हरि बाँस्तोला | पुस १९, पोखरा | सिक्टस ग्रिनिङ भाइरसका कारण कास्कीका सुन्तला सखाप भएसँगै किसान मारमा परेका त थिए नै, जसोतसो बचेका ठाउँमा पनि बाँदर आतङ्कले पिरोल्न थालेको छ । कास्कीको भरतपोखरी, हंसपुरलगायत स्थानमा सुन्तला सखाप जस्तै भएका बेला निर्मलपोखरी, कृस्ती लगायतका स्थानका केही किसानले अझै
Read Moreलक्ष्मीप्रसाद सापकोटा | पुस १८, (रासस) | पर्वत महाशिला गाउँपालिका–५ लुंखुको काउले गाउँ प्राङ्गारिक गाउँको रुपमा विकास हुँदै गएको छ । गाउँमा रहेका ३७ घरधुरी सबै जैविक तरकारी उत्पादनमा सक्रिय हुन थालेपछि प्राङ्गारिक गाउँको रुपमा विकास हुँदै गएको हो । उक्त गाउँमा हरेक घरधुरीमा गरी १०० बढी प
Read Moreपुस १८, भद्रपुर | राष्ट्रपति विद्यादेवी भण्डारीले आज झापाको गौरादहस्थित को अवलोकन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले गौरादह नगरपालिका–५ स्थित महारानीझोडा महिला कृषि सहकारी संस्थामा आबद्ध साना किसानद्वारा प्रवद्र्धित एक सय बिघा जग्गामा सञ्चालित नमूना कृषि परियोजनाको अवलोकन गर्नुभएक
Read Moreपुस १७,कनचन्पुर (रासस) | कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का रमेश धानुकले सञ्चालनमा ल्याएको फार्ममा पालिएका गाई दुहुन आधुनिक मेशिन ल्याउनुभएको छ । जागीर छाडेर रु ३५ लाख लगानी गरी उन्नतजातको फार्म सञ्चालन गर्नुभएका धानुकले रु चार लाख मूल्य पर्ने ‘मिल्किङ मेशिन’ ल्याउनुभएको हो । ज
Read Moreपुस १७, बनेपा पेमा लामा (रासस) | दुःख गरेर बारीमा फलाएको तरकारीले बजार नपाएपछि काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–२, नाग्रेगगर्चेका किसान आफैँ खाने र बाँकी रहेको तरकारी आफन्तलाई बाँडेरै सिध्याउन बाध्य भएका छन् । किसानले बारीमा फलाएको गोलभेडा, काउली, खुर्सानी, प्याज, लसुन, काँ
Read Moreयज्ञराज आङदेम्बे पुस १६, दमक (रासस) : प्रदेश नं १ मा करिव २० लाख सङ्ख्यामा लियर्स र ब्रोेइलर्स कुखुरा रहेको कुखुरा उत्पादकहरूले जनाएका छन् । अण्डा उत्पादक व्यवसायी सङ्घ प्रदेश समितिका अनुसार प्रदेशका विभिन्न स्थानमा व्यावसायिकरूपमा किसानहरूले पाल्दै आएका फार्महरूमा करिव २० लाख लिर्यस र ब्रोइसर
Read Moreपुस १६, गाईघाट (रासस) | एक्काइस वर्ष अघि व्यावसायिकरूपमाशुरु भएको उदयपुर जिल्लामा सात वर्षयता यसको उत्पादनमा वृद्धि हुँदैगएको छ । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार यस वर्ष उदयपुर जिल्लामा १५० क्विण्टल माछा उत्पादन भएको छ । गत वर्ष जिल्लामा ९० क्विण्टल माछा उत्पादन भएको थियो
Read Moreनन्द बहादुर रोकाया | पुस १५, मुगु | मुगु जिल्लको पश्चिम खत्याड गाउँपालीकामा भेडा बाख्रा पालन ब्याबसायगर्ने महिलाको आकर्षण बढ्दो क्रममा रहेको पाईएको छ । आम्दानिको अन्य विकल्प नभए पछी महिला हरु भेडा बाख्रा पालन लाई मुख्य पेशाका रुपमा अगांलेर यो ब्याबसायमा लागेका हुन । गुर्डनेर्वश ईन्टरनेशन
Read Moreचिसाङ शेर्पा | पुस १४, खोटाङ | खोटाङमा २९ जना किसान पुरस्कृत भएका छन् । जिल्लामा रहेर व्यवसायीकरुपमा कृषि पेशा अपनाउँदै आएका किसान पुरस्कृत भएका हुन् । शनिबार दिक्तेलमा सम्पन्न बृहत कृषक दिवस तथा प्रतियोगीतात्मक कृषि मेला प्रदर्शनीमा सहभागीमध्ये तरकारी बाली, खाद्यान्न बाली, फलफुल बाली, आलु बाली, माछ
Read Moreपुष १४, राजविराज (रासस) | यस वर्ष सप्तरी जिल्लामा धान उत्पादन बढेको छ । विगत चार वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो । यस वर्ष करीब १९ हजार ६७५ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र (तत्कालीन कृषि विकास कार्यालय) का वरिष्ठ कृषि विकास अधिकृत भागिरथ यादवले जानकारी दिनुभयो ।&nbs
Read Moreपुष १४, विराटनगर (रासस) | पराम्परगत रूपमा हलो जोतेर खेती गर्दै आएका मोरङका किसानहरूले अहिले आधुनिक उपकरण प्रयोग गर्न थालेका छन् । जिल्लाका १७ स्थानीय निकायले कृषिलाई महत्व दिनाका साथै आधुनिक उपकरणमा जोड दिएकाले गोरु लगाएर धान दाउनी गर्ने समस्या समेत अन्त्य भएको छ । खनजोतका लागि सहज र उत्पादनसम
Read Moreपुस १२, दमौली | तनहुँको भानु नगरपालिका–१३ स्थित सम्जुरमा भालुले विगत दुई सातादेखि खेतबारीमा लगाइएको अन्नबाली खाइदिएपछि स्थानीयवासी चिन्तित भएका छन् । रातको समयमा भालुले खेतबारीमा कोदो खाइदिने गरेको स्थानीय अगुवा रफिक मियाँले जानकारी दिनुभयो । आफूले लगाएको तीन मुरी कोदो भालुले खाइदिएको उहाँको ग
Read Moreचिसाङ शेर्पा | पुस ११, खोटाङ | मलेसियामा धान र फलफुल खेती हेरेपछि, अब म पनि नेपाल गएर फलफुल खेती गर्छु भनेर केरा खेतीमा लागे अहिले राम्रो आम्दानी छ । २०७१ सालदेखी व्यवसायिक रुपमा केरा खेती गर्दै आएका जिबराज पोखरेलले आफ्नो कृषि पेशा सुनाए । बुढ्यौलीपनले पछ्यादै गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक
Read Moreपुस १०, बेत्रावती | नुवाकोटको शिवपुरी गाउँपालिका–५ शेराबगरमा गाउँपालिकास्तरीय कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा आएको छ । शिवपुरी गाउँपालिकाको रु ३३ लाख ६२ हजार अनुदान सहयोग, संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (युएनडिपी)को रु नौ लाख ६८ हजार तथा स्थानीय किसानको रु एक लाख ८६ हजार लगानीमा कृषि साम
Read Moreपुष ९, सल्यान | सल्यानको सारपानी गर्पामा कृषिलाइ प्रवद्र्धन गर्ने गरि यस वर्ष योजनाहरु सञ्चालन हुने भएका छन् । कपुरकोट गाउँपालिका वडा नम्बर १ र २ साविकको सारपानी गर्पा गाविसमा कृषि सडक, कृषि टहरा लगाएतका योजनाहरु सञ्चालनको क्रममा रहेको सम्बन्धीत वडा कार्यालयहरुले जनाएका छन् । वडा नम्बर १ मा विभिन्न
Read Moreमाधव बेल्वासे | पुष ७, कपिलवस्तु | कपिलवस्तुमा उँख क्रसरहरुले उँखुको मुल्य मनपरि लिने गरेका छन ।कपिलवस्तु जिल्लामा रहेको करिव ३ सय उखु (गुड) उद्योगले मनपरि ढङगवाट उँखुको मुल्य दिदा किसानहरु मर्कामा परेका छन । उखु कृषकहरुले बजार नपाउदा उखु बेच्नको लागि विकल्पको रुपमा किसानहरुले क्रसरलाई लिएका हुन । न
Read Moreपुस ६, बाजुरा (रासस) | बाजुराका मार्तडीमा विभिन्न नौ स्थानीय तहमा रहेका सामुदायिक र राष्ट्रिय वनबाट जडीबुटी व्यवसायीले जडीबुटी सङ्कलन गर्न पूर्जी पाएका छन् । जडीबुटी सङ्कलनका लागि जिल्लाका हिमाली गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका, गौमूल गाउँपालिका बूढीनन्दा नगरपालिका, त्रिव
Read Moreरीता लामा | पुस ५, घोराही (रासस) | दाङको देउखुरी क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत करीब एक हजार ३०० हेक्टरमा हिउँदे मकै खेती शुरु गरिएको छ । आर्थिक वर्ष २०७३/७४ मा देउखुरी क्षेत्रलाई मकैको सुपरजोन घोषणा गरिएको थियो । सोही कार्यक्रमअन्तर्गत एक हजार हेक्टर क्षे
Read Moreपुस ५, स्याङ्जा (रासस) | गण्डकी प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले कृषिको विकास बिना देशको विकास असम्भव रहेको बताउनुभएको छ । रोजगारीको खोजीमा देशको युवा शक्ति विदेशिएको बताउँदैै अब देशभित्रै सम्भावनाको खोजी गरी युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने योजना
Read Moreजमुना गजमेर | पुस ४, विदुर (रासस) | कृषि र पर्यटनको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले नुवाकोटमा नेपालकै पहिलो एग्रो टुरिजममा आधारित जैविक रिसोर्ट सञ्चालन गरिने भएको छ । नुवाकोटको बेल्कोटगडी नगरपालिका–८ जिलिङको फेदीमा ड्रिम ल्याण्ड रिसोर्ट एण्ड प्राङ्गारिक फार्म हाउस रु २५ करोडको लगानीमा
Read Moreरेशम खेती सङ्कटमा 2018-12-19 13:04 –पेमा लामा बनेपा, ४ पुस (रासस) : विसं २०७२ को भूकम्पले क्षति पु¥याएपछि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० खोपासीमा रहेको रेशम विकास केन्द्रको भवन बस्नै नसकिने गरी जीर्ण भएपछि रेशम खेती सङ्कटमा परेको छ । भूकम्पले क्षति पु¥याएपछि केन्द्रको मुख्य कार्यालयको
Read Moreकृष्ण बिष्ट | पुस ३, बैतडी | कृर्षि ज्ञान केन्द्र बैतडीले जिल्लाका ४ स्थानलाई तरकारी पकेट क्षेत्र स्थापना गर्ने भएको छ । डिलासैनी गाउपालिकाको गोकुलेश्वर, मेलौली नगरपाकिलाको वडा नं २, दोगडाकेदार गाउपालिकाको वडा नं ३ र दशरथ चन्द नगरपालिकामा तरकारी पकेट क्षेत्र स्थापना गरीने भएको हो । तरकार
Read Moreचिसाङ शेर्पा | मंसिर २२, खोटाङ | पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई मकैको च्याख्ला, कोदोको पिठो र गुन्द्रुक उपहार दिइएको छ । वडा शिक्षा समिति लफ्याङले शैक्षिक क्यालेण्डर अनुसार गरेको कृषि उपज सामग्री बिक्री कार्यक्रमका अवसरमा अर्गानिक खेतीबाली उत्पादनलाई प्रोत्
Read Moreचिसाङ शेर्पा | मंसिर २२, खोटाङ | सरस्वती मावि दिक्तेलका शिक्षक काजी खतिवडा बिहानै शनिबारे हाटमा किनमेलका लागि दिक्तेलस्थित हाँटडाँडामा पुगे । हटियाको वातावरण देखेर उनी चकित भए । किन आज बजारमा चहलपहल बढी ? यो उनको मनमा उब्जेको प्रश्न थियो । बुधबार र शनिबार लाग्ने हाटमा अन्य समयमा खाशै मान्छेको भीड नह
Read More