कृषि गतिबिधी |


खोटाङमा ८५ प्रतिशत धान रोपाई सकियो

Posted on August 04, 2018 | views : 4029 |

चिसाङ शेर्पा | साउन÷१९ खोटाङ | यसबर्ष समयमै पानी परेका कारण साउनको तेश्रो सातासम्म खोटाङमा किसानहरुले ८५ प्रतिशत धान रोपिसकेका छन् । जिल्ला कृषि बिकास कार्यालय खोटाङले दिएको जानकारी अनुसार यसबर्ष किसानहरुले गत साल भन्दा छिट्टै नै धान रोपिसक्ने छन् । रोपाई हुन १५ प्रतिशत भने सुक्खा क्षेत्र, बर्षा याम

Read More

देशभर नब्बे प्रतिशत धान रोपाइँ

Posted on August 04, 2018 | views : 2258 |

साउन १९, काठमाडौँ | देशभर अहिलेसम्म करीब ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको पाइएको छ ।  कृषि विकास मन्त्रालयले यही साउन १७ गते बिहीबारसम्म संकलन गरेको अभिलेखअनुसार देशका धेरै भागमा रोपाइँँ सम्पन्न भएको छ ।  गत वर्ष साउनको दोस्रो साता (यही अवधि) सम्म ७७ प्रतिशत मात्र रोपाइँ भएको थियो । अघिल

Read More

वर्षे बाली बँदेलले सखाप पारेपछि किसानलाई चिन्ता

Posted on August 04, 2018 | views : 2146 |

साउन १९, सल्यान (रासस) | सल्यानका कतिपय स्थानमा बँदेलको बथानले वर्षेवाली नष्ट पारेपछि किसान चिन्तित भएका छन् ।  वनगाड कुपिण्डे– ९ गिठाचौरका १४५ घरपरिवारले लगाएको धान, मकै, कोदोलगायतका बाली बँदेलले सखाप पारेकाले उनीहरूमा चिन्ता बढेको हो ।  गाउँ नजिकै रहेको भगवती सामुदायिक वनबाट राति बँदेलको

Read More

पोखरेली जेठोबुढो धानको माग बढ्दै

Posted on August 03, 2018 | views : 2464 |

वासुदेव पौडेल | साउन १८, पोखरा | जेठोबुढो कास्कीको रैथाने धान हो । फेवातालको सिरान पामे सबैभन्दा बढी जेठोबुढो झुल्ने फाँट हो । अर्मला, आर्वा, कुँडहरका साथै लेखनाथका विभिन्न फाँटमा पनि जेठोबुढो धान पर्याप्त फल्छ । मगमग बास्नाका साथै स्वादिलो जेठोबुढोको माग पोखरासहित देशका प्रमुख शहरमा हुने गरेको छ ।

Read More

सल्यानमै पहिलो पटक तरकारिमा ‘थ्रीजी’ प्रविधि, दोब्बर उत्पादन

Posted on July 29, 2018 | views : 3268 |

शंकर के सी | साउन १३, सल्यान | नेपालमा विभिन्न किसिमको तरकारि खेती हुँदै आएको छ । घरेलु स्तरमा थोरै लागतमा हुने करेसाबारिमा तरकारि खेती देखि लिएर ठूलो लगानी लगाएर व्यवशायीक तरकारि खेती समेत यहाँ हुने गरेको छ । तरकारि तथा फलफुल खेतीले चिनीएको सल्यान जिल्लामा पनि व्यापक रुपमा तरकारि खेती हुने गरेको छ

Read More

महोत्तरीमा धमाधम रोपाइँ

Posted on July 27, 2018 | views : 4724 |

साउन ११, गौशाला | तीन दिनदेखिको राम्रो वर्षाका कारण महोत्तरी जिल्लाको दक्षिणी पश्चिमी क्षेत्रमा अहिले धमाधम रोपाइँ शुरु भएको छ ।  आकाशे पानीको भरमा धानखेती हुने गरेको यस क्षेत्रमा यसअघि लामो समयदेखि पानी नपरेका कारण रोपाइँ शुरु हुन सकेको थिउन तर दुई÷तीन दिनयता जिल्लामा राम्रोसंग पानी परेकाले कि

Read More

सुत्केरी भैँसीलाई भत्ता !

Posted on July 26, 2018 | views : 2794 |

साउन १०, म्याग्दी | मंगला गाउँपालिकाले सुत्केरी भँैसी गाल्ने किसानलाई पोषणभत्ता उपलब्ध गराउन थालेको छ ।  सुत्केरी अवस्थाका गाईभैँसीको स्याहारसुसार र आहरामा ध्यान दिनुपर्ने सन्देश प्रवाह गराउनका लागि पशु आहरा सुत्केरी भत्ता वितरण गरिएको हो । यसवर्ष १९ भैँसीपालक कृषकलाई रु तीन हजारका दरले सुत्केर

Read More

दुग्ध उद्योग सञ्चालनपछि किसान उत्साहित

Posted on July 26, 2018 | views : 4065 |

साउन १०, पथरी, मोरङ (रासस) | गोठगाउँमा रु एक करोडको लागतमा दूध प्रशोधन तथा दूधजन्य सामग्री संकलन उद्योग सञ्चालन भएपछि यहाँका किसान उत्साहित भएका छन् ।  सो क्षेत्रका दूध उत्पादक किसानले दूधको मूल्य नपाइरहेको गुनासो गरिरहेको बेलामामा मोरङको गोठगाउँमा दूधजन्य सामग्री प्रशोधन तथा संकलन उद्योग सञ्चा

Read More

फलाएरै छाडे रिडीका युवाले बगरमा तरकारीः एक रिर्पोट

Posted on July 25, 2018 | views : 4554 |

प्रेम सुनार | साउन ९, गुल्मी | गुल्मीको रिडी वजारमा यति बेला लटरम्म फलिरहेको तितेकरेलाहरु  जुन देखिन्छ , त्यो स्थान गत माघ महिना सम्म बालुवा उडेर उभिनै नसक्ने वगर थियो ।  त्यति वेला सम्म त्यो स्थान गुल्मीको रिडी वजारको फोरह र अनावश्यक  वस्तु मिल्काउने डम्पीङ्ग साईड थियो । जब गत माघे स

Read More

ब्रह्मदेवमा गौविज्ञान अनुसन्धान केन्द्र, मुख्यमन्त्रीले उद्घाटन गर्ने

Posted on July 23, 2018 | views : 1689 |

साउन ६, महेन्द्रनगर | भिमदत्त नगरपालिका वडा नं ९ ब्रह्मदेबमा गौविज्ञान अनुसन्धान केन्द्रको निर्माण कार्य पूरा गरिएको छ । छाडा पशु चौपायाको समस्यालाई मध्यनजर गरी अनुसन्धान केन्द्र निर्माण गरिएको छ । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोेचन भट्टले साउन ९ गते अनुसन्धान केन्द्र उद्घाटन गराउने कार्यक्रम तय गरि

Read More

प्रदेश ७ मा कमजोर मनसुनले धानबाली सुक्न थाले

Posted on July 23, 2018 | views : 3167 |

साउन ७, धनगढी | यस वर्ष साउन महिना लाग्दासम्म प्रदेश नं ७ का अधिकांश जिल्लामा ठूलो मनसुनी वर्षा हुन नसक्दा रोपिएको धानबाली सुक्न थालेको छ ।  आकासको पानीको भरमा धान रोपाइँ गरिएको धानबाली पर्याप्त वर्षा नहुँदा प्रभावित भएको हो ।  रोपिएको धानमा पानीको अभाव सिर्जना भएपछि खेतमा चिरा पर्न थालेको

Read More

दुई दशकदेखि तरकारीखेती

Posted on July 22, 2018 | views : 1568 |

साउन ६, भीमदत्तनगर | कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका चौधरी समुदायका कृषक विगत २३ वर्षदेखि तरकारीखेतीमै आबद्ध छन् ।  गाउँमा ‘संगत तरकारीबाली कृषक समूह’ गठन गरेर तरकारीखेतीका लागि ऋण प्रवाहसमेत गर्दै आएका उनीहरू तरकारीका विक्रीका लागि बजारको समस्या रहेको बताउँछन् ।  समूहका पू

Read More

धादिङमा कानून विपरीत पशु बधशाला निर्माण

Posted on July 22, 2018 | views : 3590 |

साउन ६, मलेखु, धादिङ | आवश्यक प्रक्रियासमेत पूरा नगरी मापदण्ड विपरीत नीलकण्ठ नगरपालिकाले पशु बधशाला स्थापना गर्न बजेट विनियोजन गरी असार साउनमा बधशालाको भवन धमाधम निर्माण गरिरहेको छ ।  पशु बधशाला निर्माण गरी सञ्चालन गर्नका लगि पूर्व अनुमति र इजाजत लिनुपर्ने कानूनी व्यवस्था विपरीत धादिङस्थित नीलक

Read More

मूल्य घटाएको विरोधमा किसानले दूध पोखेर प्रदर्शन गरेपछि...

Posted on July 21, 2018 | views : 2211 |

साउन ५, चितवन | दूधको मूल्य घटाएको विरोधमा चितवन राप्ती नगरपालिकाका किसानले सडकमा दूध पोखेर प्रदर्शन गरेका छन् ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको भण्डारा बजारमा उनीहरुले सडकमा दूध पोखेर विरोध जनाएका हुन् । दुग्ध विकास संस्था (डिडिसी) र डेरी उद्योगले प्रतिलिटर करीब रु तीन दूधको

Read More

अलैँचीको बजार मूल्य सम्बन्धी स्पष्ट नीति ल्याउनुपर्छ

Posted on July 21, 2018 | views : 3777 |

साउन ५, लमजुङ | नर्सरीमा लगाएका लाखौँ बिरुवा बिक्री नभएपछि यहाँका अलँैची कृषक चिन्तित भएका छन् ।  जिल्लामा २० लाख भन्दा बढी अलँैची बिरुवा उत्पादन भए पनि हालसम्म चार लाख पनि बिक्री नभएको अलैँची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले बताउनुभयो ।  “जिल्लाका विभिन्न स्थानमा रहेका १० भन्दा

Read More

अब गाईलाई पनि सुत्केरी भत्ता, कति पाउछन् ?

Posted on July 20, 2018 | views : 2710 |

साउन ४, चितवन | रत्ननगर नगरपालिकाले चालु आर्थिक वर्षबाट गाईलाई सुत्केरी भत्ता कार्यक्रम शुरु गरेको छ ।  नगरपालिकाको पशुपक्षी शाखाका प्रमुख शालिग्राम पौडेलका अनुसार साउन १ गतेदेखि लागू हुनेगरी गाईलाई सुत्केरी भत्ता दिन शुरु गरिएको हो ।  “अब साउन १ गतेबाट ब्याएका गाईले भत्ता पाउनेछन्, नगरपाल

Read More

कालिकोटमा ९० प्रतिशत रोपाइँ सकियो

Posted on July 17, 2018 | views : 3325 |

साउन १, कालिकोट | असारको अन्तिमसम्म कालिकोटमा ९० प्रतिशत धान रोपाइँ भएको छ । जिल्ला कृषि विकास कार्यालय कालिकोटका अनुसार विगतका बर्षहरुमा खडेरी पर्दा साउन महिनामा रोपिने धान अहिले असारमै सकिएको हो । कालीकोटको कुल १७ हजार ९ सय ८४ हेक्टर खेतियोग्य जमिनमध्ये २ हजार ५ सय १५ हेक्टर जमिन धान खेती हुने गरे

Read More

नुवाकोटका चारसय किसानलाई क्यान वितरण

Posted on July 16, 2018 | views : 2998 |

असार ३२, नुवाकोट | भूकम्पबाट प्रभावित यहाँका ४०० किसानलाई आज जिल्ला पशु सेवा कार्यालयले ट्यामी (दूध बोक्ने क्यान) वितरण गरेको छ ।  दूध बिक्री गर्दै आएका किसानलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको पुनःनिर्माण कोषअन्तर्गत पशु सेवा कार्यक्रममार्फत प्राप्त अनुदान रकमबाट क्यान वितरण गरिएको हो । 

Read More

सुकिदहका स्याउ गाउँपालिकाले नहेर्दा, बिचौलियाको दाउ !

Posted on July 16, 2018 | views : 3700 |

असार ३२,रोल्पा । स्याउ भन्ने बित्तिकै धेरैले भारतको सिम्लालाई सम्झिन्छन्, जहाँ हजारौं नेपालीहरु स्याउ टिप्न, ओसारपसार गर्न र ठेकेदारी गर्नको लागि हरेक वर्ष जाने गर्छन् । रोल्पाकै सुकिदहमा राम्रै प्रजातीका स्याउहरु फल्छन् । स्याउ त फल्छ तर प्रचारप्रसार र स्थानीय तहको वेवास्ताका कारण पनि यस क्षेत्र ओझ

Read More

महोत्तरीमा यसपालि आँपको उचित मूल्य नपाउँदा किसान निरास

Posted on July 16, 2018 | views : 4893 |

असार ३२, बर्दिबास | महोत्तरी जिल्लामा यसपालि आँपको उचित मूल्य नपाउँदा यहाँका किसान निरास भएका छन् ।  मुख्य व्यवसाय नै आँप खेती रोजेका जिल्लाका किसान आँप कौडीको मूल्यमा बेच्नु परेपछि वर्षभरिको गुजारा कसरी टार्ने चिन्ताले वीरक्तिएका छन् ।  आँपको मुख्य माग हुने असारे पन्द्र पर्वताका पनि यसपाल

Read More

उदयपुरमा दश लाख रुपैयाँको आँप बिक्री

Posted on July 14, 2018 | views : 3451 |

असार ३०, उदयपुर | उदयपुर चौदण्डीगढी नगरपालिका–३ हँडिया उत्तराई टोलका आँप उत्पादक कृषकले अहलेसम्म रु १० लाख मूल्य बराबरको आँप बिक्री गरेका छन् ।  स्थानीय रमाकान्त चौधरीकाअनुसार उत्तराई टोलका १५ घर व्यावसायिक कृषकले अहिलेसम्म रु १० लाख मूल्य बराबरको आँप बिक्री गरिसकेको र अझै पनि केही आँप बिक्री ग

Read More

रोल्पाको तरकारी बुटवलसम्म

Posted on July 14, 2018 | views : 2875 |

उमा केसी/असार ३०, रोल्पा | दक्षिण रोल्पाका किसान अहिले व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् ।  परम्परागतखेतीबाट दैनिक गुजारा चलाउन धौधौ भएपछि उनीहरु अहिले व्यावसायिकखेतीतर्फ आकर्षित हुन थालेका हुन । गहुँ, मकै उत्पादन हुने खेतबारीमा आजभोलि तरकारी उत्पादन हुन थालेसँगै नगद कारोबार समेत बढ्न थालेका

Read More

तरकारीखेतीको आम्दानीले जीवनस्तर फेरियो

Posted on July 14, 2018 | views : 2586 |

असार ३०, म्याग्दी | म्याग्दी बेनी नगरपालिका–२ ज्यामरुककोट अम्बोटका ४८ वर्षीय हरिलाल घिमिरेको जीवनस्तर तरकारी खेतीबाट फेरिएको छ ।  तीस वर्षअघि गरिबीका कारण गाउँमा बस्ने अवस्था नहुँदा विदेश जानका लागि रु ६० हजार ऋण नपाएर छट्पटिएका घिमिरे अहिले तरकारी खेतीबाट नै मासिक ६० हजार भन्दा बढी आम्दानी गर्

Read More

दुग्ध उत्पादक कृषकलाई अनुदान

Posted on July 11, 2018 | views : 2106 |

असार २७, चितवन | भरतपुर महानगरपालिकाले दुग्ध उत्पादक कृषकले प्रत्यक्षरुपमा पाउने गरी अनुदान दिन शुरु गरेको छ ।  महानगरले दुग्ध उत्पादक सहकारी संस्था, दुग्ध संकलन केन्द्र र निजी डेरीमार्फत कृषकलाई प्रतिलिटर २५ पैसाका दरले अनुदान दिन शुरु गरेको हो । महानगरको पशु सेवा शाखाका प्रमुख डा विकास श्रेष्

Read More