कृषि गतिबिधी |


कञ्चनपुरमा एक रुपैयाँ किलोमा पनि बिकेन गोलभेँडा

Posted on May 17, 2018 | views : 1865 |

जेठ ३ कञ्चनपुर | ऋण लगानी गरेर लगाइएको गोलभेँडाले बजार नपाएपछि शुक्लाफाँटा नगरपालिका–३ का किसानले घाटा व्यहोरेका छन् ।  ऋण लगानी गरेर लगाइएको गोलभेँडा बजारमा रु एक प्रतिकिलोका दरले बिक्री हुन नसक्दा किसानले घाटा व्यहोरेका हुन् । रु ५० हजार ऋण गरेर गोलभेँडा रोपेका भरतबहादुर चौधरी रु १० हजारको मा

Read More

जुम्लाका सरोकारवालाद्धारा विषादी रहित अर्गानिक उत्पादनमा जोड

Posted on May 15, 2018 | views : 2970 |

नन्दराम जैशी/जेठ १ जुम्ला । जुम्लाका सरोकारवाला निकायले विषादी रहित अर्गानिक कृषि उत्पादन बृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । अर्गानिक जिल्लाको रुपमा परिचित जुम्लामा उत्पादन हुने सबै प्रकारका अर्गानिक बालिहरु बिषाधि रहित उत्पादन गर्नुपर्ने उनिहरुको भनाइ छ ।  जिल्लामा उत्पादन हुने स्थानिय बालिमा

Read More

अर्र्गानिक विधिद्वारा खेती गर्नुको विकल्प छैनः कृषिमन्त्री

Posted on May 15, 2018 | views : 2792 |

जेठ १ महोत्तरी | कृषि क्षेत्रलाई प्रवर्धन गर्नका लागि किसानले अर्गानिक विधिद्वारा खेती गर्नुको विकल्प नरहेको प्रदेश नं २ का कृषिमन्त्री शैलेन्द्र साहले बताउनुभएको छ ।  सोमबार महोत्तरीको गौशाला नगरपालिकास्थित निगौल गाई गौशाला व्यवस्थापन कार्यालयको अनुगमन गर्नुहुँदै कृषिमन्त्री साहले प्रदेश नं २

Read More

बाख्रापालनबाट डेढ लाख कमाइ गर्छन् रसुवाका कृष्णबहादुर

Posted on May 14, 2018 | views : 4703 |

वैशाख ३१ नुवाकोट | रसुवाको उत्तरगया गाउँपालिका–१ मैलुङका कृष्णबहादुर तामाङ बाख्रापालन गरी वार्षिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।  मैलुङमा खेतीका लागि उर्वर भूमि नहुँदा आर्थिक अवस्था कमजोर भएका ५६ वर्षीय तामाङले २० वर्षअघि एउटा बाख्राबाट बाख्रापालन शुरु गर्नुभएको हो । अहिल

Read More

सुनसरीमा हावाहुरीले बाली र फलफूलमा ठूलो क्षति

Posted on May 09, 2018 | views : 5332 |

वैशाख २६, इनरुवा | सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न भागमा आज बिहान एक्कासि आएको असिना पानी र हावाहुरीका कारण तरकारी बाली र नर्सरीमा क्षति भएको छ ।  सदरमुकाम इनरुवासहित जिल्लाको कोसी, भोक्राहा, नरसिंह, गढी, बर्जु, हरिनगर, देवानगञ्जलगायतका गाउँपालिका र झुम्का, दुहबीलगायतका नगरपालिकामा

Read More

नदी किनारमा सुन टिप्दै (भिडियो)

Posted on May 05, 2018 | views : 3864 |

प्रभात सुवदी । बैशाख २२, बर्दिया ।  आज शनिबार विहानै गुलरिया नगरपालिकासँगै जोडिएको भादा नदीको किनारमा महेन्द्रको खेतमा आठ/दश जनाको घुर्ईचो लागिसकेको थियो ।  यसरी खेतमा नै मानिसहरुको भीड अरु कुनै कारणबाट हैन कि उनले फलाएका विभिन्न जातका तरकारीहरु ताजा रुपमा किन्नका लागि भएको थियो । तरकारी

Read More

सल्यानको कपुरकोटमा ३० जना किसानलाइ बाख्रा वितरण

Posted on May 03, 2018 | views : 2161 |

बैशाख २० सल्यान। विपन्न वर्गका किसानको आयआर्जनमा बृद्धि गर्ने उद्देश्यले सल्यानको कपुरकोट गाउँपालिकाले बाख्रा वितरण गरेको छ । कपुरकोट ३ मा रहेको जागृती मिश्रीत बाख्रापालन समूहका किसानलाइ उन्नत जातको बाख्रा (पाठी) वितरण गरिएको हो । ३० जना किसानलाइ जमुनापारिको क्रस जात वितरण गरिएको गाउँपालिकाले जानका

Read More

पाल्पामा असिनापानीबाट करोडौँको तरकारीबाली नष्ट

Posted on May 03, 2018 | views : 3192 |

वैशाख २० पाल्पा | पाल्पामा असिनापानीले करौडौँको तरकारी बालीमा नोक्सानी पु¥याएको छ । तीन दिनअघि आएको ठूलो असिनापानीले कृषकले लगाएको मकैबाली, तरकारी, सुन्तला, काफल, लिची नष्ट पारेको हो ।  जिल्लाको मदनपोखरा, चिदिपानी, पोखराथोक, अर्गली लगायतका क्षेत्रका असिनापानीले बढी नोक्सान पु¥याएको छ । तानसेन न

Read More

असिना र हावाहुरीले हुम्लाको फलफुलमा नोक्सानी

Posted on May 01, 2018 | views : 3679 |

बैशाख १७ हुम्ला | हुम्लामा एक्कासी हावाहुरी सहित परेको असिना र पानीको कारणले फलफुलमा ठूलो नोक्सानी पारेको छ ।  भरखरै मात्र फुलेका कलिला फुललाई असिनाले झारे पछि हुम्लामा यस वर्ष फलफुल उत्पादनमा कमी आउने संकेत देखिएको छ । जिल्लाका सबैजसो भागमा परेको हावाहुरी सहित परेको पानी र असिना हुम्ली किसानक

Read More

कञ्चनपुरमा असिनापानीले २५ लाख बराबरको तरकारी बालीमा क्षति

Posted on April 30, 2018 | views : 1945 |

वैशाख १७ कञ्चनपुर | कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गएराति परेको असिनापानीका कारण तरकारी बालीमा क्षति पुगेको छ । असिना पानीले बगरमा लगाइएको काँक्रा, लौका, तितेकरेला, तरभुजालगायत बालीमा क्षति पुर्याएको हो ।  नगरपालिकाको कृषि सेवा शाखाका अनुसार १२ बिघामा लगाइएको बगर खेतीमा झण्डै रु २५ लाखभन्दा

Read More

जैविक विषादी बनाउँदै तेह्रथुमका किसान

Posted on April 30, 2018 | views : 4257 |

प्रकाश धौलाकोटी/वैशाख १७ तेह्रथुम | तेह्रथुमको फेदाप गाउँपालिका–२, ओयाक्जुङका नेत्र ढकालले आफ्नै बारीमा टिमुर, हात्तीवार र सिमली उमार्नुभएको छ ।  वनस्पतिको प्रयोगबाट बालीनालीका लागि प्राङ्गारिक जैविक विषादी बनाउन सकिने भएपछि सयपत्री, तितेपातीजस्ता मौसमी वनस्पतिको पनि उहाँले खेती गर्नुभएको छ । ग

Read More

मुगुका कृषकलाई जै गहुँ टिप्न चटारो

Posted on April 29, 2018 | views : 3669 |

दान बहादुर बुढा | बैशाख १६, गते | हिजो आज मुगुमा जै,गँहु खेत बारीमा पाकी सकेको हुदा मुगुका कृषकहरुलाई जै,गँहु टिप्न चटारो रहेको छ ।  मुगु जिल्लामा सबै भन्दा बढी लगाईने अन्न बालीमा जै,गहुँ प्रर्दोछ ।हिजो आज जता ततै खेत बारीमा जै, गहुँ पाकेका  हुदाँ  कृषकहरुलाई जै गहुँ टिप्न ब्यास्त देख

Read More

तीन कृषक समुहलाई कृषि औजार वितरण

Posted on April 29, 2018 | views : 5219 |

चिसाङ शेर्पा | बैशाख १६, खोटाङ | जिल्लाका उत्कृष्ट तीन कृषक समुहलाई आधुनिक कृषि औजार वितरण गरिएको छ । पुरानो प्रविधि अपनाएर तथा कृषि क्षेत्रमा क्रियाशिल कृषक समुहलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मकै जोन खोटाङले अनुदानमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्रका

Read More

स्याङ्जामा एक युवाले माटोबिना नै तरकारी खेती गरे

Posted on April 28, 2018 | views : 3484 |

वैशाख १५, स्याङ्जा | यहाँका एक युवाले नयाँ प्रविधि प्रयोग गरी माटोबिना नै तरकारी खेती गरेका छन् ।  स्याङ्जाको गल्याङ नगरपालिका–३ का ४४ वर्षीय ओमबहादुर थापाले आफ्नै घरको छतमा आक्वापोनिक प्रविधिबाट विभिन्न प्रजातिका तरकारी फलाउनुभएको छ ।  पाँच वर्ष कोरिया बसेर नेपाल फर्किनुभएका थापाले गतवर्ष

Read More

डडेल्धुराका युवाहरुलाई च्याउबाट मनग्य आम्दानी

Posted on April 28, 2018 | views : 4131 |

धनबहादुर भण्डारी | वैशाख १५, डडेल्धुरा (रासस) | अधिकांश युवा कामको खोजीका लागि विदेश भौँतारिइरहेका बेला डडेल्धुराका केही युवाले भने च्याउ खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् ।  च्याउ खेतीबाट यी युवा अहिले मासिक रु एकदेखि दुई लाखसम्म आम्दानी गर्न सफल भएका छन् । दैनिक ८० देखि १०० किलो च्याउ स्

Read More

बारामा दुई अर्ब मूल्य बराबरको गहुँ उत्पादन

Posted on April 25, 2018 | views : 4505 |

वैशाख १२ कलैया | यस वर्ष बारामा करीब रु दुई अर्ब मूल्य बराबरको गहुँ उत्पादन भएको छ ।  खाद्यान्न बालीमा दोस्रो स्थानमा रहेका गहुँबाली बारामा आव ०७४÷७५ मा कूल २९ हजार हेक्टर क्षेत्रफलमा गरिएको थियो ।  नेपाल २९७, भृकुटी, विजय, आदित्य, नेपाल ९७१ र डब्लु १४०४ जातको गरिएको गहुँखेतीबाट प्रतिहेक्ट

Read More

प्रदेश नम्बर ४ लाई कृषीको मोडलको रुपमा आगाडि बढाउने दावि

Posted on April 21, 2018 | views : 2210 |

कमला राना | वैशाख ८, नवलपुर | प्रदेश नम्बर ४ लाई कृषीको मोडलको रुपमा अगाडी ल्याउने लक्ष्यका साथ कार्य अगाडि बढाउने प्रदेश नम्बर ४ का कृषीमन्त्री लोक बहादुर थापाले दावि गर्नुभएको छ । प्रेस सेन्टर नेपाल तथा  प्रेस चौतारी नेपालको संयुक्त आयोजनामा आज कावासोतिमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल

Read More

मोरङका कृषक मह बेच्न बजारको खोजीमा

Posted on April 17, 2018 | views : 4530 |

गोपालप्रसाद पोखरेल/वैशाख ४ मोरङ | मोरङका मौरीपालक किसान मह बेच्न बजारको खोजी गरिरहेका छन् ।  आफूहरुले उत्पादन गरेको मह बिक्री नभएपछि मौरीपालक किसान आफूले उत्पादन गरेको मह बेच्ने बजारको खोजी गरिरहेका हुन् । उर्लाबारी र पथरी शनिश्चरे नगरपालिकाका ८८ जना किसान व्यावसायिक मौरीपालनमा लागेपछि महको उत्

Read More

माछामा आत्मनिर्भर बन्दै कपिलवस्तु

Posted on April 15, 2018 | views : 3344 |

चुरामणि अर्याल/वैशाख २ कपिलवस्तु | कपिलवस्तु जिल्ला पछिल्लो समय माछामा आत्मनिर्भर हुन लागेको छ । अन्य बालीभन्दा राम्रो आयआर्जन हुने र माग पनि बढी भएकाले यहाँ माछापालन गर्ने कृषकको संख्या बढ्नुका साथै उत्पादन पनि बढेकाले जिल्ला माछामा आत्मनिर्भरतर्फ उन्मुख भएको हो ।  जिल्लामा माछाकै लागि सात सय

Read More

पर्वतका कृषकले चैतेधानको अनुदान पाएनन्

Posted on April 11, 2018 | views : 1926 |

चैत २८ पर्वत | चालु आर्थिक वर्षमा कृषितर्फ विनियोजित बजेट जिल्लाको पैयुँ गाउँपालिकाले अन्य शीर्षकमा लगानी गरेपछि किसानले यस वर्ष चैतेधानमा अनुदान पाउन सकेका छैनन् ।  चालु आवमा वित्तीय समानीकरण शीर्षकमार्फत कृषिमा विनियोजित बजेट स्थानीय तहले अन्यत्रै खर्च गरेपछि किसान अनुदान पाउनबाट वञ्चित भएका

Read More

सिराहालाई विषादी मुक्त क्षेत्र बनाउने

Posted on April 09, 2018 | views : 3548 |

राम नारायण पंडित/चैत २६ सिरहा। वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ नेपालका अध्यक्ष रोमलाल गिरीले देशलाई विषादी मुक्त बनाउने लक्ष्य रहेको बताएका छन् । सिरहाको मिर्चैयामा आइतवार आयोजित एक दिने किसान सशक्तिकरण राष्ट्रिय अभियान नामक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गिरीले किसानलाई निःशुल्क माटो

Read More

सिन्धुलीमा खोरेत रोगको संक्रमण, १३ चौपाया मरे

Posted on April 08, 2018 | views : 3429 |

चैत २४ सिन्धुली | सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ र ७ मा रहेका चौपायामा खोरेत रोगको संक्रमण देखिएको छ । अहिलेसम्म खोरेतका कारण १२ बाख्रा र एक गाईको बाछा मरेका छन् ।  गाउँपालिका–६ बाशेश्वर र ७ नं वडा खुर्कोटमा खोरेतको संक्रमण देखापरेको गोलञ्जोर पशु सेवा शाखाका पशु प्राविधिक सहायक मीनबहादुर थापा

Read More

धनुषासहित तराईका जिल्लामा आँप उत्पादनमा वृद्धि

Posted on April 08, 2018 | views : 4365 |

अजयकुमार साह/चैत २५, धनुषा |धनुषासहित तराईका जिल्लामा यसवर्ष आँप उत्पादनमा वृद्धि हुने भएको छ । यसवर्ष आँपको रुखमा सबैतिर मज्जर (आँपको फूल) बढी मात्रामा लागेको देखेर किसान हर्षित भएका छन् ।  क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरका किसान रामदेव यादवले प्राय सबैतिर आँपको बगैचामा शुरुदेखि नै राम्

Read More

भक्तपुरमा असिना पानीले लाखौँको बाली नष्ट, किसानद्वारा क्षतिपूर्ति माग

Posted on April 05, 2018 | views : 5941 |

चैत २२, भक्तपुर | हावाहुरीसँगै भक्तपुरमा परेको भिषण असिना पानीले नगदे बालीका रुपमा रहेको लाखौँको तरकारी र अन्न बाली नष्ट गरेको छ ।  बुधबार अपराह्न चाँगुनारायण नगरपालिका क्षेत्रमा हावाहुरीसँगै आएको असिना पानीले लाखौँ रुपैयाँ बराबरको तराकारी खेती, गहुँ बाली र आलु खेती नष्ट गरेको हो ।  असिना

Read More