कृषि गतिबिधी |


पश्चिम दाङमा तोरी क्षेत्रको योजना

Posted on September 27, 2018 | views : 1858 |

असोज ११, घोराही | जिल्ला कृषि विकास कार्यालयले जिल्लाको पश्चिम क्षेत्रलाई तोरी क्षेत्रका रुपमा अगाडि सार्ने योजना बनाएको छ ।  कार्यालयले जिल्लामा तेलहन पदार्थको आयात घटाउन तथा स्थानीयवासीलाई आत्मनिर्भर बनाउन उक्त कार्यक्रम अगाडि बढाइएको हो । पश्चिम दाङको खेतीयोग्य जमीनलाई तोरी क्षेत्रका रुपमा स

Read More

दोलखाको तामाकोशी गाउँपालिकाका कृषकलाई अनुदान दिने

Posted on September 24, 2018 | views : 4528 |

असोज ८, चरिकोट | दोलखाको तामाकोशी गाउँपालिकाले कृषकलाई अनुदान दिने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले कृषकका लागि अनुदानको व्यवस्था गरेको हो ।  गाउँपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेलका अनुसार कृषकको व्यवसाय पहिचान गरी रु तीन हजारदेखि रु ३० हजारसम्म अनुदान दिने निर्णय गरिएक

Read More

अब मध्यपुरथिमि नगरपालिकाले जापानीज प्रविधिबाट फोहोर व्यवस्थापन गरी कम्पोष्ट मल बनाउने

Posted on September 23, 2018 | views : 5093 |

असोज ७, भक्तपुर (रासस) | प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले आज मध्यपुरथिमि नगरपालिकाले उत्पादन गरेको जापानीज प्रविधिबाट फोहोर व्यवस्थापन गरी कम्पोष्ट मल बनाउने केन्द्रको उद्घाटन गर्नुभएको छ ।  मध्यपुरथिमि वडा नं ४ विष्णु कुण्डलमा निर्माण भएको केन्द्रको आज उहाँले उद्घाटन गर्दै यसलाई नमूना

Read More

६५ प्रतिशत भन्दा बढि अम्लीयपना देखिएपछि गाउँपालिकाले वितरण गर्यो कृषि चुन

Posted on September 23, 2018 | views : 3182 |

असोज ७, सल्यान । परिक्षणको नतीजा अनुसार माटोमा ६५ प्रतिशत भन्दा बढि अम्लीयपना देखिएपछि कपुरकोट गाउँपालिकाले किसानलाइ कृषि चुन वितरण गरेको छ । विशेष गरि तरकारि खेती भएको खेतबारिमा अम्लीयपन बढि देखिएको गाउँपालकाले जानकारि दिएको छ । पछिल्लो समय माटोको उर्वराशक्ति घट्दै गएकाले माटो उपचारका लागी ७५ प्रति

Read More

कृषि समिति सभापतिमा सुवेदी निर्विरोध निर्वाचित

Posted on September 21, 2018 | views : 1978 |

असोज ५, काठमाडौँ । प्रतिनिधसभा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापतिमा पूर्णकुमारी सुवेदी निर्विरोध निर्वाचित हुनुभएको छ ।  प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७३ को उपनियम (२) बमोजिम सभापतिमा निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्ताव प्राप्त भएकाले उहाँ सोही नियमको उपनियम (४) बमोजम

Read More

कर्णाली कृषि मार्फत सम्वृद्ध हुन सक्छः कृषि मन्त्री के.सी

Posted on September 19, 2018 | views : 4545 |

रेशमराज रोकाया | असोज ३, हुम्ला | कागज र नक्कली बिल बनाई भ्रष्टाचार गर्ने प्रवत्तीको अन्त गरिएमा मात्र कर्णाली प्रदेश विकास हुन सक्ने भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला के.सी.ले बताउनु भयो । कर्णालीलाई सम्वृद्ध बनाउन सबै पक्षले बजेटको असली प्रयोग गर्न सकिएमा मात्र हालको कर्णाली विकास हुन स

Read More

निर्मला पन्तको न्यायका लागि सिट्ठी जुलुस

Posted on September 15, 2018 | views : 4093 |

भाद्र ३० । सास । दोलखा । निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नको पहिचान गरी कार्बाही गर्न शनिबार चरिकोटमा दबाबमूलक सिट्ठी जुलुश निकालिएको छ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तका लागि न्यायको माग गर्दै दोलखा सदरमुकाम चरिकोटमा आज प्रदर्शन गरिएको हो । कार्यक्रममा मह

Read More

अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य बैजन्ती कुवर भैंसी पालनतर्फ आकर्षित

Posted on September 15, 2018 | views : 5425 |

कमल रावल | भदौ ३०, अछाम | साफेबगर नगरपालिका वडा नम्बर ८ चन्डिका बस्ने अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य बैजन्ती कुवर भैंसी पालन तिर आकर्षित हुँदै जानु भएको छ ।  सुरु आफ्नो फर्म दर्ता गराई अहिले उनले  १ लाख ५० हजारमा ३ वटा भैंसीबाट आफ्नै लगानिमा भैंसी पालन सुरु गरिसकेकी छन । साफेबगर नगरपा

Read More

मोदीमा मासु पसलको अनुगमन, प्रदुषित मासु बेचेको भेटियो

Posted on September 12, 2018 | views : 1922 |

पर्वत – मोदी गाउँपालिकामा गैरकानूनी रुपमा मासु पसल संचालन गरेको पाइएको छ । कानूनीरुपमा दर्ताको प्रमाण पत्र नलिइ मासु पसल संचालन गरेको र फोहोर मासु बेच्ने गरेको भेट्टाइएको हो । मोदी गाउँपालिका पशु सेवा कार्यालयले मासु पसलहरुको अनुगमन गर्दा डिमुवा र पातिचौरमा रहेका अधिकांश मासु पसलमा प्रदुषित मासुको

Read More

कंचनपुरको मटेनामा बाढीले नोक्सान पुर्याएको धानबालीको निरीक्षण

Posted on September 09, 2018 | views : 1826 |

भदौ २४, महेन्द्रनगर | भिमदत्त नगरपालिकाका कार्यवाहक नगर प्रमुख भीम बहादुर शाहुले बाढीले धानबाली नोक्सान पुर्याएको क्षेत्रमा स्थलगत निरीक्षण गरेका छन् । कार्य वाहक नगर प्रमुख शाहुले निरीक्षणका क्रममा क्षतिको जानकारी लिदैं खोला नियन्त्रण गरिने आश्वासन दिएका छन् । भीमदत्त नगरपालिका वडा नं. ९ मटेनामा गह

Read More

तरकारी खेतीले जीवनस्तर फेरियो

Posted on September 08, 2018 | views : 4321 |

भदौ २३, कालिकोट । जिल्लाको तिलागुफा नगरपालिका–६ निवासी रीश्मा शाहीको जीवन तरकारी खेतीले फेरिदिएको छ । परम्परागत अन्नबाली लगाउँदा छाक टार्नै समस्या भोग्दै आउनुभएकी शाहीले तीन वर्षयता मौसमी तथा बेमौसमी तरकारी खेतीको शुरुवात गरेपछि उहाँको जीवनस्तर नै फेरिएको हो । तिला गुफा कृषि विकास शाखा कालीकोट र सेड

Read More

कालिकोटका स्याउ बिक्रि भएपछि किसानहरु उत्साहित

Posted on September 03, 2018 | views : 3825 |

भदौ १८, कालिकोट । जिल्लाका स्याउ किसानहरुले बारीमा नै राम्रो मूल्य पाउँदा उत्साहित भएका छन् । बिगतमा कर्णाली राजमार्गमा पुर्याउँदा थोरै मूल्य पाउने किसानहरूले अहिले बारीमा नै स्याउको राम्रो मूल्य पाउँदा उत्साहित भएका हुन्।  विगतमा बारीबाट कर्णाली राजमार्ग स्याउ पुर्याउँदा पनि व्यापारीहरूले २५ द

Read More

दाङमा मह प्रशोधन गृह निर्माण

Posted on August 31, 2018 | views : 1887 |

भदौ १५, तुलसीपुर | जिल्लामा पहिलो पटक मह प्रशोधन गृह निर्माण गरिएको छ ।  साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको पूरक अनुदानमा मह सङ्कलन, प्रशोधन र बजारीकरण उप–आयोजनाअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–६ मा सो प्रशोधन गृह निर्माण गरिएको हो । एक सय ९ मेट्रिक टन मह सङ्कलन गर्न सकिने सो प्रशोधन गृ

Read More

दाङका कृषकलाई औषधि हाल्ने ट्याङ्की वितरण

Posted on August 31, 2018 | views : 2156 |

भदौ १५, तुलसीपुर | तुलसीपुर उपमहानगरपालिका–१ ले कृषि प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषकलाई बालीमा औषधि हाल्ने ट्याङ्की वितरण गरेको छ । कृषकको बाली सुधार गर्न र उत्पादन बढाउनका लागि वडामा रहेका २१ टोल विकास संस्थालाईे ट्याङ्की वितरण गरिएको हो।  वडाध्यक्ष लक्ष्मण भण्डारीले वडामा व्यावसायिक कृषि प्

Read More

पाँचथरका चिया कृषक समस्यामा

Posted on August 23, 2018 | views : 4531 |

भदौ ७, पाँचथर | सरकारले कृषिलाई आधुनिकीकरण गर्ने नीति लिएपनि जिल्लाका चिया कृषक भने समस्यामा छन् ।  चिया उत्पादक कृषकले राज्यले सहयोग नगर्दा वर्षौंदेखि समस्या झेल्नु परेको गुनासो गरेका छन् । एकातिर राज्य चिया खेती र कृषकसँग उदासीन छ भने अर्कोतिर कृषकले चिया खेती व्यावसायिकरुपमा गर्न नसकिएको बता

Read More

रोल्पाको च्याउले बजार पाएन

Posted on August 21, 2018 | views : 3791 |

भदौ ५, रोल्पा | आयआर्जनका लागि उत्तरी रोल्पाको वीर बलभद्र माध्यमिक विद्यालय थवाङले उत्पादन गरेको च्याउखेती बजार अभावका कारण कुहिँदा क्षति ब्यहोर्नुपरेको छ ।  सो विद्यालयले आन्तरिक आयस्रोत वृद्धि गर्न, शिक्षालाई व्यवहारिक एवं प्रयोगात्मक बनाउन बाली विज्ञान अध्ययन गर्ने विद्यार्थी परिचालन गरी च्य

Read More

नुवाकोटमा १ दिने अदुवा प्रशोधन तालिम सम्पन्न (हेर्नुस् १० तस्वीर)

Posted on August 17, 2018 | views : 5396 |

भदौ १, नुवाकोट | नुवाकोटको सातबिसेमा एक दिने अदुवा प्रशोधन तालिम सम्पन्न भएको छ |   अदुवाको मूल्य अभिवृद्धि गराउने तथा अदुवा उत्पादकको जीविकोपार्जनमा सुधार ल्याउने र स्वच्छ व्यवसायको प्रवर्दन गर्ने उदेश्यका साथ उक्त प्रशिक्षण आयोजना भएको थियो |  उक्त प्रशिक्षणमा महारुद्र महादेव अदुवा

Read More

महोत्तरीका उखु किसानले भुक्तानी पाएनन्

Posted on August 16, 2018 | views : 5563 |

साउन ३१, बर्दिवास | महोत्तरीका किसानले बिक्री गरेको उखुको भुक्तानी पाएका छैनन् ।  गौशाला नगरपालिका–१ रामनगरस्थित एभरेष्ट सुगर मिलले उखुको भुक्तानी दिन आलटाल गर्दा किसान मर्कामा परेका हुन् । उचित मूल्य निर्धारण र भुक्तानीको माग गर्र्दै यसअघि किसान एक महिना अनशन बसेका थिए । अनशन बसेका किसानलाई उद

Read More

कपिलवस्तुका उखु किसान अनशनमा

Posted on August 15, 2018 | views : 4375 |

साउन ३०, कपिलवस्तु | कपिलवस्तुका उखु किसान सरकारले दिने अनुदान नपाएपछि अनशनमा बसेका छन् ।  आव ०७१÷७२ मा सरकारले प्रतिक्विन्टल रु २५ का दरले अनुदान दिने भने पनि अहिलेसम्म नपाउँदा यहाँका किसान इलाका प्रशासन कार्यालय चन्द्रौटामा अनशन बसेका हुन् ।  कपिलवस्तुमा सात हजार उखु किसानले अनुदान पाएका

Read More

सिन्धुपाल्चोकको हेलम्बुमा अर्थोडक्स चिया खेती शुरु

Posted on August 14, 2018 | views : 4236 |

राम केसी | साउन २९, चौतारा | पर्यटकीयस्थल सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा अर्थोडक्स चिया खेती शुरु गरिएको छ ।  करीब तीन दशकअघि स्याउखेतीमा चर्चित उक्त गाउँमा स्याउमा लाग्ने रोग नियन्त्रण नभइ सबै स्याउ सखाप भएपछि गाउँपालिकाभर चिया खेती शुरु गरिएको उक्त गाउँपालिकाले जनाएको छ ।  गत वर्ष

Read More

नवलपरासीका उखु किसानले भुक्तानी पाएनन्

Posted on August 12, 2018 | views : 2474 |

साउन २७, नवलपरासी | पश्चिम नवलपरासीका किसानले उखुको भुक्तानी पाएका छैनन् ।  चिनी उद्योग सञ्चालकले सरकारले निर्धारण गरेको उखुको बिक्री मूल्य दिन नमानेपछि किसान भुक्तानी पाउनबाट वञ्चित भएका हुन् । सरकारले प्रति क्विन्टन उखुको ५३६ रुपैयाँ ५६ पैसा मूल्य निर्धारण गरेको थियो । किसानलाई उखु उद्योगीले

Read More

दाङका किसानले लगाएका मकैबालीमा डाँठ कुहिने रोग देखियो

Posted on August 12, 2018 | views : 2295 |

साउन २७, दाङ | तुलसीपुर उपमहानगरपालिका– ३ भट्टे गाउँमा लगाइएको मकैमा डाँठ कुहिने रोग देखिएको छ ।  डाँठ कुहिने रोगका कारण यहाँका किसानले लगाएको मकैबाली नष्ट भएको छ । सो क्षेत्रको पाँच बिघामा लगाइएको मकैमा डाँठ कुहिने रोग देखा परेको स्थानीयवासी कर्णबहादुर वलीले बताउनुभयो । भखरै फल्न थालेको मकै डा

Read More

कञ्चनपुरका किसानलाई रु ६३ लाख अनुदान

Posted on August 10, 2018 | views : 2055 |

साउन २५, कञ्चनपुर | कृष्णपुर नगरपालिकाका किसानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पकेट क्षेत्र र ब्लक उत्पादन कार्यक्रमका लागि रु ६३ लाख अनुदान दिइएको छ ।  आर्थिक वर्ष २०७४÷७५ मा ती कार्यक्रम सञ्चालन गर्न किसानलाई अनुदान उपलब्ध गराइएको हो । किसानलाई ६ वटा धान पकेट कार्यक्रमका लाग

Read More

दाङमा धान रोपेको १ महिना नबित्दै ब्लाष्ट र गबारोको संक्रमण

Posted on August 07, 2018 | views : 1948 |

साउन २२, तुलसीपुर | यहाँका किसानले लगाएका धानबालीमा ब्लाष्ट (मरुवा) रोग र गबारोको संक्रमण देखापरेको छ । रोपेको एक महिना नबित्दै धानबालीमा यस्तो रोग देखा परेपछि उत्पादन घट्ने चिन्तामा किसान छन् ।  कहिले पानी अभाव त कहिले रोगको चिन्ताले वर्षेनी सताउने गरेकामा यस वर्ष पनि समयमै खेती पनि भएन । अहिल

Read More