कृषि गतिबिधी |


स्वर्गद्वारी आश्रमका किसान आन्दोलित

Posted on February 04, 2019 | views : 2466 |

रीता लामा । माघ २१, घोराही । दाङमा रहेको स्वर्गद्वारी आश्रमको जग्गाको भोगचलन गर्दै आएका किसान आन्दोलित भएका छन् । भूमि सुधार मन्त्रालयले गुठीको जग्गा व्यवगस्थापनका लागि तयार पारेको मस्यौदा विधेयक (गुठीसम्बन्धी कानूनलाई एकीकरण गर्न बनेको विधेयक)मा आफूहरुलाई नसमेटिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका ह

Read More

किसानका समस्या बुझ्न कृषिमन्त्री खनाल सुस्तामा

Posted on January 28, 2019 | views : 3247 |

माघ १४, परासी (रासस) | कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रमा देखिएका समस्या र चुनौती समाधान गर्न वर्तमान सरकार प्रतिबद्ध भएर लागेको बताउनुभएको छ ।  केरा र उखु किसानका समस्या प्रत्यक्ष रुपमा बुझ्न आज पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको रतनगञ्ज पुग्नुभएका उहाँले स्थानीय

Read More

हिउदे बर्षातले गुल्मीका किसानलाई राहत

Posted on January 24, 2019 | views : 4431 |

लक्ष्मी अर्याल | माघ १०, गुल्मी | मंगलबारदेखि परेको हिँउदे बर्षातले गुल्मीका किसानलाई राहत मिलेको छ । लामो समयदेखि पानि नपर्दा किसानलाइ समस्या परेको थियो । पानि परेसँगै कृषकले लगाएका बेमौसमी तरकारि बालि,फलफुल लगाएतका अन्य बालीलाइ राहत मिलेको हो । वर्षात पछि बाँझै रहेका पाखा बारि पनि अब जोतेर बालि लग

Read More

कपुरकोट गाउँपालिकामा तरकारीको ब्याड राख्नु अघि नै अन्तरक्रिया कार्यक्रम

Posted on January 23, 2019 | views : 2939 |

माघ ९, सल्यान । वेमौषमी तरकारि खेतीका लागी देशभरमै प्रख्यात सल्यान कपुरकोट क्षेत्रका किसानले गत वर्ष ठूलो घाटा व्यहोर्न परेपछि यस वर्ष तरकारिको ब्याड राख्नु अघि नै वृहत अन्तरक्रिया गरिएको छ ।  कपुरकोट गाउँपालिकाले उन्नत कृषि केन्द्र संगको समन्वयमा अगुवा कृषक, एग्रोभेट सञ्चालक, व्यापारि र सरोकार

Read More

कास्कीमा कोदो खेती गर्न अनुदानमा उपकरण

Posted on January 22, 2019 | views : 2808 |

माघ ८, पोखरा | कृषि पेशाप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइका कारण कोदोको उत्पादन घट्दै गएको अवस्थामा कृषकलाई अभिप्रेरित गर्ने उद्देश्यका साथ कास्कीको अन्नपूर्ण गाउँपालिकाले अनुदानमा कोदो चुट्ने उपकरण वितरण गरेको छ ।  चालू आर्थिक वर्ष २०७५-७६ मा सो गाउँपालिकाका ११ वटै वडामा कोदो चुट्ने उपकरण प्रद

Read More

कृषि मोवाइल एप्स सुरुवात गर्ने नेपालकै पहिलो स्थानिय तह बन्यो कपुरकोट

Posted on January 20, 2019 | views : 5021 |

माघ ६, सल्यान । सल्यानको कपुरकोट गाउँपालिका आफ्नै कृषि मोवाइल एप्स सुरुवात गर्ने नेपालको पहिलो स्थानिय तह बनेको छ । आइतबार गाउँपालिकामा आयोजना गरिएको कपुरकोट कृषि सूचना प्रणालि प्रविधि हस्तान्तरण कार्यक्रममा उपसर्ग टेक्नोलोजि प्रालिका म्यानेजिङ डाइरेक्टर युवराज आचार्यले कृषि संग सम्बन्धीत मोवायल एप्

Read More

बाँदरले सुन्तला सखाप पारेपछि किसान चिन्तित

Posted on January 19, 2019 | views : 2521 |

माघ ५, मुग्लिन | चितवन ईच्छाकामना गाउँपालिकामा बाँदरको आतङ्कले किसान चिन्तित बनेका छन् ।  “एक छिन सुन्तला बगैँचा छाड्न पाउदैँनन्, आँखा झिमिक्क ग¥यो की बाँदर आएर सुन्तला सखाप पारिदिन्छन्, बाँदरबाट जोगाउन गाह्रो हुने भएकोले सुन्तला चाडैँ बिक्री गर्नुपर्छ, बाँदर नियन्त्रण गर्ने कुनै उपाय छैन,” वडा

Read More

बैतडीमा खडेरीले खेतीयोग्य जमीन बाँझै

Posted on January 18, 2019 | views : 3530 |

माघ ४,बैतडी | लगातारको खडेरीले बैतडीका विभिन्न स्थानका खेत बाँझै रहेका छन् । समयमा हिउँदे वर्षा नहुँदा खेत बाँझै छोड्नुपरेको किसानको गुनासो छ । सिँचाइको सुविधा नभएका ठाउँमा हिउँदे वर्षा नभएकाले गएको चार वर्षयता हिउँदेबाली लगाउन नपाएको पञ्चेश्वर गाउँपालिका–३ का बलराम तिरुवाले बताउनुभयो ।  पञ्चेश

Read More

झापालाई बीउमा आत्मनिर्भर बनाउँदै बीउ प्रशोधन तथा भण्डारण केन्द्र

Posted on January 18, 2019 | views : 3770 |

माघ ४, दमक | झापाको गौरादह नगरपालिका–५ स्थित महारानीझोडामा रहेको सामुदायिक बीउ प्रशोधन तथा भण्डारण केन्द्र स्थापना भएपछि किसानले सहज रुपमा बीउ पाउनुका साथै उत्पादित कृषि उपजको उचित मूल्य पाउन थालेका छन् ।  महिला मात्र आबद्ध रहेको महारानीझोडा साना किसान सहकारी संस्थाको पहलमा २०७२ माघ १४ गतेदेखि

Read More

अष्ट्रेलियाको मनग्य आम्दानी छाडेर यहाँ गाईपालन

Posted on January 18, 2019 | views : 2715 |

सुरेन कुँवर | माघ ४, रत्ननगर | नेपाली भूमिमा अमन्दानीको सम्भावना नदेखेर विदेश पलायन हुनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ तर केही यस्ता युवा पनि छन्, जसले विदेशमा सिकेका सीपलाई स्वदेशमा प्रयोग गरेर मनग्य आम्दानी गर्नाका साथै केहीलाई लागि रोजगार पनि बनाउन थालेका छन् ।  दश वर्षअघि नेपालबाट अष्ट्

Read More

अदुवाको मूल्य बढेपछि कृषक हर्षित

Posted on January 16, 2019 | views : 3802 |

गोविन्द लामिछाने | माघ २, मङ्गलबारे | इलामको फाकफोकथुम गाउँपालिका–२ साप्तिनका खेमप्रसाद ढुङ्गानाले यसपटक अदुवाबाट रु एक लाख आम्दानी गर्नुभयो। यसअघि अदुवाबाट खर्चसमेत मुस्किलले उठाउने ढुङ्गानाले अदुवा बेचेर यसपालि पर्याप्त आम्दानी गरेको सुनाउनुभयो ।  “पहिले बिउ, गोडमेल, मलको समेत मूल्य उठ्दैनथ्य

Read More

तेह्रथुमका दूध उत्पादक किसानसामु समस्यै–समस्या

Posted on January 11, 2019 | views : 4575 |

प्रकाश धुलाकोटी | पुस २७, तेह्रथुम | तेह्रथुमको छथर गाउँपालिका–५, ओख्रेका घमण्ड भट्टराईले तीन वटा गाई पाल्नुभएको छ । उहाँ दैनिक १८ लिटर दूध बेच्नुहुन्छ । रातदिन गाईको स्याहारसुसारमा श्रीमान् श्रीमती दुबै खटिनु हुन्छ । दूध बेचेर मात्रै भट्टराई दम्पतीलाई मासिक २४ हजार रुपैयाँ आम्दानी हुन्छ । दूध बेचेर

Read More

बाँकेमा व्यावसायिक जडीबुटी खेती

Posted on January 11, 2019 | views : 3439 |

पुस २७ , नेपालगञ्ज | जडीबुटी सङ्कलन, प्रशोधन र निकासीको केन्द्र मानिएको बाँके जिल्लामा व्यावसायिक रुपमा जडीबुटीको खेती पनि हुँदै आएको छ ।  सरकारले प्राथमिकतामा राखेकामध्ये १२ प्रजातिका जडीबुटीलाई अहिले व्यावसायिक खेतीका लागि सिफारिस गरिएको छ । नेपालको आर्थिक विकासका लागि ३० प्रजातिका जडीबुटीलाई

Read More

पर्वतमा सुन्तला उत्पादन वृद्धि

Posted on January 10, 2019 | views : 1937 |

पुस २६, फलेवास |  जिल्लाको मुख्य निर्यातजन्य वस्तुका रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष पर्वतमा गत वर्षभन्दा वृद्धि भएको छ ।  जिल्लामा यस वर्ष तीन हजार ४०० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । केन्द्रका अनुसार यो वर्ष गत वर्षभन्दा चार प्रतिशतले सुन्तला उत्

Read More

कृषि अनुदान दुरुपयोग, सरकारले पुनःमूल्याङ्कन गर्दै

Posted on January 10, 2019 | views : 1992 |

पुस २६, काठमाडौँ |सरकारले कृषि क्षेत्रमा जाने अनुदानमा पुनःमूल्याङ्कन गर्ने भएको छ । व्यक्तिगतरूपमा दिँदा अनुदानको दुरुपयोग भएकाले पुनःमूल्याङ्कन गरेर सहकारीमार्फत जाने तयारी सरकारले गरेको अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो ।  “राज्यबाट कृषिमा जाने अनुदानबारे हामी पुनःमूल्याङ्कन गर्

Read More

चितवनमा एक महीनामा एक करोडको सुन्तला बिक्री

Posted on January 10, 2019 | views : 2439 |

सुरेन कुँवर |  पुस २६, रत्नगर | तामिन कृषि बहुउदेश्य सहकारीले एक महीनामै रु एक करोड बराबरको सुन्तला बिक्री गरेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित उक्त सहकारीले गत मङ्सिर २० देखि पुस १९सम्ममा उक्त मूल्य बराबरको सुन्तला बिक्री गर्न सफल भएको हो ।  “मङ्सिर २० गतेबाट सुन्तला बिक्री गर्

Read More

कञ्चनपुरमा किसानलाई अनुदानमा तरकारीका बेर्ना

Posted on January 09, 2019 | views : 3936 |

 पुस २५, कञ्चनपुर | कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ को कार्यालयबाट किसानलाई तरकारीका बेर्ना उपलब्ध गराउन थालिएको छ ।  जग्गा भाडामा लिई वडा कार्यालयले तरकारीको नर्सरी स्थापना गरी किसानलाई उन्नत जातका तरकारीका बेर्ना उपलब्ध गराएको हो । लागत मूल्यको ५० प्रतिशत अनुदानमा किसानलाई काउली, बन्द

Read More

भैसीपालनबाट मनग्य आम्दानि गर्छन् तुलसीपुरका रोका

Posted on January 09, 2019 | views : 2435 |

 पुस २५, लमही | रोजगारीको खोजीमा युवा विदेश पलायन हुने क्रम रोकिएको छैन् । तर स्वदेश फर्केकाले विदेशमा जत्तिकै परिश्रम गरे मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् दाङका हरि रोकाले ।  तुलसीपुर १९ सक्रामका रोकाले विदेशबाट फर्केपछि शुरु गरेको व्यवसायिक भैँसीपालनबाट विदेशमा भ

Read More

आलुबालीका किसान उत्साहित

Posted on January 08, 2019 | views : 7117 |

 गंगा पराजुली | पुस २४, पशुपतिनगर |  नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यालय स्थापना भएर आलुबालीको अनुसन्धानमा सक्रिय भएपछि पूर्वी नेपालको पहाडी जिल्लाका किसान उत्साहित भएका छन् ।  इलामको सन्दकपुर र माई जोगमाई गाउँपालिकामा पर्ने जौवारीमा सरकारले नेपाल कृषि अनुसन्धान परिषद् नार

Read More

महाकालीबाट उखु भारत निर्यात हुन थाल्यो

Posted on January 07, 2019 | views : 3406 |

पुष २३, भीमदत्तनगर (रासस) | उचित मूल्य पाउन थालेपछि कञ्चनपुरको महाकाली नगरपालिकामा उत्पादित उखु भारतीय बजारमा निर्यात हुन थालेको छ ।  स्थानीय साना गुड उद्योगभन्दा सीमापारि भारतीय बजारमा सञ्चालित उद्योगमा उखु बिक्री गर्दा मुनाफा बढी हुने भएकाले उखु किसान बिक्रीका लागि भारत जाने गरेका छन् । 

Read More

नेपालको पहिलो घोडा प्रजनन् केन्द्रमा सङ्ख्या बढ्दै, माग बढी आपूर्ति कम

Posted on January 06, 2019 | views : 2742 |

विष्णु नेपाल | पुष २२, चितवन (रासस) | निभाले यसै हप्ता पहिलो सन्तानलाई जन्म दिँदैछिन् । एघार महीना पुग्न एकहप्ता मात्र बाँकी छ । पिता भीष्म र माता भवानीको पहिलो सन्तान हुन् तीन वर्षीया–निभा ।  सुत्केरी हुन लागेकी निभालाई माता पिताको कुनै अत्तोपत्तो छैन । निभाका बारेमा माता पितालाई पनि जानकारी छ

Read More

जेटिएको जागिर छाडेर कुरिलो खेतीमा

Posted on January 05, 2019 | views : 3636 |

पुस २१ बेझाड | बगनासकाली गाउँपालिका– ८ बराङ्दी बस्ने लुमकला घिमिरेले कृषि जेटिएको जागिर छाडेर व्यावसायिक कुरिलोखेती गर्दै हुनुहुन्छ ।  कुरिलो खेतीबाट राम्रो आम्दानी हुने भएपछि उहाँ यसतर्फ आकर्षित हुनुभएको हो । “पाँच वर्षसम्म किसान परियोजनामा कृषि जेटिएको रुपमा काम गरे, तलब राम्रै थियो तर जागिर

Read More

अवैध रुपमा विषादी अनाधिकृत प्रयोगकर्तालाई रु डेढ लाख ५० सम्म जरिवाना

Posted on January 03, 2019 | views : 1393 |

 पुस १९, काठमान्डौ (रासस) | कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले अवैध रुपमा प्रयोग अवैध रुपमा प्रयोग गरिने विषादीको प्रयोग र चोर बाटाबाट विषादी ल्याउने कार्यलाई रोक्न आवश्यक रहेको बताउनुभएको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, '२०७५’ प्रस्

Read More

हिम्मतले चलेका ३८ वर्षीय ‘रामसिंह’ व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी लिदैं

Posted on January 03, 2019 | views : 3315 |

 शेरबहादुर सिंह | पुस १९, भीमदत्तनगर (रासस) | परिस्थिति जति नै प्रतिकूल भए पनि निरन्तर सङ्घर्ष र परिश्रम गरे सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका ३८ वर्षीय रामसिंह डगौंरा बन्नुभएको छ ।  थारू समुदायमा सानैबाट श्रम गर्न थाल्नुभएका डगौंरा श्र

Read More