुम्लावासी यतिबेला स्याउको बजारीकरणमा व्यस्त हुने बेला भएको छ । पछिल्लो समय पूरै जुम्ला स्याउमय बन्न पुगेको छ । यहाँको प्रमुख आन्तरिक स्रोतका रुपमा रहेको स्याउ निर्यातको सबैलाई चटारो छ । पछिल्लो समय स्याउ जुम्लाको चिनारीसमेत बनेको छ । गत वर्ष जिल्लामा १५ हजार बगैँचामा करीब साढे

Read More

माछापालनमा ‘बायोफ्लक’ प्रविधि: युवाहरूको चासो बढ्दै

Posted on August 18, 2019 | views : 4432 |

भदौ १, चितवन  | नेपालमा नै संभवत पहिलोपटक बायोफ्लक प्रविधि प्रयोग गरेर व्यवसायिक रुपमा माछापालन शुरु गरिएको छ । चितवनकाे भरतपुरमा याे प्रविधिबाट व्यवसायियक रूपमा माछा पाल्न शुरू गरिएकाे हाे । व्यवसायिक रुपमा माछापाल्न शुरु गर्नु अघि उक्त प्रविधिको परीक्षण गरिएको र आफूहरु सफल भएको सञ्चालक मध्ये

Read More

दूधको मूल्य नबढाए काठमाडौं घेर्ने माडीका किसानको चेतावनी

Posted on August 13, 2019 | views : 3391 |

साउन २८, चितवन । माडीका दुग्ध उत्पादक किसानले दूधको मूल्य नबढाए आन्दोलन गर्ने बताएका छन्  | मंगलबार माडीको वसन्तपुरस्थित पशुपक्षी शाखा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल राष्ट्रिय व्यवसायिक पशुपालक दुग्ध उत्पादक समाजले भदौ १ देखि मूल्य नबढे ४ देखि ६ गतेसम्म काठमाडौं घेराउ गर्ने चेतावनी द

Read More

ललितपुर महानगरपालिकाले ल्यायो ‘बीउ एटिएम’ सञ्चालनमा

Posted on August 11, 2019 | views : 4576 |

साउन २६, काठमाडौँ  | ललितपुर महानगरपालिकाले ‘बीउ एटिएम’ पनि सञ्चालनमा ल्याएको छ । ललितपुर महानगरपालिकाले शहरी खेती साझेदारी कार्यक्रम अन्तरगत कृषकहरुलाई उन्नतस्तरको बीउ एटियममार्फत् उपलब्ध गराउने गरी सो एटिएम सञ्चालनमा ल्याएको हो । आईतबार ललितपुरमा एक कार्यक्रमका बीच कृषि तथा पशुपंक्षी विकास मन

Read More

सरकारी जागिरसँगै कृषिबाट मनग्य आम्दानी

Posted on August 10, 2019 | views : 4221 |

साउन २५, सुर्खेत | वीरेन्द्रनगर–१० का सुशील केसी पेशाले सरकारी कर्मचारी हुनुहुन्छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सुर्खेतका लेखा अधिकृतका रुपमा कार्यरत उहाँले गाग्रेतालमा सुगारिका एकीकृत पशु तथा कृषि मत्स्य फार्म सञ्चालन गर्नुभएको छ ।  उहाँले दुई वर्षअघि फार्म सञ्चालनमा ल्याउनुभएको ह

Read More

बाढीपीडित भन्दछन् –‘न रोपो न भकारी’

Posted on August 10, 2019 | views : 5484 |

हरि बाँस्तोला | साउन २५, बेलका (उदयपुर) | सप्तकोशी र त्रियुगा नदीमा आएको बाढीका कारण सङ्कलित अन्नसहितको घर र रोपेको खेत डुबेपछि यहाँका स्थानीयवासीको दैनिक रोजीरोटीमा प्रभाव पारेको छ । अर्कातिर उनीहरुलाई भविष्यको अनिश्चितताले पनि सताएको छ । उदयपुरको बेलका नगरपालिका–२ धाराखोला र कञ्चनजङ्गाका बाढीपिडित

Read More

सल्यानमा कुन मुल्यमा तरकारि खरिद गर्छन् ब्यापारिले ?

Posted on August 10, 2019 | views : 4737 |

शंकर के सी | साउन २५, सल्यान । हप्ताको दूई दिन लाग्ने सल्यान कपुरकोटको तरकारि बजारमा किसानहरु शुक्रबार आफुले उत्पादन गरेको कृषिजन्य उत्पादन विक्रि गरेका छन् । देशकै दोश्रो ठूलो तरकारि बजारको रुपमा परिचीत कपुरकोटको तरकारि बजारमा किसानहरुले शुक्रबार टमाटर प्रतिकिलो ४५ देखि ५० रुपैयाँमा विक्रि गरेका छन

Read More

सिरहाका १४ किसानलाई साफ कट्टर मेशिन वितरण

Posted on August 09, 2019 | views : 3737 |

महेश सिंह | साउन २४, लहान। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश २ ले किसानको लागि साफ कट्टर मेशिन प्रदान गर्ने भनी प्रस्तावना आव्हान गरिएको थियो । प्रस्तावना अनुरुप सिरहाका १४ किसानलाई सो मेशिन उपलब्ध गराएको हो ।  सोको लागि फर्म भरेका लहान २२ का कारी यादव, लहान ३ का रामउदगार महतो, लह

Read More

बागलुङका किसानलाई आलुको बीउ पाउनै कठिन

Posted on July 30, 2019 | views : 1247 |

तारानाथ | आचार्य साउन १४, बागलुङ | बागलुङका किसानलाई हिउँदमा लगाउने स्थानीय जातको आलुको बीउ अभाव देखिएको छ । गत चैत–वैशाखमा परेको असिनापानीका कारण वर्षे आलुको उत्पादन घटेकाले स्थानीय जातको आलुको बीउ अभाव भएको हो । विशेषगरी वर्षाको समयमा उत्पादन गरेर हिउँदे बीउ तयार गर्ने बागलुङको ताराखोला, भकुण्डे,

Read More

बागलुङका किसानलाई आलुको बीउ पाउनै कठिन

Posted on July 30, 2019 | views : 4058 |

तारानाथ | आचार्य साउन १४, बागलुङ | बागलुङका किसानलाई हिउँदमा लगाउने स्थानीय जातको आलुको बीउ अभाव देखिएको छ । गत चैत–वैशाखमा परेको असिनापानीका कारण वर्षे आलुको उत्पादन घटेकाले स्थानीय जातको आलुको बीउ अभाव भएको हो । विशेषगरी वर्षाको समयमा उत्पादन गरेर हिउँदे बीउ तयार गर्ने बागलुङको ताराखोला, भकुण्डे,

Read More

खोटाङमा पाकेर थन्याउने बेलामा मकै छर्दै सुख्खाग्रस्त क्षेत्रका स्थानीयवासी

Posted on July 29, 2019 | views : 3593 |

साउन १३, खोटाङ | जिल्लाको पश्चिमी भेगमा पर्ने सुख्खाग्रस्त क्षेत्रमा अहिले धमाधम मकै छर्ने काम भइरहेको छ । लामो समयको खडेरीले गत फागुन तथा चैतमा छरेको मकै सुकेपछि त्यसलाई उखेलेर पुनः छर्ने काम शुरु गरिएको हो ।  हलेसी तुवाचुङ नगरपालिकाको दुर्छिम, च्यास्मिटार, बडहरे, धितुङ, डिकुवा, बाहुनीडाँडा, म

Read More

मनसुनी वर्षा सक्रिय हुन नसक्दा बाली प्रभावित

Posted on July 29, 2019 | views : 3211 |

साउन १३, धनगढी  | सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरलगायतका जिल्लामा यस वर्ष अहिलेसम्म मनसुन सक्रिय हुन नसक्दा धानबाली प्रभावित भएको छ । मनसुन सक्रिय हुन नसक्दा देखिएको सुक्खा मौसमले धानबाली प्रभावित हुन थालेपछि वर्षाको पर्खाइमा आकाशतिर हेर्दैमा दिन बित्ने गरेको किसानले बताएका छन् ।  भ

Read More