कृषि गतिबिधी |


पहाडको आलु भारतीय बजारमा लोकप्रिय

Posted on July 26, 2019 | views : 4482 |

साउन १०, वीरगन्ज  | खानमा स्वादिलो तथा मीठो हुने भएकाले पहाडको आलु तराईमा मात्र नभई सीमावर्ती भारतीय बजार रक्सौलमा पनि लोकप्रिय हँुदै गएपछि यसको माग बढ्दै गएको छ । प्रदेश नं २ को आर्थिक नगरी वीरगञ्जमा आलुको मुख्य मण्डीका रूपमा रहेको मीनाबजारमा पालुङको पहाडी क्षेत्रबाट अहिले दैनिक १५ लाख मूल्य ब

Read More

कैलालीमा तरकारीको मूल्यवृद्धि, उपभोक्ता मारमा

Posted on July 25, 2019 | views : 3621 |

साउन ९, धनगढी (रासस) | पछिल्लो दुई हप्तायता यहाँ तरकारीको मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन् । तरकारीमा भएको मूल्यवृद्धिसँगै विपन्न परिवारलाई साँझ बिहान के तरकारी खाने भन्ने चिन्ता बढेको छ । दुई हप्ताअघिसम्म प्रतिकिलो रु ८० पर्ने भिन्डी अहिले रु १०० पुगेको छ भने सिमी रु ६० बाट ९० पुगेको छ ।&nb

Read More

शिक्षण पेशाबाट अवकाशपछि बाख्रापालनमा

Posted on July 24, 2019 | views : 3563 |

साउन ८, बनेपा |  शिक्षण पेशाबाट अवकास पाएपछि भिमसेन बस्नेतले  अहिले बाख्रापालन व्यवसाय शुरु गर्नुभएको छ । पनौती नगरपालिका–७ बस्ने बस्नेतले आफ्नै घर नजिकै एक रोपनी जग्गामा रु २० लाख लगानी गरेर सो व्यवसाय शुरु गर्नुभएको हो ।  पनौती नगरपालिका–७ स्थित सिद्धार्थ वनस्थली इन्ष्टिच्यूटमा तीस

Read More

बाग्लुङमा जडीबुटी उत्पादनमा लगानी

Posted on July 24, 2019 | views : 3560 |

साउन ८, बाग्लुङ | तराखोला  गाउँपालिका–५ मा रहेको जनएकता बहुउद्देश्यीय सहकारी संस्थाले जडीबुटी खेती विस्तार तथा भण्डारण कार्यक्रम सञ्चालनमा ल्याएको छ । डिभिजन वन कार्यालय बागलुङको रु २० लाख अनुदान र सहकारीको रु छ लाख गरी रु २६ लाखको लगानीमा जडीबुटी खेती विस्तार तथा भण्डारण शुरु भएको कार्यालयका न

Read More

मुगुका अदान सिंहले गरे दुध बेचेर मासिक २ लाख आम्दानी

Posted on July 23, 2019 | views : 3672 |

दान बहादुर बुढा  | साउन ७, मुगु | मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा रहेको रारा नमुना क्याटल र्फम बाट दुध बिक्री गरेर मासिक २ लाख आम्दानी गर्ने गरेका छन । पछिल्लो समयमा बजारमा दुधको अत्याधिक माग बढेको हुदाँ ग्रहाकको माग लाई मध्य नजर गदै छायानाथ रारा नगरपालिका १ गमगढीको तल्लो बजारमा रहेको रारा

Read More

कंचनपुरमा अज्ञात रोगबाट २१ बाख्रा मरे

Posted on July 23, 2019 | views : 4258 |

साउन ७, कंचनपुर (रासस) | कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा एकै दिन अज्ञात रोगका कारण २१ बाख्रा मरेका छन् । घाँस खाएपछि एकपछि अर्को गरी बाख्रा मर्न थालेपछि बाख्रपालक किसान चिन्तित भएका छन् । कराउने, थरथरी काम्ने, मुखबाट र्याल फालेर बाख्रा मर्ने गरेको स्थानीयवासीले बताएका छन् । स्थानीय बाख्रापालक

Read More

डोटीमा टिमुरखेतीमा युवाको आकर्षण

Posted on July 18, 2019 | views : 3434 |

साउन २, डोटी |  जिल्लामा टिमुरखेतीको पर्याप्त सम्भावना भएपछि स्थानीय युवा पछिल्लो समय व्यावसायिकरुपमा टिमुरखेतीमा लागेका छन् । जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेराका किसान लीलाधर विष्टसहितको युवा टोलीले गाउँमा आफ्नो छुट्टै समूह बनाएर अहिले व्यावसायिकरुपमा टिमुरखेतीको शुरुआत गरेका छन् ।  कि

Read More

तनहुँमा कफी खेती शुरु

Posted on July 18, 2019 | views : 3531 |

साउन २, तनहुँ | तनहुँको छिम्केश्वरीपछिको दोस्रो कर्णालीका रुपमा परिचित देवघाट गाउँपालिकाको बैदी ऋषिङथानमा कफी खेती थालिएको छ । समुन्द्री सतहबाट करीब एक हजार ६३० मिटर उचाइमा रहेको उक्त स्थानमा कफीको पकेट क्षेत्र बनाउने उद्देश्यअनुरुप कफी खेती थालिएको हो । घण्टाचुली पर्यटन क्षेत्र विकास समितिको सक्रिय

Read More

कृषक मल नपाएर भारतीय बजार जान बाध्य

Posted on July 17, 2019 | views : 3534 |

साउन १, रुपन्देही | मलको अभाव भएपछि यहाँका कृषकहरु भारतीय बजार जान बाध्य भएका छन् ।  प्रदेश नं ५ को प्रदेशसभाको विशेष समयमा बोल्दै प्रदेशसभासदस्य भुवनेश्वर चौधरीले वर्षाको समयमा पनि मल र आधुनिक औजारबाट कृषक वञ्चित भएको बताउनुभयो ।  नेपालमा मल नपाएर भारतीय बजारमा कृषक मल लिन जाँदा भारतीय प्

Read More

कञ्चनपुरमा छरुवा धान खेतीप्रति आकर्षणप्रति आकर्षण

Posted on July 17, 2019 | views : 3316 |

साउन १, कंचनपुर |  कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तीबोझाका किसान असारेराम बडायक छरुवा धान खेतीबाट बढी प्रतिफल हासिल हुन थालेपछि यसतर्फ आकर्षित हुनुभएको छ ।  खेतलाई हिल्याएर रोपाइँ गरी लगाइएको धान खेतीभन्दा छरुवा विधिबाट लगाइएको धान खेतीको उत्पादन १५ देखि २० प्रतिशत बढी हुन थालेको छ । गत

Read More

कन्चनपुरमा असार सकियो, रोपाइँ सकिएन

Posted on July 16, 2019 | views : 3621 |

असार ३१, महेन्द्रनगर | असारमहिना सकिँदा पनि कञ्चनपुरमा सिँचाइ अभावका कारण किसानहरुले रोपाइँ सकेका छैनन् । कूल ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कञ्चनपुरमा अहिलेसम्म ८० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । कृषि ज्ञान केन्द्रका सुचना अधिकृत महेशचन्द्र जोशीले जिल्

Read More

मुख्यमन्त्री उत्कृष्ट कृषि पुरस्कारबाट दुई उद्यमी पुरस्कृत

Posted on July 16, 2019 | views : 3378 |

असार ३१, जुम्ला | जुम्लाको चन्दननाथ नगरपालिकाले दुई जना उद्यमीलाई मुख्यमन्त्री उत्कृष्ट कृषि पुस्कारबाट सम्मान गरेको छ । सम्मानित हुनेमा चन्दननाथ–४ मालाभिडका लोकमणि पक्षीपालक उद्योगका सञ्चालक रिता चौलागाईं ( बुढ्थापा) र चन्दननाथ–३ शान्ति नगरका चेरेमालिका बाख्रापालन समूहका उद्योगी लोकबहादुर रोकाया हु

Read More

दाङमा रासायनिक मल नहुँदा किसान मारमा

Posted on July 16, 2019 | views : 3563 |

असार ३१,  दाङ | दाङमा रासायनिक डिएपी मलको अभाव भएको छ । रोपाइँको समयमा डिएपी मल नहुँदा किसान मारमा परेका छन् । किसान रासायनिक मल किन्नका लागि दिनहुँ सहकारी संस्थामा आउने गर्छन् तर मल नपाएपछि निराश भएर फर्कने गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–६ का ४० वर्षीय चम्कल चौधरीले धान रोपाइँ गर्ने समयसम

Read More

कर्णालीमा घरघरमै पुगेर तरकारी बेच्नुपर्ने बाध्यता

Posted on July 10, 2019 | views : 3407 |

असार २५, सुर्खेत | नेपालमा भारतबाट वर्षेनी अर्बौंको तरकारी आयात हुने भन्ने समाचार कुनै नौलो विषय लाग्दैन । त्यहाँबाट आयातित तरकारीको मुलुकका सातवटै प्रदेशमा पुग्छ । हिजो आफ्नै उत्पादनमा आत्मनिर्भर साविक कर्णालीको हिमाली क्षेत्र पनि यसबाट अछुतो रहन सकेको छैन । यसरी तरकारी आयात भइरहँदा स्थानीयस्तरमा त

Read More

बागलुङका सहकारीकर्मीहरुद्वारा सहकारी क्षेत्रको कर सबैलाई समान गर्न माग

Posted on July 06, 2019 | views : 3054 |

असार २१, बागलुङ | बागलुङका सहकारीकर्मीहरुले सहकारी क्षेत्रमा लगाइने आयकर सबै खालका सहकारीहरुमा समान रुपमा लगाउन माग गरेका छन् । ९७ औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघ लिमिटेड बागलुङले आयोजना गरेको कर सम्बन्धी सचेतना कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।  वित्तीय क

Read More

स्याङ्जामा गाई संरक्षण गर्न गौशाला सञ्चालन

Posted on July 06, 2019 | views : 4785 |

असार २१, स्याङ्जा | जिल्लाको भिरकोट नगरपालिकाले राष्ट्रिय जनावर गाई संरक्षणका लागि गौशाला सञ्चालनमा ल्याएको छ । नगरपालिका क्षेत्रभित्र छाडा अवस्थामा रहेका गाईको संरक्षणका लागि वडा नं ४ दभुङमा १५ वर्षका लागि जग्गा भाडामा लिएर गौशाला सञ्चालन गरेको नगर प्रमुख छायाराम खनालले बताउनुभयो । “नेपालको राष्ट्र

Read More

मुख्यमन्त्री नमूना कृषि बागलुङको एक गाउँमा ३१ हजार बिरुवा रोपियो

Posted on July 06, 2019 | views : 2786 |

असार २१, गलकोट | गण्डकी प्रदेश सरकारले अघि सारेको मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँका रुपमा सूचीकृत भएको बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ को रेशमा चिया, सुन्तला, अलैँची र टिमुरका ३१ हजार बिरुवा रोपण गरिएको छ ।  गण्डकी प्रदेश सरकारको गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी म

Read More

प्रदेश सरकारको एक करोड बजेटबाट हेटौंडामा तरकारी बजार

Posted on July 05, 2019 | views : 4737 |

असार २०, हेटौंडा । १९ असार हेटौंडामा ब्यवस्थित तरकारी बजार बनाउन प्रदेश सरकारले एक करोड दिने भएको छ।  प्रदेश नम्बर –३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलले मकवानपुरमा थोक बजार निर्माण गर्नका लागि सहयोग गर्ने भएको हो ।  चालु आर्थिक वर्षबाट सुरु गर्न लागिएको यो काम बहुवर्षिय योजानमा

Read More

भारतीय तरकारी र फलफुलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछी हट्यो

Posted on July 05, 2019 | views : 89231 |

असार २०, काठमाडौं । भारतबाट आयात हुने ताजा तरकारीको विषादी परीक्षण नगर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । सरकारले भारतबाट आउने ताजा तरकारीको विषादी परीक्षण गर्ने भन्दै जेठ १० गते आफैले गरेको निर्णयबाट पछाडी हटेको हो ।   सरकारी उक्त निर्णयबाट पछी हटेलगत्तै भारतबाट नेपाल आयात हुने तर

Read More

भारतबाट नेपाल आउने तरकारी र फलफूलमा विषादी परीक्षण नगर्न भारतको दबाब

Posted on July 04, 2019 | views : 1848 |

असार १९, काठमाडौँ | भारतबाट नेपाल आउने तरकारी र फलफूलमा विषादी परीक्षण नगर्न भारतले नेपाललाई दबाब दिएको छ । भारतले नेपालको सीमा नाकामा सुरु गरिएको तरकारी र फलफूलको विषादी परीक्षण नगर्न सरकारलाई आग्रह गरेको हो ।  नेपालस्थित भारतीय दूतावासले नेपाल स्थित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्

Read More

गोठदेखि ओँठ सम्म स्वच्छ दुध पुर्याउन कपुरकोटमा मिल्क क्यान वितरण

Posted on July 03, 2019 | views : 3826 |

असार १८, सल्यान । ग्रामिण क्षेत्रमा दुध संकलनमा टेवा पुर्याउने उद्देश्यले सल्यानमा मिल्क क्यान वितरण गरिएको छ । जिल्लाको कपुरकोट गाउँपालिकाले दुग्ध ब्यवशायमा संलग्न किसानलाइ २३ थान मिल्क क्यान वितरण गरेको हो ।  ५० प्रतिशत अनुदानमा १७ जना किसान तथा दुग्ध ब्यवशायीलाइ १० लिटर क्षमताको क्यान वितरण

Read More

समयमा पानि नपर्दा मुगु जिल्लामा ३० प्रतिशतमात्र रोपाई सम्पन्न

Posted on July 03, 2019 | views : 3689 |

दान बहादुर बुढा |  असार १७,  मुगु | हिमाली जिल्ला मुगुमा यो बर्ष असार सकिन लाग्दा पनि पानि नपर्दा जम्मा  ३०  प्रतिशत मात्र धान रोपाई सकिएको छ । जिल्ला भरीको कुल क्षेत्रफल ३ लाख दश हजार तिन सय दश हेक्टर मध्य कुल खेति योग्य जमिन १९ हजार तिन सय चालिस हेक्टर रहेको छ  त्यस मध्य ख

Read More

सहमतिपछि चिया उद्योग सञ्चालन

Posted on June 30, 2019 | views : 2996 |

असार १५,  इलाम | स्थानीय तहले बनाएको चियाको मापदण्डअनुसार हरियो चियापत्तीको मूल्य निर्धारण गर्न नसकिने भन्दै उद्योग नै बन्द गरेका सूर्योदय नगरपालिकाका चिया उद्योगीले आजदेखि उद्योग सञ्चालन गरेका छन् ।  नगरपालिकासँग शनिबार बेलुका बसेको बैठकबाट सहमति जुटेसँगै आजदेखि चिया उद्योग सञ्चालनमा ल्या

Read More

बैतडीमा ४० प्रतिशत रोपाइँ सम्पन्न

Posted on June 30, 2019 | views : 3431 |

असार १५ बैतडी | यहाँ ४० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र बैतडीका अनुसार रोपाइँ हुने कूल क्षेत्रफलमध्ये ४० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जिल्लाका अधिकांश स्थानमा सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्दा यो वर्ष रोपाइँ ढिला शुरु भएको हो ।  सिँचाइ सुविधा भएका स्

Read More